कथा सुन्दै जादा कता हो कता म मेरै बिगत तिर रुमल्लिन पुगेछु.... प्रेम सम्बन्ध छुट्टीएर गए पनि त्यो पलका यादहरु अझै स्वर्णिम अनि त्यो बिर्सेने प्रयत्नलाइ झनै स्मृतिमा ताजा बानाइदियो.....
पुरानो दिनमा पुर्यादियो बिगतलाई झल्काई दियो केही पल अाज लाई बिर्साईदियो पुरानो दिनहरु संझेर एक्लै हासे केही बेर पछि टप्प दुई थोपा अासु संगै अाज मा अाए 😔😔😔
❤🎉अब यो आवाज यो जुनी भर सुन्न नपाइने भयो यो पुस्ताले मात्र होइन आर्को पुस्ताले पनि सुन्ने छ यो आवाज ❤❤धेरै धेरै धन्यबाद अनि धेरै सम्झना सधै सधैं ❤😭🙏❤️
सुबिन दाजु! को प्यान त तै दिन देखि भए जुन दिन मैले !त्यो पुस्तक पढे😯🍁
Yestai yestai stroy sunera din bitai raheko xu...subin bhattaraiko sabai sahityik katha haru sunne jamarko gardai xu.thank you
महाबिर दाइ अब कैले सुन्न पाइला यो आवज अब सम्झना मा मात्रै प्रीय दाइ😭😭❤️❤️🙏🙏
वाओ धेरै राम्रो मन छोयो।
आज त पहिलो नॅम्बर मा परेछू।सूनिराछू बहकिने मन 😍👌
Summer love sunnu vako x ni kasari
समर लव पहिले नै पो सूनेको मैले त😃
कथा सुन्दै जादा कता हो कता म मेरै बिगत तिर रुमल्लिन पुगेछु.... प्रेम सम्बन्ध छुट्टीएर गए पनि त्यो पलका यादहरु अझै स्वर्णिम अनि त्यो बिर्सेने प्रयत्नलाइ झनै स्मृतिमा ताजा बानाइदियो.....
Same
वाउ! अर्को भाग छैन? अरु पनि सुन्न मन लाग्यो।
धेरै राम्रो लेख
केवल सम्झना मा सिमित महावीर दाई 😭😭😭😭😭😭😭😭
अब त बहकिने मन नाम मात्र रहला जस्तो छ। धेरै फरक पो हुदै छ। कतै महाबिर कलाकार तिर बडि केन्द्रित भएर यता अलि बेवास्ता गरेको पो हो कि....?
Sai ho bro malai pani estai lageko thyo
यो कार्यक्रम सायद म आजभन्दा साढे ४ बर्ष पहिले देखि सुन्ने गर्थे । न मैले माया नै कसैलाई माया गरे र कसैसँग
Aaja suneko wow
This love story is really inspired 😍
मन पर्यो कथा 😍😍
Sar yasko aru part xito
Wow...
ma katha sune rahe ko thye ..
Ya afnai bigat ko pal haru dimag ma ismaran gari rahe ko thyae
Pattai vayaena ..
Dherai mildo juldo...
देसपछिको माया को दुरि लाइ पनि फेरि लगातार जोड्न पाए राम्रो हुन्थ्यो कि।
Aajkal testo maza aaunna bro pailakai format maa program chalaunusna
कहिले समथर सागर भइरहन्छ कहिले छाल भइलिइन्छ ।
Good
Rip dai
Webside ko nam dina. Saknu hun xa
Wow 🙏🙏🙏
Pahela ko jasto episode aauna xodyota dai hjr kina po????
Wow dherai ramro xa
Dharai ramro x
𝐵𝑎ℎ𝑎𝑘𝑖𝑛𝑒..𝑚𝑎𝑛..𝑠𝑢𝑛𝑑𝑎..𝑠𝑤𝑜𝑟𝑔𝑎..𝑚𝑎𝑖..𝑥𝑢..𝑗𝑎𝑠𝑡𝑜..𝑙𝑎𝑔𝑥𝑎 𝑚𝑎ℎ𝑎𝑏𝑖𝑟 𝑑𝑎𝑑𝑎......?
Summer love ko episode kasari sunne any idea
मन छोय को छ दाइ
पुरानो दिनमा पुर्यादियो
बिगतलाई झल्काई दियो
केही पल अाज लाई बिर्साईदियो
पुरानो दिनहरु संझेर एक्लै हासे
केही बेर पछि टप्प दुई थोपा अासु संगै
अाज मा अाए 😔😔😔
Dherai rambrooo Xa
super
la daami xaa 😱😱
wow wow
sarai man chuyo man parcha ati
😍😍😍
4th viewers
😍💕💘😍
वाओ दाम्मी 😀😀😀
Wow 😍😍 nice 😘😘
Wow subin bhattaraii nice
Nice 😍😍😍😍
आजभोलि खासै मज्जा आउदैन ।