मलाई तपाईंको भिडियोहरू धेरै मन पर्छ किनकि तपाईं एकदमै वास्तविक हुनुहुन्छ। तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै देखाउनुहुन्छ, र यसले मलाई धेरै छुन्छ। तपाईंको इमानदारी र खुलापनले मलाई धेरै प्रेरित गर्छ। यस्तो प्रामाणिक सामग्रीको लागि धेरै धेरै धन्यवाद। तपाईं साँच्चै एक प्रेरणाको स्रोत हुनुहुन्छ।
@54:27 : `मकै खादैन के रे है´ भनेर कुुकुरलाई विस्कुट दिनुभएकाे दामी metaphorical लाग्याे, गाउँले जीवनले शहरिया जीवनलाई झापड दिएकाे। गाउँले जीवन धेरै राम्राे हाे। भाैतिक सुख नभए पनि आत्मिक सुख गाउँमै छ।
म कहाँ थाक्छु र सम्राट दाईको भ्लग हेरेर,बरु सम्राट दाई थाक्नु भयो होला मैले भ्लग हेरेको देखेर !! 😊 #नमस्ते अनि झोर्ले #Congratulationfor100kfamily very soon❤
झोर्ले सम्पुर्ण मा 🙏🙏 विशेष गरेर यो माघी पर्व मगर र थारु जाति को विशेषता गरी अन्य जातिहरुके मनाउदै आएको वन तरुल खिचडी पकाएर मगर हरुले चेलि हरु लाई खुलाउने चलन जहाँ पुरानो इतिहास बोकेर आएको छ १२मगरात जय सिंङे राजा र १८ मगरातकी छोरी सोरठी रानी को इतिहासमा राजा तिर को ले बारा (बटुक) रानी तिर को ले बन तरुल लिएर खुलाएको चलन ले माघीमा वन तरुल गेडागुडी पकाएर चेलीहरुलाई खुलाउने चलन रहिआएको छ ❤❤ शुभकामना सम्पुर्ण मा🥰🥰
मगर हुनु मा गौरब लाग्दछ, तपाईंको यो मेहेनत, परिश्रम र लगनशीलता ले आज तपाईं हरेक नेपाली को मन मुटुमा बस्न सफल हुनु भएको छ। सधैं यस्तै रमाईलो र ज्ञान गुण का कुराहरू सिक्न पाइयोस् तपाईंको भिडियो बाट।
💚 🍏 💚 जाे जसले याे कमेन्ट हेर्दै हुनुहुन्छ तपाईकाे जिबनमा कहिल्यै दुख नआआेस राेग कहिल्यै नलाागाेस हजुरको आमाको आयु १०० बर्ष लागाेस, 😢😢मकर संक्रान्ति पर्व काे शुभकामना हजुर ♥️♥️♥️🍒🍒🍒 💚💚💚 💙💙💙
झोर्ले अनि नमस्ते र माघे सक्रन्ती को धेरै धेरै शुभकामना सम्राट परिवारलाई अनि देश तथा बिदेश मा छरियर रहनु भयका सम्पुर्ण नेपाली माहानुभब हरुलाई माघे सक्रन्ती को शुभकामना...र वन तरुल कति धेरै हो ओर्गानिक एकदम मिथो हुन्छ यो व्लोग ले बलपन्को याद दिलायो❤❤❤❤❤
झोर्ले , सम्राट लाफा सहरमा हुर्के बढेको भए पनि हाम्रो गाउँको संस्कारको सम्मान गर्दै ब्यबहारमा प्रयोग गर्नुहँदा खुसी लाग्छ जस्तै साईनो लगाएर बोल्ने,खाना खानुअघि सोधेर खानु आदि,, अनि माईजु कति मेहनती जे मा नि पोख्त,,बाजे wowww how energetic,, बज्यैको गाली कति पचायो😂😂
झोर्ले अनि नमस्ते सम्पुर्णमा म पनि सम्राट दाजुको सधैंको दर्शक हु। उहाँको मिजासिलो ,इमानदार र सरल भाषाले गर्दा मईले सबै भिडियो हेर्छु। भगवानले सबै दर्शकलाई रक्षा गरुन् ।
झोर्ले🙏🙏नमस्ते सम्राट दाजी अनि सुशील दाजु🙏 साथै सम्पुर्ण गाउँमा रह्नु भाको सम्राट दाजिको सबै आफन्त जन परिवारमा झोर्ले🙏🙏 सुशील दाइ त होके धन्न कहाँबाट रुखको जरा समाउन पाउनु भएछ, नत्र त भिरै भिर😮 ल है सम्राट दाजी Next Vlogs मा सबै अर्गानिक फालफुल सबै सेयर गरेको पनि आउनु पर्यो है दाजी।। Safe Trevel to Back Home झोर्ले🙏🙏
Happy माघे संक्रान्ति असल,पारिवारीक र सहयोगी मनको धनी पोखरेली vloger दाजु samrat mgr लाई🙏
@@kripa.chamlingrai ek hajar ek hajar ata Po daudiraxa kt ko name Bata aauna paryo voli Bata mapani 🤣
🙏🙏🙏
❤🎉
❤🎉
❤❤❤
मलाई तपाईंको भिडियोहरू धेरै मन पर्छ किनकि तपाईं एकदमै वास्तविक हुनुहुन्छ। तपाईं जस्तो हुनुहुन्छ, त्यस्तै देखाउनुहुन्छ, र यसले मलाई धेरै छुन्छ। तपाईंको इमानदारी र खुलापनले मलाई धेरै प्रेरित गर्छ। यस्तो प्रामाणिक सामग्रीको लागि धेरै धेरै धन्यवाद। तपाईं साँच्चै एक प्रेरणाको स्रोत हुनुहुन्छ।
पर्देशमा बसेर एसरि हेर्दा गाउँ घरको याद आयो । 😢 हामि पनि एसरिनै बन तरुल खोज्न खन्न जान्थ्यौ । असाध्यै याद दिलायो यो भिडियोले । सम्पुर्न नेपालि जनमा कक्फेवा तङ्नाम ५०८५ (माघे सङ्क्राति ) को शुभकामना ।।
भगवानले तपाईंलाई आशीर्वाद दिऊन् र 100k अग्रिम बधाई advance mai😁🥳
Dai ko 100k matra haina 1million nai hunxa❤🎉
❤🎉
Sweet And humble person samrat dai lots of love from gaindakot ❤❤
लालाजी बाजे जस्तै देखिनुभाछ बाजेलाई ❤❤थम्मेलमा 🙏🙏
Maila ni testi lagerako 😂
@54:27 : `मकै खादैन के रे है´ भनेर कुुकुरलाई विस्कुट दिनुभएकाे दामी metaphorical लाग्याे, गाउँले जीवनले शहरिया जीवनलाई झापड दिएकाे।
गाउँले जीवन धेरै राम्राे हाे। भाैतिक सुख नभए पनि आत्मिक सुख गाउँमै छ।
नेपाली समाजमा एक कुशल उदारणीय vloger🫡,happy माघे संक्रान्ति दाजै❤️
म कहाँ थाक्छु र सम्राट दाईको भ्लग हेरेर,बरु सम्राट दाई थाक्नु भयो होला मैले भ्लग हेरेको देखेर !! 😊
#नमस्ते अनि झोर्ले
#Congratulationfor100kfamily very soon❤
झोर्ले भान्जा अनि माघी सक्रान्तिको धेरै धेरै शुभकामना अब नेपालको नम्बर वान भ्लगर बन्नुपर्छ।❤️🙏
माघे संक्रान्तिको असिमित शुभकामना 🥰🥰
माइजु र बाजे हाम्रो फेबरेट 🙏🙏
मैले हांसेर खेलेको डांडा
मैले गाएर नाचेको पाखा
यो हो मेरो माईतिघर❤️❤️❤️
जस्ले जे सुकै भनाेस जे गरे पनि मगर नै रमाइला जता का नि
After watching this adventures Tarul hunt, realized it's easy to buy n have. Amazing vlog. Happy Mghe Sankranti to all.
happy maghe sakranti beautiful people ❤️
हँसिलो अनि फुर्तिलो आदरणीय बाजे को लागि फेरि भिडियो बनाउनु सार्है मज्जा लाग्यो ❤🎉
देशविदेश रहनुहुने सम्पूर्णलाई माघेसंक्रान्ति तथा माघी पर्वको शुभकामना 🎉❤️❤️❤️soon 100k subscribers guys
Jhorley💜
Tiju ko seed chai we used to play
84 years ko Bajey ekdam balliyo hunuhudo rhaicha , bless him 🙏
झोर्ले सम्पुर्ण मा 🙏🙏 विशेष गरेर यो माघी पर्व मगर र थारु जाति को विशेषता गरी अन्य जातिहरुके मनाउदै आएको वन तरुल खिचडी पकाएर मगर हरुले चेलि हरु लाई खुलाउने चलन जहाँ पुरानो इतिहास बोकेर आएको छ १२मगरात जय सिंङे राजा र १८ मगरातकी छोरी सोरठी रानी को इतिहासमा राजा तिर को ले बारा (बटुक) रानी तिर को ले बन तरुल लिएर खुलाएको चलन ले माघीमा वन तरुल गेडागुडी पकाएर चेलीहरुलाई खुलाउने चलन रहिआएको छ ❤❤ शुभकामना सम्पुर्ण मा🥰🥰
अर्गानिक खानेकुरा 👌 सार्है रमाइलो भ्लग त्यही माथि सम्राट दाई को मिठो बोली ❤❤👌
Samrat dai is Down to earth .❤❤❤
Kasto.ramailo.gauko..yad.aayo.dannebat.hajur❤❤❤❤
मिठो बोली हसिलो अनुहर सम्राट दाई को
kasto ramro friendship tapai ra sunil ko 🥰🥰
ल है लाफा तपाईँलाई पनि माघे संक्रान्तिको शुभकामना।
Finally Grand paa is the hero of the vlog. Wish him alot.
बन तरुल त तरुल को राजा हो
माईजु कति फ्र्याङ् हासो कति मिठो
मोटि माइजु कडा हुनुहुदो रच❤😊😊🙏
96.6k-100k soon❤ much love daji jhorley
जङ्कलको huntin पनि देखियो तर सम्राट दाइको माइजु साह्रै हाँसेलो हुँदो रहेछ 😂❤ अर्ग्यानिक खानेकुराहरू खानु पाउँदा सबैको मन रमाउँछ.…
Maiju sarai ramailo rahechhaa 😅😅❤❤
Lastai intense vlog aaja ko ta ❤️
Happy Maghesankranti Samrat Bhai
माईजु र बाजे खत्र लाग्यो
तिल गुड़को मिठास, पतंगको आशा यो पर्व विशेष छ, दुखी नहुनुहोस् सबैको आशा पूरा होस्|
माघे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना❤❤❤
झोर्ले ❤️🙏मेरो बाबा ममिलाईनि सम्राट दाइ जस्तै छोरा हो चाइएको खास,एकदम टाँठो बाठो।के गर्ने आफुत लास्टै सोझो भैयो गाँठे हाहा। 😊❤️
गाउघरको सम्झना आउने video
Lots of love samratdaju
🙏sewaro, zoorle...Happy Magesakrati 🥰🥰🥰
तपाईंका भिडियोहरूले नेपाल घुम्न मन लाग्छ।❤
Omg organic amala mukh bhari paani 😊
मादिबेशी को रिम छोरालाइ देख्त खुशी लाग्यो नाति
100k subscribe congratulations 🎉
छिट्टै 100k भएको देख्न चाहने म मात्रै त होइन होला❤❤
झोर्ले अनि नमस्कार from पोखरा दाजु माथी tiger top तिर को पनि भिडियो चाहियो पोखरा न आएको पनि बर्षा भयो
Ramailo lagyo Hai samrat vai❤❤
ओहो जोर्ले happy सङ्क्रन्ती बाजे हुदो रहेछ मात लाल जि भनेकाे 😂
भिर बाट डराएर का हिमाल चड्न सकिन्छ त यो लाईन आजको सबैभन्दा कडा लाईन❤
100k ko waiting ma ko ko hunu hunxa chadai nai 🎉🎉🎉🎉
रमाइलो अर्गानिक अभियान।शुभकामना ।
Loyal, lovely,simple, respected UA-camr = Samrat Magar ❣️❣️❣️
Lots of love and respect sir🙏🙏
Happy Maghe Sankrant Sabailaii 🙏🙏🙏
Saisisai❤
Really ❤
samrat dai ko vlog+khana best combination😊❤🥳
नमस्कार अनि झोर्ले एक्दमै आर्गनिक भ्लग है पहिले कुरा एक्दमै सम्झना याद आयो है माघी शक्रान्ती को माघी को शुभकामना छ ❤
Feel nai xutai hunxa ksm dai ko video herda ❤❤❤
मगर हुनु मा गौरब लाग्दछ, तपाईंको यो मेहेनत, परिश्रम र लगनशीलता ले आज तपाईं हरेक नेपाली को मन मुटुमा बस्न सफल हुनु भएको छ। सधैं यस्तै रमाईलो र ज्ञान गुण का कुराहरू सिक्न पाइयोस् तपाईंको भिडियो बाट।
झोर्ले नमस्ते❤❤❤
🙏 Hami paradesilai gau gharko video herna pauda dherai khusi milxa manlai ananda hunxa ❤❤ ani sabalai happy magar maghe sakranti jhorle 🙏
नेपाल धनी देश हो जागर भयो भने जङ्गलमा भोकै मर्दैन
💚 🍏 💚 जाे जसले याे कमेन्ट हेर्दै हुनुहुन्छ तपाईकाे जिबनमा कहिल्यै दुख नआआेस राेग कहिल्यै नलाागाेस हजुरको आमाको आयु १०० बर्ष लागाेस, 😢😢मकर संक्रान्ति पर्व काे शुभकामना हजुर ♥️♥️♥️🍒🍒🍒 💚💚💚 💙💙💙
❤
Hjurlai ni
You tto
You too
You too
Congrat for 100k sub 🎉Samrat dai❤️
Namaste & jhorly 🙏 Samart Dai Sarai ramailo lagyo Aja ko Organic vlog gam besi KO yaad aayo
Aba Balla mero photo khichede huntheyo babu, he reminds me of my baje,
Maiju ko chai haso nai mitho.
God bless all.
झोर्ले अनि नमस्ते सम्राट दाजु साथमा सबै लाई माघे संक्रान्तिको शुभकामना व्यक्त गर्दछु ❤❤❤
मेरो गाउँ र बन जङ्गलको याद आयो म पनि जान्थे तरुल खोज्न 😊
Samrat bhai among all videos that I have seen this 199 episode is my best one amazing.....thanks for interesting video
Namaste ani jhorle ❤ video organic roixa herna majja vayo
Main character baje ajhai healthy smart arganic life healthy khusi ramailo
बाजे ले लास्तै हसाउनु भयो ❤❤❤
Jhorley happy maghesakranti❤❤😊
Jhorley ❤happy magar loshar Sankranti daju🎉❤❤❤
Sahrai Ramro content gaw gharko yaad dilawnu vayo thank you vai samrat
Dherai nai hayriyo samrat vlog Aja jati hasiyako theyana bajay op ❤❤❤
Namaste 🙏🏻 samrat Dai hall Qatar bata deli viewers moh chai happy magesakrati miss you my family and alll🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Sanu hoda gau ma Maile pani Khub yasare nai tarul khanir lyainthyo ❤❤
Khai dai hamalini swangrati ko suvakamana dinuna hjr laini dheroi dheroi suvakama daju lots of love ma sadoi herxu hjrko vlog ❤❤❤
Happy makarsangrantii samrat family 🎉🎉🎉
झोर्ले अनि नमस्ते र माघे सक्रन्ती को धेरै धेरै शुभकामना सम्राट परिवारलाई अनि देश तथा बिदेश मा छरियर रहनु भयका सम्पुर्ण नेपाली माहानुभब हरुलाई माघे सक्रन्ती को शुभकामना...र वन तरुल कति धेरै हो ओर्गानिक एकदम मिथो हुन्छ यो व्लोग ले बलपन्को याद दिलायो❤❤❤❤❤
Baje kati cute ho maiju ne kati ramro sabai jana kati cute hooo
Next time bajelai shoes gift dinus hai please ❤❤❤❤❤ so cute
झोर्ले जेदौ 🙏🙏सुख दुख केहो सबैको अनुभूति गर्न सक्ने एक सच्चा महान दाइ सम्राट मगर यस्तो भिर पाखा मा गयर मिहनत गर्नु भो
ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने, प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः
झोर्ले , सम्राट लाफा सहरमा हुर्के बढेको भए पनि हाम्रो गाउँको संस्कारको सम्मान गर्दै ब्यबहारमा प्रयोग गर्नुहँदा खुसी लाग्छ जस्तै साईनो लगाएर बोल्ने,खाना खानुअघि सोधेर खानु आदि,,
अनि माईजु कति मेहनती जे मा नि पोख्त,,बाजे wowww how energetic,, बज्यैको गाली कति पचायो😂😂
❤❤
Video ramro laghyo auta pair shoes bhajey lai yeso kindinu paryo.. bhajey ko maya nai laghyo ❤
Vlog vaneko ta yesto po hunu parxa ni ❤❤❤❤
Humble,polite & good personality vlogger of Nepal aka samrat vlog❤my fav vlogger ❤️🌺🌸
Omg hamro tira ko jasto danger vir haru rai6 tara hajur ko maiju kati majako hasilo hunuundo rai66 😊😊
माईजु सारै हंसीलो
Saarai ramaailo vlog lagyo yo ep..😂❤
Gau ghar ko yaad aayo yo vdo hererw thank you #samrt Daju🙏🙏🙏❤
झोर्ले नमस्कार सबैमा 🙏आहा कति रमाइलो जमानाको याद आयो हामी त झन २/३ दिन जङ्गलमै बास बसेर तरल खनेर आँउथीम 👍
Looks like laalaaji❤❤❤
झोर्ले अनि नमस्ते सम्पुर्णमा म पनि सम्राट दाजुको सधैंको दर्शक हु।
उहाँको मिजासिलो ,इमानदार र सरल भाषाले गर्दा मईले सबै भिडियो हेर्छु। भगवानले सबै दर्शकलाई रक्षा गरुन् ।
Hjr video harda gau ghar ko yad aayo
झोर्ले🙏🙏नमस्ते सम्राट दाजी अनि सुशील दाजु🙏 साथै सम्पुर्ण गाउँमा रह्नु भाको सम्राट दाजिको सबै आफन्त जन परिवारमा झोर्ले🙏🙏 सुशील दाइ त होके धन्न कहाँबाट रुखको जरा समाउन पाउनु भएछ, नत्र त भिरै भिर😮 ल है सम्राट दाजी Next Vlogs मा सबै अर्गानिक फालफुल सबै सेयर गरेको पनि आउनु पर्यो है दाजी।। Safe Trevel to Back Home झोर्ले🙏🙏
सेम लाला जि जस्तै देख्छु त मत यो बाजे लाई त कतै लाला जि र यो बाजे दाजु भाइ त हैन 😁😊
रातो माइजु कडा हुनुहँदोरहेछ।
Omg ८४ वर्षको बाजेको जोस जागर हिम्मत 🙏🙏❤️जे होस अर्गानिक खानाको कमाल होला हामी अहिलेका युवा हरु अलिकती भिर देखेउ कि थररर काम्छम बाजेलाई धेरै माया
"बान तारुल हन्ट - माघे संक्रान्तिको स्वादिलो परम्परालाई झल्काउने रमाइलो र प्राकृतिक अनुभव!"🙏
Maijuko boli ra haso saroi mitho🙏🙏🙏🙏🙏
Jhorey Dai🙏 ❤Maan Dekhi maya cha Dai hjurlai