टुँडिखेलमा देखिएको नेताप्रतिको जनआक्रोस || SIDHAKURA ||

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • #Sidhakura #Sidhakuraupdates #tudikhel
    टुँडिखेलमा देखिएको नेताप्रतिको जनआक्रोस || SIDHAKURA ||
    www.sidhakura.com is a dynamic online news platform dedicated to delivering timely and comprehensive coverage of daily issues, news, and politics. With a commitment to accuracy and in-depth reporting, SidhaKura provides readers with real-time updates on breaking stories, insightful analyses, and diverse viewpoints on current events. Through its user-friendly website and multimedia content, Sidhakura ensures that audiences stay informed about local, national, and global developments, making it a vital resource for navigating the fast-paced world of contemporary news.
    Slogan : ''SidhaKura, Where Facts blasts Louder than Words."
    For Direct contact on SidhaKura, you can call on :
    ☛ NTC Users : 9851362666
    ☛ Ncell Users : 9802362666
    ☛ For Advertisement : 9802361666
    ☛ SubScribe our Channnel : / @sidhakura_
    ☛ Visit our website : www.sidhakura.com
    You can also follow us on :
    ☛ Facebook : / sidhakuraofficials
    ☛ Twitter : / sidhakura_
    ☛ TikTok : / sidhakura_official
    ☛ Instagram : / sidhakura_
    Find Our Playlists:
    SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
    THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
    THE REPORTER : • The Reporter
    SIDHAKURA UPDATES : • Sidhakura Updates
    CURRENT AFFAIRS : • Current Affairs
    ☛ Email : news@sidhakura.com
    ☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
    Unauthorized downloading and duplicating on UA-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 454

  • @Rockeysir231
    @Rockeysir231 18 днів тому +213

    साथीहरु २०८४ को चुनावमा पनि यसरी बहिस्कार गरौं 👍🙏

    • @dipakkarki4319
      @dipakkarki4319 17 днів тому +1

      Tyo bela samma kuryo bhane sakxn yinerule aba chaldai sabailai lakhetnu paro

    • @sagardhakal3844
      @sagardhakal3844 17 днів тому

      भाटा हन्नु पर्छ अब यि चोर भ्रष्टाचारीलाई🤬🤬

    • @JeetuBishwokarma
      @JeetuBishwokarma 17 днів тому +2

      No 84 right now we have to take action

    • @om9670
      @om9670 17 днів тому

      tara paschim ko bheda harula ijtauchan yeslai....
      Aafno jila bato bana pugyo desh ko jasto halat bhaya pani..

    • @HahahahahahaHa787
      @HahahahahahaHa787 17 днів тому

      🤣🤣🤣🤣
      Nice joke . Sakidaina sathi bheda janta vako desh ma

  • @narendranepal5135
    @narendranepal5135 18 днів тому +97

    जे गरे ठिक गरे जनताले ।
    अबका दिनमा यिनिहरुलाई लखेटनु पर्छ ।

  • @SanoYoutuber1
    @SanoYoutuber1 18 днів тому +177

    लखेट्नु पर्छ चोरहरुलाई, स्याब्बास युवाहरुलाई।👏

    • @user-nc1rx9zo3f
      @user-nc1rx9zo3f 17 днів тому

      Ghera todera hanna gayenan thukka ? bejat

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 18 днів тому +88

    अब यिनिहरुलइ हरेक सारबजनिक सभाहरुबाट पनि लखेट्नु पर्छ।

  • @ArjunRayamajhi-dd8qg
    @ArjunRayamajhi-dd8qg 18 днів тому +154

    सुदुरपस्चिम सुध्रेको देख्दा औधी खुसी लागेको छ।
    जय युवा❤

    • @debulama2480
      @debulama2480 17 днів тому +1

      Yo thau ko janta chai nepal ko ho 🫡👏🏻👏🏻👏🏻

    • @ArjunRayamajhi-dd8qg
      @ArjunRayamajhi-dd8qg 17 днів тому +2

      @@debulama2480 देउवाको गड भन्थे सुदुरपस्चिम अब केही हुन्छ।

    • @debulama2480
      @debulama2480 17 днів тому

      @@ArjunRayamajhi-dd8qg hunu parxa👍

    • @sagardhakal3844
      @sagardhakal3844 17 днів тому

      जय 🔔🔔

    • @soonild5842
      @soonild5842 17 днів тому

      teta Janta vanda Badi jhole basxha

  • @shantikokhojima6040
    @shantikokhojima6040 18 днів тому +68

    चुनावमै बहिष्कार गरेको भए आज यो दिन
    देख्नुपर्ने थिएन जे होस् जनताहरु ढिलै
    भएपनि सुध्रिदै छ, जय युवा जय देश 🇳🇵

  • @creato243
    @creato243 18 днів тому +50

    आज धेरै खुसी लागेको छ हामी जनताहरू जाग्दै छौ... लखेट्नुपर्छ जय नेपाल 🇳🇵

  • @binodadhikari7936
    @binodadhikari7936 18 днів тому +72

    लाज नभएको जनताहरु
    यस्त नेतालाई जिताउने

  • @sidharthashrestha7855
    @sidharthashrestha7855 18 днів тому +64

    Good job. अब यी बुडा कुहिएका नेता हरु लाई येसरी नै बहिस्कार गर्नु पर्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranabhatbipin36
    @ranabhatbipin36 17 днів тому +35

    यसरीनै यिनिहरुकाे हरेक कार्यक्रम बहिष्कार गर्नुपर्छ।

  • @lemgurung
    @lemgurung 18 днів тому +38

    लाज नभएका कुपात्रहरू ! धिक्कार छ ! तिमीहरूले गर्दा देश खरानी भैसकेको छ ।

  • @ranbarai4348
    @ranbarai4348 18 днів тому +44

    अब जनता सचेत भएछन👍️

  • @Unknown99492
    @Unknown99492 17 днів тому +19

    सलाम छ बिद्रोही साथीहरूलाई यिनिहरुलाई यसै गरि लखेट्नु जरुरी छ।जय देश🇳🇵जय युवा शक्ति✊

  • @tenzingsherpa1430
    @tenzingsherpa1430 18 днів тому +32

    एकदम राम्रो अब यो भ्रष्ट पार्टीको भ्रष्टाचारको राजाहरु, माफिया, दलालहरुले बनाएको प्रधानमन्त्री, मन्त्रीहरूलाई बाङ्लादेश र श्रीलंकाको जसरी लखेटेर यिनिहरुले लुटेको सम्पत्तिलाई रास्टिया करन गर्नु पर्छ ।

  • @kumarshresthaletang
    @kumarshresthaletang 17 днів тому +17

    यस्तै गरि बहिष्कार गर्नु पर्छ।धन्यवाद सम्पुर्ण बहिस्कार गर्ने हरुमा।

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 18 днів тому +28

    यो राम्रो मौका थियो सम्पूर्ण मासहरू अगाडि बढेर यिनीहरुलाई बगाएर पाखा लगाइदिनु पर्ने थियो।

  • @rahulsinghsamant9071
    @rahulsinghsamant9071 17 днів тому +10

    यो त सुरुवात मात्र हो अब हरेक ठाँउमा येस्तै गर्नु पर्छ

  • @tilakkumartamang5218
    @tilakkumartamang5218 17 днів тому +9

    मरवाडी का नाइकेहरु लाई टुडिखेलमा बिरोद प्रदर्सन गर्ने सबै युबाहरुलाइ सलौट छ

  • @KaranSingh-me4rc
    @KaranSingh-me4rc 18 днів тому +19

    ल ल 84 सम्म सातै प्रदेशबाट यसरी नै सबै चोर दलाल नेता लाई बहिस्कार गर्नु पर्छ

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e 17 днів тому +8

    काङ्ग्रेसी ,एमाले ,भष्ठचारि नेतालाई यसरी नै सबै ठाउँ देखि जनताले बहिष्कार गर्नु पछ यी राेगि बुर्दाले घरमा अाराम गर्ने।उमेरमा युवा जतिलाइ बिदेशमा लखेटने अनि सात पुस्ता पुग्ने सम्म भष्ठचार गर्ने डलाे भा पनि जनताकाे बुद्धि पलाएको धेरै खुशि छु ।very good

  • @D3magar
    @D3magar 18 днів тому +28

    सबै चोर भ्रष्टाचारी बृद्ध बुढा हरुलाई खाल्डोमा पुर्नु पर्छ है नेपाली युवा हो।👈(हाम्रो नेपाल)🇳🇵

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 18 днів тому +19

    पहिलोपल्ट जनताहरू सुध्रिएको देख्दाखेरि खुसी लागेको छ। कुकुर भुकेको देखेर ताली पडकाउन छोडेछन् जनताले धेरै खुसी लाग्यो

  • @rajbikramrc8458
    @rajbikramrc8458 18 днів тому +17

    भ्रष्टाचारिहरुलाईयसैगरी हरेक ठाउँमा जनताले बहिष्कार गर्नुपर्छ । 🇳🇵🇳🇵🇳🇵पहिले देश त्यसपछि भ्रष्टाचारि मुक्त भएको पार्टी ।

  • @sureshpachhera4
    @sureshpachhera4 17 днів тому +9

    मोबाइलको आवाज फूल बनाएर पो सुन्नुपर्ने भयो त यस्तो खुशीको खबर ।❤

  • @Sushilramila99
    @Sushilramila99 18 днів тому +17

    अब युवा जागरुक भएको महसुस भयो। अब देश मा परिवर्तन ल्याउन हामी सबै ले सबै तिर बाट बेतिथि र भ्रष्टाचारी हरु लाई खेड्नु पर्छ।।। मिठो बोलेर जनता लुट्ने लाई अब ढुङ्गा हान्नु पर्छ।।।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 17 днів тому +7

    जय युवा यसैगरि अबआउँदाे चुनावमा यिदलालि लुटेराहरुलाइ भगाउँन जरुरिछ

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 17 днів тому +6

    लखेटेर भगाउनु पर्छ साथीहरू good job युबाहरु

  • @omnarayanthami9956
    @omnarayanthami9956 18 днів тому +8

    यो ट्रेलर मात्र हो नेताज्यु पुरा फिल्म अहिले बाकी छ ! किन कि तपाइहरुले रोपेको फल हो यो ! जनता जागी सके तपाइहरुको झुटको भ्रमको खेती चलदैन अब ! जनता वाक्क भै सके तपाईहरुको चर्तिकला देखेर ! जय युवा शक्ति

  • @anilshrestha6288
    @anilshrestha6288 18 днів тому +21

    जागौ जनता जागै, इ चोरहोर हरुलाई जेल हाल्नै पर्छ।

  • @deepakshrestha848
    @deepakshrestha848 18 днів тому +16

    भ्रष्ट नेताहरुलाइ बहिस्कार गरौ, जय देश

  • @rojinapoudel2073
    @rojinapoudel2073 17 днів тому +8

    यो आक्रोस भोट हल्ने वेला पनि आऊनु पर्यो हजुर🙏भोट परिवर्तन गर्न सक्नु पर्यो 🙏

  • @Mrbhandari-j6i
    @Mrbhandari-j6i 18 днів тому +8

    बिद्रोह जरुरि छ , अब सुरु हुदैछ र जनता जाग्दैछ्न यसैबाट थाहा पाउन युवा को पाओर

  • @ganeshrajadhikari9417
    @ganeshrajadhikari9417 18 днів тому +7

    देशैभरी यसैगरी यी धमिराहरुलाई लखट्नु पर्छ 😐️🤨

  • @namarajadhikari3732
    @namarajadhikari3732 18 днів тому +12

    यि चोर हरु तिमिहरुको आँट छ ,? सुरक्षाकर्मी बिना 2/4 पाइला हिड्न😮

  • @maanu2559
    @maanu2559 18 днів тому +10

    शेरेको ७ पटक खड्केको ४/५ पटक ८४ अघि मात्रै सम्भब त्यसपछि जेल तिरै देखे मैले भबिस्य

  • @Dearjindagi6778
    @Dearjindagi6778 18 днів тому +14

    एउटा उखाने, अर्को गुखाने 😂😂

    • @ichhamangurung9313
      @ichhamangurung9313 18 днів тому

      हत्यारा चाहीं छुटेछन्

  • @BishnuKalauni
    @BishnuKalauni 17 днів тому +4

    राम्रो काम यिनिहरुलाई
    अर्को चुनावमा लखेट्नुपर्छ ।

  • @lokbahadurgurung74
    @lokbahadurgurung74 18 днів тому +6

    आफ्नो आफ्नो ठाउँबाट यसरी नै बहिष्कार गरोउ।

  • @krishme19
    @krishme19 17 днів тому +4

    धेरै राम्रो गरेछन् जनताहरूले अझै यिनीहरूलाई देश निकाला नै गर्नुपर्ने हो।

  • @AlphaBoy-0
    @AlphaBoy-0 18 днів тому +7

    अझै बेला भएको छैन साथिहरु 2084 म हामी जनता साइलेन्ट किलर बनेर भोट मार्फत डस्नुपर्छ जब हाम्रो बेला आउँछ नि भोट हाल्ने अनि आफै जान्छ्न कुनातिर

    • @Sushilramila99
      @Sushilramila99 18 днів тому

      यत्रो गए, सबै उठ्ने नेता नै हुन्, जित्ने तिनै हुन्, सबै मिली जुली गरी हाल्छन्, झुक्याई हाल्छन्, कुटेरै खेद्न बाहेक अरु उपाय छैन।।।ढुङ्गा हानेर लखेट्नु पर्छ

    • @OriCruSE
      @OriCruSE 17 днів тому

      84 ma aaune yahi mug haru ho

  • @davikram1
    @davikram1 18 днів тому +7

    नेपाली संस्कृति भएन रे भेडापन देखिएन होला सायद ?

  • @surajneupane7092
    @surajneupane7092 18 днів тому +4

    चुनावमा देखाए भैहाल्यो नी! किन सुदुरपश्चिमको मौलिक साँस्कृतिक कार्यक्रममा हल्ला गर्नु ।। गौरा पर्वको पश्चिमेली आमाबुबा, दिदीबहिनी तथा दाजुभाईलाई शुभकामना ।।

  • @smgmainali5496
    @smgmainali5496 17 днів тому +2

    के पि बा तिम्रो दिन गए अब अनि देउवा पनि 2084मा चुनबमा दुइलाई खरानि पार्नु पर्छ देसका युबा युबति सबै मिलेर देस निकाल्ने काम अब देसका युबा युबति सबै जाग्ने बेला भैसको देस प्रेम साथीहरु 🇳🇵🤷‍♀️🙏

  • @goremailo5285
    @goremailo5285 17 днів тому

    सुदुर पश्चिमका युवामा आएको यो परिवर्तन देख्दा साह्रै नै खुसी लाग्यो। अपेक्षा गरेको भन्दा 1000 गुणा राम्रो। खुसी लाग्यो। अब आयो युवामा चेतना

  • @phurpasherpa
    @phurpasherpa 18 днів тому +7

    Good . Nepali janata ho.

  • @harkprasadrai2859
    @harkprasadrai2859 18 днів тому +4

    khusi lagyo yo ubaharu ko rajnitik Chetana dekhera we are supirt

  • @aakashbhandari5689
    @aakashbhandari5689 17 днів тому +2

    Rise, Roar , Revolt ! 🇳🇵 Jay Nepal 🇳🇵

  • @Kasa690
    @Kasa690 17 днів тому +1

    शेरे को प्रश्न युवाहरूलाई:तिमीहरूको सभ्यता र शिष्टता यहि हो यहि सिकाइएको हो हामीले !
    युवाको प्रश्न ओलि र शेरे लाई तिम्रो भ्रष्टाचार, अपराध चाहि कुन शभ्यता मा पर्छ जनताले पदमा यहि गर्न पठाएको??

  • @ipgautam4496
    @ipgautam4496 17 днів тому

    अब यिनका भाषणमा तालि ठोक्ने दिन गए।
    यिनको भाषणमा उपस्थिति नै हुनुहुदैन
    लाज तिमिहरुलाई छ कि छैन लाज पचेकाहरु??

  • @premtumrok48
    @premtumrok48 17 днів тому

    सेल्युटछ सम्पुर्ण युवाहरुलाइ✌️🙏👍️यो बुलँद आवाज सदैब एस्ता देशद्रोही र भ्रष्टाचारीको नाइकेहरु बिरुद्व बुलन्द भएर उठिरहोस👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @binodpandey7844
    @binodpandey7844 18 днів тому +4

    ekdamai ramro yesai gari iniharuko sato khanu parx

  • @sanjeepkumaryadav9868
    @sanjeepkumaryadav9868 18 днів тому +2

    Good job , sabai Nepali yesari uthnus parxa, Ra sabai Chor deuba Oli prachand lai des nikala garnu parxa, Nepal aama KO jai hos

  • @bibeksharmanepal
    @bibeksharmanepal 17 днів тому

    अब भोतिक कारबाही मा लाग्नुपर्छ साथीहरू ❤

  • @tenjugaming8901
    @tenjugaming8901 17 днів тому +2

    झन्न जनता कराको मात्र ढुङ्गा हनेन छ सेरे बहादुर लाई। केपी बा धर्म संस्कृति धन्दा थियो अइले त स्पष्ट भाको। शान्ति छाएको देशमा कथा सुनाई ईतिहास मेटेको छौ का बाट शान्ति पाउँछौ कसैले पाउँदैन १००% सत्य, बुज्नु पर्यो मान्नु पर्यो सत्य कला संस्कृति के हो र सत्य धर्म केथियो तर पनि मान्दैन्न सदै यस्तै हुने छ।

  • @apsherpa5876
    @apsherpa5876 17 днів тому

    ठीक गरे यो एमाले र कांग्रेसको भ्रष्टाचारी नेताहरूलाई लखेट्नू पर्छ। जय युवा👍

  • @cjansapkota
    @cjansapkota 17 днів тому +1

    बिजोक रमाइलो पो भएछ त । ठिक्क छ ।

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 17 днів тому +1

    केटाहरु ठीक ठीक राम्रो नेपाली युवाहरु सबै एक हौं भ्रष्टाचार नेताहरु बहिष्कार गरौं

  • @narendrarimal9592
    @narendrarimal9592 17 днів тому +1

    ठाेक्नै पर्छ यी लुटेरा हरुलाई ठाेक जनता ठाेक।

  • @narubishwokarmabishwokarma897
    @narubishwokarmabishwokarma897 18 днів тому +3

    जय युवा

  • @manojbudhathoki1
    @manojbudhathoki1 17 днів тому

    राम्रो कामको सुरुआती ❤😊

  • @sharmilakarki6443
    @sharmilakarki6443 18 днів тому +2

    मज्जा आयो

  • @bikashparajuli3053
    @bikashparajuli3053 17 днів тому

    नेताले बुज्ने बेला अायो, सचेत नागरिकलाई झुक्काउने दिन गयो

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh 17 днів тому

    यि बुडाहरुलाई घिसारेर लेउ दाजुभाइ दिदिबहिनीहरुलाई धन्यवाद

  • @binodpandey7844
    @binodpandey7844 18 днів тому +2

    Very good , yini neta harulai yesai gari basiskar garnu parx.

  • @pawanbohora4310
    @pawanbohora4310 18 днів тому +2

    Yo ta trailor matra jasto x picture hernu feri bakix

  • @vishalshahi8022
    @vishalshahi8022 17 днів тому

    लाज न भाको गुखाने अझै उखान भन्न खोज्दै छ !! ठिक गरे युवा साथिहरु ले !!

  • @RabinGautam-wl5in
    @RabinGautam-wl5in 18 днів тому +2

    सहि सुरुवात😂😂🤜

  • @dhanrai4486
    @dhanrai4486 17 днів тому

    अती राम्रो

  • @kumargiri687
    @kumargiri687 17 днів тому

    कुनै पनि दुई ठुलो दल गठबन्धन गर्ने पागल नेतालाई लखेटिनु पर्छ 🙏

  • @bimalayogi8532
    @bimalayogi8532 17 днів тому

    अब चाहि युवा जाग्दै छन good

  • @CALLMEAK107
    @CALLMEAK107 18 днів тому +4

    Sahi ho good

  • @yam8469
    @yam8469 17 днів тому

    राम्रो कामको सुरुवात❤

  • @smnlama362
    @smnlama362 17 днів тому

    नेता सधैं चोर हुन !! तर अहिलेको छाउरा हरु पनि गतिलो छैन ! धैर्य भन्ने पटक्कै छैन !!

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 17 днів тому

    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @reshamchand902
    @reshamchand902 17 днів тому

    अब जनता जाग्नुपर्छ। ३०/४० बर्ष सम्म सत्ता मा बसेर देश कंगाल बनाउने यी शेरे केपि लाई लखेट्नु पर्छ।

  • @UrmilaKhadka-tj2nb
    @UrmilaKhadka-tj2nb 17 днів тому

    जागौ जनता जागौ चोरहरु लखेटौ

  • @sunilgiri1991
    @sunilgiri1991 17 днів тому

    अब भ्रष्ट नेताले सार्बजनिक मन्चमा जानपनि सोच्नु पर्ने भयो।😊😊

  • @MHBohara
    @MHBohara 18 днів тому

    ईनहरु लाई नारा मात्रै होइन डाडा कटाऊनु परृछ

  • @connect24X7
    @connect24X7 18 днів тому +3

    अब देशकाे कुना कुना बाट युवाहरु यी भ्रष्टहरु लाई लखेट्न यसै गरी एक जुट हुनु जरुरी छ

  • @subashkhadka2481
    @subashkhadka2481 17 днів тому

    जनतासङ्ग घुलमिल हुन नसक्नेले कसरी देश चलाउछ

  • @mohanprasadacharya
    @mohanprasadacharya 17 днів тому

    के को नाराबाजी हो जिउदो युवाहरु छौ भने लखेट्न सुरु गरिहालउ बंगलादेशमा झै ॥ यो अन्तिम समय हो ॥ अब त गुलामहरुको सफायको बिकल्प छैन ॥

  • @cr7suuiiii
    @cr7suuiiii 17 днів тому

    अब हुने सबै यिनी हरुको कार्यक्रम हरू बिथोल्नु पर्छ अनि जिना हराम गर्नु पर्छ।

  • @GoretoTech
    @GoretoTech 17 днів тому

    एकदम राम्रो काम

  • @stopcorruption3933
    @stopcorruption3933 17 днів тому

    सुपका पाखेहरू, असभ्यताकाे पराकाष्ठा, हैट, पट मुर्खहरूले सुपका राम्रा र शभ्य मानिसकाे पनि बेइजत गरेछन

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 17 днів тому +2

    माचिक्ने खाते नेता हरु मेरो केरा खाओ....😔😔😔

  • @user-nh9zl5nz5k
    @user-nh9zl5nz5k 17 днів тому

    नेता को हालत र हाम्रो आवज

  • @RitaKC-lh5vc
    @RitaKC-lh5vc 17 днів тому

    Good good. Mero Nepali daju bhai haru laai 👍👍👍👍🇳🇵🇳🇵🇳🇵

  • @ilovenepal2049
    @ilovenepal2049 17 днів тому

    बाख्री का पोइ का झोले मासु भाते का नाइके हरु ले भौमान भनेका छन भौमान भन्ने हरु नाइके हरु लाई पनि खोज्नु पर्छ तर मासु भात मा होइन पानी को घुर्को न मागी साथ मा आका हामी हौ रबी जतीको असल नेता लेर आउ फुल माला तयार गर्छौ good luck rabi sir🙏🙏❤️❤️🔔🔔🌹🌹🇳🇵🇳🇵

  • @user-tr5xs9ws8k
    @user-tr5xs9ws8k 17 днів тому

    जय नेपाली जनता❤❤❤❤🎉🎉

  • @chhayakunwar-sb9so
    @chhayakunwar-sb9so 17 днів тому

    हेर्दै जा अबका आउने दिनमा रवि लामिछानेर बालेनशाले के गर्छन् यति तिमीहरूको ठाउँमा यति ब्यालेन्स देशको प्रधानमन्त्री हुन्थ्यो भने हाम्रो कति गौरव भन्थ्यो थाहा छ तिमीलाई

  • @lokendralewisdhital5550
    @lokendralewisdhital5550 17 днів тому

    जाग युवा जाग

  • @Bhimmagar19
    @Bhimmagar19 16 днів тому

    स्याबास नेपाली जनता हरु यस्ता कुइएका दुङदुङ्ती गनाएका भ्रष्ट पुराना नेता हरु लाई लखेत्नु पर्दछ!

  • @susilpariyar197
    @susilpariyar197 17 днів тому

    लाज त हरु जस्तोलाई लाग्नुपर्ने हो...अब हेर्दै जाउ के के हुन्छ..यो दम्ब धेरै टिक्दैन..

  • @bibaslama2262
    @bibaslama2262 17 днів тому

    देख्यो नेपाली जनता सेरेको बोली???अब जनताले यो भ्रष्टाचारी पाटीहरु कांग्रेस एमाले माओबादी पाटी लाइ पत्तासाफ गरेर #रास्वपा लाइ २तिहाइ भोट दिएर चुनाव जिताउनुपर्छ।

  • @lilapiya8569
    @lilapiya8569 18 днів тому +1

    आब जनताले बुझ्न जरुरी छ

  • @MegaParajuli
    @MegaParajuli 17 днів тому

    उहाँ हरुका झोले झ्याम्टे बिस्तारै पलायन हुँदै गएजस्तो छ

  • @LUFFY-bx4wc
    @LUFFY-bx4wc 18 днів тому +1

    Good job all public ❤❤❤

  • @chandravlog453
    @chandravlog453 17 днів тому

    good job 🙏🙏🙏🙏🙏🙏🙏 jantha

  • @evankharel1203
    @evankharel1203 17 днів тому

    आज टुँडिखेलमा नेताप्रतिकाे वितृष्णा छरपस्ट भएछ। साेच्नुस त! आज त नारा मात्र हाे, यस्तै वितृष्णा बढ्दै गएमा बाहिर निस्कदा हजाराै सुरक्षाकर्मि तैनाथ पार्नुपर्ने दिन आउँछ कि? अनि हजाराैले लाखाै राेक्न सक्लान र?

  • @sapanabishal4552
    @sapanabishal4552 17 днів тому

    राम्रो कामको सुरुवात