Це відео не доступне.
Перепрошуємо.

मेष राशिको लागि नयाँ साल २०८१ चुनौती पूर्ण तर अन्त्यमा सफलता।

Поділитися
Вставка
  • Опубліковано 29 бер 2024
  • Program: Jyotish Darpan
    Presenter:.Rudranath Adhikari
    Call : 9845084279
    ----------------------------------------------------------

КОМЕНТАРІ • 28

  • @user-uz4ws6mz5h
    @user-uz4ws6mz5h 4 місяці тому +2

    Guru Ji namaste 🙏
    Ma syangja Bata herdae xu 🙏

  • @lilakhatiwada4542
    @lilakhatiwada4542 3 місяці тому

    🙏🙏🙏😍😍

  • @atmasarraf670
    @atmasarraf670 19 днів тому

    Mera umar 70 shal ko chh mero barema bishaleshan gari dinu vaye besh hola.

  • @lilarajadhikari
    @lilarajadhikari 4 місяці тому +1

    नमस्ते गुरु घोराही दाङ

  • @saraswatiadhikari2028
    @saraswatiadhikari2028 3 місяці тому +1

    🙏🙏

  • @kabitashahi2099
    @kabitashahi2099 3 місяці тому

    Jay Guru jiu

  • @umalimbu1149
    @umalimbu1149 4 місяці тому

    नमन गुरु देव 🌹🌺🥀🙏❤️

  • @user-gg9hn9mm4q
    @user-gg9hn9mm4q 4 місяці тому

    Namskar guru ji from Malaysia bat

  • @bishnukhanal6788
    @bishnukhanal6788 4 місяці тому

    Shree ganesay nav ❤❤❤

  • @balkrishnalamichhane8344
    @balkrishnalamichhane8344 4 місяці тому

    Namaste 🙏 guru ji❤❤❤❤❤❤

  • @binitachapagai528
    @binitachapagai528 4 місяці тому +1

    Tehi ta

  • @kabitashahi2099
    @kabitashahi2099 4 місяці тому

    Jay Guru

  • @santoshjoshi4451
    @santoshjoshi4451 4 місяці тому

    गुरु नमस्कार म साउदी बाट हेर्दै छु

  • @yadavdevkota1171
    @yadavdevkota1171 4 місяці тому

    नमो नारायण 🙏

  • @tekbahadurpun4745
    @tekbahadurpun4745 4 місяці тому

    radhe radhe guru uk

  • @pabitragiri309
    @pabitragiri309 4 місяці тому

    गुरु मेरो पनि मेष राशि हो मेरो जन्म मिति २०४८/०९/२९ गते हो जन्म समय विहान 11:30 बजे हो मेरो यो वर्ष कस्तो हुन्छ भनिदिनु न गुरु जि ।

  • @sumibasnet4425
    @sumibasnet4425 4 місяці тому

    Náměste guru❤❤

  • @ManarthaNepali
    @ManarthaNepali 4 місяці тому

    अरु सबै गुरुहरुको र रुद्र गुरुकोमा फरक किन भयो? सबैले राम्रो भन्नुभएकोमा रुद्र गुरुको चाहिँ नेगेटिभ कुरा बढी आउँछ प्राय । गुरुको फोकस नै नेगेटिभतिर बढी पो छ कि जस्तो लाग्छ मलाई त किन हो कुन्नी ?

  • @jaganathchaulagain8996
    @jaganathchaulagain8996 4 місяці тому

    🙏🙏🙏🙏🙏

  • @pukulibasnet2466
    @pukulibasnet2466 4 місяці тому

    Gj

  • @cmacharya2382
    @cmacharya2382 4 місяці тому

    राम्रो भन्ने कहिल्यै सुनिदैन कुनै भिडियोमा

  • @lalitachand4077
    @lalitachand4077 18 днів тому

    Bhag hat

  • @budhathokikumar7839
    @budhathokikumar7839 4 місяці тому +2

    81 सालको प्राय सबै गुरुहरुको राशि त सुने तर यतिसारो नराम्रो त कुनै गुरुहरुले भन्नू भएको थिएन ! धेरै गुरुहरुको राशिफल सुन्दा झन दोधारमा परिदोरैछ त !

    • @ManarthaNepali
      @ManarthaNepali 4 місяці тому +2

      हो त । सबै गुरुहरुको र रुद्र गुरुकोमा फरक किन भयो? सबैले राम्रो भन्नुभएकोमा रुद्र गुरुको चाहिँ नेगेटिभ कुरा बढी आउँछ प्राय । गुरुको फोकस नै नेगेटिभतिर बढी पो छ कि जस्तो लाग्छ मलाई त किन हो कुन्नी ?

    • @budhathokikumar7839
      @budhathokikumar7839 4 місяці тому +1

      @@ManarthaNepali यस्तो हुदो रैछ सर मैले एउटै कुन्डली एकैदिन दुइवटा गुरुहरुलाइ देखाउदा त फरक फरक कुरा आयो राशिफलमा फरक आउनु त झन के ठूलो कुरा भयो र !

    • @ManarthaNepali
      @ManarthaNepali 4 місяці тому

      @@budhathokikumar7839 गुरुहरुको पनि आफ्नोआफ्नो हेराई बुझाई होला । तर मान्छेहरूमा निराशाको साटो आशाको बाटो देखाइदिए राम्रो हुने थियो होला जस्तो मलाई लाग्छ । नराम्रै कुरालाई पनि राम्रो तरिकाले भन्यो भने त्यो राम्रो हुन्छ ।
      जस्तो उदाहरणको लागि एक व्यक्तिको आयुको बारे दुई फरक तरिकाले भन्न सकिन्छ ।
      १ नकारात्मक : तपाईंको भाग्य खराब रहेछ । तपाईँले तपाईका सबै परिवारको शोक भोग्नु पर्ने नराम्रो दोष छ । तपाईंभन्दा पहिले तपाईंकि श्रीमती मर्नेछिन् ।
      २ सकारात्मक : तपाईंको परिवारमा तपाईंको आयु सबैभन्दा बढी छ । तपाईं लामो समय बाँच्नुहुनेछ । नानीनातिना सबैलाई देख्न खेलाउन पाउनुहुनेछ । पूरा आयु बाँचेर मरण हुनेछ ।
      कुन राम्रो सुनिएला ? गुरुले विचार गर्नुपर्ने हो यस्ता कुरा ।

  • @ktmkirati7021
    @ktmkirati7021 4 місяці тому

    Hawa

  • @bimajoshi1321
    @bimajoshi1321 4 місяці тому

    Gj