रवि छुटाउन वकिलको लर्को, देशकै एकसेएक अधिवक्ता पोखरामा, कहिले आउँला छुट्ने र थुनिने फैसला ?

Поділитися
Вставка
  • Опубліковано 1 січ 2025

КОМЕНТАРІ •

  • @ameerkc5033
    @ameerkc5033 2 дні тому +34

    ठिकै हो,जति जति प्रतिसोध को लागि राज्य सत्ता र शक्ति को दुरुपयोग गर्दै अन्याय अत्याचार गर्छ तेति तेति रबि र रा स्व पा को चर्चा र क्रेज चुलिदो छ

  • @MdSherbahadur
    @MdSherbahadur 2 дні тому +15

    भ्रष्टाचारीको पछि जान्छ्न त जो इमानदारी स्वच्छ छवि भएको युवा नेतालाई राजनीतिक प्रतिसोध साधेर अन्याय गरेको छ त्यसको पछि सपोर्ट गरेको हुन जय रबि लामिछाने सर जय घण्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @krishnaacharya8332
    @krishnaacharya8332 2 дні тому +7

    नितेज भाईलाई गोटी बनाएर पठाएको हो भन्ने कुरा प्रस्टिदै जांदैछ । बयान सकियो तर फैसला आउंदैन त ।

  • @rabinpariyar4743
    @rabinpariyar4743 2 дні тому

    चाहे जो सुकै रिसाउन छुट्नि भय जिबि , रबि, छबि सबै छुटुन कुनै यौटा मात्रै नछुटुन।🙏🙏

  • @gannubhai6727
    @gannubhai6727 2 дні тому +6

    रबि भनेको जनताको आसा भरोसा हो युबाहरुको ढुक ढुकी हो र रबिलाई अहिले अन्याय परेको छ तेहि भएर कान्छा न्यायाधीश ज्युले रबिलाइ न्याय दिनुपर्छ युबाहरु एक हौ 🙏🙏🙏

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 2 дні тому +4

    रबि दाइ जिन्दाबाद जय घन्टी जय नेपाल

  • @SagarLqma
    @SagarLqma 2 дні тому +2

    रबि लामिछाने त छुटनु नै पर्छ सायाद नेपाल म उथल पुथल हुन्छ म यो लेखेरै राख्छु

  • @lalrana2780
    @lalrana2780 2 дні тому +1

    जोसुकै होस दोषी लाई कडा कारबाही होस र जनताको पैसा फिर्ता होस।

  • @mandevchand5759
    @mandevchand5759 2 дні тому

    जय रबि दाइ🔔🔔🔔

  • @Bikashgatraj
    @Bikashgatraj 2 дні тому

    ncell सिम बहिष्कार गरौ
    ntc सिम प्रयोग गरौ
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @indrarai3694
    @indrarai3694 2 дні тому +1

    रबिलाई फसाउन खोजे कै हो ।रबिले न्याय पाउनै पर्छ ।

  • @Nepaliteachers
    @Nepaliteachers 2 дні тому +1

    हिजो एकै थालमा जुठो खान्थे✅
    आज यिनिहरुबिच भनाभन छ ।✅
    हिजो गरिबले वकिल खोज्दा वकिल पायन ✅
    आज ठगी अरोपिको✅ पक्षमा बहस गर्न वकिल बिच हानाहान छ ।❎

  • @dipakkumarray5214
    @dipakkumarray5214 2 дні тому

    Good luck Rabi Sir Jai Ghanti 🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 2 дні тому

    रवि लामिछानेको को सकारात्मक समाचार सुन्न पाईयोस नेपाली काँग्रेस सहितको एमाले केपी ओली नेतृत्व सरकार मात्र बिरोधीहरु लगभग १५ लाख जनता होला भने रवि लामिछाने को पक्षमा २करोड ८० लाख जनता छ रवि लामिछाने छुट्नु जरुरी छ

  • @Ram-r3o8r
    @Ram-r3o8r 2 дні тому +2

    यो अती भो खाली रवि अरू न्यज छैन ??😢

  • @dawatshringsherpa6299
    @dawatshringsherpa6299 2 дні тому

    सबैकाे खल्ति गरम हुने भाे

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 2 дні тому

    सहकारीबाट रिण लिन सहकारीको सदस्य बन्नु पर्छ । रबि लामिछाने कुनै पनि सहकारीको सदस्य बनेका छैनन् । तेसैले उन्ले रिण लिने कुरै भएन ।अनी उन्ले रकम अपचलन गरेको भन्न मिल्छ ?
    अरु कसैले सहकारीबाट रिण लिएर गोर्खा मिडिया नेटवर्कमा
    पठाएका बेला रबि त्यो कम्पनीमा जागिर खान गएकै थिएनन् ।
    जहां जहांबाट रकम आए पनि कम्पनिमा आएको पैसा कम्पनीको सम्पत्ती ठहरिन्छ । अनि कम्पनीको सम्पत्ती कम्पनीको काममा खर्च गर्न चेक काट्नु पर्दैन ?
    यति सरल कुरा पनि नबुझ्नेलाई मानिस भन्न पनि लाज लाग्छ । छि !

  • @Dilrai123-k9p
    @Dilrai123-k9p 2 дні тому +1

    अब रबिले यिनिहरुलाई छोड्दैना यो मेरो पनि सहमतमा छ तर रबिले अब अफनो चाल बदल्ल्ल्न पर्यो मिडिया ट्र्यायल honaa

  • @welcomenepal17
    @welcomenepal17 2 дні тому +6

    एक अर्को लाई सपोट गर्नु पर्छ 1k भन्दा मुनिको साथिहृरु❤❤

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 2 дні тому

    जय रबि ❤❤❤

  • @KrishnaThapa-s2z
    @KrishnaThapa-s2z 2 дні тому +2

    १२ भाई मिडियाको के हाल होला? रबि छुटेपछि

  • @krishnaacharya8332
    @krishnaacharya8332 2 дні тому +3

    यो थुन छेक बहस हुन्छ भनेको केहि दिन देखि सुन्दै आएको हो । कहिले सकिन्छ । एक जना पुर्व महामहिमले आजै म संग कुराकानी गर्दा भन्दै हुनुहुन्थ्यो । 81 साल भरी छोडदैनन । छोड्न को लागि एत्रो चर्तीकला गरेको हो र ? रवीलाई रिहा गर्ना साथ षड्यन्त्र गर्नेहरुको राजनिती सकिन्छ । बा र भाउजुले यो कुरा बुझेका छैनन् र ?

  • @ckvlogs946
    @ckvlogs946 2 дні тому +5

    Ravi xutxan
    Tara kp oil ko giribanduxutna vayena
    Kp mare pani giribandu xan bin garidnus ❤

  • @mera4354
    @mera4354 2 дні тому

    Jay Rabi lamichhane ✊🔔

  • @tikaramlamichhane
    @tikaramlamichhane 2 дні тому

    दिनेश त्रिपाटी निष्पक्षा न्यया होस

  • @aashikabudhathoki-6115
    @aashikabudhathoki-6115 2 дні тому

    Jaye Rabi dai❤❤❤

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 2 дні тому

    जयरबि चाेरलेअति गरे

  • @PrameNeupane
    @PrameNeupane 2 дні тому

    Jaya rani 🔔🔔🔔❤❤❤❤

  • @kedarpariyar-i5i
    @kedarpariyar-i5i 2 дні тому

    भगवान रबि दाइलाइ छिटो न्याय मिलोस रबि निर्दोष छन

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому

    Good luck Rabi jii God bless you 🙏 wish you all the best ❤❤❤

  • @kamlashhi7746
    @kamlashhi7746 2 дні тому

    Good luck rabi sir 🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵

  • @uttamrai8022
    @uttamrai8022 2 дні тому

    Ravi rihan hunuparxa

  • @nandrajbhatt1133
    @nandrajbhatt1133 2 дні тому

    जय घन्टी

  • @shaan_production9934
    @shaan_production9934 2 дні тому

    jay ghanti

  • @shivasharma8926
    @shivasharma8926 2 дні тому

    Jay Ravi Dai❤

  • @NepaliSaroj-z4u
    @NepaliSaroj-z4u 2 дні тому +1

    Jay rabi

  • @mayaadhikari3448
    @mayaadhikari3448 2 дні тому

    Rabi is an innocent. May justice for Rabi.❤❤

  • @kanu123ish
    @kanu123ish 2 дні тому

    Jaya ghanti ❤

  • @premrana256
    @premrana256 2 дні тому

    Interesting 😮

  • @sameershrestha7197
    @sameershrestha7197 2 дні тому

    जय रवि दाई जय घण्टी

  • @indrabahadur3433
    @indrabahadur3433 2 дні тому

    Rabi dai jindabad

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 2 дні тому +3

    न्याधिष् नितेश राई ज्युले सबै आरोपितलाई पुर्पक्षमा राखेर सहजिकरण गर्नुपर्छ यदी त्यसो नगरे गरिव सहकारी पिडित जस्ले सार्वजनिक शौचालय सफा गरेर जम्मा गरेको पैसा रवि लामिछाने लगायतले संगठित अपराध गरेर फसाएको छ त्यती सम्झिए पुग्छ।

    • @nepaldev8873
      @nepaldev8873 2 дні тому +3

      Pahila timi lai ghu khanu parcha tyo pani kukur . .. chito jau ghu khau

    • @MahendraKarki-xo1qx
      @MahendraKarki-xo1qx 2 дні тому

      थुक्क के भनेको सहकारि ठग हरु त कङ्रेस एमाले मै छ्न त तिम्रो आखा फुटेछ को ठग भनेर छुट्याउन

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому

    रबि जि को जिन्दावाद जिन्दावाद ❤❤❤

  • @SohitRasailee
    @SohitRasailee 2 дні тому

    Rabi is write ❤

  • @barnbaskhati6264
    @barnbaskhati6264 2 дні тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @buddhikumarLimbu
    @buddhikumarLimbu День тому

    28 करोडमा छुट्याएर प्रतेकलाई एक एक करोड दिए हुन्छ नि

  • @SarmilaTamang-m2k
    @SarmilaTamang-m2k 2 дні тому

    👍️👍️👍️

  • @HimalSunar-j7u
    @HimalSunar-j7u 2 дні тому +1

    Rajniti pratisodh banda garr amale congress 😡😡

  • @Birend.Bohara
    @Birend.Bohara 2 дні тому +1

    100% 84 Ma rabi pm

    • @s.p412
      @s.p412 2 дні тому

      त्यो ठग

  • @jagadishoradhikari5595
    @jagadishoradhikari5595 2 дні тому

    Dinesh jatto adhiibakta

  • @narbadaaryal598
    @narbadaaryal598 2 дні тому

    He bhagawan chito chutun rabi bhai

  • @ShivaBahadurB.k
    @ShivaBahadurB.k 2 дні тому +1

    Ravi nirdosah xan riha gara

  • @Birend.Bohara
    @Birend.Bohara 2 дні тому

    Onliyy rabi sabko bau ho hos gar jholeyharu

  • @MadanBk-h7u
    @MadanBk-h7u 2 дні тому

    ♥️🔔🙏🔔🙏🔔🙏🔔👌🔔👌👌🔔👌🔔👌

  • @TekBahadurGurungTek-o2z
    @TekBahadurGurungTek-o2z 2 дні тому

    🔔🔔🇳🇵🇳🇵🙏🙏👍️👍️

  • @chakgurung3175
    @chakgurung3175 2 дні тому

    जय जय जय ,बि लामिछाने ❤❤❤

  • @satrudhanpradhan8150
    @satrudhanpradhan8150 2 дні тому

    Raji 100% nirdos chha des bhakat wakil jiu haru le rabi ji lai sath diu ra chor bharastchari kp sere ko esara ma chalne chor wakil prahri lai sara janta miler des bat lakhetnuparchh rabi ji lai bina sarth riha garnu parchh jay rabi

  • @eiglefun281
    @eiglefun281 2 дні тому

    🔔🔔🔔🔔🔔🔔❤️🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @sbndhungana
    @sbndhungana 2 дні тому +1

    Kancha nyadish kun party ko hoixan aba tha hunxa

  • @online_business_pokhara
    @online_business_pokhara 2 дні тому

    Pokhara ma Kathmandu chitwan lagayat indian haru ko ne mela xa sir
    10 jana tourist ma 5 jana ktm chitwan 5 jana india ka xan

  • @GomaRimal-c2e
    @GomaRimal-c2e 2 дні тому

    खबरदार ठगलाई छाेड्नुहुदैन

  • @deepaksunar7738
    @deepaksunar7738 2 дні тому

    Rabi chhutauna hoina patrukar mitra mero desh Nepal lai bhastw neta haru dekhi chhutaun rabilai sahayog garn gayeka hun, ra yo jit. Rabi ko matra jit hoina sara nepali janta ko jit ho resale pani jitnu parne chha

  • @shreerambhujel8053
    @shreerambhujel8053 2 дні тому

    🔔🔔🔔🔔👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @RamBahadur-k8q
    @RamBahadur-k8q 2 дні тому

    रवि लामिछानेको को सकारात्मक समाचार सुन्न पाईयोस नेपाली काँग्रेस सहितको एमाले केपी ओली नेतृत्व सरकार मात्र बिरोधीहरु लगभग १५ लाख जनता होला भने रवि लामिछाने को पक्षमा २करोड ८० लाख जनता छ रवि लामिछाने छुट्नु जरुरी छ

  • @Birend.Bohara
    @Birend.Bohara 2 дні тому

    Jay rabi