IndraKala Rai - Lali Joban Jancha Ki Hajur (Lyrics).

Поділитися
Вставка
  • Опубліковано 16 жов 2024
  • Orginal Song: • Lali Joban Janchha Ki ...
    Cover Song: • Lali jowan janchhaki h...
    IndraKalaRai: / @indrakalaraiofficial9492
    (if you have this song producer or owner, want to remove This video. kindly email me i immediately remove it. no need a copyright strike. please)
    SUBSCRIBE FOR MORE UPDATES

КОМЕНТАРІ • 18

  • @gigmelepcha6546
    @gigmelepcha6546 3 місяці тому

    One of the best ❤❤❤

  • @parusinrai
    @parusinrai 28 днів тому

    ❤❤❤❤❤

  • @tamangsaroj8453
    @tamangsaroj8453 2 роки тому

    Magical voice sis
    Love it
    Keep it up

  • @naranpokharel2458
    @naranpokharel2458 4 місяці тому

    पात बजाउने मायालाई भेटियो
    मायालाई भेटियो
    यो मनको तिर्सना मेटियो
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    मायालाई भेटियो
    मायालाई भेटियो
    यो मनको तिर्सना मेटियो
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    सुसेलीले लाएर मोहनी
    लाएर मोहनी
    कता लुकी बस्याथ्यौ बैगुनी
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाएर मोहनी
    लाएर मोहनी
    कता लुकी बस्याथ्यौ बैगुनी
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    गाउँबेसी रन र वन
    रन र वन
    तिमीेलाई नै खोज्दैथ्यो यो मन
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    आफ्नै मनमा खोजेनौ किन
    खोजेनौ किन
    त्यतै पसी हाँस्दैथ्यो यो मन
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    आउने भए आऊ छिट्टै घर
    आऊ छिट्टै घर
    मनमा पसी हाँस्ने काम नगर
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    मुखले बोली दुनियाँ नहँसाऊ
    दुनियाँ नहँसाऊ
    आँट भए पाखुरी लौ समाऊ
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाउँ त माया जाउँ हिंड आज
    जाउँ हिंड आज
    जोरीपारी भुलेर समाज
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    गाईलाई गोठ, माछीलाई कुर
    माछीलाई कुर
    पछि माया मार्छौ कि हजुर
    हो, गाईलाई चराउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै
    लाली जोवन जान्छ कि हजुर
    हो, पात बजाउँदै

  • @naranpokharel2458
    @naranpokharel2458 4 місяці тому

    तिम्रै काख राखेर सिरानी
    राखेर सिरानी
    यो संसार लाई छोडौंला मै पनि
    हो गाइलाई चराउदै
    लाली जोवन जान्छ कि हजुर
    हो पात बजाउदै

    • @naranpokharel2458
      @naranpokharel2458 4 місяці тому

      Rakje ra serane 2
      Yo sansararai xodamla mai pane
      Ho gailai chfldaudai
      Lale joban jljanke

  • @Sri_Rana
    @Sri_Rana 2 роки тому

    Soothing voice girl 🦋❤️

  • @enjoyfully8585
    @enjoyfully8585 7 місяців тому

    You’re voice ❤

  • @mandeep2830
    @mandeep2830 Рік тому

    So sentimentle .I love it.

  • @aayushaSunar-c2m
    @aayushaSunar-c2m 4 місяці тому

    My favourite song ❤❤💋💋

  • @SteveOlsen_17
    @SteveOlsen_17 Рік тому

    Aru lai ruwane awaj 😢

  • @ozonewagle
    @ozonewagle 3 місяці тому

    ❤❤

  • @missionrai1262
    @missionrai1262 2 роки тому

    ❤️❤️❤️

  • @surajtiwari1110
    @surajtiwari1110 Рік тому

    wow😲😲😲😲😲😲

  • @sarmilarai8659
    @sarmilarai8659 2 роки тому

    Nice

  • @kalyanrai8703
    @kalyanrai8703 2 роки тому

    💗💯🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵