Rautapokhari Song# Rautamai Udayapur

Поділитися
Вставка
  • Опубліковано 28 вер 2024
  • रौतामाई गाउँपालिका उदयपुरले गाउँपालिकाको पर्यटन प्रबद्र्धनको लागि तयार पारेको यस गीतको भिडियोहरु विभिन्न स्थान र समयको भिडियोहरु संकलन गरि तयार गरिएको हो । यो भिडियो सामाग्री केवल मनोरञ्जनको लागि राखिएको छ । यस गीतको रचना दिल बहादुर परियार र गायनमा राजेशपायल राई र मिलन नेवारको स्वर रहेको छ ।

КОМЕНТАРІ •