सर नमस्कार । हजुरको कार्यप्रति धन्यबाद दिन चाहन्छु । सर भोगबन्धकी तमसुक, दृष्टिबनधकी तमसुक। लखबन्धकी तमसुक,जस्ता तमसुकका हालैका नमुनाहरू पनि यसैगरी भिडियो बनाइदिनुहुन अनुरोध गदृछु । साथै अबका दिनमा लेखापढी व्यवसायी प्रमाणपत्र लिन चाहनेहरूका लागि उयपुक्त हुने किसिमका भिडियोहरू पनि बनाइ दिनुहुन आग्रह गर्दछु । धन्यबाद ।
लेखापढी व्यवसायीकाे प्रमाणपत्र जुन जिल्लाबाट पाएपनि अन्य जिल्लाकाे लेखापढी एशाेसिएसन सदस्यता लिएर लेखापढी गर्न पाइन्छ भनेर मैले बाके जिल्लाकाे बासिन्दा भएपनि सुर्खेत देखि लेखापढी व्यवसायीकाे प्रमाणपत्र लिएकाे छु नि सर ,, याे विषयमा अलिकति रिप्लाई दिनुन सर 🙏🙏🙏🙏
सर फरक जिल्लाको लेखापढी प्रमाण पत्र ले काम गर्ने के प्राबधान छ ताकी प्रमाणपत्र लिए पछि बसाइ सरि अर्को जिल्लामा बसोबास गरेको छ भने त्यो प्रमाण के गर्ने त थाहा पाउ न
सर एक जाना को जान नागरिकता हस्तलिखित थियो पच्छी नागरीता प्रतिलिप लिदा computer आई सकेको थियो प्रिंट गर्दा नागरिकता एउटा नंबर बढ़ी छ पुराणों रिकॉरd फायल हरायो सच्यऊन maniraxian बच्चा को जन्म दरता मां पहीलाको नंबर छ बच्चा को नागरीता बनाउद नंबर मिलेन के गर्नु परछ सर
सर नमस्ते 🙏, लेखापधी प्रमाणपत्र बोकेको ब्यक्ति माथी कस्तो केस/मुद्दा हाल्यो भन्ने प्रमाणपत्र रद्द हुन्छ होला please reply दिनुहोला सर किन भने मेरो दाइ माथी महिला कुटपिट भने मुद्दा हालेको छ
@@NEPALLaw arko jilla maa kaam garna maan lagena vane teo jilla ko license tagne ra arko jilla bata license nikalne ho Sir... ekchoti vandinus na... lekha padiko rules maa ta double license rakna paucha paudina vanera Kei vaneko xaina ta sir
सर नमस्कार, .. .ले. प. प्र.प. त जुन जि.अ. बाट लिए पनि नेपाल अधिराज्य भरी मान्य हुने हैन र? यसलाई अल्लि बुझेर स्पष्ट पारि दिनु भय अाभारी हुने थिएं । धन्यबाद .. .
@@tejansubedi7652Pahila pahila all nepal chaltyo tara ahile jun jilla adalat bata liyo tei jilla bhari pauxa aru jilla ma manya hudaina kina bhane tyo exam ma sodhine qstn haru sohi jilla lai target garera baneka hunxan mxmm
यो कुनै ठुलो कुरो होइन इन्डियाको बोर्डबाट पास हुनु भएको हो भने तपाईले नेपालमा समकक्षता निर्धारण गराउनु पर्छ त्यो पनि कहिं प्रश्न उठ्यो भने मात्रै। अहिले तपाईले कहीँ application गर्नका लागि बिदेशी प्रमाणपत्रको हकमा समकक्षता निर्धारण गरेको प्रमाण भन्ने उल्लेख छ भने त्यो जरुरी हुन्छ नत्र चाहिँदैन त्यही प्रमाण-पत्र r राखेर अप्लाई गर्न सक्नुहुन्छ ।
सर 🙏🙏🙏🙏🙏🙏 मैले ५ लाख वैना गरेको थिय कारण वस मैले त्यो जगा लिन सकिन 4 मैना भयो पैसा माग्दा पनि दिदैन थोरै थोरै गरेर दिनु भन्दापनि दिदैन तनावमा छु के गर्ने होला सर
वैना रकम फिर्ता हुने कुरा वैना लिखतमा लेखिएको छ वा छैन सामान्यतया bahina लिखतमा वैना रकम फिर्ता हुने लेखिदैन । भुस हुने कुरा उल्लेख गरिएको हुन्छ त्यसैले तपाईंले कानुनबमोजिम मुद्दा लडेर पैसा असुल गर्न सायद गारो होला । लिखत हेरेपछि अन्य कुराहरु यकिन भन्न सकिन्छ । कसैलाई देखाउनुहोला
धन्यवाद उपयोगी जानकारीको लागी ।
ati ramro jankari dinu vayo sir lai dhanyebad
सर नमस्कार । हजुरको कार्यप्रति धन्यबाद दिन चाहन्छु । सर भोगबन्धकी तमसुक, दृष्टिबनधकी तमसुक। लखबन्धकी तमसुक,जस्ता तमसुकका हालैका नमुनाहरू पनि यसैगरी भिडियो बनाइदिनुहुन अनुरोध गदृछु । साथै अबका दिनमा लेखापढी व्यवसायी प्रमाणपत्र लिन चाहनेहरूका लागि उयपुक्त हुने किसिमका भिडियोहरू पनि बनाइ दिनुहुन आग्रह गर्दछु । धन्यबाद ।
भनेपछि अधिवक्ता ले त लेखापडि ले गर्ने काम देखि सबै कानुनि काम गर्न पायो
लेखापढी प्रमाणप्रत्रको फम कहिले खुल्छ सर
प्रश्नको नमुना नि दिनु पर्यो सर
सर एउटा जिल्ला बाट अर्को जिल्ला मा यो लाइसेन्स ले काम गर्छ कि गर्दैन पिल्ज सर रिप्लाइ❤️
Thank you so
🙏🙏👍️👍️
सर नमस्कार 🙏 अधिवक्ताकाे लाइसेन्सले लेखापढी कानुन व्वसायीकाे काम गर्न मिल्छ र? कृपया सर जवाफ दिनुहुन अनुरोध गर्दछु ।
लेखापढीको vacancy कैले खुल्छ ?? कुनै जिल्ला अदालतमा खुलेको छ कि?? जानकारी दिनु न सर
उमेरको हद हुन्छ कि हुदैन।यो पर्माणपत्र लिन?
दुई ओटा जिल्लाको प्रमाणपत्र लिन सकिन्छ कि सकिन्दैन।
Thank you sir
Sir namaskar लेखा पढि बेयवसाय परीक्षl काे नमूना प्रश्न पत्र काे video राख्नु न please sir
नवलपरासी मा कहिले खुल्छ होला सर ?
Good sir
sir काठमाडौं बाट लेखा पढी प्रमाण पत्र लियेर आरु कुनै जिल्लामा लेखा पढी गर्न सक्दै न
लेखापढी व्यवसायीकाे प्रमाणपत्र जुन जिल्लाबाट पाएपनि अन्य जिल्लाकाे लेखापढी एशाेसिएसन सदस्यता लिएर लेखापढी गर्न पाइन्छ भनेर मैले बाके जिल्लाकाे बासिन्दा भएपनि सुर्खेत देखि लेखापढी व्यवसायीकाे प्रमाणपत्र लिएकाे छु नि सर ,, याे विषयमा अलिकति रिप्लाई दिनुन सर 🙏🙏🙏🙏
सुर्खेत भरि लेखापढी व्यवसाय गर्न सकिन्छ
Sir yo linn ko lag
Tayari kasri gare ke padhne please reply please
निजि बिधालयमा प्राध्यानाधापक कसरी छनोट गरिन्छ येदि बिधालयमा तीन जनाको बराबर शेयर छ ?
Age kati samma chahinxa sit
दरपिथ darpith भन्नले के बुजिनछ। सर plz vnndinus
दर्ता गर्न मिल्दैन भनेर लेखिएको फिर्ता दिने काम
Sir yo anumati patra kunai samai ma lina sakinchha ki form khule paxi matra linchh
रकम कति लाग्छ नि ??
Lekhapadi ko praman Patra linko lagi ke grnu parax R kahile
सर नमस्कार पोखरा कास्कीमा कहिले खुल्छ होला जान्कारी पाउन लेखापढी को फम।।
सामान्य के के कुराहरु सोध्छ सर परिक्षामा। सुनसरीमा किताब उपलब्ध गराउन सक्नु हुन्छ।
Nepal ko janmadartaa maatrw vaako maanxay lay yoo liscence paauxa ki paaudaina??
सर फरक जिल्लाको लेखापढी प्रमाण पत्र ले काम गर्ने के प्राबधान छ ताकी प्रमाणपत्र लिए पछि बसाइ सरि अर्को जिल्लामा बसोबास गरेको छ भने त्यो प्रमाण के गर्ने त थाहा पाउ न
Adalat ma kun font use hunxa kun size ko letter use hunxa jsto kura haru samatera euta video banauna paryo sir
यो कहिले खुल्छ sir
Sir, Kunai kitab haru chan, jun padhera likhit ra maukhik Dubai tayari garna sakinxa vane plz recommend gardinus.
मैले नै लेखेको छु । तर यो सप्तरी को राजविराजमा पाइन्छ । तपाइ काहाँ हुनुहुन्छ?
सर नमस्कार यो नवलपरासी मा पाउन सकिँदैन?
@@prakashbhandari9470 कसरी उपलब्ध गराउने?
Sir ani bahirw hilla ma document le Kathmandu ma garn paidain ?
Sir namaskar. Sir maile 42 ghante melmilap talim leyeko chhu, adalat ma melmilap ma basna lai ke garnu parchha sallah paw,
काम कसरी सुरु गर्ने
+12 pass garepaxi k kasto likhatharu lekhna painxa hjr
Ma sit praman patra cha sir tar kam gareko chain ab kam garne socha rakheki chu hajursit job cha vane milaidinu na hai sir
Sir form ksari varne kaha gayera Ani kaile khulxa form sir form ko web site k ho sir
Sir license ko form kun time ma khul cha
Ani hami lai aaphia lekhanu aauxa bhane hami lekhanu paudain sir
Sir licenses ko form kahilay khulacha
Arko jilako man bharna sakadai na arko jilama sir
Sir ma nijaamati swasthya sewa ko karmachaari ho maile lekhaapadhi ko praman patra liyar office time aghi paxi kaam garn pauxu ki nai plz reply
form khulekai tha hunn ta sir kasari tha paux ni
sir yo lekhapadi ko liscense renew pani garnu parni hunxa kasto abasthma renew garnu parxa ra process k k xan vedio banaidinus na
सर एक जाना को जान नागरिकता हस्तलिखित थियो पच्छी नागरीता प्रतिलिप लिदा computer आई सकेको थियो प्रिंट गर्दा नागरिकता एउटा नंबर बढ़ी छ पुराणों रिकॉरd फायल हरायो सच्यऊन maniraxian बच्चा को जन्म दरता मां पहीलाको नंबर छ बच्चा को नागरीता बनाउद नंबर मिलेन के गर्नु परछ सर
Kate age Dekhi Kate age samma ko Le license prapta garna sakxa Ani see ma Kate gpa khojxa lekhapadi ko license ko lage
Kati Kati samaye maa khullxa sir jaankari dinu huna anurod xA
अदालतमा बुझ्नुपर्छ
Sir plus 2 kati grade chinxa lekha padimaa entrance dina
यो विषय सम्बन्धी बजारमा कुनै पुस्तक उपलब्ध भए भन्दिनु न सर
Same question
Book betayo vanne malainai vannu sir please
Kathmandu ma kahile khulx
सर नमस्कार ।
काठमाडौ जिल्ला अदालत बाट निकालेको ले अन्य जिल्ला बाट पनि लिखत लेख्न पाउछ र सर ?
पाउँदैन
Kasto type ko questions aauxa vandinu na lekhapadi ko exam ma.
halko law of rulema ek jillako certificate Le Anya jillama Kam garn mil6 ta
मिल्दैन
Certificate niske paxi sabai thau ma kaam garna k garnu parxa
नपाईने रैछ
MWA kanun Batwa +2 clear ho aba garna milxa ki naii
Sir yasko form kab khulxa jankari garunu hola sir pls
सर नमस्ते 🙏,
लेखापधी प्रमाणपत्र बोकेको ब्यक्ति माथी कस्तो केस/मुद्दा हाल्यो भन्ने प्रमाणपत्र रद्द हुन्छ होला please reply दिनुहोला सर किन भने मेरो दाइ माथी महिला कुटपिट भने मुद्दा हालेको छ
लेखापढी व्यवसायीको आचारण विपरितको काम गरेको प्रमाण सहित जिल्ला अदालतमा निवेदन दिने
एक जि अ को वसाई सरेपछि अर्कों जिल्ला मा काम गर्न ले प पर्मान पत्र स्थानान्तरण गर्न व्यवस्था के छ सर
सकिदैन। पुन लिनुपर्छ
@@NEPALLaw arko jilla maa kaam garna maan lagena vane teo jilla ko license tagne ra arko jilla bata license nikalne ho Sir... ekchoti vandinus na... lekha padiko rules maa ta double license rakna paucha paudina vanera Kei vaneko xaina ta sir
सर फाैजदारि अभियाेग लागेकाे ब्यक्तिले लेखापढिकाे लाइसेन्स पाउँछकी पाउँदैन।
पाइन्छ
२ वटा जिल्लाबाट लेप को प्रमाणपत्र लिन पाउछ की नाइ । यदी पाउदैन भने एक जिल्लाबाट लिएको प्रमाणपत्रबाट अर्काे जिल्लामा काम गर्न के गर्नुपर्छ ।
पाइदैन । दुबै जिल्लामा काम गर्न पाइदैन त
सर नमस्कार, .. .ले. प. प्र.प. त जुन जि.अ. बाट लिए पनि नेपाल अधिराज्य भरी मान्य हुने हैन र? यसलाई अल्लि बुझेर स्पष्ट पारि दिनु भय अाभारी हुने थिएं । धन्यबाद .. .
@@tejansubedi7652Pahila pahila all nepal chaltyo tara ahile jun jilla adalat bata liyo tei jilla bhari pauxa aru jilla ma manya hudaina kina bhane tyo exam ma sodhine qstn haru sohi jilla lai target garera baneka hunxan mxmm
11mq k ma k padnuuu parxa nii sir😇
Lekhapadi sambandhi link pauna sakinxa
आई एल गरेको अभिबक्ता को लाईसेन्स को लागि कहाँ बाट लिने
अबउप्रान्त आईएल पास गरेकाले लाइसेन्स प्राप्त गर्न सकिदैन।
मिलापत्र र सहमति लेख्न मिल्छ कि मिल्दैन
घरायसी हो भने मिल्छ
त्यसको लागि लेखापढी को प्रमाण पत्र चाहिदैन
Sir book lahan ma vetsa
Lekha padhe sambandhe kitab haru recommend gardinus na sir
Same question
Book betayo vanne malainai vannu sir please
Hajur le lekhnu vako book ko name k hola sir
परिवर्तित कानुनमा निवेदनका ढाँचाहरू
Milapatra garyo tara bhogchalan garna deko chaina bhane milaptra badar garna milcha hola ta...
मिलापत्र बदर गर्न पर्दैन । भोगचलन सम्बन्धी मुद्दा दिने हो
@@NEPALLaw 6 biga chodera 31 katha leko tesma pani bhog garna dena, anyaya mathi anyaya bhako le kirte mudda ma milapatra gareko le tini harulai bhog garna dina badya banauna feri rokka garna milcha hola ta.
लेखापढी कानुन beybasahi ले अधिकृत वारिस लेख्न मिल्छ कि मलदैन।
मिल्छ
सर घरायसी लिखित मा कुन कुन लिखत पर्दछ
यहि भन्दापनि कुनै निकायमा दर्ता गर्न नपर्ने सामान्य व्यवहारिक लिखत हतु
Kaile khulx sir
अदालतमा बुझ्नुपर्छ
Sir lekha padhiko book kaha painxa ra tayari garna chahanxu
Malai Pani चाहियो छ कहा पाउँछ होला
Sir yo lekhapadi ki exam kahile rw kaha bata thaha pauona sakinxa ?
आफ्नो जिल्लाको जिल्ला अदालतमा सम्पर्क राखेर बुझ्न सकिन्छ
When will it's form open SIR , please say
Same question
Book betayo vanne malainai vannu sir please
Sir maro nagarita Nepal ko xa Tara ma SLC India ma pass Bhako India ko certificate xa ...asko k garna sakincha
यो कुनै ठुलो कुरो होइन इन्डियाको बोर्डबाट पास हुनु भएको हो भने तपाईले नेपालमा समकक्षता निर्धारण गराउनु पर्छ त्यो पनि कहिं प्रश्न उठ्यो भने मात्रै। अहिले तपाईले कहीँ application गर्नका लागि बिदेशी प्रमाणपत्रको हकमा समकक्षता निर्धारण गरेको प्रमाण भन्ने उल्लेख छ भने त्यो जरुरी हुन्छ नत्र चाहिँदैन त्यही प्रमाण-पत्र r राखेर अप्लाई गर्न सक्नुहुन्छ ।
@@NEPALLaw dhanyavad sir
जाहेरि लेख्न मिल्छ
Please mentions the syllabus for it.
यो प्रत्येक जिल्लामा जिल्ला अदालत ले बनाउने हो । सामान्य कुराहरु हुन्छ
सर
कहिले खुल्छ
अदालतको प्रशासन फाँटमा सम्पर्क गरेर बुझ्न सकिन्छ
sir form kun time ma khul xa
kaha khul xa
website vanus na
16 years ma pauxa ?
१८
Sir ....yo barsa fom khulxa ki khuldaina hola..
यो प्रत्येक जिल्ला अदालतले दिने भएकोले आफ्नो जिल्लाको जिल्ला अदालतमा सम्पर्क गरेर बुझ्न सकिन्छ
aafaii lekhna paidaina rw. ??
सक्नुहुन्छ भने आफै लेख्न सक्नुहुन्छ
Lekhapadhiko exam kahile hunxa sir
सम्बन्धित जिल्ला अदालतमा सम्पर्क गर्नुहोला
सर 🙏🙏🙏🙏🙏🙏 मैले ५ लाख वैना गरेको थिय कारण वस मैले त्यो जगा लिन सकिन 4 मैना भयो पैसा माग्दा पनि दिदैन थोरै थोरै गरेर दिनु भन्दापनि दिदैन तनावमा छु के गर्ने होला सर
वैना रकम फिर्ता हुने कुरा वैना लिखतमा लेखिएको छ वा छैन सामान्यतया bahina लिखतमा वैना रकम फिर्ता हुने लेखिदैन । भुस हुने कुरा उल्लेख गरिएको हुन्छ त्यसैले तपाईंले कानुनबमोजिम मुद्दा लडेर पैसा असुल गर्न सायद गारो होला । लिखत हेरेपछि अन्य कुराहरु यकिन भन्न सकिन्छ । कसैलाई देखाउनुहोला
Please 🥺 reply
Documents ma Keke lag xa sir
नागरिकता
sar.hajurko n.pauna sakinchha
Aba kholdaina vane ko sune kp Chu?
लेखनदास को परीक्षा कहिले खुल्छ रुपन्देही मा कसैलाई थाहा छ भने भन्नुस न । 🙏🏻
जिल्ला अदालतमा बुझ्न पर्छ
Aba kholdaina vane ko sune ko Chu?
होइन होइन खुल्छ भर्खरैमात्र पनि केही जिल्लाहरुमा खुलेको थियो
Phone number pam na sir
Good sir