सहुलियत कर्जामा महिला उद्यमीको आकर्षण
Вставка
- Опубліковано 12 вер 2024
- सरकारले महिलालाई उद्यममा प्रोत्साहन गर्नका लागि ६ प्रतिशत ब्याज अनुदान दिदै आएको छ । यसले महिलालाई उद्यममा आकषिर्त त गरेको छ नै,सम्पत्ति तथा उद्यममा महिलाको स्वामित्व पनि बढाएको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम UA-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग UA-cam मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / ourktv
Instagram: / kantipurtelevision
hamile pani liyeka thiyeu महिला उद्यमीको सहुलियत कर्जामा tara bank le full interested li rako xa
Bank le full interested li rako xa 11.1% aajko date sama ani Bank le thagyo
lond chai sahuleta lond re
रिन लिदा सुल्क कतिलाग्छ
र सिमित कोटा त हुदैन अनि प्रकिर्या के के छ त भन्दिनुस न मेरो सृमति लाई पनि बिनधितो 5 लाख जति रिन चाइएको छ महिला उधमिको रिन
Kun bank bat painxa
2% कि 6% हो खास
But asma penalty kina ATI dherei linxa?😥😥😥