Living in the spirit || आत्मामा जीवन || Rev Rohit Thapa || session 1
Вставка
- Опубліковано 9 лют 2025
- Rev Rohit Thapa
Please like , share and subscribe to support Rev Rohit Thapa official channel link below.👇
/ @rohitthapa
My channel link / @riseupforjesusofficia...
His glory Nepali church link
/ @hisglorynepalichurch
@subscriber
@joshua
Amen🥰🥰❤
Amen Amen
लूका २:२९-३३
२९. “अब हे परमप्रभु, आफ्नो वचनअनुसार तपाईंले आफ्नो दासलाई शान्तिसँग बिदा दिनुहोस्।
३०. किनकि मेरा आँखाले तपाईंको उद्धार देखेका छन्,
३१. जो तपाईंले सबै मानिसहरूका सामुन्ने तयार पार्नुभएको छ,
३२. अन्यजातिहरूलाई प्रकाशको निम्ति ज्योति
र तपाईंको जाति इस्राएललाई महिमाको निम्ति ज्योति।”
३३. अनि उहाँका बुबा र आमा उहाँको बारेमा बोलिएका कुरामा छक्क परे।
यूहन्ना ८:१२
१२. येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
Hallelujah ❤❤❤amen praise the lord 🙏🙏
❤❤❤❤
Hallelujah 🕊
१ कोरिन्थी ६:१९-२०
१९. तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो, जुन पवित्र आत्मा तिमीहरूले परमेश्वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्वयम् आफ्नै होइनौ।
२०. तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्वरको महिमा गर।
Amen Amen haleyuha haleyuha parmesor lhayi dhanevath
अमेन्✝️✝️✝️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🔥🔥🔥🔥🔥🔥🔥🔥💐💐💐💐💐💐💐💐🛐🛐🛐🛐🛐🛐🛐🛐🙏🙏🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤अामेन ❤❤❤❤अामेन ❤❤❤❤❤❤ 🎉🎉🎉🎉अामेन 🎉🎉🎉🎉🎉
Yes amen
Amen
Praise God 🙏🙏🙏
Permeswer le shaktishali rup ma chalawnu vhayeko Dass Rohit Jew lai permeswer ajjai dherai Ashish diun
Amen ❤❤❤🙏
Amen2❤❤
Amen ❤❤❤