КОМЕНТАРІ •

  • @tankarajbaral9897
    @tankarajbaral9897 7 хвилин тому

    Insightful.

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 7 годин тому +4

    अब कांग्रेस एमाले बहिस्कार गर्छन नेपाली जनता ले अनि कांग्रेस एमाले लाई स्टुडियो मा बोलाउने र उनीहरु बाट तलव भत्ता खायर जिबिका चलाउने मिडिया टेलिभिजन पनि बहिष्कार गर्ने छन होसियार्😡😡😡

  • @rajshrestha6593
    @rajshrestha6593 4 години тому

    Misfit हरूको भिडबाट यौटा misfit लाई टपक्क टिपेर जीवराम जीले यहाँ fit गराउन खोज्नु राम्रो हो। तर survival of the wickedest को ill race मा ई misfit ले थेगिखान सक्लान त? के देख्नु भो? बताई दिनोस्त, जीवराम जी। कृपया। ✌️

  • @NirojBasnet-rc2ty
    @NirojBasnet-rc2ty 7 годин тому

    राजा ज्ञानेन्द्र ❤❤

  • @Hemshrestha-o8v
    @Hemshrestha-o8v 7 годин тому

    जीवराम सरले मात्र बुझेर पुग्दैन ।श्राेताले पनि बुझ्न पाउनु पर्याे ,मतलब बक्ताकाे बाेली पूरा हुन दिनु पर्याे ।साधारण श्राेताले सबै नसुने सम्म बुझ्दैन नि !

  • @aashikakhadka1209
    @aashikakhadka1209 3 години тому

    Kuro right ho sir

  • @deepakkhadka7534
    @deepakkhadka7534 5 годин тому +1

    माफियाहरूको सरकार हो खाते हरू पुराना पाटी

  • @sankalpatv4165
    @sankalpatv4165 2 години тому

    अलि अग्रगामी विचार भाको मान्छेलाई ल्याउनु होला l नत्र हाम्रो समय kill नगर्नु होला l किन कि हामी तपाइको नियमित स्रोत हो