Korean Language Model Set-2 By Guru
Вставка
- Опубліковано 11 жов 2024
- 🔷Selection गुरु बाटै हुन्छ । 🔷
✅कोरियन भाषा पास गर्नका लागी जानै पर्ने बाग्मती प्रदेश को एकमात्र विशेष ठाउ (Guru Korean Bhasha Kendra)चाबहिल्, चुच्चेपाटी काठ्माण्डौ ।( KL Tower) को नजिकै । (Smart Palace) को अगाडी । ST. Lawarance College सङ्गै।🔥🔥
🔷Contact Number:
9862239108/9823506573
9767340523/9767340524
🔷Facebook Page Link:www.facebook.c...
🔷Facebook Profile Link:www.facebook.c...
🔷Instagram LInk: / gurukoreanbhasha
🔷Twitter Link:x.com/DamodarN...
निस्वार्थ भावना स्वच्छ मनले घरमै बसि बसि अध्ययन गर्ने मौका दिनुभएकोमा हृदयदेखि नै हार्दिक धन्यवाद guru🙏🙏💗💗✏️
@@narayanSapkota-lv3xb धेरैधेरै माया अनि सदभाव राजा 🥰🥰🔥🔥 आउने दिनमा यसैगरी परीक्षामा सोध्न सकिने किसिमका प्रश्नपत्र तपाईँलाई उपलब्ध गराउनेछु। हरेक दिन बेलुकाको ६ बजेदेखि ७ बजेसम्म अनिवार्य रूपमा हाम्रो youtube च्यानलबाट कक्षा हेर्न नभुल्नुहोला है। 🔥🥰💗❤️❤️❤️❤️😌😌💗💗
Best sir ahile samma kata hunuhuntiyo sir❤❤❤
Breafing ekdam ramro xa sir Thank you so much 😊
@@_andhera_official सल्लाह सुझाव र प्रतिक्रिया को लागि धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यसैगरी साथ सहयोग र हौसलाको अपेक्षा राख्दछ। र प्रत्येक दिन साझाको छ बजेदेखि ७ बजेसम्म निरन्तर रूपमा कोरियन भाषाका exam लिएर म तपाईँहरूसमक्ष आउने नै छ। Korean भाषाको तयारी गर्नु हुने सम्पूर्ण विद्यार्थीहरूमा मन देखि नै नमन। राम्रोसँग तयारी गर्नुहोला यो पालीको केवल एउटै आशा। एकैपटकमा पास korean भाषा ❤️🔥🥰🥰🥰😘🔥😘🔥😘🔥😘🔥😘🔥🔥🔥😘🔥😘🔥😘🔥😘🔥🔥🔥😘🔥😘😘🥰😘😘🥰😘🥰😘🥰😘🔥😘😘🔥😘
3rd sift मा हुन लागेको परिक्षाको तयारी गरिरहेको छु, आशा छ हजुरको भिडियो मार्फत नजानेको धेरै कुराहरु सिक्न पाइयोस्!
@@_andhera_official huss हुन्छ 🔥🥰🥰🥰🥰❤️😘😘😘😘😘
Thank you sir
धेरै धेरै माया अनि शुभकामना राजा आउने दिनहरूमा यसैगरी सहकार्य गर्दै र धेरै भन्दा धेरै मेहनत गर्दै सपनाको देश कोरिया अवश्य पुग्नेछ आफूमा धैर्य गरौँ, आत्मविश्वासी बनौँ अवश्य पनि सफलताले शिखर चुम्नेछ। धेरै धेरै शुभकामना अनि माया र सद्भाव 😘😘😘❤️😘❤️😘🔥😘😘🔥😘🔥😘🔥😘❣️😘❣️😘😚😚😊😊😌💟🤩💟🤩💟😊😌😊😌😊😚😚😊😊🤗💗🤗🤗💗
सारै मन पराे पढाउने शैली
सर बिशेष गरेर ग्राम जाेडी दिनुभयो भने हामिलाई भाषा पढन निकै सरल हुन्थ्यो
Ok सल्लाह सुझाब का लागि धेरै धेरै शुभकामना 🔥❤️🥰😘😘🥰🥰🥰🥰🥰
धेरै राम्रोसँग पढाउनु भयाे सर सधैं यस्तै भिडियो लेउनु हाेला 2025 काे तयारि गरदै छु सर❤❤
@@basantakumarkhatri8987 Huss Daily 6-7 maa hernuhola hai ❤️🔥🔥🥰🥰🥰🥰🥰🥰😘 evening maa
Thank you guru 🎉🎉🎉❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊😊
मेरो चाहिँ १७बटा मिल्यो तिनवटा गल्ती भयो सर धन्यवाद आगामी आगामी दिनमा पनि यस्तै भिडियो ल्याएर राख्नु
Love you dear मेहनत र सङ्घर्षमा भरोसा गर्नुस्। एकदिन अवश्य पनि सफलताको शिखरमा पुगिन्छ। आज दुई चार पैसा सापटी माग्दा नदिने मान्छेहरूको मुखमा पनि बुझो लाग्नेछ। मेहनत यस कदर गर्नुस् कि डर पनि डराओस्।
@@koreanguru धन्यवाद सर
धन्यवाद गुरु सबै मिल्यो।।
@@rowdy-boy47 love you dear 🥰🥰🔥🔥😘😘😘😘
Namste guru , malai pani tapai ko question briefing gari sari ma paryo yo , 1 set ko question ma 16 dikhi uta ko question aayna cut vy sir
@@LokendraBudathoki-o5b ❤️🔥🔥🔥🔥🥰💗😌🥰🔥🔥❤️ धेरै धेरै धन्यवाद सुझाव र प्रतिक्रियाको लागि रेकर्ड गरेको भिडियोमा sound नभएको कारणले १७ नम्बरभन्दा पछाडि कट गरेको छु । आज वेलुका ६ बजेको भिडियोमा उपलब्ध गराउनेछु 💗🔥🥰🥰❤️❤️❤️❤️😘💗😌😌😌
Thank you sir ❤❤❤❤
Most welcome
20 /20😮
@@bhujelramesh-gb3em congratulation dear 🔥🥰 धेरै धेरै माया अनि सम्झना आउने दिनहरूमा पनि यसैगरी नयाँ नयाँ भिडियोको साथमा म उपस्थित हुनेछु। अब केही छिनमा अर्को सेट पनि अपलोड हुनेछ 💗🥰🔥🔥🥰🥰❤️❤️❤️
Bering nikai raamro x sir video sadai halnus hai sir
@@rbentertainment4181 आजबाट नियमित रूपमा आउँछ ल। बेलुकाको ६ बजेदेखि ७ बजेसम्म
thank you so much sir❤❤❤
Most welcome
Good sir nice brifing
❤❤❤❤❤So nice
thank you very much , for your feeling with us.
आदरणीय गुरु नमस्कार म हजुरको सबै भिडियो हेर्छु तर हजुरको फेसबुक फेज नि फलो गरेको छु तर फेसबुकमा कमेन्ट गर्न मन लाग्छ तर मिल्दैन😊😢
@@uniqueadhikari5752 मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनुस् त। Facebook मा 🔥🥰🥰🥰🥰🥰❤️❤️❤️❤️
@@koreanguruतपाइको गुरु कोरियन भासा प्रशिक्षक भन्ने पेज फलो गरेको छु 3-4 महिना भयो तर हजुरको फेस्बुक iD के छ मलाई थाहा नै छैन😢😊
1:18:17 😂톱 vaneko k.p. oli jasto🤣 yo honi ta tarika 😊 din ma auta set choi jahile aaye hunthiyo ❤thank you for this video❤
@@SarozWrld1 प्रत्येक दिन १ एकवटा नियमित रूपमा आउँछ साँझको ६ बजेदेखि ७ बजेसम्म 🥰🔥🔥🔥 हेर्न नछुट्याउनुहोला है
sir yakdami ramilo hununxa😅❤❤
Ab sadhai aaunu paryo guru live❤
आजबाट नियमित रूपमै आउँछ
Daily halnus na sir set❤
@@nepalikoreanguru126 नियमित रूपा नै आउँछ ल बेलुकाको ६ बजेदेखि ७ बजेसम्म है 🥰🔥🥰❤️❤️❤️🔥❤️🔥❤️🔥❤️🔥🔥❤️🔥❤️🔥❤️🔥🔥❤️❤️🔥❤️🔥🔥❤️🔥❤️❤️🥰🔥❤️❤️🔥❤️🔥❤️🔥🔥❤️❤️🔥❤️🔥❤️
Thank you sir 🙆🙆🙆🙆🙆🙆
Most welcome
Jayagorukoreanlanguage❤❤
Thoroi zoom garna Paro sir ❤
@@Umeshkarki04 हजुरलाई धेरै धेरै धन्यवाद सल्लाह सुझाव र प्रतिक्रियाको लागि आउने दिनमा धेरैभन्दा धेरै राम्रो भिडियोको साथमा उपस्थित हुनेछु। माया हौसला प्रदान गर्नुहुने हजुरमा धेरैधेरै नमन हाम्रा गल्ती र कमजोरीहरुलाई सहजै रूपमा स्वीकार गरेर यति धेरै हौसला प्रदान गर्नुभएकोमा मनदेखि नै आभारी छु राजा ❤️🥰🥰🔥🔥🥰😘🥰😘🥰😘🥰😘😘🥰🥰😘🥰😘🥰😘💗😘💗💗😘💗💗😘💗💗😘💗
❤❤❤❤
धेरै धेरै माया अनि शुभकामना हजुरलाई आउने दिनमा यसैगरी सुझाव र प्रतिक्रिया दिँदै जानुहोला है।। 💟😊🤩😙😘🤭😙❤️🤭😙❤️🤩😙❤️🤩🤫❤️🤩😙😘🤩😙💟🤩😙😌🤩😙😌🤩😙😌🤩😙😘🤭😊💟🙏😊🙏💟😊😘💟😙😘🤩😙🤩😘😙😘🤩😙😌🤩😙😘💟😊😘🤩😙😘🤩😙😘😚😙😘😚😙😘😚😊😘😚😊😘😚😊😘💟❣️🙏❤️☺️😊🤫😊🤫☺️😊🤗☺️😊🤗☺️😙🤗☺️😙❤️❣️🙏💟😙😌🥰🙏🔥🥰😌😚🙏😌😚😙😌🤩😊😘💟🙏😊🙏❤️❣️😙❤️☺️😙❤️🙏❣️💟😊🙏❤️❣️🙏❤️🙏❣️
La bafai 20 otai melayo ❤
Congratulation raza ❤️❤️🥰🔥🥰❤️🥰🥰🔥🥰🥰🥰🔥🥰🥰🥰🥰🔥🔥
Guru namaskar qs slov sadhai leaunu paro,tq
@@sasirai7371 आजबाट नियमित रूपमा आउँछ ल। प्रत्येक दिन साँझको ६ बजेदेखि ७ बजेसम्म नियमित रूपमा आउँछ।
@@sasirai7371 प्रत्येक दिन साँझ छ बजेदेखि सात बजेसम्म निरन्तर रूपमा आउँछ र दशैँ तिहारमा पनि बन्द हुँदैन लगातार आउँछ 🥰🔥🔥
Guru mero padhai kasto x bargar chittra vako matra misteak vayax.
Support garnu holaa
@@GahendraSingh2051 love you डियर ❤️🔥🥰🥰🥰🥰🔥🔥🔥❤️🔥❤️🔥❤️😘🔥😘🔥😘🔥😘🔥😘🔥😘
niyamita aaunu paro guru❤❤❤
@@mrjanak7771 अब नियमित रूपमा प्रत्येक दिन साँझको ६ बजेदेखि ७ बजेसम्म। 🥰🔥🔥🔥🔥🔥
thanks sir❤
@@BikramBadal-sg9oo सबैजनालाई स्वागत छ 🥰🥰🥰🔥❤️
🎉🎉🎉
@@DVlogDVlog-gl7ww thank you so much for your comment. 🥰🔥🔥🥰🥰🥰❤️❤️❤️❤️