जय श्री राधे, गुरु हजुर।हजुरको भिडियो भर्खरैबाट मात्र हेर्न थाल्दैछु।हजुरले दिनु भएको प्रवचन सुन्न थाल्यो भोक, तिर्खा,निन्द्रा सबै हराउँछ , लाग्छ हजुरका यस्ता मीठा भनाई सुन्न म किन ढिला भएँ,हुन त सुबिधा नभएर पनि हो।धेरै कुरा लेख्न मन लाग्यो गुरुहजुर ! भगवानको भक्तीमा हरक्षण जस्तोसुकै परिस्थितिमा पनि रहनपाउँ भइ रहन्छ ,भगवान सम्बन्धि के भनाैं गुरु म भन्न नै सक्दिन त्यसमा पनि हजुरका मीठा प्रवचनले समय बितेको थाहै हुन्न।सानै देखि भगवान अास्थाराख्ने नै ब्यक्ति हुँ गुरु तर यस्तो मनै एकोहोरिएको ,जतिबेला पनि भगवान कै कुरा सुन्न पाए हुन्थ्यो भगवानकै पुजा गरिरहुँ झैं हुन्छ। हजुरलाई धेरै कुरा भन्न मन लाग्यो अन्यथा नसोचि दिनुहोला।हाम्रा २ छाोरा छन् पहिले बोडिङ पढायाैं पढाइ पनि राम्रो थियो दुबैजनाको स्कुल फस्ट हुने ,ब्रतबन्ध गरेपछि मन एकोहोरियो संस्कृत पढाउने ,अहिले कक्षा ९मा ठूलो छोरा इलाम तोरीबारी संस्कृत बिध्यालय, कक्षा ६मा कान्छो तनहु देवघाटमा पढ्दैछन्।उनिहरुका पहिले स्कुल पढ्दाका सरहरुले पढाइ बिगार्नुभयो भनेर हामीसँग नै धेरै गुनासो गर्नुभयो ।हजुरले भन्नू भएझै पैसैमात्र सबै कुरा नभएर अाफ्नो संस्कार कहिलै नभुलुन् भन्ने उदेश्यले सो मार्गमा हिडाउन गरेका छाैं गुरु हजुरको अाशिर्वादको अपेक्षा राखेका छाैं।जय श्री राधे।
आहा सारै मनपरो गूरू देब जी हजूर ले सारै मीठा मीठा गंय्न दिनू हूदो रहेछ मलाई पनी धेरई सूनमन लाछ हजूर जय श्री राधे राधे गूरू देब जी 🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🛎🛎🛎🪔🪔🪔🌺🌺💞👏👏👏💐💐💐💐💐🌻🌻
जय स्रिराधे जय श्रिराम जय जय हनुमान गुरू जी नारायण हजुरलाई पनि मेरो तर्फबाट हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु धन्यवाद हजूरको सुझाव लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌻💐🌺💮🌸💐🌺💮🌺🌹🌸💐🌻🌼💐🌻🌼🌻🌼🌻🌼🌻😂
श्रद्धय गुरूवरमा असिम नमन ! अाजकाे भिडियो मा चन्दन लगाउने बारेकाे अत्यन्तै लाभकारी जानकारी प्रस्तुत गर्नु भयो । साह्रै खुसी लाग्याे । हामीले गरिरहेकाे केही तरिकामा पनि सुधार गर्नुपर्ने महशुस भयाे यसकाे लागी ऋणी अबस्य छाैं । चन्दनं बर्धते अायु पबित्रं पाप नाशनम् । अापदं हरते नित्यं लक्ष्मी स्तिष्ठति सर्बदा ।। चन्दन लगाउनाले अायु बढ्छ,पाप नाश हुन्छ , अापत्तिमा परिंदैन,लक्ष्मीकाे संधैं बाँस हुन्छ , मन पबित्र भई रहन्छ भनेर मैले पनि नित्य लगाउने गर्छु कहिलेकाही नलगांउदा स्वयं अाँफैलाई अब्ठेराे महशुस हुन्छ । साथै दिनहुँ देख्ने साथीहरू ले अाज टीका किन ? लगाउनु भएन भनेर प्रस्न अाउने गर्छ ।
परणाम गरु जि म कुबेत देखि समय भयसम म हजुर को भिडियो पराय हेरने गरछ मलाइ हजुर को सबै कुरा मन परछ मलाइ पुजा गरन अनि टीका लगाउन सारै मन परछ के गरनु परदेस म छु 🌹🌹
Radhe radhe om namo bhagwate vasudevay pandit ji jaso garer gita ko15adhdhyaya youtube ma dinu bhayo(bujhane garer kash:testai garer pitru estrotra pani dinu bhako bhaye.....Wow sun ma sugandha hune thhiyo ...?pranam pandit ji
गुरुहजुर नमन् 🙏🌺🙏
कति अलमल्लमा परेका कुरा स्पस्ट भए गुरु ज्यू हज्यूर लाइ धन्यबाद सहित नमन्।
जय श्री राधे, गुरु हजुर।हजुरको भिडियो भर्खरैबाट मात्र हेर्न थाल्दैछु।हजुरले दिनु भएको प्रवचन सुन्न थाल्यो भोक, तिर्खा,निन्द्रा सबै हराउँछ , लाग्छ हजुरका यस्ता मीठा भनाई सुन्न म किन ढिला भएँ,हुन त सुबिधा नभएर पनि हो।धेरै कुरा लेख्न मन लाग्यो गुरुहजुर ! भगवानको भक्तीमा हरक्षण जस्तोसुकै परिस्थितिमा पनि रहनपाउँ भइ रहन्छ ,भगवान सम्बन्धि के भनाैं गुरु म भन्न नै सक्दिन त्यसमा पनि हजुरका मीठा प्रवचनले समय बितेको थाहै हुन्न।सानै देखि भगवान अास्थाराख्ने नै ब्यक्ति हुँ गुरु तर यस्तो मनै एकोहोरिएको ,जतिबेला पनि भगवान कै कुरा सुन्न पाए हुन्थ्यो भगवानकै पुजा गरिरहुँ झैं हुन्छ। हजुरलाई धेरै कुरा भन्न मन लाग्यो अन्यथा नसोचि दिनुहोला।हाम्रा २ छाोरा छन् पहिले बोडिङ पढायाैं पढाइ पनि राम्रो थियो दुबैजनाको स्कुल फस्ट हुने ,ब्रतबन्ध गरेपछि मन एकोहोरियो संस्कृत पढाउने ,अहिले कक्षा ९मा ठूलो छोरा इलाम तोरीबारी संस्कृत बिध्यालय, कक्षा ६मा कान्छो तनहु देवघाटमा पढ्दैछन्।उनिहरुका पहिले स्कुल पढ्दाका सरहरुले पढाइ बिगार्नुभयो भनेर हामीसँग नै धेरै गुनासो गर्नुभयो ।हजुरले भन्नू भएझै पैसैमात्र सबै कुरा नभएर अाफ्नो संस्कार कहिलै नभुलुन् भन्ने उदेश्यले सो मार्गमा हिडाउन गरेका छाैं गुरु हजुरको अाशिर्वादको अपेक्षा राखेका छाैं।जय श्री राधे।
शुजाब का लागि धेरै धेरै धनदेबाद गुरु देब धगवान को आस्ताप्रती कृत्ग्य छु प्रभु❤❤❤🌻🌻🙏🙏🙏🙏🌺🌺🌺🌺
गुरु राधे राधे हजुरको च्यानल प्रायः सुन्ने गर्दछु सबै जसो राम्रो लाग्छ र आनन्द पनि लाग्छ
राधेराधे गुरु देब हजुरले कतिग्यान दिनु भएको हजुर लाइ कोटिकोटि नमन्
धेरै मन परियो गुरु राधे सल्लाह र सुजाब गुरु हजुर ले गरिसेको कुरा हरु धेरै धेरै धन्यवाद गुरु राधे 🌹🌹
Radhe,radhe,,gurudeb,,hajur,ko,thailand,,ko,,suneu,,cherai ramto,lago,ananda,aayo,,thilak,,tika,ko,barema suner,gyan,bhayo,,
Radhe Radhe Guru hajurlai dherai dherai dhanyebad hajurbat dherai ghyan paye.jiban kahile kasaibat napayeko ghyan paye pujapath ra jiban ma jannai parne kuraharu.agami dinharuma ajhai dherai ghyan haruko asha garekoxu.🙏🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै ।धन्यवाद गुरु जि राम्रो सुझाब।र सल्लाह दिनु भयकाेमा ।
राधे राधे गुरु हजुरले धेरै कुरा सिक्ने अबसर मिलेकाे छ । हजुर लाई धन्यवाद राधे राधे ।
ॐ गुरु कोटि कोटि प्रणाम्🙏🙏💘मासिक धर्म हुदा लगाइदैन मलाइ पनि त्यो पाच दिन टीका नलाउदा मरे जसतै हुन्छ्😭
Om🙇🙇🙇🙇👏
आहा सारै मनपरो गूरू देब जी हजूर ले सारै मीठा मीठा गंय्न दिनू हूदो रहेछ मलाई पनी धेरई सूनमन लाछ हजूर जय श्री राधे राधे गूरू देब जी 🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🛎🛎🛎🪔🪔🪔🌺🌺💞👏👏👏💐💐💐💐💐🌻🌻
हजुरको सबै भिडियो मन पर्छ
Naskar Gurudev hajurle janeko kura haru ramro song hamilai bujhaidinu vako ma hajur lai dhrei dhrei dhanywat 🌻💐🌺🌸
नमस्कार गुरु राम्रो जानकारी दिनुभयो
राधे राधे गुरुजी काेटी नमन छ ॐनमः शिबाय 🌷🌷🙏🙏🌷🌷
राधे राधे गुरूजी म बर्मा बाट सुन्दैछु प्रणाम
Kati ramro janakari. guru Dev ko jayhos!!!!🙏🙏🙏🙏
Sarai Ramro kura sunaunu vo guru
Guru namaskar ramro gan ko lagi thanks
Jay shree Radhe jay shree krishna parnam guru dev 🙏. Thank you so much.
Thank you guru dev pranam hajur lai me brt bat regularly
Lots of thanks Guruji
नमो नमः गुरू देब राधे राधे
Dhanyabaad guruji
From Darjeeling
राधे-राधे गुरु जी
Jaya Shree radhay jaya Shree Krishna pujaniya gurudeb hajur... koti koti Naman gurudeb hajur lae
जय श्री कृष्ण राधे गुरु
राधे राधे राधाकृष्ण गुरु
Guru namaskar hajur le vanu Kako kurale Ananda lagx
राधेश्याम गुरुदेव 🌹💮❤️❤️❤️🌼🌼🙏🌺🌺💓💐💐💐🙏🙏
जय श्री राधे राधे गुरु प्रणाम हजार ले भनेको जस्तै एक दिन टिका लगाएन भने सारै मन खल्लो लागद छ
राधे राधे गुरूजी जये जये हाे 🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🧡🧡🧡🧡
Thank you so much guruji radhe radhe
जय श्री गुरूदेब ❤❤❤🙏🙏
Radhe radhe guruji 🙏 ♥ ❤ 😍 mailo sadai majority aaula ra sailing aaulale lagauchu thank you guruji🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
गुरु जय श्रि राधे कृष्ण कृष्ण।💞💞💞💞💞💞👫👬👭
🙏 thank you guru 🙏 radhe 🙏💅 radhe 🙏 jankari ko lagi dhanabata 🙏💒💒💒💒♨♨♨♨♨⚛⚛🌹🌹
Guruji dherei ramaro kura garnu vyo khusi lago
राधे राधे गुरूदेवा ❤❤❤❤🎉🎉🎉
Pranam guru ji hjr lai dherai dherai dhanyabad
Thank u giru jai shree kirshna
जय श्री राधे जय श्री कृष्ण 🕉️🕉️🙏🙏 राधे राधे गुरुदेव 🙏🏽🙏🏽🙏🏽💞💞
राधे राधे गुरु🙏🙏🙏
Jai Radhe Radhe🌺🌺🙏
Namskar guru ! Dherai ramro gyan gunka kura haru dinu bhayeko xa hajurko jay hos
NamaskAr guru
नमन गुरुदेव🙏🙏💐💐 धन्यबाद💐💐💐💐
Really kura guru....maile ni yestai garchu....
Radhe Radhe guru. Ati ramro kurako jankariko lagi dherai dherai dhanebaad guru hajulai.
जय स्रिराधे जय श्रिराम जय जय हनुमान गुरू जी नारायण हजुरलाई पनि मेरो तर्फबाट हार्दिक हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु धन्यवाद हजूरको सुझाव लाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌻💐🌺💮🌸💐🌺💮🌺🌹🌸💐🌻🌼💐🌻🌼🌻🌼🌻🌼🌻😂
derai derai ramro lagxa guru ji hajur ko vanaeharu 😊😊
Hari Om Manan Guru dev 🙏🏽💐💐💐💐💐🙏🏽
Jay shree radhe jay shree krishna parnam guru dev 🙏
ज्य ज्य गुरु देव हजुरको नमन् गर्दछु
दर्शन अनि जय श्री राधाकृष्ण गुरुजी।
Dhanebad guru 🙏 🙏 🙏 🙏 😳 🙏 🙏
Pranam Guru 🙏🙏
Guru jii mo Portugal bata hajur ko vídeo s herxu hajur ko vídeos herda Khusi aanda lagxa guru jii dhanyabad 💐💐💐
ॐ नमः भगवती वासुदेवाय🕉️👏🕉️👏👏👏👏👏🕉️🕉️🕉️🕉️
प्रणाम गुरुजी 🙏🙏🏵️🌷💐💮🌺 गुरुजी हाम्रो त यहाँ खिसी गर्छ यो माता हुनु आटे छ भन्छ।
जय जय गुरु नमन: 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जय श्री राधे जय श्री कृष्ण।🌻🌾🌻🌾🌺🌾🌺🍊🍏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Rade rade guruj
M India ma basdachu tara hajur ko video herane garchu sadhai.dhanyabad hajur lai yashri nai gyan batnuhawas iswarko aasirbad rahancha.
जय श्री राधे राधे
जय श्री राधे राधे जय श्री कृष्ण 🙏🙏
श्रद्धय गुरूवरमा असिम नमन !
अाजकाे भिडियो मा चन्दन लगाउने बारेकाे अत्यन्तै लाभकारी जानकारी प्रस्तुत गर्नु भयो । साह्रै खुसी लाग्याे । हामीले गरिरहेकाे केही तरिकामा पनि सुधार गर्नुपर्ने महशुस भयाे यसकाे लागी ऋणी अबस्य छाैं ।
चन्दनं बर्धते अायु पबित्रं पाप नाशनम् ।
अापदं हरते नित्यं लक्ष्मी स्तिष्ठति सर्बदा ।।
चन्दन लगाउनाले अायु बढ्छ,पाप नाश हुन्छ , अापत्तिमा परिंदैन,लक्ष्मीकाे संधैं बाँस हुन्छ , मन पबित्र भई रहन्छ भनेर मैले पनि नित्य लगाउने गर्छु कहिलेकाही नलगांउदा स्वयं अाँफैलाई अब्ठेराे महशुस हुन्छ । साथै दिनहुँ देख्ने साथीहरू ले अाज टीका किन ? लगाउनु भएन भनेर प्रस्न अाउने गर्छ ।
जय होस हजुर 🙏
Om radhe radhe guru ji🙏🙏🌷🌷
गुरु केही नजान्ने मालाइ सिकाइदिनु भयो हजुरलाइ कोटि कोटि नममॐ🙏🙏
Guru darsan derai ramro kura jane danyabad radhe radhe
🌹💞💐🙏🙏🙏🙏🙏 jai guru Dave 🙏🙏🙏🙏🙏🙏🙏🌷
🙏🙏🙏🙏👍️👌🌺🌺
thank u so much guru g
परणाम गरु जि म कुबेत देखि समय भयसम म हजुर को भिडियो पराय हेरने गरछ मलाइ हजुर को सबै कुरा मन परछ मलाइ पुजा गरन अनि टीका लगाउन सारै मन परछ के गरनु परदेस म छु 🌹🌹
नमसाकर🍅गूरूजीको🍀जयहो🙍🙍🙍🙍
😮thank you guru ji
Radhe radhe guru g
🙏🌹 Thankyou somuch 🙏🌹🙏🌹🙏🌹🙏🌹
Guru pranam xa 🙏
Thank you guru for the powerful video 🙏
शिवोऽहम् शिवोऽहम् 👏👏👏
Radhe radhe om namo bhagwate vasudevay pandit ji jaso garer gita ko15adhdhyaya youtube ma dinu bhayo(bujhane garer kash:testai garer pitru estrotra pani dinu bhako bhaye.....Wow sun ma sugandha hune thhiyo ...?pranam pandit ji
Tikako barema Ramro gyan tinubhayo guruji dhanyabad guruji
Jai Jai hos guru 🙏
राधे राधे गुरज
जयश्री कृस्ण जयश्री राधे
Radhe Radhe krishan
राधे राधे गुरुदेव🙏🙏
जयकृष्ण जय गुरु
Ramro lagyo guru ji
Very nice Guruji
नमस्कार अनि सबैलाई जानकारी गराउनु भएकोमा हजुरलाई धेरै -धेरै धन्यवाद ।🌷🌺🌹
Radhe radhe guru pooja garda aafule tika kati bela lagaune pooja sakeraki pooja garnu vanda pahila bataidinuna
tq dhare ramero lago vedio
jai shree radhe guru jankariko lagi thanks
Namaskar guru..hajurla dheyako sandeshbata dherai jiwan safal vayako xa guru..dherai dherai dhanyabad
जय श्री राध् जय श्री कृष्ण
Jay guru deba🙏🙏
Guru g namaskar...hazurka amrit rupi sallaha sujhab sarai ramro lagx
Jaya shree radhe jaya shree kirisna
जय श्री राधे 🙏 गुरु जी