सुनिलको निभेको सपना बल्दै छ, यसरी...[ The Nepal today ] Agriculture in Nepal
Вставка
- Опубліковано 3 жов 2024
- Follow us on Facebook:
/ thenepaltoday
सुनिलले आफ्नो जवानीमा सपना बुनेका थिए। त्यो सपना पूरा गर्ने एउटै बाटो बन्यो विदेशको यात्रा। उनी विदेशिए। तर त्यहाँ पुगेर उनको सपना पूरा हुन सकेन।
सुनिलले सपना देख्न छाडेका भने छैनन्। यी देखिएका सबै बाँसका टनेल उनको सपना हो। टनेलभित्र फलाउने फसल उनको भविष्य हो र एक दिन आफ्नो सपना पूरा हुन्छ भन्ने उत्साह बोकेर यी ३४ वर्षीय युवा रात दिन खटिरहेका छन्।
बिस्तृत जानकरिकोलागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला ।
Note: You can share a link to this video online, on UA-cam, and on Facebook. Provided, however, that without uploading in whole or in part, the license is subject to action in accordance with applicable law.
सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।
#thenepaltoday#agriculture#cowmilk#dairy #nepaltoday
=================================
Nepal Today is a weekly television program by Media Plan Private Limited (Registration no.17985/058/059). Nepal Today was broadcasted from Nepal Television Plus. After eight consecutive years of broadcasting, it is premiered every Monday at 7:00 pm on UA-cam.
Since its first broadcast on June 29, 2012. This is the first private-sector television program about agriculture.
This program is dedicated to Nepal’s 66% population who are engaged in agriculture.
जस्ले सपना देख्छ उसैको सपना साकार हुन्छ। शुभकामना जोशीलो युवालाई ।
अब यस्तै युवाहरूको खाचो छ देशलाई कतार बाट 🙏🙏🙏
Be positive
Best of luck 🤞🤞🤞
Good luck
Goodluck
Ramailo lagyo ma sarlahi bat Hal Saudi bat herai xu
साउदी बस्ने सबै साथीलाई share गर्नुहोला।