हिमानी शाह एक व्यक्ति जो एक सम्पन्न राज खानदान देखिए पनि भित्री रूपवाट हेर्दा उहॉएक होनहार महान महिला को रुपमा महान श्रीमती वा एक महान आमा ।यति मात्र होइन अनेक दुःख संग लडनेएक महान योद्धा विराङगाना नै हुन् । बिष पिएर अमृत दिने । ऑशु पिएर हाँसो मुस्कान दिने। प्रेरणाकी जननी। सम्पूर्ण व्यक्तिले उहाँवाट सिक्नु पर्ने धेरै कुरा बाँकी नै रहेछ ।🙏💐💐💐
मिठो मुस्कान आदर्श मुखी बचन ले सबै नेपाली मन जित्न सफल हुनु भएको छ भौतिक सुख चौतर्फी न त बिगत म। देखियो न त बरत म।न न त भविष्यमा जिबन उसै को सफल हुन्छ जसले अरुको मन जित्न सफल भयो ज।ह। पिड। हुदैन सँस।रीक इतिहास बन दैन एही हो जिबन को स।र ततु हिम।नी श।ह। को जिबन मँगल मए आदर्श मुखि बितोस Jagatbahadur
राज परिवार मा जे भएपनी हिमानि शाह म हजुर को सम्मान् गर्छु । पारस् शाह ले बुद्दी पुर्याएर गलत बाटो छोडेर बाबा लाई सगाएको भए आज त्यो दिन सम्झेर हामी जनताको मन भत् भत् पोल्ने थिएन । तर पनि बुहारी भनेको हिमानी तपाईं जस्तो हुनुपर्छ , यहि हजुर को व्यवहार सधै कायम राखिदिनुस् सम्पुर्ण नेपाली छोरी चेली को लागि प्रेरणाको स्रोत बन्नु हुनेछ। जय होस सबैको
भगबानले सरिर दिन्छ सान्ती दिदैन, भाग्य दिन्छ भाग दिदैन,बीस्त रा दिन्छ, तर निन्द्रा दिदैन, भोजन दिन्छ तर भोक दिदैन, यस्तै हो जिंदगी आसबादी हुनुपर्छ ईस्वर सोचेजस्तो निस्ठुरी छैंन
If Himani Shah was Nepal's leader, all the world would have huge respect for Nepal and the good name of Nepal would return! She has all the qualities for a queen, a noble soul, social feeling, helpful to the suffering people, highly religious and spiritual, and still very human and humble, not materialistic, intelligent, a soft heart and striking beauty.
दुःख लाग्यो र लाग्छ पनि नेपाली भएको ले। पूर्व जन्मको कमाइ हो कि, सधैं भरि यसैगरि जनताको सेवामार्फत पून्य कमाउन सकिन्छ। समयको खेलमा के हुन्छ।थाहै छैन्।मनमा दृडसंकल्प लिएर चल्नुपर्छ।
A true leader who can take Nepal to newer heights of growth and progress. Himani Shah is a noble soul and a visionary lady. She can be the leader of great Nepal. 🌹🙏🌈
Mrs. Himani shah you are the great one of all Nepalese hearts.. 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 पारस शाहले छोरा हृदयन्द्र शाहको भबिष्यको लागि पनि सुध्रनु पर्छ। नेपालीहरु देश र जनताको सुखद भविष्यको लागि अझै पनि राजतन्त्रको कामना गर्छन्। छाडा भई हिड्ने छाडातन्त्र त सबैले मन पराउँछन्, बिग्रिन सजिलो छ बनाउन गार्हो छ र पनि छोरा र नेपाल र नेपाली जनको खुशीको लागि राम्रो मति र मार्गमा उभिदिनुस् पारस शाह ज्यु। 🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रास्ट्रपति हुन पर्ने त हिमानि हुन। ठीक्क को उमेर देशको चिन्ता र जनताको माया भएकी उनी राजखान्दान कि हुनाले पछि परिन। के गर्नु बिद्या नभएकी बिद्या भण्डारी जस्ता त रास्ट्रपति छन ।
हजुर्को दर्नाक कथा सुन्दा मन दुख्यो हिमानी होइन हजुर्को नाम हिम्त वाली भन्नू पर्छ मुर्ख देखि दैब डराउछ भन्छन् तेसैले होला हजुर त स्वर्गकी अप्सरा भन्दा कम हुनुहुन्न त्र पनि पारसको अँखा मा रतन्दो लागेकोले आफ्नो नजिकैको हिरा नदेखेको हो
Jai Nepal! Jai Gorkhali! Jai Raj Sanstha! Jai Sanatan Vedic Hindu Dharma! Jai Dharma! Jai Shri Krishna! Jai Himani Shah Sarkar! Jai hos! Please keep inspiring and enlightening the people of Nepal by your great work. Thank you.🌹🙏🌈
Salut xa himaniji hjrlai hjrko ma soccha ra safa nischal xa desh ra janta pratiko maya xa hjrko manma but k parash ji testo sochko hunuhuna. Prayas garnuhos hares nakhanuhola.
निस्चय नै हिमानि शाह रास्ट्रपति मा एक् सुहाउदो उपयुुक्त पात्र हुन भन्नमा कुनै फरक पर्दैन ।अरु महिलाको पनि कुरा गर्दा बुधिजिबिको दिस्टिकोणले समेत मोहना अन्सारी र सपना प्रधान मल्ल रास्ट्रपति को लागि उचित महिलाहरु हुन।
सुन्दरताकी खानी , दयाँ-माया, प्रेम ,सेवाको भावना भएकी सितलताकी खानी र देश -प्रेम भावनाले अाेतप्रोत भएकि हिमानी शाहलाई शलाम छ i इस्वरसँग प्रार्थना गर्दछु हजुरको जिबनमा चाँडै नै मनका खुशिका पलहरु पनि अाउन् । हजुरको छोरो हिर्यनद्र पहिला आफ्नो गुमेको त्यो राजगद्दी फिर्ता ल्याउन सक्ने योग्गेको होउन् ।
If HRH himani become a leader in Nepal one thing I will tell you that for sure especially for women she would give justice no doubt on that. she would be a great great leader ... please let's bring her in, let's make her our leader... rather then this ceremonial bidhha devi ewwuu 🤢🤢👎👎
एकदम मार्मिक र मन छुने भिडियो। जेहोस हिमानी शाहा लाई नेपालको प्रधामन्त्री वा राष्ट्रपति भएको हेर्न मन छ।
Ekdam sahi kuro ho.rajsamstha punarsthapana hunai parxa.aba rastrabad partharu ek thaunma aaunu paro.dhalo nagaraun.
Jay hos mausufko ❤
अरुले जे जस्तो भने पनि मलाई चाही हिमानी शाह को बिचार सहि लाग्छ।
+
सहनशीलताका पराकाष्ठा नाघेर बाच्नु हुने हिमानी वीर बिक्रम शाह ज्यु लाई म अन्तरमन देखि salute गर्दै भन्छु Bold and beauty of nepal💓💓💓
रास्ट्रपति को लागि 1000% सुहाउदो... देश हाक्न सक्ने सक्षम महिला हिमानी शाह... मेरो धेरै धेरै शुभकामना
Himani sarkar ashadhyai pabitra hridayaki hunuhunxa, bolibachan , sampurna hauvau, dukha, sukhaka sabai ghatnaharu spashta khulera vannu vaekole satya ra nishthako byabahar garnu vaeko xa, gari nai rahanu xa. Himani sarkarparti Desh ra Janatalai maya garnu hunxa vannema hamilai purna bishwash xa.
सहि भन्नू भयो
Ho ekdam man chune kura ...budhaya bhanda ramro vay rw dekhauna saknu hunxa uha le ......
Right
Haharane hurage hemane rajay lachheme Dave Saha rasata pate ma layunu yde nalayma dasama tholo anesata huna chha yo 21 satabatema rupanatarana garanu parachha yo peratebe Narayana sahako bala jodako muluka hoyo 🌙💕 maroyo 👁️👀❤❤❤🌍🇳🇵📚🖊️💯🙏🇳🇵🌍🇳🇵📚📚🖊️🌞⭐🌮
हिमानी शाह एक व्यक्ति जो एक सम्पन्न राज खानदान देखिए पनि भित्री रूपवाट हेर्दा उहॉएक होनहार महान महिला को रुपमा महान श्रीमती वा एक महान आमा ।यति मात्र होइन अनेक दुःख संग लडनेएक महान योद्धा विराङगाना नै हुन् । बिष पिएर अमृत दिने । ऑशु पिएर हाँसो मुस्कान दिने। प्रेरणाकी जननी। सम्पूर्ण व्यक्तिले उहाँवाट सिक्नु पर्ने धेरै कुरा बाँकी नै रहेछ ।🙏💐💐💐
Aaja Aaja Aaja 1:22 Aaja
बास्तबिक जिवनमा आधारिक कथा ले,मन छोयो।भुलन नसकिने ईतिहास।
Re
मिठो मुस्कान आदर्श मुखी बचन ले सबै नेपाली
मन जित्न सफल हुनु भएको छ भौतिक सुख
चौतर्फी न त बिगत म। देखियो न त बरत म।न
न त भविष्यमा जिबन उसै को सफल हुन्छ
जसले अरुको मन जित्न सफल भयो ज।ह।
पिड। हुदैन सँस।रीक इतिहास बन दैन एही हो
जिबन को स।र ततु हिम।नी श।ह। को जिबन
मँगल मए आदर्श मुखि बितोस
Jagatbahadur
नेपाल मा रास्ट्रपति हुन्न लागि हिमानी शाह को जस्तो सोच बिचार हुनुपर्छ राज्तन्त्र भनेको राजतन्त्र हो were always love you & respect himani shah 🙏
मन छुने आत्म कथा, हिमानी जी हजुर जस्ता नारी सम्पूर्ण नारी हरु कै गर्व हुन।
आफ्नो लक्ष्य मा सफल रहनु होस् भन्ने कामना गर्दछु।
राज परिवार मा जे भएपनी हिमानि शाह म हजुर को सम्मान् गर्छु । पारस् शाह ले बुद्दी पुर्याएर गलत बाटो छोडेर बाबा लाई सगाएको भए आज त्यो दिन सम्झेर हामी जनताको मन भत् भत् पोल्ने थिएन । तर पनि बुहारी भनेको हिमानी तपाईं जस्तो हुनुपर्छ , यहि हजुर को व्यवहार सधै कायम राखिदिनुस् सम्पुर्ण नेपाली छोरी चेली को लागि प्रेरणाको स्रोत बन्नु हुनेछ। जय होस सबैको
सलाम छ तपाईं जस्तो महान नारी लाई अनि तपाइको जस्तो महान बिचार लाई म मेरो मनै देखि सलाम छ भन्न चाहान्छु
महारानी हुन लायक हिमानी शाह जय होस
A innocent nepali bhuhari...lots of luv.
कुनै राज्नैतिक पार्टि दर्ता गरेर चुनाब लडनु भयोभने अत्याधिक बहुमतले बिजय हुने निस्चीत छ ।
G
haami yo fohori dalaali bahudaliya party system laai ghin manxau
@@bobkaji5153❤❤😮😢4
राजपरिवार भित्रका नारि जस्ता त यति पिडामा छन भने बाकि जनता नारिहरु कति पिडामा छन होला😭😭😭
Kusum magar mannn ko dukha le kasailai choddaina
बहिनिहजुरलेभन्नुभयकुराजन्ताकोमनमाछुनेछधनेबदछ
U are great ...राजपरिवारमा सबै नराम्रा छैनन् र थिएनन् पनि !!
Rastrapati ko lagi niyukta garnu parxa vanni haru like garum.
👇
राजतन्त्र फेरि अबस्य आउने छ।धेरै राम्रो कथा छ दाजु , यस्तै कथा लिएर आउदै गर्नु।
भगबानले सरिर दिन्छ सान्ती दिदैन, भाग्य दिन्छ भाग दिदैन,बीस्त रा दिन्छ, तर निन्द्रा दिदैन, भोजन दिन्छ तर भोक दिदैन, यस्तै हो जिंदगी आसबादी हुनुपर्छ ईस्वर सोचेजस्तो निस्ठुरी छैंन
Khusiko paxadi aistai hudo rahexa
😭😭😭😭😭
Good
If Himani Shah was Nepal's leader, all the world would have huge respect for Nepal and the good name of Nepal would return! She has all the qualities for a queen, a noble soul, social feeling, helpful to the suffering people, highly religious and spiritual, and still very human and humble, not materialistic, intelligent, a soft heart and striking beauty.
3
दुःख लाग्यो र लाग्छ पनि नेपाली भएको ले। पूर्व जन्मको कमाइ हो कि, सधैं भरि यसैगरि जनताको सेवामार्फत पून्य कमाउन सकिन्छ। समयको खेलमा के हुन्छ।थाहै छैन्।मनमा दृडसंकल्प लिएर चल्नुपर्छ।
DJ nepali
@@coolkaal7197 ramsharanacharya
A true leader who can take Nepal to newer heights of growth and progress. Himani Shah is a noble soul and a visionary lady. She can be the leader of great Nepal. 🌹🙏🌈
Sahi ho
Raaj pariwar ko darshan maa badhai xa
हिमानी शाह लाई देशको रानी बनाउनु पर्छ
Mrs. Himani shah you are the great one of all Nepalese hearts.. 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पारस शाहले छोरा हृदयन्द्र शाहको भबिष्यको लागि पनि सुध्रनु पर्छ। नेपालीहरु देश र जनताको सुखद भविष्यको लागि अझै पनि राजतन्त्रको कामना गर्छन्। छाडा भई हिड्ने छाडातन्त्र त सबैले मन पराउँछन्, बिग्रिन सजिलो छ बनाउन गार्हो छ र पनि छोरा र नेपाल र नेपाली जनको खुशीको लागि राम्रो मति र मार्गमा उभिदिनुस् पारस शाह ज्यु। 🙏🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हिमानी शाहालाई रास्टपाती भायोको हेर्ना मान्छ
जनताको सेवा गर्दै जानुहोस ,हार जीत , मान सम्मान यहाँ कै आधिन छ
हिमानी शाह राष्ट्रपति पदका अति उपयोगि नारी होइसिन्छ महान महिला नारी होइसिन्छ हिमानी शाह बाट सिक्नु पर्ने धेरै कुरा हरू छन्
हिमानी शाह उहा नेपालकाे एउटा नागरिक भैसके पछि मंत्री, प्रधान मंत्री र राष्ट्रपति पनि वन्न सक्नु हुन्छ तर संवैधानिक ढंगवाट जनता विच अाउनु पर्छ ।
Everyone has his or her story, but this story is not a less bitter one. Our well wishes to while family.
लक्ष्मि कि रुप भएकि हिमानिशाह मलाइ एक्दम मन पर्छ
mahan nari maharani huna suhau chha .
हिमानी शाह रासटपति हूनु परछ
GODBLESS YOU HIMANI .... YOUR SO KIND heart WOMAN....
Himani lai salut chha.
Himni Shah himal jastai safa. ...
रास्ट्रपति हुन पर्ने त हिमानि हुन। ठीक्क को उमेर देशको चिन्ता र जनताको माया भएकी उनी राजखान्दान कि हुनाले पछि परिन। के गर्नु बिद्या नभएकी बिद्या भण्डारी जस्ता त रास्ट्रपति छन ।
Good point
राजकुमारी हिमानी जस्ले आफ्नै खर्चबाट हिमानी कोषद्वरा गरिब जन्ताको निम्ति स्कुल बनाउनुभयो, भुकम्प पिडित, बाडी पिडितलाई राहत बाड्नुभयो।
luffypornhowरल
We want himani shah as a president of Nepal ❤🇳🇵🙏
President of Nepal- Himani Shah
Living godesse of Nepal.
Immortal Her majesty crown princess.
भगबान काे रूप यसलाई भनिन छ
Really we Nepalese around the world need a spiritual, humanists, novel and a dynamic leader.
हो हजूर हो भग्वान ले हजुर सधै साथ दिऊन
हजुरको जय जय जय होस
Tgeggehyyogkooytrjo
लाभोपनिखा छोटोपनिखा | यश्ताले गर्दा विदेशशित गाश माम्दैछन नेपालिले त्येरोपनि कुनैदिनबाकिछैनमुजि |हाम्रो नेपाल केहिको कमिछैन हाम्रोनेपालिको मनमरियादा र नेपालको प्राकृतिले गर्दा विश्वोभरिका मित्रहरु आयर देख्ने हेर्ने गर्दैछन धनपैशा चण्दादान गर्दैजादैछनमुजि | त्यो पैशा शदउपयोग नगरेर मोजमश्ति आफ्नोपेट आफ्नो भविशत मात्र हेरेकोछ | विरेन्द्र राजाले 20 बर्शराज गरेर काङ्ग्रेशले 40 बर्षराजगरेर | खैतमुजि शाबुन मन्ञ्जन नेपालको डुङ्गा मार्बुल नेपालको डुङ्गा चक्कि बनाको | नेपालको पहाडि फलामको पार्टपुर्जा बनाको | नेपालि पहाडि कागतलाई शोच्छ गरेको मुजि | त्येरोबालाई भन्नु धेरैछ मलेख्न शक्दैन | यश्ता विश्लेशन नलेखेश | लेख्छश भने जहाज श्पॄङ्को जोड्ले उड्छ | बिजुलिको एकधातुलाई पानिले हावाले बाफ्ले घुमायको जोडमा त्यो धातुमा घिश्शेर बिजुले बन्छ त्यो धातुको खोजगरमुजि |
हजुर्को दर्नाक कथा सुन्दा मन दुख्यो हिमानी होइन हजुर्को नाम हिम्त वाली भन्नू पर्छ मुर्ख देखि दैब डराउछ भन्छन् तेसैले होला हजुर त स्वर्गकी अप्सरा भन्दा कम हुनुहुन्न त्र पनि पारसको अँखा मा रतन्दो लागेकोले आफ्नो नजिकैको हिरा नदेखेको हो
.
j
Heart touching story 😢😢😢
हिमानी शाह राष्ट्रपति होइन, अब देशकी महारानी बननु पर्छ भन्ने आम नेपालीको आशा छ ।
100%
Himani Shah lai aab pakka Rastrapati pad dinu paryao
Jai Nepal! Jai Gorkhali! Jai Raj Sanstha! Jai Sanatan Vedic Hindu Dharma! Jai Dharma! Jai Shri Krishna! Jai Himani Shah Sarkar! Jai hos! Please keep inspiring and enlightening the people of Nepal by your great work. Thank you.🌹🙏🌈
Jai nepal
सार्है सुन्दरी हुनुहुन्छ हिमानी
Ok
Heart touching story.You are great lady.
Greatful women queen himani..😍
यीत! देबीहुन सीतामाताहुन्।
🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩🚩
अंध्यारो भित्र उज्यालो लुकेको हुन्छ रे
कर्ता धर्ता सबै ईश्वर हुन,भगवंती-हिमानी
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Ashok Rateria ..
@@pabloescobar9862
😇😇😇😇😇😇😇😇😇😇😇😇😇
श्री ७ हृदयेन्द्र बीर विक्रम शाह देव भगवान
जय जय जय जय जय जय जय जय जय ज
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Very good job
Himani rajya laxmi lai Pm baneko herna Maan xa hami sab janta haru
Jasle je bhanos hemani saha mero heartho
Unle yo des lai dhoka hudain
Himani lai Salam xa Tra.......
You are grate.🥰
Yesto vagwan jasto yuragi lai santi xin hamlai k santi hunu be strong himani sarkar
great Himani ji ..
God bless u. You are the loving mother
Good luck himani. Ji. You are so sweet and beautiful. From CA us
देवि लक्ष्मी को रुप हो
Sachikai.... Himanilai. rastrapati. banauna. paya. ramro. hune. thiyo. ! biddhya. vandari. vanda. himani. dherai. layak. hunu. hunxa. rastrapatiko. lagi...
Salut xa himaniji hjrlai hjrko ma soccha ra safa nischal xa desh ra janta pratiko maya xa hjrko manma but k parash ji testo sochko hunuhuna. Prayas garnuhos hares nakhanuhola.
I love you himaniji😘😘😘
अब ज्ञानेन्द्र शाही जस्तै हुनु पर्यो
निस्चय नै हिमानि शाह रास्ट्रपति मा एक् सुहाउदो उपयुुक्त पात्र हुन भन्नमा कुनै फरक पर्दैन ।अरु महिलाको पनि कुरा गर्दा बुधिजिबिको दिस्टिकोणले समेत मोहना अन्सारी र सपना प्रधान मल्ल रास्ट्रपति को लागि उचित महिलाहरु हुन।
Nepal queen himani Jay ho
Love u Himani shah
नेपाली हरु कठै बरा बिचरा, भारत मा सोनिया गान्धी लाई प्रधानमन्त्री बनाउ अनि नेपाल मा हिमानिको कुरा गर!
hemani great women for nepal 🇳🇵
राम्रो लाग्यो कुरा कौ गर्नु नबुझ्ने नबुझेसि हामिले मिलेर बसे राम्रो हुन्थियो
Himani to queen hunuparne manxe ho. Yesto mahan Samaj sevi lai mero thulo samman xa.
Himani Nepal ko queen bayo pachi purey dhuniy aNepal lai derai respct garcha ra Nepal ko good name pharkincha! I guarantee!
मार्मिक रहेछ।
हजुर साक्षेत देबि हाे।जय हाेस।।
सुन्दरताकी खानी , दयाँ-माया, प्रेम ,सेवाको भावना भएकी सितलताकी खानी र देश -प्रेम भावनाले अाेतप्रोत भएकि हिमानी शाहलाई शलाम छ i इस्वरसँग प्रार्थना गर्दछु हजुरको जिबनमा चाँडै नै मनका खुशिका पलहरु पनि अाउन् । हजुरको छोरो हिर्यनद्र पहिला आफ्नो गुमेको त्यो राजगद्दी फिर्ता ल्याउन सक्ने योग्गेको होउन् ।
himani lai salam xa
Himani sarkar we love you. you are great n good person
Dukha lagyo jiban kasai ko pani soche jasto ramro rA sajilo rahenaxa..☹️
Solote for Mrs. Himani Shah Wish her life stay bright ahead
Love to all princess of rajdarbar and Abhilasha ji also love you prinka ji love you too much Sruthi and purnikaji love to you krishna ❤️
Rastrapati banaunu parne himani laai sabai janata milera
Himanii didi we support you ....
Rani himani sachikai mahan hunuhunx..
बिदेशी हुन राष्ट्रियता खतरामा फस्न सक्छ ।
She is soo beautiful
Best of luck
Hajurko voice kati ramro rahexa🙏🙏🙋♀️🙋♀️
💕💕 Thanks so much ...
हिमानि सरकार काे जय हाेस।
Great Himani sarkar it’s very true make me sad 😞
She is great
Himani shah nepal ko auta mahan nari hunuhunx khai k vanne manxe ko vaggay k vannu
Beautiful 🙏🙏🙏🙏🙏
Hamani shah is god and best women Nepal all people Reaspuct ..hamani shah.
she is so beautiful 😍😍
Yes she is very beautiful
If HRH himani become a leader in Nepal one thing I will tell you that for sure especially for women she would give justice no doubt on that. she would be a great great leader ... please let's bring her in, let's make her our leader... rather then this ceremonial bidhha devi ewwuu 🤢🤢👎👎
Ö
Good 👍
Himani lai chai himani shah re ani samragi chai RL re kati hasnu hau😆😆
Good hemani shiha jindabad