१२ बर्षीय बालिकालाई समेत छोडेनन् शिक्षकले पैसा दिएर मिलाउन खोजे प्रहरी खोज्दै आफन्त मिडियामा Hemraj

Поділитися
Вставка
  • Опубліковано 27 жов 2024

КОМЕНТАРІ • 300

  • @Pbg957
    @Pbg957 Рік тому +44

    यस्तो पशुलाई कानुन ले होईन।अब जन्ता मिलेर फासी दिनु पर्छ।अब त अत्ति भयो।हाम्रो देश नेपालमा एक हौँ ।जन्ता अब नेपालमा पुलिस र कानुनको आश नगरे पनि हुन्छ।जय जन्ता🇳🇵🇳🇵🇳🇵

  • @krishnalama4492
    @krishnalama4492 Рік тому +42

    यो केस मिलाउन खोज्ने सबैलाई जेल कोच्नु पर्छ अभियुक्त फरार हैन फरार बनाइयको छ

  • @mahendrakarki9468
    @mahendrakarki9468 Рік тому +8

    हेम राज सर यो परिवारको कोहि छैन जस्तो लाग्यो तपाईं लगायत अन्या कोहि समाज सेबिले पीडित बालिका लाई न्याय दिलाइ दिनु भएमा हामी तपाईं प्रती धेरै आभारी हुने थियौ ।।😢😢🙏🙏

  • @dipakofficialchannel
    @dipakofficialchannel Рік тому +7

    नेपाल को कानुन फितलो भएको कारण ले गर्दा यस्ता घटनाहरु घटिरहेको छ।सिधा फासी हुनु पर्छ।

  • @KesharAle-ny5ge
    @KesharAle-ny5ge Рік тому +3

    यो सर पहिला देखि नै नक्कले थियो।कडा सजाय होस।

  • @krishnagurung8546
    @krishnagurung8546 Рік тому +5

    झुल बहादुर लाई जनताले नै झुन्डाउनुपर्छ🙏🇳🇵💖

  • @ranjitthapa3324
    @ranjitthapa3324 Рік тому +5

    पीडित लाई न्याय पाउनै पर्छ ,जुन पत्रकार र मेरो बोइनि ले राखेको न्याय प्रति सफल होस भन्दै कामाना व्यक्त गर्छु🙏🙏 !miss you mero boeni

  • @shreeramshrestha3867
    @shreeramshrestha3867 Рік тому +1

    धेरै धन्यवा सर हजुरलाइ!! मेरै गाउँ को घटना उजागर गरिदिनु भएको मा प्रहरी ज्युपनि झुलबहादुर रै जस्तो देखिनछत सर कुरालेत

  • @shantikokhojima6040
    @shantikokhojima6040 Рік тому +70

    त्यो यौन पिपाशु नरपिचास् कुकुर लाई फाँसी
    दिनुपर्ने तर के गर्नु नेपालमा त्यो कानुन छैन😒
    त्यो पशु झुलबहादुर लाई जन्म कैद होस् 🙄☹️

    • @ManiraiManirai-qh3sf
      @ManiraiManirai-qh3sf Рік тому +1

      😢 शांति अब त पुरानो साथी लाई भुलको हो तर म त याद गरी रहन्छु 🤔..मेरो साथी हरू लाई ❤❤❤❤

  • @sarmilarajbanshi2898
    @sarmilarajbanshi2898 Рік тому +8

    तुरुन्त कडा भन्दा कडा कारबाही गरियोस

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Рік тому +18

    निल कुमारीले पैसा चैँ खाछैन तर मिलाउन प्रयास गरेकाे बुझिएकोले यिनलाई पनि कार्वाही काे प्रक्रिया अगाडि बढाउनुपर्छ।

  • @bishnudahal9418
    @bishnudahal9418 Рік тому +5

    एकदम सही कुरा भाई

  • @rajgurung8315
    @rajgurung8315 Рік тому +8

    यो देश मा यस्तो बलात्कारी लाई सजाय दिन को लागी कानून छ या छैन भन्ने अब नेपाल को चौथो अंग पीड़ित सामू पूगी सकेको छ र पक्कै पनि न्याय पाइन्छ ! र हेमराज सर लाई अनुरोध जून केश तपाई सामू आएर आज संसार भर छरियर बस्नु हुने नेपाली दाजु भाई दीदी बहिनी हरु लाई देखाई दिनु भएको छ ! यो सारै दुखद घटना हो ! गरीब हुदै मा सबै को दास हुनु पर्ने अब जाती सक्दो यो शिसक होइन यो त एउटा दानब हो ! यस गाऊ का समाज के हेरेर बसेको छ यहा का जन प्रतिनिधि हरु ले के गरी राखेका छन ! एउटा नाबालिका माथि यस्तो घिनौना अपराध गरी राखेको छ ! छिटो भन्दा छिटो पीड़ित लाई न्याय दिन को लागी अगाडि बदनु होला धन्यबाद !

  • @talbahadurale
    @talbahadurale Рік тому +10

    दोषीलाई कारबाही हुनुपर्छ पीडितले न्याय पाउनु पर्छ।

  • @safalthapa7116
    @safalthapa7116 Рік тому +12

    यो भित्र भित्र मिलाउने खोज्ने जनपर्तिनिधी लाई पनि अनुसन्धान मा ल्याउनु पर्छ

  • @premofficial162
    @premofficial162 Рік тому +8

    आफू जन्मेको गाउँ हुर्केको ठाउँ आज यस्तो खालको समाचार सुन्दा मनै टुट्यो 😢😢थुक्क नरपिचास यौन पिपासु 😡यस्ता समाजको दानब लाइ हदै सम्म्को कार्बाही हुनुपर्छ

  • @safalthapa7116
    @safalthapa7116 Рік тому +1

    हेम सर एक चोती त्यो केस मिलाउनलाई को को सहभागी थियो सबैको अनुहार देखाए हुन्थ्यो हामी सबैले चिन्न मौका पाउथ्यो

  • @binishgurung4834
    @binishgurung4834 Рік тому +3

    छोड्नु हुदैन अपराधिलाइ हरेक ठाउबाट आफुले जे जसरी सकिन्छ सबैले सहयोग गरौ होला नानीलाई न्याय दिलाउनै पर्छ उठ्नु पर्छ हामी सबै जना जति सक्दो सेयर गरौ यो पोस्टलाइ तपाईंहरुको १ सेयरले पनि नानीको ठूलो सहयोग मिल्न सक्छ😢😢

  • @yagyadevkota88
    @yagyadevkota88 Рік тому +5

    अपराधिलाइ कडा कार्बाही हुनुपर्छ पिडित लाई न्याय मिलोस

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 Рік тому +1

    FEWA KHABAR को हात मा यो समाचार परेपछि १०१% न्याय मिल्छ भन्ने ढुक्क हुनुहोस् ❤❤❤😢😢

  • @prasamshamahataralamichhan5255

    दोसिलाई कडा भन्दा कडा कारबाही होस्

  • @lalitapun9761
    @lalitapun9761 Рік тому +2

    पैसाले मिलाउन खोज्ने लाई पनि कार्वाही होस

  • @pushpagr5530
    @pushpagr5530 Рік тому +14

    कानुन कठोर नभएर देशमा अपराध बकृति का घटना मात्र भएका छन, दोसिलाई सजाय गनुहोला

    • @binishgurung4834
      @binishgurung4834 Рік тому

      कानुन बनाउने हरु चोर हुन त जति कठोर भएपनि के लाग्छ र कानुन बनेको त गरिब निमुखालाई मात्रै हुन😢😢😢

  • @sabitripaudel8891
    @sabitripaudel8891 Рік тому +1

    कारबाही हुनुपर्छ

  • @sushilamagar1135
    @sushilamagar1135 Рік тому +2

    थुक्क रिशिङ्गको म भन्न नि लाज भैसक्यो ।अनि हाम्रा जनप्रतिनिधि ज्यु हरु अलि तात्तिन पर्यो । हाम्रो समाजलाई खलल हुने , अपाच्य कार्य हरु भएको कुरा टुलुटुलु हेरिरहन सक्ने सामर्थ्य छैन । दोसिलाई चाडो भन्दा चाडो कानुनको कठघरामा उभ्याउनु पर्छ र पीडितले न्याय पाउनु पर्छ । जनप्रतिनिधि ज्यु हरुको कुरा सुन्दा त झुले सङ्ग डराएर उस्लाई नै संरक्षण गर्न खोजिएको जस्तो कुरा गर्नु हुन्छ त, हैन भने यस्तो जघन्य अपराधिक कार्य भएको थाहा पाएर पनि किन मौन???? मुखले मात्र न्याय पाउन पर्छ भन्ने हैन तन मन देखि लागि परेर काम गर्नु पर्छ । चुनाव को बेलामा दुखी गरिब को पाउमा जसरी ढोग्न पुग्नु हुन्छ? हो तेहि तेसरी नै दुखी पीडित को पीडामा साथ सपोर्ट दिनु पर्छ तेहि दुखी गरिब को एक एक भोटले तिमी हरु को स्थान त्यहा सम्म पुगेको हो । आज दुखी गरिब लाई यस्तो पर्यो जे सुकै होस भन्ने तरिकाले सोच्नु भएन । आज यसरी लुकाएर बचाएर राखेको साँढेले भोलि तिम्रा छोरी चेली बिगार्दैन भन्न सकिन्न । आजको हेलचेक्र्याँइले भोलि घटनाले अझ उग्र रुप लिन सक्छ । यो केस सम्बन्धित निकायका सरोकारवाला ब्याक्ती हरुले जिम्मेवारीपुर्ण लिनुपर्छ र दोसि लाई कानुनबमोजिमको सजाय दिलाउन पर्छ ।

  • @bharitrana
    @bharitrana Рік тому +2

    Fewa khabar lai TQ yate gardenu bhayo .

  • @sunsayame2606
    @sunsayame2606 Рік тому

    Great patrakar thank

  • @kabigurung1571
    @kabigurung1571 Рік тому +7

    कार्यपालिका सदस्य निलकुमारी लाई मेरो प्रश्न छलफल मा त बस्नु भा haicha तपाईं त्यो बेला किन चुप बस्नु भयो। किन अपराध विरुद्ध आवाज उठाउनु भएन के तपाईं को छोरी चेलि सँग यो घट्ना भाको भए यत्तिकै हासेर टार्नु हुन्थ्यो?

  • @GuptabahadurPata
    @GuptabahadurPata Рік тому +1

    कार्वाही होस्

  • @kapilregmi94
    @kapilregmi94 Рік тому +1

    पीडक लाई हदै सम्मको कारबाही गर्न दबाब दिनु पर्छ

  • @sangitaale2243
    @sangitaale2243 Рік тому

    Yesto media chahincha good job sir❤

  • @nabarajbhantana6504
    @nabarajbhantana6504 Рік тому +2

    Good news n work daju

  • @makardojlama533
    @makardojlama533 Рік тому +1

    पिडीत बालिका र आफन्त पर्ने दिदीको सल एकै खालको रहेछ लजे होस पिडीतले न्याय पाउनै पर्छ ।

  • @tikaramthapa6989
    @tikaramthapa6989 Рік тому +3

    आपरादी लाई कारबाई होस,र पिदिडले छिटो भन्दा छिटो निय मिलोस,

  • @pawanmagar-trekkingguide
    @pawanmagar-trekkingguide Рік тому +35

    नेपालमा बलात्कारिहरुलाई धमाधम फाँसीको सजाय दिनु थाल्नु पर्छ बल्ल यी यस्ता घिन लाग्दा कार्यहरु रोकिने छ 🤬🤬🤬🤬

    • @minarai2199
      @minarai2199 Рік тому +1

      Ho.😤😤😤😤😤

    • @Hitler-12345
      @Hitler-12345 Рік тому +1

      Vanda vane jasto hunxa ..Tara Nepal maa bhaun Vanda pani khatra matwali haru bata xa chruch garauni jaatiye yuddha garni.. balatakar garni madan rai..sabai matwalii..thuka sala thapa Leda ko gula katnu parxa😡😡

    • @bharatpurtelivision6094
      @bharatpurtelivision6094 Рік тому

      @@Hitler-12345 yo jatiya akhada kata batw aayo feri xada bolneharu marna marna sabaima tayar hunu parxa natra mukh xadnata hamilai pani aauxa koi manisang lision hunxa gopya surakxya hunxa buji rakhnu jarur xa koi manis koi vanda kami hudaina .....

    • @Hitler-12345
      @Hitler-12345 Рік тому

      @@bharatpurtelivision6094 sattya kura Garda Pachena🤣🤣🤣.

  • @kirtithapa8518
    @kirtithapa8518 Рік тому +1

    Good job fewa media kada bhanda kada sajaye hunu parxa

  • @laxmibista6687
    @laxmibista6687 Рік тому +3

    यो महिला अझै सदस्यीय भए र पनि नाबालक महिला छाेरीलाई न्याय दिनु साटो
    अझै सिरियस न लिएर
    हाँस्दै छ

  • @basantirana3396
    @basantirana3396 Рік тому +2

    यो केसमा जति पनि मान्छेले बयान दिएकोछ पुलिस लगायत सबैले सिरिएशले कसैले लिएको छैन खेल ठटा गरे जस्तो गरेछ यस्तो गम्भीर घटनालाई हासेर आफना कुरा सुनाउदैछ गरिब भनेर झिसमिस पारने कोसिस नगरऔ सबैले गम्भीर रुपमा लिईदिनु हुन अनुरोद गरदछु प्रहरीले पनि अनु सानदन राम्रोसँग गरिदिनुहुन अनुरोद गरदछु🙏🙏

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 Рік тому +7

    अपराधी बलात्कारि शिक्षक लाई कडा भन्दा कडा कारबाही गरियोस् नेपाल पुलिस

    • @rairamkaji1563
      @rairamkaji1563 Рік тому

      एस्तालाई फासी नै गर

  • @karmalama3611
    @karmalama3611 Рік тому +3

    Patrakar sir ko prasna gorne tarika asaddai ramro lago wow astopo patrakar vonekota

  • @ashapaudyal9582
    @ashapaudyal9582 Рік тому +1

    Great work

  • @timeisbetter6891
    @timeisbetter6891 Рік тому +3

    यो वडाको अध्यक्षको कुरा सुन्दा अभिभावकले गर्नुपर्ने भुमिका निर्बाहा नगरेको देखिन्छ र प्रशासनलगायत सम्पूर्णले अन्यायमा झन अन्याय गर्न लागेको अभास हुन्छ।जनता उठ्नु जरुरी छ पिडक पशुरुपि दानवलाई नाङ्गै पारेर लिङ्ग काट्नु पर्छ

  • @sjrgloverai9908
    @sjrgloverai9908 Рік тому

    Good job sir

  • @galmayabk31
    @galmayabk31 Рік тому +1

    Yestalai kasle sadaye banayeko ho pidit Le naya paunai parxa hai sir fully sport garnu paro sir 🙏🙏🙏🙏🙏🙏❤❤❤

  • @sabitra917
    @sabitra917 Рік тому +4

    येस्तो अपराधी लाई कडा कारबाही हुनु पर्छ

  • @तिलामायाँथापा

    भाइ तिमी गयो यो केसमा अास छ दुखिले नेया पाउछ भनेर नेयदिलाई दिनु

  • @rajeshkarki7927
    @rajeshkarki7927 Рік тому +2

    यस्ता लाई कडा भन्दा कडा कारबाही हो।

  • @ManalemagarManalemagar
    @ManalemagarManalemagar Рік тому +9

    अहिले त बलात्कार गर्यो यो भन्दा पहिला कति गाउँ ठाउँ का महिलाहरुलाई अनैतिक सम्बन्ध राखेछ भनेर धेरै हल्ला चलेको थियो यिनको बेहोरा गाउँका सबैले थाहा छ ।

  • @Pickpikeyhamronepal2024
    @Pickpikeyhamronepal2024 Рік тому +4

    यो प्रहरी प्रमुख कूरा चपाऊडै छ पैसा खायर केस मिलाऊँन सक्छ है होशियार

  • @deepagyawali2656
    @deepagyawali2656 Рік тому +4

    नातावाद,राजनिती संरक्षणको गन्धप्रष्टै आयो निलकुमारीको हाउभाउले

  • @krishnaadhikari2942
    @krishnaadhikari2942 Рік тому +4

    अब सिद्धियाे झुल बहादुर ,१००% जागिर पनि गयाे ,सम्पत्ति नि गयाे, जेल पनि गयाे।

  • @mohanlimbu7124
    @mohanlimbu7124 Рік тому +4

    यस्तो अपराधी दानोपलाई कडा भन्दा कडा कारभाई गरीयोस।

  • @Anjali30304
    @Anjali30304 Рік тому +3

    के को कानुनले न्याय दिलाउछ यस्ता पिपासु लाई समाज ले आफै हो सजाय दिने

  • @samsungsunu5789
    @samsungsunu5789 Рік тому +8

    त्यो कुकुर पापि लाई हदैसम्मको कारबाही होस् 😭😭

  • @Hombhadurthapa-nv1go
    @Hombhadurthapa-nv1go Рік тому +1

    होइन के हुँदैछ तनहुँ मा खालि तनहुँ मात्र हुदोरहेछ होइन यो तनहुँ का एस्ता सर लाइ तत्काल पक्राउ गरेर जेल चलान गर्नुपर्छ तनहुँ प्रमुख जिल्ला कार्यालय दमैलि मा लगेर कोच्नुपर्छ 😢😢😢

  • @sangamratnaoffical
    @sangamratnaoffical Рік тому +1

    देश को कानुन सोझा साझा लै मात्र लाग्छ यस्ता नर पिचास हरु लाइ त ठुला बडा ले आफ्नो छ्त्र छाया मा राखेर बचाउछ्न ।।कानुन ले सबै लाइ एकै समान सजाय दियोस ।अझ यस्लाइ त फासि दिदा नि कम हुन्छ

  • @Sunu934
    @Sunu934 Рік тому +2

    फासि होस

  • @तिलामायाँथापा

    मेरई गाउँ छिमेकि को गाउँ थाउ को सजाय हुनई परछ

  • @safalthapa7116
    @safalthapa7116 Рік тому +2

    यो केस मिलाउन जाने महिलाइ पनि अनुसन्धान मा तान्नु पर्छ यिनिहरुले नै लुकाएको छ

  • @thamanthapa5762
    @thamanthapa5762 Рік тому +2

    यो अपराधी जन्तु लाइ कडा कार्वाइ होस

  • @rajendrathapa7064
    @rajendrathapa7064 Рік тому +2

    फेवा निउज शीत मलाइ बिस्वास छ त्यो नरपिचास लाई फाँसी को सजाये दिलाउनु पर्छ हामी पनि साथ मा छौ बलत्कारी न बचोस

  • @tankgurung3628
    @tankgurung3628 Рік тому +4

    खै सरकार !यो नेपालनै हो र।कानुन बमोजिम कडा कारवाही हुनु परेयो।सरकार सुतेकै हो त ?????????

    • @KumarRamtal
      @KumarRamtal Рік тому +2

      होइन मरेको हो नेपालको सरकार जिउदै मरेको छ!

  • @basnetsantosh7456
    @basnetsantosh7456 Рік тому +5

    कानडेइ काणड को देश .......नेपाल .....
    छ्या ..अबत म नेपाली हु भन्न नि लाज लाग्न थालिसक्यो ,थुका हाम्रो देशको कानुन अनि बेब्स्था ।।।।

  • @suprinasapanavideosbutwol2785
    @suprinasapanavideosbutwol2785 Рік тому +2

    Piditle nya paunuparxa sir❤❤❤

  • @PrashantLamjung
    @PrashantLamjung Рік тому +8

    जन्म कैद हुनुपर्छ

  • @gangabahadur9650
    @gangabahadur9650 Рік тому +2

    Namaskar salut xa sir good job

  • @tulgurung5652
    @tulgurung5652 Рік тому +1

    एस गट्न अनुसार रु २०००० रङे हात प्रनाणित भएकोछ । पिडकले न्याय पाउन (धन्यवाद)🙏🙏

  • @laxmangrg1219
    @laxmangrg1219 Рік тому +6

    यस्तो कुकुर लाई सिधै फासि दिनु पर्ने हाे ! अब बिधालय मा पनि असुरक्षित हुन थाल्यो बिध्यार्थि हरू !!

  • @jhaguale7291
    @jhaguale7291 Рік тому

    जे जे भए पनि अपराधिलाई जसरी हुन्छ करबाही हुनु पर्छ अपराधी जोसुकै भए पनि छिटोभन्दा छिटो जाहा भएपनी खोज्नु परेयो

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Рік тому +2

    Tyo apradhilai kunai halatma umkina dina hudaina teslai ajiban karabash hosh tyo danablai sarkar sanga tehi anurodhaxa good job hemraj sir

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 3 місяці тому

    यो केस मिलाउन खोज्ने सबै लाइ जेलमा कोजन पर्छ र यो बलत्कार गर्ने त्यो दानब लाइ फासी को सजाय हुनु पर्छ

  • @amaryetra7320
    @amaryetra7320 Рік тому +2

    हैन हो,पिडितलाइ न्याय दिलाउनु पर्यो दोसिलाइ कावाइ गर्नि पर्यो नि,घटनाको बास्तबिक पत्ताल्याउनु पर्यो,घटनाको बारेमा कुरा गम्बिर भयर अगाडि ल्याउनु पर्यो,सहयोग कुरा त पछि हो नि सुरुमै सहयोग माग्दा राम्रो भयन

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 Рік тому +10

    फासिमा झुन्डाउनुपर्छ त्यो बलात्कारिलाइ।

  • @premgharti
    @premgharti Рік тому +6

    त्यो ब्वाँसा लाई छोड्नु हुन्न। खाता Number राखिदिनुस् जसले जति सक्छ सहयोग गर्छ।

  • @safalthapa7116
    @safalthapa7116 Рік тому +1

    यो केस 100% दबाउन खोजेको जस्तो लाग्यो जबकी गाउमा त्यो काग्ररेसलाई भोत दिने कोहि ब्यात्ती मर्यो भने सास गएको 5 मिनेतमा सर्दानजली पोस गरेको हुन्छ तर 12 बर्ष को बालिका माथी यस्तो घतणा घत्दा कान मा तेल हालेरा बसेको छ

  • @kumarbista6534
    @kumarbista6534 Рік тому

    घटना जटिल छ नाबालिका बलात्कार विषयमा मिलापत्र गर्ने सबैजना सजायको भगेदार हुन्छन्

  • @deepakthapa7991
    @deepakthapa7991 Рік тому +3

    नेपालमा यौन हिंसा, स्कुल बाटै सुरु हुन्छ।

  • @jiggarpun9130
    @jiggarpun9130 Рік тому +2

    Wow so sad news sir

  • @AmmarGurung-z2e
    @AmmarGurung-z2e Рік тому +1

    पिडक भनिएका व्यक्ति जाहेरी पश्चात प्रहरीको सम्पर्कमा नहुनु खोजि गर्दा नभेट्नुलाई फरार व्यक्ति भन्न नसक्ने हाम्रा यसपी साप

  • @binishgurung4834
    @binishgurung4834 Рік тому +6

    हैन राजनितिक पावर तनहुमा मात्रै चल्दैनकी के हो sp साहेब😂😂😂

  • @tirtharanigiri5050
    @tirtharanigiri5050 Рік тому +3

    प्रा.आ. कस्तो पापी रहिछ अब झूल बहादुर कारागार मा 19बर्ष सम्म झूलने भयो

    • @UpendraRana-sn4ft
      @UpendraRana-sn4ft 9 місяців тому

      Manxe umer le tw jhulisakekai ho yo manxe tarw namarunjel jel ma jhulaunu parne.

  • @indraphombolimbu5935
    @indraphombolimbu5935 2 місяці тому +1

    Good job ❤😮❤😅❤

  • @Arayan858
    @Arayan858 Рік тому +10

    Get well soon 🙏 nani god bless you..your family

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Рік тому

      सन्सारमा किन यस्तो बोका किन बढेउ यस्तो बोकालाई नुन बढी भएको होकी सरकार को नियम कम्जोरी भएकोले हो ।

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm Рік тому

      यस्तो भुतको लाई ठिक परना तातो पानी र सिस्नु चाहिन्छा नियम भन्दा यही ठिक हुन्छा ।

  • @ShivarajChapagain-nn4tr
    @ShivarajChapagain-nn4tr Рік тому +1

    Kada karbahi hos

  • @dhanbahadurs2941
    @dhanbahadurs2941 Рік тому +2

    Yo deshma gariblai ainn dhanilai chainn dhikkarhosh yo deshka padhekara sadhekalai hemraj sar tihaaka janapartinidhiharu Afno jimewar gahan garna nasakni kisimka dahichureharu hunn yo karbahi garnira nagarni hajurko hatko kuraxaa ra sarkarle ta k garla tyo thahaa xainaa iniharu ti niriha hunn tinlai jegarepani hunnxaa ticharjassto mannxe tihaaka hutihara harulai chahini mannxe vhanera vhittra vhittrei milauni koshiss vhayekoho abaa herna bakixaa

  • @deepagurung9014
    @deepagurung9014 Рік тому +1

    हुनेखाने माथी घटेको घटना भए पो सोदिखोजी गर्नु बिचार हुदाखाने परिवारको रहेछ अब इम्भिटेसन कार्ड नै पठाउनुपर्यो नि त्यो वडा अध्यक्ष भनाउदोलाइ

  • @kapilregmi94
    @kapilregmi94 Рік тому +1

    कानूनमा फांसीको ब्यबस्था हुनुपर्छ । बहसको बिषय बनोस

  • @okucha2398
    @okucha2398 Рік тому

    Saccha Patrakaar hajur lai salaam xa sir🙏
    Nani ko ra pariwar ko gopaniyata lukaunu parxa bhanne dherai patrakar haru le bujhdainan tara hajur ko soch dherai sabhya cha🙏 ani prahari nirikshyak sanga anusandhan ko lagi dabab dinu bhako ma pani dherai dhanyabad cha. ❤

  • @sajan177
    @sajan177 Рік тому

    चस्मा लगाउने मान्छे को नजर बुझ्न सकिन्न भन्छन।😳
    आँखा झुधाएर कुरा गर्नुपर्छ नि सर।

  • @sitathapa7992
    @sitathapa7992 Рік тому +1

    धिक्कार छ त शिक्षक तेराे जिन्दगि न पा सदस्य उपाध्यक्ष नातागाेता हाेकि? लुकाएर राख्ने हुन कि शङ्का

  • @jhamthapa6566
    @jhamthapa6566 Рік тому +1

    सुतेर होइन नेपाली जनता हरु अब सबै जना जुतेर यस्ता पशु पिपासु हरु लाई यकजुत भयर चौबातो मा लगेर तदपाइ तदपाइ राम दुलाइ गर्नु पर्दछ झुल बहदुर को जागिर पनि निम्ल्बन गर्नु पर्छ 😂😂😂😂

  • @ShankarRanabhat-z5n
    @ShankarRanabhat-z5n Рік тому +1

    अनि राजेन्द्र र गिनु चाहिँ कस्को के खेलाउदै छन कि घट्ना को बारेमा थाहा नै छैन कि

  • @deepagurung9014
    @deepagurung9014 Рік тому +1

    अनि त्यो हङकङ आइडिवाला केस के भयो हेमराज जि ?????

  • @Anjali30304
    @Anjali30304 Рік тому +2

    शिक्षक नै त्यस्ता अपराधी यौन पिपासु थुक त्यो स्कुल मा त्यसले पढाउने बिद्यार्थी कसरिके पड्छ्न
    समाज मा पनो धनी हुनि खानिको सपोर्ट मा उभिन्छ तर दुखिद गरिबको लागि उभिने कोहि हुदैन

  • @RamPrasadPaudel-qj1vf
    @RamPrasadPaudel-qj1vf Рік тому +2

    सचा,इमान्दारी ,अपिल,हेम राज,हाम्रा गहना,

  • @KamalaKhati-m7h
    @KamalaKhati-m7h 4 місяці тому

    👍👍👍👍👌👌

  • @binodmagar5973
    @binodmagar5973 Рік тому +9

    🙏👌❤

  • @umeshale3900
    @umeshale3900 Рік тому +3

    Xodnu hudaina 😢asta narpichas lai🙏 babu jasto sixyak le nai asto aparad garepaxi ko bata suraxit hune hami nepali🙏sarkar

  • @krishnaaarya4074
    @krishnaaarya4074 Рік тому +2

    Aanpadh manche chahi janpratinidi re kasto desh hola! Yo pariwarlai nyeya dinuhos

  • @binarai277
    @binarai277 4 місяці тому

    यषतापाेशु लाइछाेडनु हुदइना तेषले
    बलतकार काे नरामराे शिकज्ञा जरइ देखिमाशुउ शबइ यकजुट हउ अरुपनि बाचन
    शकाे शबइ बाचउ पाप नलुकाउ 🙏