सर रागी ( Finger millet), कंगनी (foxtail millet) , सामवा (Barnyard millet) , कुट्की (Little millet ) , चेना (Proso millet) , अंडुआ ( Browntop millet ) नेपालमा पनि पाइन्छ कि पाइँदैन। पाइन्छ भने यो मिलेर हरूलाई नेपालमा के भनिन्छ?
dr.साब मेरो घटी भन्द हल्का तल दुख्छ योदुख्दै जादा बिच भाग मा सम्म दुख्छाती को भाग मा अनि रेस्ट गर्यो भने हल्का हुन्छ किन होला सर अलि छिटोछरितो हिर्डा घाँटी तल दुखेर छाती दुख्छ यो के को लछ्ण हो
Good information good job good decplain and kodo millet food . .
जानकारीको लागि धन्यवाद।
Tqu dr saheb🙏
जानकारीको लागी सराहनीय धन्यबाद महोदय डाक्टर साहब🙏
🙏🌼
Thank you jesus Doctor information
Thanks for your best information 👋👋ℹ️ℹ️👍👍👍 please 😊😊😊😊😊🥺
जानकारीको लागि धन्यवाद डाक्टर🙏
Thank you for your information ☺️
🙏
सर रागी ( Finger millet), कंगनी (foxtail millet) , सामवा (Barnyard millet) , कुट्की (Little millet ) , चेना (Proso millet) , अंडुआ ( Browntop millet ) नेपालमा पनि पाइन्छ कि पाइँदैन। पाइन्छ भने यो मिलेर हरूलाई नेपालमा के भनिन्छ?
doctor sab sugar ma belauti ko pat khada niko huncha
सल्लाह र सुझाबको लगि धन्यबाद ।
पिपि २०६ सुगर देखायो म बिहान सधै कोदो को धिदो खान्छु
Makai ma pani k painxa hola doctor sab thank you
Angiography गराईएको विरामीले कोदो खान सकिन्छ,सर ?
Milxa hajur
ok🎉🎉
पत्थरी को लक्षन कस्तो हुन्छ Dkr ज्यु
Pet dukahi hunxa
❤❤❤❤❤❤❤❤❤❤❤❤
dr.साब मेरो घटी भन्द हल्का तल दुख्छ योदुख्दै जादा बिच भाग मा सम्म दुख्छाती को भाग मा अनि रेस्ट गर्यो भने हल्का हुन्छ किन होला सर अलि छिटोछरितो हिर्डा घाँटी तल दुखेर छाती दुख्छ यो के को लछ्ण हो
Dr,sab namaste mero ghatima thuk nilda ghati saguro vako jasto hunxa 2 din vayo k vako hola ?
घाँटीको सङ्क्रमण वा एलर्जीले यस्तो हुनसक्छ
jaundice huda kodo khana hunxa??
खानु भए हुन्छ।
doctor mero TG 280 rahex ausadhi didai thiyo maile liyan ausadhi ani bp 130/90 thiyo high xa bhane yasko ni dabai deko thiyo liyan tyo pani
Tg 280 ko lagi dabi pardaina
सर नमस्कार 🙏मेरो पेसर करिब डेड बर्ष देखि 150/90छ मैले दबाइ खानु पर्छ कि पर्दैन?मेरो उमेर 23 बर्ष भयो
Dabai linu parxa hola
बाथरोग को लागि कोदो कतिको उपयोगी हुन्छ होला सर
Dherai nalinu
Dr sab disama ragt janxa disa patlo xa k garne
Physician Dr bhetnu hai
पातलो मान्छे ले कोदो खान मिल्छ कि मिल्दैन
Milxa
फाफर नि सर
सदै खादा गर्मि हुन्छ भन्छन ।के होला डा साब
बेलाबेलामा मात्र लिनुहोला।