Amritale sasur r mama saga bal laha linuparxa aba sojovayar basnu hudaina ❣️❣️jasari vayani ballaha linu parxa sasur r mama saga ani matra hernu Maja hunxa serial ♥️♥️♥️♥️
सर्व प्रथम सौता मेरी बैनी सिरियल हेर्ने सम्पूर्ण भगवान् रुपी दर्शकहरु 🙏🙏साथै सौता मेरी बैनी सिरियलको सम्पूर्ण परिवारलाई नमस्कार 🙏🙏हे भगवान् दिदी अमृता लाई केही पनि नहोस् है छिटो निको होस् अनि त्यो सासु र मामा ससुरालाई कारबाही गर्ने पर्छ एकदम कडा भन्दा कडा सजाय दिनु पर्यो ❤❤यो कुरा अनिता ,अमर लगायत सबै परिवार ले थाहा पाउनु पर्छ है ❤❤
सब भन्दा पहिला त रचना कार तथा सगितकार दबैजनालाई दस अाैला जाेडि नमस्कार साथै रन्जुला फिल्म पाेडक्सनलाई पनि यति राम्रो गित अाज ५२ भागबाट शुरू गरेकाेमा लाखौंलाख शुभकामना साथै उतरउतर प्र गतिकाे लागिअारद्य देब श्री पशुपतिनाथसंग प्रार्थना गरदछु 🎉🎉🎉🎉❤❤❤
रामराम सिताराम डाका ईजतै फालि दिई राधापियारिले अब डाडुमा पानी तताएर डुबेर मरेस खुब हुनेखाने भनेर गाउभरि झ्यालि पिटदै काईलाकाकालाई समेत दुई टुक्रा मासु समेत चाखाैला भनी फुर्ति लगाकाे हैन खाईस कि तेरि राधापियारिले लाेपा खुवाईदिन ।🎉🎉🎉❤❤❤।अझै उतर उतर प्रगतिकाे कामना छ।
अमृता दिदीलाई केही पनि हुनुहुँदैन र यो सासु बनाउँदो र मामा भनाउँदा जडियालाई यो घरबाट निकालिहाल्नु पर्छ अनि मात्र राम्रो हुन्छ अमृता दिदीलाई र अमृता दिदीको पेटमा भएको बच्चालाई केही पनि हुँदैन😢😢😢😢😢😢
सधै भरी सासु ले नराम्रो गरेको मात्र बनाउन आउछ अरु केही आउदैन हलका झकडा देखाउनु ठिकै हो जहाँ त सासुले पेटमा भाको बच्चा लाई समेत नराख्नु भने पछी कुन छोरा लाई आमा संग बिस्वास हुन्छ आमा ले त छोरा को लागि राम्रो सोच्ने हैन
लु है अमरिता अबचाहिँ खतरा उत्पन्न उग्र रूप लिएर आउनु परियो अमरिता ❤❤❤❤❤❤❤❤❤
Hotani❤❤😊
Honi
❤❤❤
सासु र मामा लाई कार्वाही गर्नु पर्छ भन्ने को को हुनुहुन्छ
Hoho garnu parxa
Ho garnu parxa
Ho garnu parxa karbahi
Aaja hamilaai yaa samma puryaun7 hune darsakma dherai dherai maya❤❤ dhanyabad
Malai ekdam man parne serial ❤
tyo sano vai mami sanga kasto ramro dekhiyeko
Back dinu
है हो त नि कती राम्रो देखिएको के
❤
Aamrita ab bageni ugra chandi hunu pareu💪💪👍👍
हे भगवान अमृता दिदीको रक्षा गर्नु 🙏🙏😳😳🥹🥹😭
AWESOME ❤
Anita rw amar lai yo kura thaha hunu prax
अब कडा रोल आउनु पर्यो दिदी को ❤❤
Tyo papi sasu ra mama lai karbahi grnu pryo buhari
Hayaanita love u family ❤
अब यी सासु र मामालाई सजाई दिनु पर्छ।
beautiful 🎉🎉🎉❤
Thank you! 😊
Sauta siriyal naxutai herxu ma 🎉🎉🎉ramro lagxa Malai 🎉🎉
sasu bhanaudi r yo mama nakcharo lai anitaa le ram dhulai garnu parxa
अब यो जेठो दिदी अलिक बोल्ने हुनु पर्यो कति laati के 😅😅😅
My favorite serial❤❤🎉🎉
अमृता को रोल अब को एपिसोड देखि चै भिलेको जस्तो हुन पर्यो तब मत्र हेर्न मज्जा आउँछ
Amritale sasur r mama saga bal laha linuparxa aba sojovayar basnu hudaina ❣️❣️jasari vayani ballaha linu parxa sasur r mama saga ani matra hernu Maja hunxa serial ♥️♥️♥️♥️
सर्व प्रथम सौता मेरी बैनी सिरियल हेर्ने सम्पूर्ण भगवान् रुपी दर्शकहरु 🙏🙏साथै सौता मेरी बैनी सिरियलको सम्पूर्ण परिवारलाई नमस्कार 🙏🙏हे भगवान् दिदी अमृता लाई केही पनि नहोस् है छिटो निको होस् अनि त्यो सासु र मामा ससुरालाई कारबाही गर्ने पर्छ एकदम कडा भन्दा कडा सजाय दिनु पर्यो ❤❤यो कुरा अनिता ,अमर लगायत सबै परिवार ले थाहा पाउनु पर्छ है ❤❤
Sojo na hunu aba chahi khattra bannu parxa Amrita didi
अब मजा आउने भो सिरियल हेर्न लाई
Badala linu paryo k aba po Maja aaula jasto xa herna yo siriyal
❤
yo bhag sarai ramro xa tara amritalai chai khi hunu vayena
Amrita sojo hunu vyana hai aba❤❤❤❤❤
Yo sasu banaitilai man parena 😂😂😂
Drun short nice❤❤❤
Thanks for your love ❤
Serial bahut hi achcha hai Kajal aapka autograph milega please❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ main aapka bahut bada friend hun 💓💓💓💓❤❤❤❤
सासु आमा लाई कारवाई गर्नुहोस
Namaste Malai Chinnu Hunele Comment Grnu Hola Ma Daure Kaka Ufff Chainjo Sitaram Kaka Ke Jasko Budi Poila Goi 😢😢😢😢
अब जेठी ले बद्ला लिनु पर्यो सत्ये कुरा बाहिर पनि भन्नू पर्यो सासू को कर्तुत
My favorite serial ❤
Amrita ley abha sasu ra mama sasuro vanaudiloi thikma linu parxa
Good be continue
सब भन्दा पहिला त रचना कार तथा सगितकार दबैजनालाई दस अाैला जाेडि नमस्कार साथै रन्जुला फिल्म पाेडक्सनलाई पनि यति राम्रो गित अाज ५२ भागबाट शुरू गरेकाेमा लाखौंलाख शुभकामना साथै उतरउतर प्र गतिकाे लागिअारद्य देब श्री पशुपतिनाथसंग प्रार्थना गरदछु 🎉🎉🎉🎉❤❤❤
Dhanyawad hajur❤
❤❤❤
,sabai Jana Lai Mero namaskar sauta Meri baini yasai Pani Mero man parne seriyl jhan saut Meri baini ko geet Le mutu nai choyo ❤❤
Thanks A Lot
😮dherai nai ra.ro❤❤
❤❤❤
Sasu ra mama lai anita la karbai garnu parxa 🙏👌
सौताशिरियल मन पर्ने जति यता आउनुहोस् 💯 एक अर्कालाई सपोर्ट गरौँ साथीहरू😊 100भन्दा कम भएको
done back
Dherai man parcha sauta Meri baini jhan ramro geet❤
I love this seriyal and also Anita ❤
दिदी को रोल कडा आउन परो❤
Yo dare budi ko yojana xitai amarle anitale thaha paunu parxa bichara amrita 😢
Anita le sabaiii kura tha paunu parx😢😢😢😢
👌👌👌👌👌
yo Aama ra mama lai xito bhanda xito karvahai ganu parxa hai hajur 😢😏😒
रामराम सिताराम डाका ईजतै फालि दिई राधापियारिले अब डाडुमा पानी तताएर डुबेर मरेस खुब हुनेखाने भनेर गाउभरि झ्यालि पिटदै काईलाकाकालाई समेत दुई टुक्रा मासु समेत चाखाैला भनी फुर्ति लगाकाे हैन खाईस कि तेरि राधापियारिले लाेपा खुवाईदिन ।🎉🎉🎉❤❤❤।अझै उतर उतर प्रगतिकाे कामना छ।
Honi anita❤
अब अमृता ले यो सासु संग बदला लिनै पर्छ अमृता सोझि भइन के धेरै
Ho ho❤
सासु र मामा लाई कारबाही हुनु पर्दछ ❤
Wow Daami 🤗🤗🤗
अमरिता लाई दुख दिनेलाई कारबाही दिनुपछे
सासु र मामा ससुरालाई कारबाही गर्नुपर्छ❤❤❤
💕💕👍👍👌
Uffsss double part😅
यस्ता पनि सासु आमा हुन्छ राक्षेसमि
त्यो सासू भनौदा र मामा लाई कार्बाही गर्नु प्रछ
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Aba bhane amrita ko naya khatara roll herna paine bhayo ❤
सासु को बुदि कहिले आयन जति कुटाई खायनि धेरै धेरै राम्रो सिरेल्🙏🙏👌👌👌🌹🌹🌹🌺
अनिता लगायत परिवार ले थाहा पाउनु प्रछ है र सासू ले गरेको थाहा पाउनु प्रछ न त्र हेरि दैन
Didi coe dheroe soji hunu vyo Ali bathi hunu paro Ani mama r aama Lai karbai hunu paro Mero t man ruyo😢
very very nice
Aamako Asirbaad
Dherai dherai ramro serial
Asirbaad
Amritale aafno bachako lagi vaya pani ab sahanu hudain
Wow.ncec♥️♥️🙏🙏
अमृता दिदीलाई केही पनि हुनुहुँदैन र यो सासु बनाउँदो र मामा भनाउँदा जडियालाई यो घरबाट निकालिहाल्नु पर्छ अनि मात्र राम्रो हुन्छ अमृता दिदीलाई र अमृता दिदीको पेटमा भएको बच्चालाई केही पनि हुँदैन😢😢😢😢😢😢
Thik bhannu bhayo❤
थुक्का याे सासुभनउदि कतिसाराे पापिनी रनडि बुरि 😢😢😢😢😢😢
Amritalai kehi hunuhunna sasu ra mamalai sajaya hunuparxa
Sai kuro❤😊😊
Honi❤
Yo alachini budi asti nai morna parni bachara bachayara galti vayi..bichara amrita lai k vayo hola
❤❤❤❤❤ nice
य ोमामा र सासुको खेल अनिता र बुडा ले थाहा हुनुपर्छ
सासु र बिचमा थपिन आएको मामा ससुरा भँनाउँदो जस्ता रुप त्यस्तै हेर्न मनै नलाग्ने रिस उठ्दो रोल।
सपोठ गरमत को स❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞जय नेपाल❤❤❤❤
Wow nice nice nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Many many thanks
अमबर त्यो तिम्रो आमर मामा भनैदीलइ घर बट निकाल त अनिरम्रो हुन्छ 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
Anita❤😊
Aalaxina sasu
Dherai ramro xa
आशा छ तपाईंलाई यो एपिसोड मन पर्छ
कति राम्रो छ है हजुर को रुचि ❤❤❤❤❤❤❤❤❤ -
Kastho khatha lekheko hola ni 😢😢😢😢😢naramro lageu kastho papini sasura mama vanaudi lai sajaya dinai parxa 😢😢😢😢papi haru2 ta lai
51:23 अमृता को सासु आमालाई र ससुरा मामा लाई अब कार्वाही हुनुपर्छ अनि अनिता भन्दा पनि अमृता अब खतरनाक बन्नुपर्छ
Anita le yo sap kura thaha paunu parxa 😢
अमृताले बद्ला लिनु पर्छ ।सासू र माम लाई कडा भन्दा कडा सजय हुनु पर्छ।यो कुरा अनिता ले नि थाहा पाउनु पर्छ।
सधै भरी सासु ले नराम्रो गरेको मात्र बनाउन आउछ अरु केही आउदैन हलका झकडा देखाउनु ठिकै हो जहाँ त सासुले पेटमा भाको बच्चा लाई समेत नराख्नु भने पछी कुन छोरा लाई आमा संग बिस्वास हुन्छ आमा ले त छोरा को लागि राम्रो सोच्ने हैन
😂😂😂😂
Ke bhanya
अामा र बहिनी काे राेल नकारात्मक मात्रै भयाे अरु सस्कार उधाेग सकारात्मक परिबेश र परिबर्तन पनि समेटेकाे राम्रो हुने थिएन र ??
Amrita kada vyrw auaunu paro aba ko vagma ❤❤❤❤❤❤❤❤❤ hjr sampurna tem lai dherai dherai badai
यस्ता सासू त कसैलाई पनि न परोस
😊😊😊😊
Music Pani aayexa jhan ramro vayo 🤩😍 music ramro xa ❤❤
Thanks 🙏
😊Music ramro bhayo vanera thank you so much 😍🙏
Yes I love the Sauta Meri baini song ani Anita ❤
Ramro lagxa yo sirell
Hami sabae xeli haru xae yo kanxi jasto hunu parxa
अब अनिताले बदला लिनु पर्छ सासु र मामा ससुरा सङग
I love serial my baby❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Kati ramro serial❤❤❤❤
😍😍👍👍HK bata
गीत change भएछ राम्रो छ ।
मान्छे धेरै सोझो भयो भने सबैको सिकार भैइन्छ खाइस भन्छु म त 😂😂ठिक्क भो अमृतालाई 😂
हजुरको कुरा ठिकै छ, मान्छे सोझो भएपछि सबैको सिकार भइन्छ 😊
Yes ❤
अम्रिता घर फर्केर आएको छ अब सासु र मामा लाई जेल हुनु पर्छ
Amrita hoina tyo usko nakkali roop ho ..amrita ta hospital ma xa ..tyo sasu Sanga milera khel khelnu ako hola ...
अमृतालाई छिटो निको भएर यो सासुलाई ठिक कारबाही हुनुपर्छ यो सिरियलमा
Sarai ramro xa
अम्रिटा लाई केहि हुनु हुदैन अन्तर र अनिटाले आमा को र मामा को यो खेल थाहा हुनुपर्छ ❤❤❤
Thik Bhanu vo❤
Derai ramro xa❤❤❤
ल है अब अमृता ले बदला लिनु पर्छ सासू को सबै कर्तुत को अर्को हप्प्ता