पोखरामा तिनदिने निशुल्क ठाडोभाका प्रशिक्षण Invitation

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • पोखरामा तिनदिने निशुल्क ठाडोभाका प्रशिक्षण
    ठाडोभाका लोक कला प्रतिष्ठान नेपाल,लमजुङको आयोजना र RODHI TV रोधिं टिभी को सहकार्यमा पोखरामा तीन दिने ठाडो भाका गायन, बाध्यबादन र नृत्य तिनवटै विधामा प्रशिक्षण निम्न मिति,समय र स्थानमा हुने भएको छ ।
    मिति : २०८० माघ ५,६,७ गते
    समय : विहान १०:३० देखि साँझ ५ बजे सम्म
    स्थान : तमु धिं नेपालको रोधिं हल
    सम्पर्क नम्बर : ०६१५८८१९६,९८५११३८५९३,९८०३४६६१९०
    प्रशिक्षकहरु: बुद्धिमान दुरा (धम्प)
    ( ठाडो भाका लोक कला प्रतिस्ठानका संरक्षक)
    सीता दुरा (उपाध्य: ठाडो भाका लोक कला प्रतिस्ठानका)
    नाम दर्ता शुल्क रु २००/- मात्रा अन्य शुल्क लाग्ने छैन ।
    दिवा खाजाको प्रवन्ध छ ।
    Thado Bhaka YT Channel created by Munal Film Pvt.Ltd.
    Thado Bhaka is Song of Gandaki Provence of Nepal.
    Pancha Subba Gurung and Deu Bahadur Gurung are frist generation of Thado Bhaka.
    Our Missions:
    Study Thadobhaka
    Filming Thadomaka
    Promotion Thadobhaka
    Priserve Thadobhaka
    Contact Us:
    Thado Bhaka YT Channel
    Munal Film Pvt. Ltd.
    Tel 061 588197
    info@munalfilm.com.np
    #thadobhaka #lamjugethadobhaka #gorkhalithadobhaka

КОМЕНТАРІ •