म तपाईंको मेहनत र व्यवसायकाे सम्मान गर्छु तर अरुकाे व्यवसायलाई असर पर्ने गरि भ्रम सृजना नगरिदिनुहाेला,यदि मेराे मुढे घारमा चिनी मिसाएकाे प्रमाणित गर्न सक्नुहुन्छ भने तपाईंलाई रु १,००,००० दिनेछु,म झुट बाेलेर व्यवसाय गर्ने मान्छे हैन,अहिलेसम्म ग्राहकलाई सन्तुष्ट पारेकाे छु,बाँकी तपाईंहरुकाे कुरा।
Dhanebad sir 🙏 Khushi lagyo yesari nai unnati pragati gardai janu hola hjr
धेरै राम्रो लागो मेरो पनि कालीगण्डकी 7 मा मौरी फम गर्दै आको छु
मह त कडा लगाएछ सर😂
मह चाहिँ अत्यन्तै राम्रो देखियाे।
खुसि लाग्याे।
धन्यवाद दिदि
धेरै राम्रो । मलाई पनि रहर लागेको छ। आधुनिक घार बनाउन सिक्दैछु।
Bacchaharulai fremma badhera rakhi dinoos
Luar biasa kawan semoga sukses selalu baik harimu👍👍👍👍
thank you for your sweet comment...!
Keep going bro..
Haleluya praise the Lord amen Mero pabitra dharma shastàr Blbleko bachan Janeko Vaya sansarko manisharu katti Ananda chha kina Vane prameshwar sabvanda mahàn hunu hunchha bichar garnu hosh Amen
Good work
परम्परागत मैरी पालन
Yo katdai gareko mauriko mude ghar kun kath bata banaiyeko hola hjr jharko namani batai dinus hai.
part3
कति राम्रो
तिम्रो मुदे घार्को मह त चिनिको पाक घोलेर राखेको जस्तो छ तर मेरो मौरिको घार्मा यस्तो छैन
जसलाई पनि आफ्नै राम्रो लाग्छ 🥵
म तपाईंको मेहनत र व्यवसायकाे सम्मान गर्छु तर अरुकाे व्यवसायलाई असर पर्ने गरि भ्रम सृजना नगरिदिनुहाेला,यदि मेराे मुढे घारमा चिनी मिसाएकाे प्रमाणित गर्न सक्नुहुन्छ भने तपाईंलाई रु १,००,००० दिनेछु,म झुट बाेलेर व्यवसाय गर्ने मान्छे हैन,अहिलेसम्म ग्राहकलाई सन्तुष्ट पारेकाे छु,बाँकी तपाईंहरुकाे कुरा।
Masa ni 7 ghar xa ,
Part -2
ua-cam.com/video/KFk5eUGVdEY/v-deo.htmlsi=AdlCErZscMLfeOf0
good work