अदालतमै बद्लियो संसद् विघटन मुद्दाको फाइल । प्रधानमन्त्री भेट्न न्यायाधीशहरु नै जान थाले बालुवाटार !

Поділитися
Вставка
  • Опубліковано 29 жов 2024

КОМЕНТАРІ • 157

  • @udayakhatri5200
    @udayakhatri5200 3 роки тому +35

    न्यायाधीश नियुक्ति गर्दा पार्टीका पुर्व सांसद अनि कार्यकर्तालाई नियुक्ति गर्ने अहिले अाएर स्वतन्त्र र निष्पक्ष न्याय खाेज्ने नेताहरू नै महामुर्ख हुन ।

  • @rbbogati6236
    @rbbogati6236 3 роки тому +33

    कस्तो न्याय प्रणाली खड्के ओली खल्ती को न्याय प्रणाली

    • @rammanidk9045
      @rammanidk9045 3 роки тому

      हो पैसामा बिकेका दलालहरु अन्याय गर्छन् भने किन उच्च पदमा बस्ने धिकार हुनेछ ।

  • @bhimrai4038
    @bhimrai4038 3 роки тому +7

    ओली ले जती तिकड़म बाज़ी गरे पनी सकदैंन अब जनता ले चीनी सके.

  • @bishaluma6458
    @bishaluma6458 3 роки тому +13

    रानाहरुको चरित्र नै ठिक हुदैन केपिको न्यायाधीश हो देशको हैन जनताको हैन ।

    • @rammanidk9045
      @rammanidk9045 3 роки тому

      कुरा सहि हो जनताको हैन के पि को मात्र हो

  • @premshahiprem568
    @premshahiprem568 3 роки тому +15

    रास्टपति अनपढ भयको र सम्बिधान नै पढेकि छैनन

  • @bhacksrana1345
    @bhacksrana1345 3 роки тому +12

    यो राष्ट्रपति गू हो। बेइजती !!

  • @bishaluma6458
    @bishaluma6458 3 роки тому +32

    पार्टीका डाकाहरु नै न्यायलयमा भर्ती भएपछी हुने यो बाहेक अरु के हुनसक्छ ।

  • @Agoldenstar8416
    @Agoldenstar8416 3 роки тому +19

    रष्ट्रपति र केपिअोलि लाइ गलहत्याएर पदच्युद गर्नु पर्छ।

  • @khusilovely6097
    @khusilovely6097 3 роки тому +1

    मन्त्री भै सकेको मानिस पैसको लागि न्याधीबक्ता हुने राजधुत हुने चलन छ यहाँ ।

  • @khagendrarasail9743
    @khagendrarasail9743 3 роки тому +3

    न्याय लयनै केपिकाे गाेजिकाे मानछे रहेछन्

  • @shovakharbhattarai
    @shovakharbhattarai 3 роки тому

    यो बिशय म धेरै ठुलो चलखेल छ ।रास्टलाइ खरबैको चपटामा पारेर नेपालि जन्ता लाइ ऋणको भारि बोकाउने एस्तो हर्कत के पि को सेटिङ हो। सम्मानिया अदालत ले यो बिसयमा जन्तालाइ न्या दिनुहुन्छ।।

  • @karnachhetri5992
    @karnachhetri5992 3 роки тому +26

    नमस्कार सकियो सकियो अब नेपाल चोरै चोरको हातमा छ नेपाल अब नेपालै नरहला की भन्ने जस्तो भहि सक्यो झोला बोकेकै भरमा देशको मंत्री बन्न पाईन्छ अनि के देश बाच्ला।

    • @karanbhul4749
      @karanbhul4749 3 роки тому +2

      सबै केपी ओली को चाहना बमोजिम हुनेछ यसलाई बदर गर्नाको लागी जनताले सडकबाट आन्दोलन गर्नु पर्छ

  • @mdma8665
    @mdma8665 3 роки тому +2

    केपि ओलिको झोले न्यायाधीश पाण्डे

  • @bhombahadurbishwo6522
    @bhombahadurbishwo6522 3 роки тому +1

    यस्ता जुकालाई थुतेर फाल्नको लागि अब युवा एक हुनैपर्छ,, नत्र पछिल्ला सन्ततिले नेपाल र नेपाली भन्न पाउने छैनन् !! दु: ख लाग्छ जन्तुलाई उसकै खाना दिइनु पर्दो रहेछ। हामी मूर्ख भयौं,,, यदि देश बनाउने हो भने आफ्नो लागि आफै गरौँ । जय होस देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @northapa4376
    @northapa4376 3 роки тому +1

    झापाली ले झ्याली गर्छ पुरै राज्यको निकायमा सबै सेटिङ्ग गरिसकेको छ

  • @nayanepalnews8903
    @nayanepalnews8903 3 роки тому +2

    good work mr. dhiraj as your programme

  • @purnnathulung3584
    @purnnathulung3584 3 роки тому

    न्यायलाई ma khatam प्रसाद ओली जस्ता मान्छेहरु भएपछि नेपालमा केको लागि संविधान

  • @tikarammulicha6976
    @tikarammulicha6976 3 роки тому

    प्रम होइन प्रत्येबादिलाइ भेटेको हुनेछ । यो सम्बेदनशील बिशय हो ।अदालत्ले सर्बोच्च अदालत्को गरिमा कयम राख्नेछ। सबैको बिश्वास छ ।

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 роки тому

    यहि पारा हुने हो भने यो देशमा संकटकाल लगाउन बेर छैन यसै भएन उसै भएन ....चुनाव भए पनि यिनीहरु नै हो आउने र नभए पनि संसदमा तिनै माकुने ,प्रचण्ड र शेरे नै हो आउने ..अनि खिचातानी सरकार हुन्छ र ६/६ महिनामा सरकार परिवर्तन हुने नै हो.....केहि हुने वाला छैन ...

  • @jayasanjyal8544
    @jayasanjyal8544 3 роки тому

    देश र जनताको लागि बनाईएको न्यालय हो खड्के र केपिको ब्यतिगत को लागि हो हिन।

  • @baglungnepal1482
    @baglungnepal1482 3 роки тому +4

    राष्ट्रपतिलाई संबिधान भन्ने के थाहा!!!

  • @rajubaraili3256
    @rajubaraili3256 3 роки тому +4

    जता गयनि डाकै डाका।कस्को बिस्वास गर्ने न्या लयनै केपी कै भरौटे जस्तो लाग्यो

  • @ranamagar5706
    @ranamagar5706 3 роки тому +1

    चुनाब हुनू ठिकै होला नत्र देशमा दोनद हुनछ र चुरीफुरी गरेका छन पाटीहरुले देखाई दिन छन जनताले

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 роки тому +8

    अदालत को बिसयेमा बोल्न पाइन्न

    • @bishaluma6458
      @bishaluma6458 3 роки тому +6

      तेरो बाउ बोल्न पाइन्न 😡😡

    • @ramkumarshrestha7780
      @ramkumarshrestha7780 3 роки тому +1

      K nyayadhis tyo pani 4jana pm lai bhetna mil6

    • @hariadhikari3646
      @hariadhikari3646 3 роки тому +1

      होहो केपि ओलि बाहेक अरुले बोल्ल्न पाइदैन

    • @mobilegames1236
      @mobilegames1236 3 роки тому +2

      Shree 6 kp oli ko setting ho yo saab

  • @tekrajbhusal5495
    @tekrajbhusal5495 3 роки тому +1

    केपिवलिले सेटिङमा चुनाब गराउदैछन सुनियाेजित चाृेलेनर नियाधिस केपिकााे पकछय जान केपिवलिसङग भेट परमाण अरुकेहुनछ

  • @ramanjan415
    @ramanjan415 3 роки тому +2

    बिचरा हाम्रो न्यापालिका कति भ्रष्टाचारी छन त हाम्रा ओलि

  • @udayasinghbam2907
    @udayasinghbam2907 3 роки тому

    न्यायमूर्तीहरु,अख्तियार प्रमुख र लोक सेवा आयोग जस्ता प्रमुख राजनैतिक नियुक्ती नभएर लोक सेवा पास गरेर आउने ब्यवस्था हुनु पर्थ्यो।अर्को कुनै पनि दलमा समावेश नभएको ब्यक्ती छानिनु पर्छ र भए पनि राजिनामा गरेको हुनु पर्छ।ल्याउंदा आफ्ना मान्छे ल्याउने अनि न्याय कहाँ पाईने।

  • @kishorbk1660
    @kishorbk1660 3 роки тому +4

    प्रधानन्यायाधीश चोलेन्द्र मुर्दावाद।

  • @karkidabalsouthmovir759
    @karkidabalsouthmovir759 3 роки тому +4

    नेपाल् को कानुन केपीलै जानुन हाली मुहालेनै उसैको छ

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 3 роки тому +4

    गयो गयो नेपाल अब १००% खाल्तोमा गयो ।देशको नियम कानुनको मेनहतियारभनेको सम्बिधानहो सम्बिधाननै नमान्ने यो खत्क वलिलाई तिकत दिनै पर्छ ।

  • @rajkumarthakuree5540
    @rajkumarthakuree5540 3 роки тому +1

    स्वस्थ निष्पक्ष छानबिन होस छिटो देशले निकासको बाटो पाउस

  • @shergalden9435
    @shergalden9435 3 роки тому

    याे वाइलाइन सन्चालक प्रचण्ड र माकुनेकाे झाेले पत्रकार रहेछ,नत्र पत्रकार भएर अदालतमा विचाराधीन मुद्दालाई लिएर यसरी बाेल्न मिल्छ ? खाली ओलिकाे मात्र खेदाे खनेको देखिन्छ ।

  • @gobindakunwar8067
    @gobindakunwar8067 3 роки тому

    स्वयम् भरष्टचारि हाे चाेलेन्दसमसेर अपरादि हत्यारा चाेर हाे समसद बिघटन गरन कुने अधिकार छेन बिध्यभनणडारि स्वयम् भरष्टचारि हत्यारा हाे

  • @nirmalchaulagain2995
    @nirmalchaulagain2995 3 роки тому +1

    पत्रकार्को धेरै बिस्वास नगरु ।

  • @umeshrangmi1956
    @umeshrangmi1956 3 роки тому

    खोई के हुन लागेको छ मेरो देश मा मारियादा खोई कहा छ?

  • @bhimacharya7680
    @bhimacharya7680 3 роки тому

    ए,के,पि,ओलिले, भर्ति,गरेका,जागिरे,संग,केपि,ले,भेट, गर्नै,नहुनेहोत,।

  • @dewanrai208
    @dewanrai208 3 роки тому +3

    न्यायलयमा न्यायाधीश होइन अन्यायाधिस छन् जस्ताेछ।मैले फैसला बुझिसकेकि पुनःस्थापना हुदैन ।

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 3 роки тому

    यस्तो अप्राकृतिक अप्राधिक कृयाकलाप मा सङ्लघन भए को सत्यता हो भने यस्ता न्यायाधीश हरुलाइ मुलुक र मुलुक बासि का निमित्त कदापि राम्रो होइन दुर्भाग्य र दुर्दशा हो ! यो संबैधानिक सर्बोचता को खिलाप होइन र ? ! सर्बोच अदालत ले कानुनी राज्य को सम्मान गरे त ?

  • @bhimrai4038
    @bhimrai4038 3 роки тому +1

    ओली को झोले ले भरिएको सर्वोच्च अदालत र विवादित jaj ले के न्याय दिंछ भनि आस

  • @tulsinghbw5736
    @tulsinghbw5736 3 роки тому +1

    खडके वलिलाई हरेकठॉउबाट बईस कारगरौ🔥✊🔥✊🔥✊

  • @thapamanbahadur4237
    @thapamanbahadur4237 3 роки тому +1

    सब केपि का झोले हुन ।

  • @timrobf6983
    @timrobf6983 3 роки тому

    अब अदालतमा के कस्तो गतिविधि हुन्छ विभिन्न मिदिया पत्रकारलाई प्रवेश गर्न दिनुपरो ताकी केकस्तो बहस हुदो रहेछ हामिलेपनी सुन्न बुझ्न पाउ कुनैपनी मिदियालाइ अदालतमा जानदियन भने अध्यारोमा केहुन्छ सङका लाग्छ अब नेपाल सिकिम हुदैछ ओलिको अन्धभक्तले बुझ्नजरुरिछ है बेलैमा आफ्नो बुद्धिको बिर्को खोलौ नत्र पछि पुरपुरोमा हाटराखेर पस्ताउनु पर्ला 4 जना न्यायाधीशलाई ओलिले ठुकै रकम घुष दियो जस्तोछ है cc camra होला अब भेटघाट भयो भएन सि सि तिवि फुटेस हेर्नू पर्छ

  • @tekrajbhusal5495
    @tekrajbhusal5495 3 роки тому

    कसरिसवाभिक हुनछ सबैसेटिङमा भयेकाेहुनसकछ वलिाकाे जालझेल हाे अब केपिवलिलाई समातेरबाहिर निकालनुपरछ केपिझुटा हुन सकतिकाे दुरुपुयाेग गरेकाछन सुनुयाेजित तरिकाले सेटिङगरेकाछन

  • @chomrajdahal9563
    @chomrajdahal9563 3 роки тому +4

    मुलुकको राष्ट्रियस्तरको मिडियाले यस्तो भ्रम फैलाउनु गलत हो।

  • @harib.m.6663
    @harib.m.6663 3 роки тому +2

    दर्ता भएको फाइल फेरि काम परे लिने दिने हुन्छ र गफ

  • @kamalakunwar9953
    @kamalakunwar9953 3 роки тому +1

    एस्ता दलाल लाइ किन न्यालयमा राखेको जनता उठन पर्छ

  • @topendrabhusal1543
    @topendrabhusal1543 3 роки тому +1

    खडक वलिले देश सक्ने भयो

  • @binitagurung1340
    @binitagurung1340 3 роки тому

    होइन निउज पनि किन जेपिटी हाल्छ्न हो 😪😥😥छ्या मिडिया पनि अचम्म को छ

  • @khilgurung9800
    @khilgurung9800 3 роки тому +4

    Blood boiling report, setting nai ho ki k ho?

  • @koikoi1201
    @koikoi1201 3 роки тому

    OK election of the public is powerful republic of Nepal,

  • @chomrajdahal9563
    @chomrajdahal9563 3 роки тому +1

    अदालतले कसैले फैलाएको अफवाह सुन्ने होइन। संविधान, कानून हेरेर मुद्दाको तथ्यमा प्रवेश गरेर हेर्ने हो। यस्तो कुरो पत्याउनु यी वरिष्ठ अधिवक्ताको पनि नालायकीपन हो।

  • @hariadhikari3646
    @hariadhikari3646 3 роки тому

    यो देशको न्याय पनि मर्नै लागेको हो त?

  • @girmagar7972
    @girmagar7972 3 роки тому

    Yo kura sahi ho yesto sambidhan ko muni rahera kam gardaina bhane tyo sambidhan banaunu uchit xaina hjr

  • @BonotGtm
    @BonotGtm 3 роки тому

    नेपाली हरु लाइ सुनैलो अबसर , UK मा सन २०२१ देखी WORK PERMIT खुल्ला , थप जान कारी को लगी याह क्लिक गर्नु होला #Bonotgtm

  • @gurungsuresh7182
    @gurungsuresh7182 3 роки тому +1

    ओली को भतुवा कुकुर चोलेन्द्रा लाई घोक्रे ट्याक लगाउनुपर्छ ।

  • @jitbahadur3333
    @jitbahadur3333 3 роки тому

    हेरौ न त के हुदो रहेछ?

  • @maheshabohara7061
    @maheshabohara7061 3 роки тому +3

    Rip chole

  • @DharmaVishesh
    @DharmaVishesh 3 роки тому +2

    नमस्कार सबैजनालाइ मेरो च्यानल सस्क्राइब गरि यो भिडियो हेर्नू ल 2077 माघ 4 गते बाट यी काम पूरा बन्द गर्नु नत्र हुन्छ ठुलो हानी #हिन्दुसाश्त्र# यो भिडियो हेर्न यो लिन्क मा छुनु होला ua-cam.com/users/DharmaVishesh
    धन्यवाद

  • @chomrajdahal9563
    @chomrajdahal9563 3 роки тому +3

    हे नीच मिडिया ! मेरो/हाम्रो मुद्दा यो यो न्यायाधीशले हेरुन् भनेर न्यायाधीश रोज्न पाइँदैन।

    • @aswingajmer6659
      @aswingajmer6659 3 роки тому

      Chom Raj g,,, jantako adhikar khosida, hatya vairakhda pani tapai jasto buddijubi le waihat tarka garera vram phailaunu tapaiko karya khedpurna xa

    • @chomrajdahal9563
      @chomrajdahal9563 3 роки тому +1

      @@aswingajmer6659,
      हत्या भएको भन्नु गलत हो। मरेको वस्तु फेरि बाँच्दैन तर प्रतिनिधि सभा अबको चुनावबाट यथास्थानमा फर्किन्छ। यो शास्वत सत्य कुरा हो कुनै भ्रम होइन, वाइयात कुरा पनि होइन र खेदपूर्ण पनि होइन। तपाईंले वास्तबिक कुरा बुझेको रहेनछ।

    • @krishnaadhikari2942
      @krishnaadhikari2942 3 роки тому

      @@chomrajdahal9563सरकार बन्ने बिकल्प हुँदा हुँदै चुनाव गर्ने!!! राष्ट्रकाे ढुकुटी विकासमा लगाउने कि चुनाव गर्ने !!! ३ महिना पछि अब हुने प्र. म लाई रिष उठ्ला फेरि चुनाव गर्ने।लाज लाग्दैन बाेल्न।मेराे टाेलमा भाेट माग्न अाउनेलाई भाटे कारबाही गरेर पठाउँछु।

    • @khusilovely6097
      @khusilovely6097 3 роки тому

      पद र पैसाको लगी जे पनि गर्न तयार हुन्छन माथिल्लो ओधाका ब्याक्ती ।

  • @umeshadhikari4273
    @umeshadhikari4273 3 роки тому

    Kp oli murdabat

  • @madanojha9766
    @madanojha9766 3 роки тому +2

    खोई त प्रमाण ? शंखा कै भरमै नाटक ? हचूवा कै भरमा हल्ला ! मेडिया र भाड़ा का टटू हरू ! डलर को खेती गरने हरूको नाटक ?

  • @premlimbu7705
    @premlimbu7705 3 роки тому

    Pardhan niyadhis jiu tapai le sate ko sath dinu hos tapai marera janda ke jal jhel garera kamayeko sampati iman dharma adharma gareko liyera janu hunxa samjhaunu ho gairiyera sochnu hola

  • @bibashgurung6156
    @bibashgurung6156 3 роки тому

    wow salaam midiya

  • @yameshlimbu
    @yameshlimbu 3 роки тому

    यो देशमा ओलि जिउदो रहन्जेल देशले कहिल्यै समृध्दिको गति लिदैन किन कि यो धेशको भ्रष्टाचारी र देश बेच्ने ओलि नै यो प्रधान्यायाधीश जस्तो न्यायलाई आफ्नै हात मा छ

  • @lblalit9576
    @lblalit9576 3 роки тому +2

    के पि अोली सहि हो चोर त न:१ माधव नेपाल न:२ शेरबाहादुर देउवा न:३ झलनाथ खनाल न:५ पुष्पकमल दाहल नेपाल बाट यो ५ जनालाइ निकालनु पर्छ

    • @ramanjan415
      @ramanjan415 3 роки тому

      हसायो हसायो

  • @shivacreations6837
    @shivacreations6837 3 роки тому

    सरकारकै नियत ठीक छ के पि ओली जिन्दाबाद

  • @buddhakulung1910
    @buddhakulung1910 3 роки тому

    Yesto nyaya murty haru le kasari nispakxya rupma faisala garxan ta? Aba adalat ko biswas janta ma biswas ghatdai xan.

  • @salimwongjeng8098
    @salimwongjeng8098 3 роки тому +1

    MCC KO sato India Sanga paisa liyera samsad bighatan gareko ho KP Oli le, tyo paisa sabai badera khako xa

  • @bholashresthaofficial8792
    @bholashresthaofficial8792 3 роки тому +1

    jpt

  • @salimwongjeng8098
    @salimwongjeng8098 3 роки тому

    Girija KO bay hune vayo ukhsne

  • @krishnagurung8341
    @krishnagurung8341 3 роки тому

    Oli la india ko neeta lai ta sutuka vet hunxa vani nepal ko ra afano lai ta jan navetni kurai xaina nyalaya hoina aparad ko adalat ho cholandra le nispakxya nya dinu parxa natra hami lai manya hudaina yata oli ko jal jaal purna samanya hoina burdabad

  • @sadhanaojha2205
    @sadhanaojha2205 3 роки тому +2

    12 Bude 17000 ra desh duniya lai ruwai Neta palne sambidhan ko k pachhi lagne ra.

  • @prabhuacharya261
    @prabhuacharya261 3 роки тому

    Nyalayama pugeko mudda nyalayakai tajbij kina pawur lagaunu parne nyalaya ma kia lageko ta

  • @prabhuacharya261
    @prabhuacharya261 3 роки тому +1

    Bhet bhaya ra pani k huneho bhet ko ko sang hunx hudaina khai rakheko mal gayo bhanera atiyaka j gare k p le thik gare

  • @handsomeandbeautyworld1250
    @handsomeandbeautyworld1250 3 роки тому +1

    Yo kp ra bidhyalai aba nikalera jailma puraunu parcha ..aati garyo aba ta..

  • @rijenbasnetkhulal262
    @rijenbasnetkhulal262 3 роки тому +4

    केपी शर्मा ओली ज्यू को जीत हुनु पर्छ हुन त म कुनै पाटी को झोले हैन् तर पनि अहिले को समय मा चुनाव गरेको नै राम्रो हो युवा हरू अब उठ्नु पर्छ यो माकुने हरु चुनाव जित्न सक्दिन भनेर रोईलो गरिरहेको छ। संसद विघटन गरेको धेरै राम्रो हो

    • @sisnudhedo6187
      @sisnudhedo6187 3 роки тому +1

      Rijen basnet khulal . Bichar ekdam thik ho. Tara yuba ley kasari chunab Ladney suko chhaina. Janata lai Bhuja Nagarai vote haaldaina. Uta Prachandey, Makuney, Jhaley, Oli paisa ko bora liyera baseka chhan. Chunab bhai gayo bhaney kunai change aauchha jasto lagdaina yahi budo chor haru ko anuhar !!

    • @rijenbasnetkhulal262
      @rijenbasnetkhulal262 3 роки тому

      @@sisnudhedo6187 अब जनताले बुझ्नु पर्ने कुरा होनी अब पनि रक्सी मासु र बाइक मा तेल हालेको भर मा फेरि त्यही बुडो माकुने हरु लाई जितायो भने नेपाल नै खै के हुने हो हो

    • @sisnudhedo6187
      @sisnudhedo6187 3 роки тому

      Rijen basnet khulal . Khoi ta asha garau . Tara 3 barsha agadi pani asha ta garekai ho ni !! Raksi, mashu paisa, garibi ra bhok ekatira ra aadarsha, sidanta arko tira . Sahi mapan garney taraju hola ra ??

    • @prakeshmagar3669
      @prakeshmagar3669 3 роки тому

      यस्तै झोले र पुजारीले नेपाली जनताले यतिको!दुख पाउनु परेको छ |

    • @rijenbasnetkhulal262
      @rijenbasnetkhulal262 3 роки тому

      @@prakeshmagar3669 को झोले र पुजारी भयो अलि राम्रो सग बुझेर कमेन्ट गर्नु होला ब्रो

  • @amittamang481
    @amittamang481 3 роки тому

    Bhetnai nahune karan chai k rai6??

  • @prempun4208
    @prempun4208 3 роки тому

    Nepal ma pardhan nyadhis lai nai 100 barsa jail thokdine khalko rai6

  • @mrmahesh2353
    @mrmahesh2353 3 роки тому

    पाण्डे चोर हो

  • @ecosan8264
    @ecosan8264 3 роки тому

    Hei good man, Being a thesis supervisor for International PhD and DSc students, in my opinion kalyan shrestha has to be hanged and sentenced to death!If South Korea can imprison its former President Park Geun-hye for a seemingly much lighter crime, one wonders whether the US & other democratic countries should not have much harsher punishment for their top political leaders convicted of far more serious crimes??Since Prachanda has eaten 50 trillion rupees and killed 17,000 people, he wants to bow down with KP Oli, Please, your opinion!

  • @phuriangsherpa4538
    @phuriangsherpa4538 3 роки тому

    Call ditel harnu parxa sobai janako

  • @binitagurung1340
    @binitagurung1340 3 роки тому +1

    झुट हो दिपक कार्की श्रीमान कसैलाइ भेट्नु हुन्न जेपिटी बनाउने निउज

  • @sadhanaojha2205
    @sadhanaojha2205 3 роки тому

    Akshar ta napadhne bakil le Shabda ko akshar ko vawana marma k bujhxan ra Aama Baabu le sikayeko charitrawan bannu vaneko ra Deshko lagi yogdan dine ta parakai kura vayo.. Kathai bara

  • @saradali5810
    @saradali5810 3 роки тому

    Pradhan.mantri.lai.vetne.kina.nidisle.kko.lagi.aba.kp.ko.paxama.faisala.gardinxa.jantaharule.kura.bujna.paryo

  • @raiapsana195
    @raiapsana195 3 роки тому

    tehi vayera bahunle desh banaudaina bahun masnu nai parxa

  • @salimwongjeng8098
    @salimwongjeng8098 3 роки тому

    KP Oli le guys 1karor diyeko X nayadhis lai

  • @Uresh369
    @Uresh369 3 роки тому +1

    Uso vaye cholendra prdhan nyadhis ma rahanu auchitye rahena....

  • @siddirai6522
    @siddirai6522 3 роки тому

    यसतेानयमुरतिदेखिदेसलेकसरिनयपउछ अरकेासरकर अयपछि तु जेलहलनुपरछ

  • @deviprasadhumagai2537
    @deviprasadhumagai2537 3 роки тому

    Sambidhanko dhajji udaye p,m harule

  • @satbirbk571
    @satbirbk571 3 роки тому +1

    Nyaeedishnai dalal ho

  • @rabundrakumar7241
    @rabundrakumar7241 3 роки тому

    Dara khaisakyo Neta ji

  • @tilakhiski8861
    @tilakhiski8861 3 роки тому +4

    Sabai chor haru hun

  • @temorasotang5212
    @temorasotang5212 3 роки тому +3

    Machikne pagal nyaayadhishaeu

  • @anandababa108
    @anandababa108 3 роки тому

    Yo mankind and companies ko channel jasto cha

  • @bishalsubedi5868
    @bishalsubedi5868 3 роки тому

    Oli ko bili banduko goli jastai ho j garako cha thik garako cha

  • @sisnudhedo6187
    @sisnudhedo6187 3 роки тому

    Katro babander ? Yeta bhet-ghat, uta setting, Katai daud-dhup. Judge haru pani aphno apho party ko? Baru Sabai ko agadi 16 Kauda hannu ni ? Chit ki pat ! Sabai lai chitta pani bujhney ? Janata ko paisa bata talab bujhney tara bikash garnu ko sato radako machaudai hidney ??

  • @grgroshan3243
    @grgroshan3243 3 роки тому

    Timiharuko jibro katnu parne!

  • @saradali5810
    @saradali5810 3 роки тому

    Sarbarcho.le.kp.ko.mukh .herxaki.sammbidhan.herxa.hola

  • @prabhuacharya261
    @prabhuacharya261 3 роки тому

    Sansad puna sthapana garna hudaina jantako mag tehix ghole khate bhatta khai rakheka haru lai sansad puna sthapana garnu parne ho

  • @rajkumarrajput8283
    @rajkumarrajput8283 3 роки тому

    Nepalma pani nyayadhis xan sabai party ko vaktaharu hun ballachete neta harule