चीन मेरो नजर मा सदै गुड छ र सी जिंक पिङ पनि गुड नै छन्। लास्टै खतम काम नलाग्ने नेता हरु त सिरिप हाम्रै देशमा मात्र छन् धिक्कार छ हाम्रो देश को नेता हरु लाई।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
नेपालमा पनी तेस्तै भए यो देश आज यति विकसित हुन्थ्यो की नेपालीहरु बिदेश श्रम को लागि बिदेश जान पर्दैनथो,नेपालमा त जो रक्षक उही भक्षक छ अनी काहा बाट देश बन्छ त
मेरो चाइना बसाइ सन २००६ देखीको हो। सम्भवत सन २०१२ भन्दा अघि चाइनामा भ्रस्टाचारले चरम सिमा पार गरेको थियो। जस्तो कि एउटा मात्र उदाहरण अबैध ब्यसाबृधी खुल्लम खुल्ला थियो, राष्ट्रपति सि आए पछि सबै हरायो। दोश्रो उदाहरण मकाउमा भ्रष्टाचारको पैसा सेतो बनाउन कर्मचारी तन्त्रका हाकिमहरु हप्तै पिछे आउथे। सबै बन्द भयो। बास्तवमा यो डकुमेन्ट्री पनि पश्चिमी सुचनामा धेरै आधारित हुदा कपोकल्पित न्यारेटिभ हालेको हो। नत्र चिनलाई राम्रै चिन्नेले थाहा पाउछ कि २०१२ अघि र पछिको चाइना कस्तो थियो भनेर
चीन एक दलीय व्यवस्था भाएको र भ्रष्ट्राचार को विषयमा पनि त्यहाँको कम्युनिष्ट पार्टीको निर्णय अनुसार नै हुने हुने र चीनको विषयमा बिदेसिले पनि गिजोल्ने मौका नपाउनुले पनि भ्रष्ट्राचारको विषयमा चीन सफल बन्दै गएको हुनुपर्छ 🙏🙏
नेपालमा त लगभग सबै जनता , नेता, मन्त्री, ब्यापारी , कर्मचारी सबका सब भ्रष्टाचार गर्न माहिर छन. त्यै भएर नेपालमा भ्रष्टाचार विरुद्ध कडा नियम बन्न सकेको छैन
हाम्रो देशमा पनि भ्रष्टाचारि बलात्कारि कालो बजारी गर्ने लाई मृत्यु दण्ड दिने नियम कानुन पास गर्ने हो भने हाम्रो देश नेपाल छिटै ईन्डिया भन्दा अगाडि जाने पक्का निचित छ🙏
चीन मेरो नजर मा सदै गुड छ र सी जिंक पिङ पनि गुड नै छन्। लास्टै खतम काम नलाग्ने नेता हरु त सिरिप हाम्रै देशमा मात्र छन् धिक्कार छ हाम्रो देश को नेता हरु लाई।🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
अब नेपाल मा हर्क साम्पाङ आउँनु पर्छ harka sampang is a like सि जिङ पिङ in Nepal 🎉🎉
To guitheko kam xaina
उनिहरुको देश हो।। कानुन हाम्रो जस्तो फितलो हैन नि
नेपालमा पनी तेस्तै भए यो देश आज यति विकसित हुन्थ्यो की नेपालीहरु बिदेश श्रम को लागि बिदेश जान पर्दैनथो,नेपालमा त जो रक्षक उही भक्षक छ अनी काहा बाट देश बन्छ त
सहि हो सहि हो
जय जय चिन जय सिजिपिङ 🙏🙏✨️❤️👍🚩🇳🇵
नमस्ते निरन्तर हेर्ने जति यता हाजीर हुनु है
त
Very best c zing sir amazing sir yo ekdam sahi niti 100%🎉🎉
मेरो चाइना बसाइ सन २००६ देखीको हो। सम्भवत सन २०१२ भन्दा अघि चाइनामा भ्रस्टाचारले चरम सिमा पार गरेको थियो।
जस्तो कि एउटा मात्र उदाहरण
अबैध ब्यसाबृधी खुल्लम खुल्ला थियो, राष्ट्रपति सि आए पछि सबै हरायो।
दोश्रो उदाहरण
मकाउमा भ्रष्टाचारको पैसा सेतो बनाउन कर्मचारी तन्त्रका हाकिमहरु हप्तै पिछे आउथे। सबै बन्द भयो।
बास्तवमा यो डकुमेन्ट्री पनि पश्चिमी सुचनामा धेरै आधारित हुदा कपोकल्पित न्यारेटिभ हालेको हो। नत्र चिनलाई राम्रै चिन्नेले थाहा पाउछ कि २०१२ अघि र पछिको चाइना कस्तो थियो भनेर
नेपाल मा चाहिँ यस्तो कडा नियम कहिले?
निमुखा साेझासादा मानिसकाे लागि नेपालमा कानुन कडा छ।
Nepal ma pani yestai hunu parcha dherai ramro Kura ho
Ramro lagyo nepal ma ni yestaie garnu parxa😊
Thanks
Nice news
Nepal ma pani lagu garnu paryo aba rabi Sir le
Wow nice program good ❤🙏
Nepal ma pani yestai garnu paryo
नेपालमा पनि यस्तै नियम ल्याउनु पर्छ अब
नेपाल मा नि एस्तै नियम हुनु पर्छ
❤❤❤
चीन एक दलीय व्यवस्था भाएको र भ्रष्ट्राचार को विषयमा पनि त्यहाँको कम्युनिष्ट पार्टीको निर्णय अनुसार नै हुने हुने र चीनको विषयमा बिदेसिले पनि गिजोल्ने मौका नपाउनुले पनि भ्रष्ट्राचारको विषयमा चीन सफल बन्दै गएको हुनुपर्छ 🙏🙏
नेपालमा त लगभग सबै जनता , नेता, मन्त्री, ब्यापारी , कर्मचारी सबका सब भ्रष्टाचार गर्न माहिर छन. त्यै भएर नेपालमा भ्रष्टाचार विरुद्ध कडा नियम बन्न सकेको छैन
Nepal is khattam 😊
नेपाल होइन तर नेपाल बनाउन खोज्ने प्रायः जसो खत्तम छ झैँ लाग्छ मलाई हैन?
देशको ढुकुटी चुसेर ढनाड्य ठानिने यहाँका मख्खिचुसहरुलाई यसरिनै सजाय दिने दिन कहिले आउला!
🇳🇵🤝🇨🇳
Good
नेपाला अहिलेसम्म भ्रष्टाचार बिरोधी नेता कुनचाहिँ छ त ? मुखले नभइ ब्यवहारले ..
हाम्रो देशमा पनि भ्रष्टाचारि बलात्कारि कालो बजारी गर्ने लाई मृत्यु दण्ड दिने नियम कानुन पास गर्ने हो भने हाम्रो देश नेपाल छिटै ईन्डिया भन्दा अगाडि जाने पक्का निचित छ🙏
Very beautiful❤❤❤❤❤❤❤
❤❤🎉🎉🎉
English subtitles rakhnus sir
We need analysis how Chinese system is working in corruption reduction.
Lets gooooo😅😅
Nepal ma ta sere, prachande, oli, makune sabaiko tauko xinaunu parxa....
Ramaro Lago Nepal ma Pani Astai kaanuna hunu parne
Manoj Kumar rai royal king raja called word hang kingdom Kirats mundhum lipis
Hawwa lagyo😂😂😂.
Nepal ma pane khelay hola vrastachar rokenay🙃
Corruption रोक्ने नभएका हैनन् धेरैं छन् तर सरकार र पार्टी यति खतम भयो कि त्यसको पर्छाई नैं हरायो।
Nepal ma Pani fasi hannu parxa veasta charilai
Kanun yeti kada vaye chinko jasto hamro nepalma pani yesto brasta chariharulai thahai nadie jelma kochna par6 .. korale hanna par6 .
K bhanepachi bhrastachar birudhha kada niyam thik chain bhanna khojeko??
मन नादुखाउनु हिजो आजो किन short vidio whay
Nepal ma pani bhrastha char ko nihem kara launu parcha
Yo chin ma vako kanoon nepal ma pani lagu garnu parne ho.. hamro desh ma ati saro bhrastachar bhaye sakeko cha tyasko kunai sima chaina😢
Nepal ma bahun le desh chalako xa ni
@@bimollimbu668 tai tah hai.. k garnu aba rajneeti badalnu parxa ani chei kai hunxa ki.
बकवास लाग्यो
Mero lado her
❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤