परिवारको लागि विदेशिएका श्रीमानलाई कसरी बनाईन श्रीमातिले घर न घाटको ?Janak Rana Ko Katha-DearKalayan

Поділитися
Вставка
  • Опубліковано 21 жов 2024

КОМЕНТАРІ • 344

  • @माधवरानामगर
    @माधवरानामगर 2 роки тому +22

    जनक राना दाजु हजुरको कथा सुन्दा साह्रै दुख लाग्यो मन रोयो त्यो आइमाईको कहिल्यै भलो नहोस्!!

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 2 роки тому +26

    एक दिन पक्कै रुनेछ मेहनत र पसिना को कमाई यतिकै पच्दैन पछुताउने छ एक दिन

  • @susilakarkee8032
    @susilakarkee8032 2 роки тому +19

    पोइसा को मात लागेको हजुर तेस्लाइ तपाइको माया ले तेस्लाइ कुनै दिन सताउने छ 😭😭😭😭

  • @seenga25
    @seenga25 2 роки тому +5

    रुवायो सच्चिक्कै यो कथाले.....❤️
    बिचरा कति दुख गर्नु भएको रहेछ केटी गतिलो नपरे पछि कस्को के लाग्छ खै!!!
    धेरै पिर नगर्नु दाइ:💕

  • @premshrt
    @premshrt 2 роки тому +17

    21 बर्ष देखि सुन्दै आयको थिए मैले तर आज जस्तो भावविह्वल कथा कहिल्यै सुनेको थियन कलयान सर हरेकको मन मुटुमा बस्नु भएको छ हजुर अहिले दुखित हरुको दुख बिसाउने चौतारी। बन्नु भएको छ।।।

  • @rupanagarkoti6221
    @rupanagarkoti6221 2 роки тому +3

    सारै मन रोयो यो कथा सुन्दा मलाई पनी मेरो आफ्नो कथा लेख्न मन लाग्छ तर म लेख्नै सक्दिन हिमत नै आऊदैन के गर्नु म हाल दुबै मा छु हजुरले सुनाउने कथा म सधै सुन्छ अती राम्रो लाग्छ

  • @ishworpokharel7360
    @ishworpokharel7360 Рік тому +3

    सारै म छोर्यो मेरो नि यस्तै पीडा पोख्ने ठाउँ रैछ कसरी हो पठाउने मिल्छ भने कसैले भन्दिनु न पिलिज

  • @sarmilaangdembe6436
    @sarmilaangdembe6436 2 роки тому +5

    अती मार्मिक जीवनको कथा हजुरको🙏😭संसारमा कुनै कुनै महिलाहरु यतिसम्म गिरेका हुन्छ्न् 😡 जस्लाई के भन्ने हजुर 😢 जिन्दगी यस्तै हो हजुर सलाम छ हजुरलाई अझ धेरै मजबुद हिम्मत बढाउँदै अघि बढ्नुस् 💪🙏तपाईंको बच्चाको भविष्य अझ मजबुद बनाउनुस् विर्सिदिनुस त्यो कालो दिनलाई Be SMile Nd strong 💪🙏

  • @nirdoshsharma3087
    @nirdoshsharma3087 Рік тому +4

    अर्को episode मा उन्नतीको दुर्गति सुन्न पाइयोस्।

  • @lataghimire1747
    @lataghimire1747 Рік тому +2

    जनक राना दाइ पत्रकार गङ्गा लामाकोमा जानुस उहले नेपाल झिकाउनु हुन्छ 😢😢😢

  • @gamingmedia2794
    @gamingmedia2794 2 роки тому +4

    म पनि सुन्दै छु हजुर को डीईआर कल्याण हाल साउदी अरब बाट धेरै सुन मन लाग्छ

  • @pravinkunwor511
    @pravinkunwor511 2 роки тому +7

    बर्सौ पछि डियर कल्याण लाई सुनने मौका पाईयो! वाउ, what a voice...

  • @bishaltamang9296
    @bishaltamang9296 2 роки тому +10

    यो संसरमा स्वार्थी मान्छेको कमी छैन।

  • @balu_magar1671
    @balu_magar1671 2 роки тому +17

    साच्चिकै मन मुटु छुने कार्यक्रम अनि कार्यक्रम प्रस्तुत गर्ने शैली साच्चिकै मन मुटु मा बस्न सफल छ।🙏🙏🙏🙏🙏

  • @surendrakapair8401
    @surendrakapair8401 3 місяці тому

    DEAR Kalyan dai Hajur Lai many many Thanks 🙏

  • @theafterlife4157
    @theafterlife4157 2 роки тому +5

    Kasto mannai ruwaune Katha janak bhaiko 😭😭😭

  • @TaraLama-jx8oz
    @TaraLama-jx8oz 5 місяців тому

    Sarai ramro lagyo yo katha sunera m dherai roya ra tyo kt Lai Kaile ramro nahos uslai pni hajurlai jati runu paros 😭😭😭😭

  • @rubinakoirala7851
    @rubinakoirala7851 Рік тому +1

    यो धर्तीमा यस्ता कलन्क आइमाई पनि हुन्छन् है😢😢😢 कति सम्म कि पापिनी रैछ नकती त तेस्लाइ सात जुनी सम्म पनि तद्द्पिनु परोस् यो भाइको पाप ले😢😢😢😢

  • @tarabigu4852
    @tarabigu4852 2 роки тому +5

    कोहि केटा मान्छेले धोका दिन्छ कोहि केटि मान्छेले धोका दिन्छ यस्तै छ स्वारथि दुनिया😭😭😭😭😭😭😭😭😭

  • @ChhitijRai-i8p
    @ChhitijRai-i8p День тому

    पहिले पहिले सुन्दै जादा कथा निकै राम्रो लाग्दै थियो र दु:ख लाग्दो पनि थियो र म पनि रोए पनि तर जब बिहे भए देखि उता खासै मन छोएन किन कि माया एक ठाँउमा छ सम्पत्ति अर्को ठाँउ मा त्यसैले आफुले दु:ख गरेको सबै सम्पती चाहे जो सुकै होस धेरै विश्वास गरेर सब सुम्पिनु हुदैन म अहिले मलेसिया बाटै सुनी रहेको छु

  • @dipikarohit4476
    @dipikarohit4476 2 роки тому +4

    M hjr Ko yo dear Kalyan program hamesha sunne garxu m Panjab dekhi sundai Xu mero Katha lekhdinu vayko kashto layo daju ❤️❤️❤️❤️

  • @navinsankalpadewan8529
    @navinsankalpadewan8529 2 роки тому +1

    सुन्दा सुन्दै आँखाबाट आँसु खसेको पत्तै भएन।जे जे भयो एउटा सपना सम्झिएर भुल्ने प्रयास गरिदिनुहोस्!र बाकी जीवन खुसी बनाउन प्रयास गर्नुहोस्।यहाँको कानुनी लँडाई सफल होस्।पीडा दिनेलाई तपाईंको आशुले कहिल्यै खुसी नमिलुन्!र एकदिन पश्चातापमा जलेर तपाईंको पाउ समाएर रुने दिन आओस् !

  • @niruraee688
    @niruraee688 2 роки тому +7

    म साइप्रस बाट नै सुनी रहेको छु

  • @junusaru5618
    @junusaru5618 2 роки тому +1

    दुखका कथाहरु मोबायलको पर्दा भित्र सुनिदा पनि आफ्नै मनको पर्दामा गुन्जियको जस्तो लाग्छ । मन दुखेर आउछ मन टुटेर आउछ 😭😭😭😭😭😭नमस्कार दादा हजुर साह्रै मिठो आवाजमा यो दुखका कथा सुनाउनु भो मलाई साह्रै मन पर्छ विगत 24बर्ष देखि म यो कथा रेडियो मा सुन्ने गर्थे महिले तर अहिले मोबायल मा सुन्ने गर्छु ❤️❤️❤️❤️

  • @ramjitchaudhary1403
    @ramjitchaudhary1403 2 роки тому

    जनक राना जिकाे कथाले अति नै मन मुटु छाेयाे। तपाईं महान अनि सत्य हुनु हुन्छ। उन्नति जस्ता महिलाको कहिले भलाे नहाेस

  • @manbhomjan6105
    @manbhomjan6105 2 роки тому +3

    बिगत 22बर्ष देखि निन्तर सुन्दै आइरहेकोछु
    सबैलाई मन्त्रम्क्त बनाउने हजुरको यो अबाजलाइ म सल्युट गर्छु ।

  • @mainakarki2541
    @mainakarki2541 2 роки тому +2

    अति दुख लागो यो घटना सुन्दा मेरो आँखा बाट यति आसु बगे की आज सममा यति रोयको थियन तपाइँले साइप्रशमा हुनु हरु सग सम्प्ररका गरेर पत्ता लगाउन सक्नु हुन्छ

  • @gitarai9893
    @gitarai9893 2 роки тому

    निकै मन छुयाे कति खेर अाशु झर्‍यो थाहै भएन 😢💔😢💔😢💔😢💔😢💔😢💔😢💔😢💔😢😢💔😢💔😢

  • @sangmootamang6655
    @sangmootamang6655 2 роки тому +4

    Dear kalyan dai hjr ko boli ma mithas xa sadai hjr ko boli sunirau lagxa 🙏❤️

  • @kastupmagar8827
    @kastupmagar8827 2 роки тому

    Janak rana g Sarai mon xoyo hjr ko yo katha la

  • @prakashdiyali1031
    @prakashdiyali1031 2 роки тому +4

    मन छुयो ❤️

  • @chandramarai6816
    @chandramarai6816 2 роки тому +1

    Hait Kosto man choyo bhai tapaiko dukha vari ko Katha le himmat nahara Vai 😢 😭 😢 really heart touching story

  • @susilakarkee8032
    @susilakarkee8032 2 роки тому +19

    सोजो श्रीमान को फाइदा लुट्न सम्म लुटि छे नखरमाउलीले बुडो लाई छोडेर गए पनि उस्ले कमाको सम्पती किन लानु मान्छे त चाहिएन त्यो बेस्या लाई तेहि मान्छे को सम्पती को के लोब 😭😭😭

    • @ChandraKumarMagar-dw7cp
      @ChandraKumarMagar-dw7cp 2 місяці тому

      Ke garnu hjr dherai kt dherai manxe xan poisa ko paxi parne ....j garxa poisa le garda rahex hjr..

  • @sitasanu1233
    @sitasanu1233 2 роки тому +3

    dear कल्याण सर नमस्कार 🙏🙏मेरो पनि आफ्नो जिन्दगी को वियोगान्त कहानी छन। हजुर को यो सुमधुर आवाज बाट प्रसारण गरिदिन अनुरोध गर्दछु dear कल्याण 🙏🙏

  • @tmgbidyatmgbidya4901
    @tmgbidyatmgbidya4901 9 місяців тому

    Dear kalyan hjr karyakarm nasuda ma you tube bat sunne garchhu hjrko karyakarmle dukh belama malam lagaune karyakarm ho malai dherai man parchha hjrko karyakarm dear kalyan dada❤️❤️❤️🙏🙏🙏

  • @santoshnepal1060
    @santoshnepal1060 2 роки тому

    सारै मन छोयो हाल अहिले म मलेसिया।

  • @dineshkhatribhojpure2486
    @dineshkhatribhojpure2486 2 роки тому +6

    सानै देखि खोल्सा खोल्सी मा टिप्दै थियो f.m एरियल मा तार जोडेर चप्लेटी ढुंगा मा बसेर सधै सुन्थे आज धेरै पछि प्रबास मा बसेर सुन्दै छु मन कता कता पुग्दै छ्😍😍

  • @KamalKumar-cf9qn
    @KamalKumar-cf9qn 2 роки тому +6

    दाई नमस्कार केछ हजुरको खबर सन्चै हुनुहुन्छ दाई हजुरको कार्यक्रम धेरै वर्ष देखि नै सुन्दै आएको छु दाई सारा नेपालीको कथा धेरै मिठो आबाज मा सुन्न पाउँदा आफूलाई भाग्य मानि ठानेको छु दाई हजुर लाई धेरै धेरै शुभ कामना छ

  • @bipinkadayatofficial
    @bipinkadayatofficial 2 роки тому +2

    सुरु गरियो अछाम हाल काठमाडौ बाट❤️❤️

  • @kastupmagar8827
    @kastupmagar8827 2 роки тому

    जनक जि सारै रुन मन लाग्यो

  • @ishwarsinghyakha558
    @ishwarsinghyakha558 Рік тому +2

    कोटेश्वर काहा होला नि उहाको खाजा घर ?? भेट्न मन लाग्यो हजुर ❤❤🙏

  • @kishankarki2111
    @kishankarki2111 2 роки тому +3

    Dherai dukha Lagdo katha raixa k garani jindagi sir

  • @domasherpa9515
    @domasherpa9515 Рік тому

    Sachikai yo katha sunda aakha bata aasu jareko pathai vayana😭😭

  • @amritaranamagar1123
    @amritaranamagar1123 2 роки тому +2

    Dear kalyan daju hajur boli sarai ramro lagxa sunirahu jasto

  • @dipakchaudhary3195
    @dipakchaudhary3195 2 роки тому

    Dherai man paryo

  • @ShreejanaRai-kt4iv
    @ShreejanaRai-kt4iv 29 днів тому

    जनक दाई मैले यो तपाई को कथा २ पल्ट सुनि सके को छु तर मन नै थाम्न सकिन 😢😢

  • @prakashbogati4872
    @prakashbogati4872 2 роки тому

    यति कथा सुने तर जनक जि को जस्तो कथा आज सम्म सुनेको थियन फिल्म काहानी मा देखेको थिए bt reall लाईफ मा नि हुदो रैछ पहिलो चोटि थाहा भयो यो कथा बाट सबै झर्लङ भयो र धेरै भन्दा धेरै सचेत हुन सल्लाह दियो an be strong janak brother

  • @hiratamang5443
    @hiratamang5443 2 роки тому +29

    सारै मन दुखेउ 😥हाल म पनि साइप्रस बाट सुन्दै छु।

  • @royalrubin5315
    @royalrubin5315 2 роки тому +1

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @bisnutamang8768
    @bisnutamang8768 2 роки тому +7

    Heart touching story😢😢😢😢Be strong brother🙏🙏🙏

  • @purnimashyangtan3619
    @purnimashyangtan3619 2 роки тому +3

    Dherai man dukheu & awesome your voice hjr daju😘😍

  • @मामुरसानु
    @मामुरसानु 2 роки тому +1

    असाध्यै मन छुन्छ हजुर ले प्रशारण गर्ने कथाहरुले।पहिला सानो छदा गाउँमा हुदा रेडियोमा सुन्थे हजुर लाई अहिले yubtube मा सुन्छु।

  • @manjubhandari3964
    @manjubhandari3964 2 роки тому +7

    दाइ हजुरको बोली धेरै मन पर्छ ।

  • @chumanoli3841
    @chumanoli3841 2 роки тому

    धेरै मन पर्ने कार्यक्रम हाल दोहा कतार बाट सुन्दे छु

  • @sushashrestha6437
    @sushashrestha6437 Рік тому

    २०५२ साल देखि सुनेको मेरो कथा डियर कल्याण सर , तपाईंको गलामा सदैव सरस्वतीले बास गरि रहुन ,

  • @nepalibloggerineurope4574
    @nepalibloggerineurope4574 2 роки тому +47

    बुडि sang झगडा भएर रातिको 12 बजे एक्लो महसुस भएर यो कथा सुन्दै छु अनि यि आखा का आशु पुछ्दै छु ।।।कस्तो पापिनि हुन्छन यो महिला को जात आफ्नो बुडाले गरेको माया कहिले बुज्दैन😭😭😭😭😭😭💔💔💔

  • @indiradahal238
    @indiradahal238 9 місяців тому

    Aahha Merai love story yaad aayo baye Malai ❤❤❤❤ ta

  • @shantichaudhary9023
    @shantichaudhary9023 Рік тому

    मन छोयो

  • @greshirai2382
    @greshirai2382 2 роки тому

    Dherai barsa paxi feri hjur Lai sunna paya aaj dherai Mero Bala pan miss vko xa & magical your voice dear kalyan Dada

  • @manishamagar511
    @manishamagar511 2 роки тому +1

    Ma yo katha sunira raurakoxu sarai marmik kathaha deyar kalayan 🙏🙏🙏🙏😢😢😢

  • @dhanbahadur1999
    @dhanbahadur1999 Рік тому

    सरै मान छोयो तपाईंको कथा हल मलेशिया बत सुन्दै छु

  • @गिरिराजअधिकारीराजअधिकारी

    कति निष्ठुरी मुटु भित्र बसेर क्यान्सरका किटाणु जस्तो घात गरेकी है ऊन्नतिले ऊनलाई पापको सजाए भोग्नै पर्दछ एक दिन पक्कै पनि ।

  • @nehatmg5129
    @nehatmg5129 2 роки тому +2

    Aru ko kahani sunda pani afnai kahani jstai lagxa ystai xa sansar papi manxe haru le garda😭😭😭😭😭😭

  • @starbmmagar9809
    @starbmmagar9809 2 роки тому +1

    अति हृदय विदारक कथा हजुर ले वाचन गर्नु हुन्छ (डियर कल्याण) हजुर लाई प्रत्येक हप्ता सुन्छु युट्युब मार्फत !!!!

  • @SanjeebGhimire-ch6li
    @SanjeebGhimire-ch6li 7 місяців тому

    malaai sarai man paryo yo katha how could i meet this honourable person i am also liveing in koteshwor right now❤❤❤

  • @rubinarai4183
    @rubinarai4183 8 місяців тому

    Mero Katha ra hjr ko Katha Autai raixa mero ni baba malai maubashi le kuteko thiyo mero dada Nepali aarmi hunuhunthiyo ma sanai thiy toy belama udhepur gaighata bat sunirakoxu 😢😢❤❤

  • @laxmi342
    @laxmi342 2 роки тому

    Hjr ko jivanko katha suner sarai roye moh start dekhi antay sammai nirantar

  • @indiradahal238
    @indiradahal238 9 місяців тому

    Hart touching 😢😢😢😢😢😢

  • @samitpariyar3206
    @samitpariyar3206 2 роки тому +2

    कुनै दिन तेस्ले सम्जेर रुनि दिन आउँछ

  • @tamusandesh6987
    @tamusandesh6987 2 роки тому

    ह्जुर को बोली धेरै राम्रो लाछ सुन्दा आनान्द आउँछ यो जिन्दगिको कथाले मनै रुआयो

  • @ritamagar4470
    @ritamagar4470 2 роки тому

    Yo daii lai veter salut garna man lageko xa uha ko sahashh dekher koteswor 🙏🙏🙏🙏🙏

  • @sitrambc4401
    @sitrambc4401 2 роки тому

    Sarai dhukha lagyo hajur ko katha sunera 😭😭😭😭😢😢

  • @subbatamangtamang5958
    @subbatamangtamang5958 2 роки тому

    सुनलाइ सुरु गरीयो 😘😘😘

  • @ShreejanaRai-kt4iv
    @ShreejanaRai-kt4iv 29 днів тому

    तर एक न एक दिन कसो यो पापिनि लाई तपाई को आसुले पोल्ने छ र यो कथाले दुनियाँ लाई रुहाएको आसुले पोल्ने छ पापिनी😢😢

  • @indrajitgharti7439
    @indrajitgharti7439 2 роки тому +18

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭यो महिलाको पुरै शरीरमा किरा परेर मरेको सुन्न पाइयोस्

  • @durgamisoon55
    @durgamisoon55 Рік тому

    sarai man xoyo😪😪😪😪😪

  • @bhaikajaghothane1521
    @bhaikajaghothane1521 2 роки тому

    Heart touching story

  • @krishnagh1877
    @krishnagh1877 2 роки тому +37

    दुख झेल्नेहरुको लागि घाउमा लगाउने मलम जस्तै मेरो कथा जिबन जिउने साहारा ,दुख बिसाउने चौतारी हो। Dear Kalyan 🙏🙏🙏

  • @shrezasunar175
    @shrezasunar175 2 роки тому

    Really sad life story 🥺🥺 best program ❣️ jasla malai inspiring garx ki life vaneko struggle ho Kai garnu parx

  • @maheshranabhat4483
    @maheshranabhat4483 Рік тому

    तपाईं को आँसुको सराप लागोस जनक दाजु

  • @shortsvideo6631
    @shortsvideo6631 2 роки тому +1

    दिल्ली बाट सुन्दै छु दादा

  • @Doremon12344
    @Doremon12344 2 роки тому

    Sarai runa man lagyo malai pani hajurko pida sunyara

  • @kumarxitari6058
    @kumarxitari6058 2 роки тому

    Dear Kalyan sir hjur t bhagwon rup hunuhunxa love u

  • @chatralimbu7566
    @chatralimbu7566 2 роки тому +1

    La balla aayechha haptama 2 choti aaunu paro kalyan dai

  • @saradchhetri6350
    @saradchhetri6350 2 роки тому

    कति मिठो बोलि छ हजुरको दाइ म त fida छु हजुरको बोलिमा म हाल कतार बाट ❤️LOVE U DAI❤️

  • @mankomarigharti467
    @mankomarigharti467 Рік тому

    Mero pani akdama manai xune karekaram yo katha sunda mutu xoyo man ruyo 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭Taslai kahilai ramro nahos runu vanda bikalpa khi baki nahos

  • @kamalatamang2821
    @kamalatamang2821 2 роки тому

    संसार यतै छ सबै माया धोक हुदो रै छ मा कतेर बट सुन्दै छु !

  • @samjhanarai7128
    @samjhanarai7128 2 роки тому

    राम्राे लाग्याे यो कथा

  • @nishumaya8756
    @nishumaya8756 2 роки тому +3

    100%good hjr ❤️❤️

  • @GamerBOY-kc2mo
    @GamerBOY-kc2mo 2 роки тому

    Janak ji m pani Dang bat sundai xu hjur r mero pida ekai x yatti ho hjur nari bat pidit m logne bat pidit yo duniyama sojhako kam xain

  • @madanrai439
    @madanrai439 2 роки тому +3

    यात्रा मा शुनिरहेकाे छु ।

  • @bhawanidhakalneupane6930
    @bhawanidhakalneupane6930 2 роки тому

    Hearth touching story

  • @sitakhatrikhatrisita3297
    @sitakhatrikhatrisita3297 2 роки тому +3

    तेस्लाइ त बाच्नै दिन हुदैन तेस्तो माया गर्नी बुडाे लाई धोका दिनि लाइ

  • @lataghimire1747
    @lataghimire1747 Рік тому

    अति ठूलो पिडा😢😢😢😢

  • @shishirdangol1508
    @shishirdangol1508 2 роки тому

    Sarai dukha lagdo katha rahexa be strong daju

  • @sharmilaq8342
    @sharmilaq8342 2 роки тому

    मन छोयो 😭😭😭

  • @shantitheeing1602
    @shantitheeing1602 2 роки тому

    🥺🥺🥺be strong brother hjrko abako sapana haru sab pura garun vagwanle 🙏🏻🙏🏻hjrko kathale aasu khasiko pattai pyena god always bless you ..tapaiko emandarita ani aasuko pap lagni xa teslai ekdin

  • @Kamal-qp3sv
    @Kamal-qp3sv Рік тому

    Heart tuching line 😭😭😭😭

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 роки тому

    Bigat 16barsa agi Dekhi sundae aayeko yo program Maro favorite ho aamae haru la kun bela ktikher gat grxn pto hudaena dai tapae ko parisarm pasina Maya ko aabasya papa laganex usalae life is struggle dai take care

  • @topbhandaria9410
    @topbhandaria9410 2 роки тому +2

    ati man xyo hajur ko jiwan ko katha maro ghar pani rolpa ho