उद्दण्ड ओलीको हातमा एमालेको भविष्य, न्यायाधीशदेखि आफ्नै नेता निसानामा, कहिले खुल्ला चेत ?
Вставка
- Опубліковано 15 тра 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
१०० % सत्य र साहसीक अभिव्यक्ति
पत्रकार महोदयलाई लाखौं सलाम
पत्रकार ज्यु अब सहकारी पीडितलाई न्याय दिनको लागि बोल्नुस।
नेपालका मिडियाहरुको के कुरा गर्ने यिनिहरुले आफ्नो कर्तव्य सहि ढङ्गले निर्वाह गरिदिएको भए आज यो अवस्था आउने थिएन !
जनार्दनको पालामा के भएको थीयो भन ओलि ?
यो हो कि त्यो हो टेलिभिजनको प्रस्तोता पनि फन्टुसै रहेछ मनपरि ढंगले फैसला गर्ने न्यायधिशलाई जो कोहिले पनि गुनासो र आपत्ति जनाउन सक्तछ ।
एस्ले आफुले आफुलाई नेपालको राजा हु भन्ठान्छ । एस्लाई यमलोक पुराउनु पर्छ ।
धन्यवाद।
सत्य जहिले तितो नमिठो हुन्छ तर कुरा सहि हो ह
तर संसदले बनाएको ऐन कानुनलाई अदालतले खारेज गर्ने निर्णय प्रती तिब्र असन्तुस्टी छ।जनताको सर्बोच्छ संसथा संसदका निर्णयहरु खारेज गर्ने ब्युरोक्रेट न्याधिशलाइ संबिधानको कुन धाराले अधिकार दिएको होला?
लाजमर्दो कार्य। संगठित भष्ट्राचार गर्ने कार्य बन्द गर । यस्ताे कार्य गरेकाे भए कार्वाही काे दायरामा ल्याउनु पर्छ।
यो त सर्बोच्चले उल्ट्याएका कुरा भए ! छानविन र अभियोजन नभएका अनियमितताका काण्ड कति छन् कति ?
Jay rajatantar
❤❤❤❤❤❤❤
Good ♥️♥️♥️🌹🌹🎄🙏✊
देश घाति केपि
यो मिडिया पनि 12 भाइ को कान्छो भाइ हो कि कांग्रेस को निजि मिडिया हो।
तलि पण्या मेरै भाल्या जित्तो,माथि पण्या मेरै भाल्या जित्तो।
यो भ्रष्टाचारको मुली ओली शेरे र प्रचण्ड यस्ता झोलेको शासन राना र राजाको भन्दा फरक देखेन।
छानविन गर्ने प्रशस्त सरकारी निकाय छन ती निकायलाई मजबुत बनाउनुको सट्टा निकम्मा बनाई उल्टै उक्त निकायले गर्ने काम गर्न खोजी सो निकायको कर्मचारी जस्तो बन्न खोज्नु पनि गलत नै हैनर
देशकाे धमिराे याे उखानेलाई कहिले बुझछन नेपाली भडाले।
सकारात्मक पक्षकसैमा देख्दिन सुधार ल्याउने छाँट कुनै पार्टीहरूमा छैन सबै कमाउन गएको भन्ने स्पस्ट छ।अहिले सम्मको इतिहासमा सम्झन लायक कुनै नेता छैन
अव पनि यस्ता धुन्धकारी-अराजक देश-दोहनकारीहरु बाट देश बन्छ र जनताले सुख-शान्ती पाउछ भनेर आश गरेको हो भने त्यो जन्तु हो,जनता कदापी होइन ! जय पशुपतिनाथ !
तिन खम्बे निती अनुसार, कुन खम्बासंगको सेटिंगमा, कानुनमै नभएको, घण्टा तोकेर, मान्छे तोकेर, समय तोकेर आदेस दिने अधिकार न्यायधिसहरूलाई कस्ले दियो? कानुनपनी नेपाल र नेपालीहरूको विपक्षमा जानु भनेको, त्यो न्यायलय होईन।
पछि फर्केर हेर अोली
Tyakkai thik bhannu bho
काङ्ग्रेस भन्दा ठूलो
के पि छा ने
केपि काे हालि मुहालि कहिले सम्म रहला यिनले अाफुबाहेक अरु लाई इमान्दार देख्देनन्
yasle adalat ko man hani gardai chha
के पी चाेर देश छाेड !
ओलि फोबिया भएको छ कि के हो ?
एमालेका भाडाका सांसदहरू पाईरहेकाछाै केपी ओलिसमेत रबिलामिछानेकाे भाडाकातत्टुभएर संसद र संसद बाहिर खटिएका छन, एमालेले अब भाडामा सडकमा पनि साठ दिने भनेका छन भाडामा केपी ओलिका भाडाका जुलुस पाएपछि सहकारी ठग स्वतन्त्र पार्टी को आवाज ठुलो हुदैछ।
सबै भन्दा ठुलाे डाँका
एमाले नेपालको भाइरस रबिले बुझेकै छैन केपिले काखमा राखेर घाती निमुतेको
यस्तो भए न भने त पाटि राम्रो हुनुनिपयाे नि😅
yasko boli kati sunnu
Chhanmin samiti banaunu parxa thik xa aarop lagepaxi ispasti karan pani dinupxa hyna yo nirankus sasan vayena
Tanaashah bane ke pi jikati lakhetne sathi ekklai basaulaa
Ba bahulay ke
यस्तै अभिव्यक्तिले गर्दा झन्डै मुखमा औला पस्यो😂
Charilai Singapur bata Nepal lyayera marna lagaune, arkako party phutanue, hajarau biga jagga nilne Oli Hudar ho.
माचिक्ने पत्रकार यस्तो पनि न्युज हुन्छ ?
३३ किलो सुन तस्करी को छानबिन प्रतिवेदन गायब पार्ने पनि यिनिहरु नै हुन! किन गायब पारे? यिनका आफ्ना पुत्र कुपुत्र को को पर्ने भए भनेर गायब पारेको हो?
Sabai laai hadai samma u to garau
इद्ं भ्रष्टं,उदं भ्रष्ट बा।
हिजो जनार्दन शर्मा लाई संसदमा बोल्न न दिने एमाले ओली जी रबी को प्रोटेक्सन किन ?
Yasko ke pi😂😂
एमालेमा अाेलि भन्दा खराव अरु पनि भर्खर देख्न पाईदैछ उत्ताधिकारि जन्माएकाेमा धेरै धन्यवाद
Khate K puchar
ta patrakar pani uhi hos
Yo udand nai ho
Yemale ko Sabai vanda fata Neta kpi oli nae ho
Nepal ko sabai bhanda corrupted leader 😢
Yes ka manda le ta yo bhanda kada xan u ta neta po ho ta
Janataley nabhujey ko kura k bhaney samsad kasai ko personal espastikaran diney Thau hoina tehi bhayera congress ley rabi lai bolna na diyeko .waha ley jati pani bolna paunu huncha tara chanbin samiti ma ..sarkar side ley bipakchi ko mag na suney ko karan Aja yo din ayo ..herda congress na-ramro dekheye pani real galti satta pakcha ko cha..kina ki sattah pakcha Jabarjasti gariraheko cha yo Sabai prachanda sarkar dalney daar ley ho
Thik garanu vayo oli jiley
Kp oli fatha ho
पत्रुकार😂
कांग्रेस को दलाली गर्नु भन्दा एक छाक खाएर बस के युटुबे
कस्काे प्रबकता हुन यी पत्रकार?
फटा चाेर केपि
भ्रष्टको नाइके ओलि हो
Oli jindabhad.
सबै भन्दा उदन्ड प्रबृत्ति भएको के पि ओलि नै हो सहकारी ठगि मा यसका नेता कार्यकर्ता समेत पर्ने छन गिरि बन्धु को जग्गा कौडीको भाउमा विक्री गरेर नितिगत भ्रष्टाचार गरेर खायका पाखण्डी राष्ट्रवाद बिरोधि के पि नै हो
Yo ukhane oli jasto ghamad ghamandi jhuto bolne jasto neta nepalma aru koi xainan.Aruko astitwa swikar nagarne ukhane desko sakuni banera desma yudda nimtayauna khojdai xa.Bharastchar thagharuko samraxyak olile afai indialai nakabandi launa pathayera paxi bahir chahi india birudda bolera vitra chahi indian rajdut n netalai veti lampasar pareko khokro rastrabad ni dekhiyekai ho.Amale ko party party name matrako ho yo sab kp company ho
त काग्रेस को भरिया त आफुलाइ मिडिया भन्छस ??
योहो टिभी ओली विरोध गरेरै ज्यान पालेको छ ।
यो गोरु पत्रकार कुन दल्को हो
सम्सद ओलिको बाउको होर काङ्ग्रेस लाई बोल्न नदिने ?
🎉Oli super leader.
जेल हाल्नुपर्छ वलीलाई
Yo yemale gau Dekhi Kendra samma vrasta chha.
Yoho is congress media outlet for sure
तपाई सहकारी ठगको पक्षमा कि ७० लाख पिडितको पक्षमा ??? तपाईंलाई ८४ म जनताले देखाई दिनेछ । सधैं सत्यको पक्षमा बस्नुहोस् otherwise keep silence
K p ba jindabad😂
यो देशको फटाह भनेकै वली हो । किट्नी फेल हुनेगरी हानन्ु पर्ने थियो किन बाँकी राख्यो ।
कांग्रेस को पाल्तु यु टु बे हरू ले कमेन्ट पढ्छन कि पढ्दैनन् हो खासै राम्रो कमेन्ट देखिदैन त।
समाचार निस्पच्छ ढंग ले बनाऊनु पर्यो खालि कांग्रेस को गुलाम बनेर समाचार बनाऊने?
Kanun vanda mathi oli ho ra tanasahi prabirti
काँग्रेस boycott gar desh bata
No good midiya
Yo patrakaar kukur rahexa yar.
Kura nabujhi .kina Janina Oli ko paxi kina pareko xa.
Lut ko naike,aba sahakari lamichane lai khelayers sakcha yesle
Jay rajatantar