शत्रुलाई ठाउको ठाउ पछार्ने यो १ अचूक उपाय ।
Вставка
- Опубліковано 16 вер 2024
- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।mob..9851053911
अनि याे भिडियो हाम्रो शत्रुले पनि हेरिरहेको हुनसक्छ ,यदि उसले पनि हजुरले भन्नुभएकाे जस्तो हाम्रो नाम लेखेर गर्याे भने उसले गरेको हामीलाई लाग्छ कि उसलाई हामीले गरेको लाग्छ त गुरु जी ?
Dubailai lagx holani😃😃😃
Um hota hamalai lagxa ki nai guruji
,*@@manitarai1023
प्रणाम गुरु तिहारमा धुब बत्ती बालेको टीका लगाउने भन्नू भएको थियो आलि बुझिएन कृपया यसै मार्फत बताई दिए आभारी हुने थिए
जय हाेस् गुरूदेव । जानकारीकाे लागि धेरै धेरै धन्यवाद ।
हाे गुरु सारै खुसिकाे उपाय बताईदिनु भयाे गरिखाकाे देख्न नचाहने धेरै हुदारहेछन गुरु जय हाेस
thank you guru
खै गुरु झन झन बैरि बडेर अायका छन जत्ति राम्राे गरछु जत्ति मित्रता बडाउछु भन्दानि झन पाे सत्रु बडदै अायका छन वाेरि परि शत्रु कै घेराे भैसक्याे गुरु किन हाेला गुरु मलाई त सारै यक्लाे भय गुरु हाम्राे किन हाेलात खै मत निरास भैसके
Malai ni tastai vaxa
Guruji🙏satru matra badhirako xan jhagada kalah Kasai sanga gareko xaina ra poni dukha Dido rahexan biramile kahilai xaddainatw😢😢😢
खुसी लाग्यो गुरु देब
धन्यबाद गुरु आफ्नो मान्छे हुन्छ शत्रु हरु यक चोटी कोशीस गर्नु पर्यो
Dhannya bad guru ji gyan badnuvakoma
Thank you so much guru ji hjrko ramro ramro sandesko lagi 🙏🙏🙏🙏
गुरु जि 🙏🙏🙏 म तेस्तो छैन कि झगडा गर्ने रिस गर्ने तर जाहा गुरु जि हरु लाई हेराउदा खेरि सर्ही सत्रु को रिसिबी छ भन्छ्न कसरी थाहा पाउने कि कोहो सत्रु भनेर 🙏🙏🙏🙏🙏
Nabita Rai.
Guru ji thank you your info I lessen tips is I love.
नमस्ते । हजुरको ज्ञानको प्रश्रान ले गर्दा हामीले उचित मार्ग मिलेको छ। हस्त धान्ने वाद।
thanks for your good advice. jay gurudev
vbrg.
Ho dhery jaane
🎉🎉 Good advice gurudev thank you for the informations guru Namaskar 🎉🎉🎉🎉🎉🎉
Thanks guruji for precious information
बिना कारण सत्रु लाग्छ सहि हो👍️
गुरुजी नमस्कार । कुन सत्रुले नराम्रो गर्दैछ दुख्ख दिने देभी देवता मसान बोक्सी लगाउने को हो भनेर सजिलै चिन्न सकिने र कुन सत्रु ले कुन सक्तिको अथवा कुन देवि देवताको शक्ति चलौदै छ भनेर जन्न सकिने मन्त्र सधना र तेस्को विधि बताए हामिजस्ता सोजा आज्ञानि ले पनि गर्न सकिन्थ्यो कि...।गुरु प्रती आभार प्रकट गर्दछु ।
Namaskar gurudev thanks very much yes saadh michera hairan paarxan dadagiri dekhaauxan hajur k garoon ?
पैसा खाएर बेपता भएकोलाई यो काम गर्दा पैसा फिर्ता दिन्छन त गुरुदेव मलाई बताई दिनुहोसन गुरुदेव
thanks guru ekadami ramro lagirahe x hajur ko progaraam haru
Thank you guruji
Thank you for your answer 😊😊👍👍
गुरु जि प्रणाम शत्रुहरु धेरै छन कस्को नामलेख्नेहो थोरै पनि भएनि पुग्छ भन्नू भयको हजुर ले बरु पनि भैमा खन्नयाएर भय पुग्थो होला गुरु जि भाडो मै त कसरी लेख्ने होला पिल्ज भनिदिस्योन गुरु जि 🙏🙏🙏
राम्रो उपाय खुसी लाग्यो
गुरु ज्यु प्रेम प्रणाम श्री कृष्ण राधेश्याम राधेश्याम राधेश्याम जि को जय श्री राधेश्याम
सुझाबको लागि धन्यवाद गुरू जी
आफ्नै आफन्ता हरुले सत्रुको बेबार गर्छ त के गर्नी त? गूरु जी 🙏
Thank you Guruji esta.naya.kura.haru.ko.jankari.didai.garnu.hola.tks
गुरु जी नमस्कार ठीक छ 🙏🏻🙏🏻🙏🏻
Good news Guruji
तपाई धन्यवाद
Thanks Guru for the remedy
Satru ek dhanda badi bhayema k garne guru ji.
Thank you so much guruji Namste 🙏🙏🙏
राम्रो लाग्यो मलाइ तपाइको Video हरु अनि मेरो कस्तो लाग्छ नि तपाइलाइ
चाेरेकाे पैसा फिर्ता ल्याउने तरीका के छ गुरु ? मान्छे चिनिसक्याे तर पैसा लिएको देखेको छैन अब के उपाय गर्नुपर्ला गुरु जी ?
धेरै धेरै धन्यबाद छ गुरु जि नमस्कार नमन
एक भन्दा बढी शत्रु छन भनेपनि गर्न मिल्छ गुरु यो बिधि अनि महिनावारी हुदा गर्न मिल्छ कि मिल्दैन
गुरु प्रणाम! म सुबेदी को छोरि हो सापकोटा को बुहारी हू मेरो ईस्ट देबता कुन हो भनी दिनू भयो भने आभारी हुने थीए
Namaskar gurudev thanks very much yes
धेरै धेरै धन्यवाद सर
Good news guru
so great sir
गुरु हजुरलाई धेरै धेरै धन्नेवात छ यक दिन भुल्याे भने फेरि के हुन्छ त
🙏🙏🙏🙏🙏नारायण नारायण गुरूजि धेरै धेरै धन्यवाद छ
Thankyou rudraksha mero manko sathi nai vaidinu vayo thank you
Thank u guruji yo sujhav diyeko ma
Hjr lai dyerai dyerai dhanyebat xa hai guru ji
Shatru nahin tha China bane ke ghar ne Guruji please batai dinon na derai samasya bhairav request garchu hajur lai🙏🙏🙏🙏🙏
Thankyou guruji mero manko sathi tapai nai hunu vo thankyou
Guru darsan 🙏🙏🙏hajur lai kahile cal garda thik hola plz vanusna…🙏 ma Nepal 🇳🇵 ma xena..but hajur saga k hi kura gari nai yo upaya gare ramro hola plz replay me guru ji 😍😍😍🇳🇵🇳🇵🇮🇱🇮🇱🇮🇱❤️❤️
Good
मलाईत अचम्म लाग्यो । योत एउटा दुश्टको काम हो । श्रोता दर्शकहरु यति सारो परंमपरागत र अपराधीक सोच? सत्रुलाई आफ्नै ठाउँमा छोडि दिने आफु आफै प्रगति गर्ने । सत्रु भन्ने स्थाई नहुन सक्छ । उसलाई लडाईयो भने आफु पनि दुर्बल हुन बेर छैन ।
पानी चाहिँ कस्तो पानी हाे गुरु ? चर्पिकाे सेफ्टी ट्याङ्की भित्रकाे पानी हाे कि आचि(चाक) धुन ठिक पारेको पानी हाे ?
शत्तु 2,4 जना भयो भने सबै को नाम पालै पालो लेखमनि गुरु????
Yo salko tiharko Bhai-tikako sait ke kosta chha. Pls ajoi Es bisoi ma reply dinu hous...
thank you guru
हो र गुरु जि मलाई पनि सारै शत्रुले सताएको छ
Guru g mero yeutai sattu chha tyo lai ठाउँको ठाउँ गराउनुपरेकोछ
Thank You Guru G 🙏
Thankyu guruji atayntai ramro sujau dinnu vakoma
Thanku gurug hajurli dhari dhari danaxa
धेरै सतुर भय कसरी नाम लेख्ने गुरू जी
Malai tw gahar ko satru dhakra kahi lagdina guru jii astai india ko satru badha ko xa tinaru lai dhaluni garai dinu na guru jii
होइन गुरु अति राम्रो जानकारी दिनु भएकोमा
शत्रु त धेरै छन कस्को नाम लिनु
Omnama sebaya
Ghr ma shanti nahuni jaila aauta na aauta birami huni garnw lako kaam pura nahuni yesto yesto huni k karad la hola guru vandinu na
Jay guru ❤❤❤❤❤😊😊😊
Thank you so much guru ji
jay shree radha jay shree krishna gurudav
धन्यवाद छ गुरु
Guruji prAnam tapai ko sabai video herchu dheri ramro lagcha yesailay mero naam L bata awcha mero istadev k hola
Tq sir ani aafnai barima tyo chamal ra maas gadna hunxa ki hudaina ghar aagan ma gadna hunxa ki hudaina
Guru namaskar
जय होस गुरु र एक कुरा बुझन सकिन कि यो चाबल लिएर पुब पसिम उतर दक्षिण कुन दिशा तिर लागनु परनि हो खुलसता पारेर फेरि भिडियो गरि पठाई दिनु होला गुरु हस त आजलाई यति नै फेरि अको पात्तो मा भेट हौला है त गुरु
Guruji hamlai pani tastai vax jata bat pani bat naramro vako sattur badhirax
धन्यवाद गुरु जि म पनि तेसै गर्छु
Kasto ho hanuman sindur guru
Kuni mantra jap garanu pardina guruji
Thanks you , Guru
thanks for you💓
हजुर्को जय होस गुरु 🙏🌺🙏🌺🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏🕉️🙏
Thank you for idia
Yasatai vaierax गुरु ji😢😢😢😢😊
गुरु जि मलाई शत्रु ले सताउन लाको 7 बर्ष भयो जागिर खाको रिस ले केहि हुन दिदैन्न मेरो घरमा 3 जान मरिसके अब मलाई तेस्तै भको छ नसोचेको पुग्छ नत सान्चो हुन्छ mami pani depression ma janu vyo ma pani birami vko vai garxu gharko manxe le dukha deko x k garne hola
Guru g satruko nam thaha xain vane chai garn milxa ki nai🙏
तपाईँ ले पनि विरोधीलाई ठाउँ को ठाउँ ढालेर राजा बन्नुस् न।
जय श्रि कृष्ण 🎂🎂🍟🍟🍓🍓🍎🍎🍅🍅😍😍
Tnq so much guru. 🙏🙏🙏🙏📿📿📿
नमस्कार,धन्यबाद गुरु ।
घरको नजीक आफनै ढाऊमा चामल गाडदीदा हुनछ की हुदैन गुरु
Guru Bina Karan dukha diraako cha satrule
गुरु त्यो चामलमा कतीजना को सम्म नाम लेख्न सकीन्छ .?
गुलाफो ७ पात मध्ये सबैमा शत्रुको नाम लेख्नेछ कि कुनै एउटा?
शत्रु हरु बढी छन भने कति शत्रुको नाम लेख्ने गुरु
Tnxz a lot guruji without any reason some enemy always tries to fight with me
गुरु सत्रु को नाम र बोक्सि लगेको मान्छे को नाम एउटै हो भने के यो मन्त्र काम गर्छ रह
Garnu yo bidi garyo vani ramro hun xa
गुरु नमस्कार
मेरो घरमा पनि यस्तै भईराखे को छ मेरो जग्गा को वरीपरी छिमेकी हरुले जग्गा मिच्ने र अनायासै दुख दिने काम गर्दछन रिसाउछ्न झगडा गर्दछ सधै पेल्ने हेप्ने मात्र काम गर्दछन तर हामिबाट गल्ती नै भएको हुदैन गुरु यस्को पनि उपाय बताई दिनु पर्यो र शत्रु वरीपरी छ ति सबैको नाम लेख्ने होकी एकजना को मात्र हो गुरु प्रष्ट परिदिनु पर्यो ।
Woow nice information
Thank you
गुरु नमस्ते तपाईं ले हनुमान सिन्दुर को बायामा भिडियो बनाउन🙏🙏🙏🙏🙏🙏