नेपालको संविधान || भाग २४ || निर्वाचन आयोग || nepalko sambidhan || Part-24 ||

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • नेपालको संविधान || भाग २४ || निर्वाचन आयोग || nepalko sambidhan || Part-24 ||
    यस भिडियोको बारेमा
    ------------------------------
    यस भिडियोमा नेपालको संविधान भाग २४ निर्वाचन आयोग खण्डमा समावेश भएका सम्पूर्ण धाराहरुको व्याख्या गरिएको छ । नेपालको संविधानको यस भागमा निर्वाचन आयोगको गठन प्रकृया काम कर्तव्य र अधिकारको बारेमा उल्लेख गरिएको छ । लोक सेवा तयारी गर्ने विद्यार्थी र नेपालको संविधान २०७२ को बारे चासो राख्ने जो कसैलाई पनी यो भिडियो निकै उपयोगी हुनेछ ।
    मेरो बारेमा
    ---------------------
    नमस्कार, म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु ।
    ✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
    ➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
    𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
    / bisnuprawa
    𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
    / bishnuprawa
    Twitter
    / bisnuprawa
    ➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
    ➤©®:bishnu prawa sapkota
    ➤ Tags
    #नेपालकोसंविधान #निर्वाचन_आयोग #नेपालकोसंविधान२०७२ #भाग२४ #नेपालकोसंविधानभाग२४ #nepalkosambidhan #loksewa_tayari #loksewa_preparation #loksewa_nepal #loksewatayari #bishnuprawa
    नेपालको संविधान, भाग २४, निर्वाचन आयोग, nepalko sambidhan, Part-24 ,
    , nepal ko sambidhan 2072, constitution of nepal 2072 in nepali,नेपालको संविधान २०७२,नेपालको संविधान सम्बन्धी जानकारी,नेपालको संविधान २०७२ का विशेषताहरु, निर्वाचन आयोग, निर्वाचन, संघीय निर्वाचन, loksewa tayari nepal,study of constitution of nepal,constitution of nepal 2072,constitution of nepal,शाखा अधिकृत तयारी, लोक सेवा तयारी,नासु तयारी,संविधनका वस्तुगत प्रश्नहरु,संसदको गठन, संसदीय निर्वाचन २०७९, शिक्षक सेवा आयोग

КОМЕНТАРІ • 36

  • @SaruGhimire-ok8ml
    @SaruGhimire-ok8ml 3 місяці тому

    Dherai ramro teaching style. Thank u so much.

  • @laxmineupane8802
    @laxmineupane8802 8 місяців тому

    धन्यवाद गुरू

  • @JagatRawal-lb8pc
    @JagatRawal-lb8pc 2 місяці тому

    धन्यवाद गुरु

  • @YaGya_KhadKa
    @YaGya_KhadKa Рік тому +1

    सर को भिडियो नियमित रूपमा हेर्दै आएको छु । सरले हकदैया, हदम्याद, म्याद र तारीख सम्बन्धि भिडियो बनाईदिए आभारी हुने थिए ।❣️❣️

  • @skdahal091
    @skdahal091 5 місяців тому

    धन्यवाद सर ❤

  • @BikkiKumarmandal-pn9gb
    @BikkiKumarmandal-pn9gb 6 місяців тому

    धेरै राम्रो सर

  • @manojchaudhary2963
    @manojchaudhary2963 Рік тому

    अति नै आवश्यक information

  • @jhalakbasnet517
    @jhalakbasnet517 Рік тому

    Thankyou sirrr

  • @vicky7773
    @vicky7773 Рік тому

    🎉🎉🎉🎉

  • @kasindardas5242
    @kasindardas5242 Місяць тому

    ❤❤❤guru

  • @sunitaranabhatt126
    @sunitaranabhatt126 Рік тому

    अत्यन्तै सरल सहज तरिकाले बुझाउनु हुन्छ धन्यवाद आदरणीय सर !

  • @prajanadhikari6116
    @prajanadhikari6116 Рік тому

    ❤❤❤❤

  • @sunilchy145
    @sunilchy145 Рік тому

    Tq so much sir

  • @user-og2ei3gt4k
    @user-og2ei3gt4k 8 місяців тому

    Thank you so much sir❤

  • @upendrasahani7786
    @upendrasahani7786 10 місяців тому

    Sir u r very good human being.
    Thanks from my deep heart for helping us
    Your videos are so usefully
    Keep it up

  • @kamleshkumarpaswan2307
    @kamleshkumarpaswan2307 8 місяців тому

    Tqsm sir❤❤

  • @prabhathapa3192
    @prabhathapa3192 Рік тому

    Khub rameo hununxa sir❤

  • @ghanashyampokhrel3556
    @ghanashyampokhrel3556 8 місяців тому

    I am from Kapilvastu
    राष्ट्रिय मानवअधिकार आयोगको बारेमा पनि जानकारी गराइदिनु हुन अनुरोध गर्दछु!!!

  • @sirjanasharma3921
    @sirjanasharma3921 Рік тому +3

    सर हजुरको शिक्षण शैली सारे राम्रो लाग्छ। हजुर सङ्ग कन्टयाक कसरी गर्न सकिन्छ।

  • @kopila281
    @kopila281 Рік тому

    धन्यबाद sir 🙏🙏🙏

  • @user-fh4df3fy7t
    @user-fh4df3fy7t 8 місяців тому

    "Nepalko Sambidhan ma Paryatan, Sanskriti ra bikash ko awadharana" yo topic ma video banaidinus na sir🙏

  • @ramdattabhatta6857
    @ramdattabhatta6857 Рік тому

    U r good teacher.

  • @ramacharya1111
    @ramacharya1111 11 місяців тому

    Good job dada❤🌹🌹

  • @viratanju4588
    @viratanju4588 Рік тому

    सर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको अन्तरसम्बन्धको पनि बनाउनु 🙏🇳🇵

  • @upendrayadav9339
    @upendrayadav9339 Рік тому

    Good job sir ❤❤

  • @lawkakura
    @lawkakura 2 місяці тому

    सर अरु बाँकी पनि बनाउनुपर्यो ।

  • @mantimro735
    @mantimro735 Рік тому

    बहुदलिय ब्याबथापन र पन्चायत काल कहि कसरी सुरु भयो र इ दुई लाई व्याख्या गरेर भिडियो बनाउनु सर

  • @jayantipandeya1788
    @jayantipandeya1788 7 місяців тому

    सर निर्वाचन प्रणाली बारेमा नि

  • @pnojha6170
    @pnojha6170 Рік тому

    सरकारका ३ अंगको बारेमा जरैदेखि स्पष्ट पार्ने पार्दिनु न ।।। ani power of separation बारेमा पनि

  • @anitasunar7105
    @anitasunar7105 Рік тому

    सर अरु भागहरु पनि छिटाे राख्नुहाेस् न।

  • @srighimire8025
    @srighimire8025 Рік тому

    सरल तवरले बुझाउने प्रयासमा सुमधुर आवाजले सुनमा सुगन्ध थपेको छ।

  • @janukabista9749
    @janukabista9749 Рік тому

    सर भाग 20 भेटिन त 😢

  • @umarfarooque9444
    @umarfarooque9444 2 місяці тому

    Sr Nijamati ain aaepxi ...Adhikrit ko lagii Bachelor nai chahinxa ki master ...plz tell me

  • @laxmikhatri2562
    @laxmikhatri2562 Рік тому

    ❤❤❤❤