८० वर्षको उमेर को बुवाले गर्नुभयो गजबको काम ! तरकारी खेतीबाट लाखौं लाखको आम्दानी

Поділитися
Вставка
  • Опубліковано 7 лют 2025
  • आज हामी रामबहादुर जिसी ज्यूसँग अन्तर्वार्ता गर्दै छम। उहाँले विगत लामो समयदेखि तरकारीको बिउपलहरु बेच्ने गर्नुहुन्छ। र उहाँले धेरै वर्ष पहिलादेखि नै कृषि क्षेत्रलाई निकै लगाब गरेर चासो राखेर बुझ्ने प्रयास गर्नुभएको थियो। ५० वर्षको अनुभव साथसाथै आफूले जानेका कुराहरु सिक्न पाउने र आफ्नो घरपरिवार सबैको साथ सहयोग पनि मिल्ने हुनाले उहाँले यो व्यवसाय गर्नुभएको हो
    । हजुरलाई यो भिडियो कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर अनि सब्स्क्राइब गरिदिनुहोला।

КОМЕНТАРІ •