गुरुजि प्रणाम 🙏 मेरोघर ललितपुर महानगरपालिका वा न २२ बुगमतिमा हो मेरो प्रस्नछ घरमा सासू ससुराको बार्सिक अर्थात जुठो परेको समयमा कपासको बत्ति काट्न हुन्छकि हुदैन काटेको बाति पछि बाल्नु हुन्छकि हुदैन
काल सर्प योग भनेको के हो? यो कति समय सम्म रहन्छ? यसको प्रभा कस्तो हुन्छ ? काल सर्प योग को समधान कसरी गर्ने ? प्लिज गुरु हजुरलाई मेरो ठूलो अनुरोध धेरै संग बुझे कसैले चित बुझ्दो कुरा गर्नु भएन । म हजुर को सबै भिडियो हेर्दै र धेरै कुरा हरु फ्लो पनि गराछु र धेरै कुरा बुझ्ने मौका नि पाको छु । मलाई हात देखाउने ठाउँमा काल सर्प योग छ भन्नु हुन्छ तर स्प्रष्ट संग समधान को उपाय कहिले भन्नु भएन । मलाई शिव भगवान कै नाग भको भयर शिव लिङ्ग मा र नाग्थान् मा सोमबार गाईको दुध चढाउँदा यो दोष हटने विश्वास ले आज करिब एक वर्ष धेरै भयो होला म रोज बिहान नुहाएर चढाउन गर्छु । यो कुराले गुरु म धेरै नै दुखी छु मनमा धेरै कुरा हरु खेल्छ । रोज को पूजा गर्छु गंगा जल शिव लिङ्ग मा चढाउँछु बाबा धाम जाँदा लिएर आको छु । म धेरै नै चिन्ता मा छु गुरु । हाल मैले सोमबार मंगलबार र बिहीबार को वर्त बस्ने गरे को छु । मलाई हजुर प्रति धेरैनै ठुलो आशा छ मेरो मासेज पढनु हुन्छ भन्ने मंगलबार म हनुमान चालिसा पढेर ब्रत बस्ने गर्छु।
🙏🙏🙏नमन गुरुदेव 💕💕अाभारी छु 💕🙏🙏 मनमा शितलता प्राप्त भएको जानकारी गराएको हजुरलाई 🙏💕💕अध्यात्मिक चिन्तन धेरै मन पर्छ 🙏🙏हजुरको वाचनमा देवताको शक्ति सदैव रहिरहोस् भन्ने कामना 💕💕 प्रभु विना अाज हाम्रो को छ मुरारी 💕💕 दु:खी भइ ध्यान गर्छौ कृष्ण पुकारी 🙏💕💕💕ॐ नमः भगवते वासुदेवाय 🙏😍🙏🙏
जय गुरुदेब हजुर याे युग मा गुरु काे रुपमा अवतार लिएर हामीलाई ग्यान प्राप्त को अबसर मिल्ने भयो , जय गुरुदेब🙏 औशी बार्न लाई बुवा हुनुहुन्छ आमा हुनुहुन्न हामीले कस्तो तरिकले बर्नु पर्क्स होल , जय गुरुदेब्🙏🙏🙏
गुरु हजुरकाे भिडियाे बाट सिकेर धेरै पूजा,बर्तहरु गरिराछु,हजुरकाे भिडयाे हेरेर म धेरै खुशी छु,पहिले नै म भगवानकाे आस्था राख्थे।अहिले त कुनै बर्त लिनु अिघ भिडियाे अनिबार्या हेरेर मात्र लिने गरेकी छु।धन्याबाद।
Guru ma paila choti sarad gardaixu yo bhanda agadi dai le garnu hunthiyo maxutiye ra afnai gharma garna chahanxu sarad garna mai janu parxa.sankar bhatt,rai
radhey radhey guru ji mero buwa aama hunu hunna sasu sasura pani hunu hunna tara hamro jatma sarad gardaina tara m chahi sorha sarad barxu ra ausiko dinma sidha garxu ramro ki na ramro guruji sujhab pau radhey radhey
Guruji jay shree radhe jay shree krishna Guruji aja bhanda agadi tinwota comt gareko thiyen guru intajar gari bashi raheko xu guru jay shree radhe jay shree krishna
जय श्रिराधे। यस कुनै मा जन्मा उत्सवको कुरा थियो ।तपाईले भन्नु भएको थियो पुरूसोतम महिनामा जन्म उत्सव मनाउने भन्नु भएको थियो तर मेरो कुनै अरू गुरूले भन्नु भएको छ। जन्म पुरूषोतम महिनामै भएको भए मात्र मनाउने नभए पछाडी मनाउने भन्नु भएको छ ।यस्तै श्राद्द पनि मृत्यु पनि पुरूसोतम महिनामा भएमात्र गर्ने नभए अर्को महिना गर्नु पर्छ भन्नु भएको छ ।यस्तो उत्तर मिल्दै छैन यो कसरी हुदैछ ?
नारायणमः गरु हजुरलाई धेरै धेरै धन्यवाद हजुरको हरेक कार्यक्रम हेर्ने गर्दछु अतिनै राम्रो लाग्छ अब लाईभ कार्यक्रम पनि ल्याउनु भयो झन राम्रो लाग्यो अाफ्नो मनमा लागेका सबै मनसाय राखन्न पाईने भयो
गुरु म धर्म कर्म मा अति नै बिश्वास गर्छु जति बेलादेखी हजुर को महामय आवाज को वाणी हरु ग्रहण गरने अबसर पाए यो युतुब मार्फत अनि मेरो जीवन मा धेरै परिवर्तन आयको छ यो हजुर को कारण ले हो तर गुरु मैले बच्चै देखि मासु खादै आए छोड्न लाई धेरै कोसिस गरि सकिन गुरु खान्छु अनि पछि पछुतो लाग्छ छोड्न चाहन्छु सकिरहेको छैन केही उपाय पताइदिस्यो न म यो मासु मम्सा देखि टाढा रहन सकु
प्रणाम गुरु हजुरको प्रस्न उत्तर कार्यक्रम सुने ज्यादै खुशी लाग्यो सबै जसो जिज्ञासा को पूरा भयो तर एउटा कुरा मैले बुझिन कुरा के भने मलाई भगवान को सेवा गर्दा बिहान बेलुकी डल्लो बत्ति बाल्लु मन पर्छ के सबै भगवान को पुजामा यो बत्ति बाल्नु ठिक हुन्छ कि हुदैन यो जानकारी पाउने आशा मा छु गुरुदेव ।
गुरुजि प्रणाम 🙏 मेरोघर ललितपुर महानगरपालिका वा न २२ बुगमतिमा हो मेरो प्रस्नछ घरमा सासू ससुराको बार्सिक अर्थात जुठो परेको समयमा कपासको बत्ति काट्न हुन्छकि हुदैन काटेको बाति पछि बाल्नु हुन्छकि हुदैन
Jaja hos guru🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Radhe Radhe Gurudev Pranam🙏🙏🙏 hajurko program bata dherai lavandit vaka xau, hajurlai koti koti Dannebad Gurudev
gaygrounamasker
राधे राधे गुरूजी यस्तो राम्रो सलाहसूजाब को लागी मुरी मूरी धन्यवाद 🎉🎉🙏🏼🙏🏼🙏🏼🙏🏼
आजको दिन कस्तो छ
ॐ जय श्री राधे गुरु!
काल सर्प योग भनेको के हो?
यो कति समय सम्म रहन्छ?
यसको प्रभा कस्तो हुन्छ ?
काल सर्प योग को समधान कसरी गर्ने ?
प्लिज गुरु हजुरलाई मेरो ठूलो अनुरोध धेरै संग बुझे कसैले चित बुझ्दो कुरा गर्नु भएन । म हजुर को सबै भिडियो हेर्दै र धेरै कुरा हरु फ्लो पनि गराछु र धेरै कुरा बुझ्ने मौका नि पाको छु । मलाई हात देखाउने ठाउँमा काल सर्प योग छ भन्नु हुन्छ तर स्प्रष्ट संग समधान को उपाय कहिले भन्नु भएन । मलाई शिव भगवान कै नाग भको भयर शिव लिङ्ग मा र नाग्थान् मा सोमबार गाईको दुध चढाउँदा यो दोष हटने विश्वास ले आज करिब एक वर्ष धेरै भयो होला म रोज बिहान नुहाएर चढाउन गर्छु । यो कुराले गुरु म धेरै नै दुखी छु मनमा धेरै कुरा हरु खेल्छ । रोज को पूजा गर्छु गंगा जल शिव लिङ्ग मा चढाउँछु बाबा धाम जाँदा लिएर आको छु । म धेरै नै चिन्ता मा छु गुरु ।
हाल मैले सोमबार मंगलबार र बिहीबार को वर्त बस्ने गरे को छु । मलाई हजुर प्रति धेरैनै ठुलो आशा छ मेरो मासेज पढनु हुन्छ भन्ने मंगलबार म हनुमान चालिसा पढेर ब्रत बस्ने गर्छु।
राधे राधे गुरूदेब 🕉️🕉️🕉️🕉️🕉️🙏💐🙏🌹🙏🏵️🙏🌺🙏🥀🙏🌷🔔🔔🔔🔔🔔🔔🔔🔔🔔💓❤️💝❣️🧡🧡❣️❤️💓🧡गुरूदेब हजुरले सुनाउनु भयकाेमा धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🧡❣️💝❤️💓💓❤️💝❣️🧡
Jai Shree Krishna radhhe radhhe guru jee mero patdan ko utatr dinu vayna
🙏🙏🙏नमन गुरुदेव 💕💕अाभारी छु 💕🙏🙏 मनमा शितलता प्राप्त भएको जानकारी गराएको हजुरलाई 🙏💕💕अध्यात्मिक चिन्तन धेरै मन पर्छ 🙏🙏हजुरको वाचनमा देवताको शक्ति सदैव रहिरहोस् भन्ने कामना 💕💕 प्रभु विना अाज हाम्रो को छ मुरारी 💕💕 दु:खी भइ ध्यान गर्छौ कृष्ण पुकारी 🙏💕💕💕ॐ नमः भगवते वासुदेवाय 🙏😍🙏🙏
Readrea र यो एक आधार हो
जय श्री राधे गुरु🕉️🕉️🕉️🌺🌺🌺🙏🏻🙏🏻
गुरुजी प्रणाम दैनिकी पुजानगर्दै सुर्यभागवान लाइ जलचढाउन मिल्छ कि मिल्दैन
िभएको पन पय
राधे राधे गुरुदेव 🙏🙏
: गुरु ज्यु , कति भगवानको मुर्तिको पुजा गर्न मिल्छ आफ्नो घरको मन्दिरमा वा पुजा कोठामा कृपया बताइदिनु भए म आभारी हुनेथिए ।
Any thing for view
@@samirgaming459 q'/////azgljgszhh hu Dr
राधे राधे गुरुदेव हार्दिक नमन 🌿🌿🌹🌹🌹🙏🙏🙏🙏
राधे राधे गुरुदेव हार्दिक नमन 🌿🌿🌿🌹🌹🌹🙏🙏🙏🙏
Guru gi mero hajur lai koti koti pranam hajur ko parbachan le nai ma dhannya bhaye ko masug garxu ma aabari xu hajur ko jaya jaya hos 🙏🙏🙏🙏🙏
कोइला धुप महिलाले हाल्न हुन्छ कि हुँदैन गुरु जि बताई दिनुन
कृपया
हुन्छ
Jay guru ji🙏🙏🙏🙏🙏🙏 dherai ramro kura🙏🙏 hajur bata dherai kura siknu pauda khusi lako xa ra suni rako panixu guru dhanya bad guru 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
, सिरु को बत्ती बाल्नु हुन्छ कि हुदैन गुरु? बाल्नु हुन्छ भने कति ओटा बाल्नु पर्छ गुरु?
यकदम चित बुजनि परसदिनु भयाे गुरुजि राधे राधे
गुरु नमन छ गुरू घरमा सानोकेतुके लगाऊन हुनछकी हुदैन भनीदिनू न गुरू राधे रादे
गुरू जी वर र पीपल रोप्दा जमिनमा उम्रेको रोप्नु हुदैन बोटबिरूवामा उम्रेको रोप्नु पर्छ भन्ने सुनिन्छ के यो कुरा सत्य हो?
3y7
Zxc
गुरु जि राधे राधे हजुरकाे कार्यक्रम हेर्ने गर्छु धेरै कुरा सिक्ने मौका पाएकी छु हजुरलाई धेरै धेरै धन्यवाद
Radhey radhey Guruji ❤️🧡
back
जय श्री मन्ननरायण 🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏💐🙏🌺🙏
जय सिरी राधे राधे गुरू सारै राम्रो जानकारी दिनुभयो हजुर लाई कोटी कोटि परनाम
जय गुरुदेब हजुर याे युग मा गुरु काे रुपमा अवतार लिएर हामीलाई ग्यान प्राप्त को अबसर मिल्ने भयो , जय गुरुदेब🙏 औशी बार्न लाई बुवा हुनुहुन्छ आमा हुनुहुन्न हामीले कस्तो तरिकले बर्नु पर्क्स होल , जय गुरुदेब्🙏🙏🙏
जय श्री राधे राधे जय श्री किष्णा किषणा जय गुरु देव को जय होस 🙏🙏
Darsan om om jay jay guruji dev hara hara madbev radhe radhe 🌜🌜🌞🌞🌹🌹❤️❤️💐🌺💐💐🌻🎁🌼🌼🥀🥀🧶🧶🍎🍎🥭🥭🍏🍏🐚🐚🔔🔔🥥🥥🛍🎁🎁🌼🎁🌻🎁🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
Om jaya Shree radhe jaya Shree Krishna gurugi pranam 🌹 i
jaya shree radhe guruji Namaskar dhere ramro vidiyo cha khushi lagyo
धन्य बाद गुरु धेरै कुरा जानकारी पाईयो राधे राधे गुरु ❤❤❤❤
Jaya shree Radha ji krishna Guruji 🙏🏼🌹🙏🏼🌹🌹
राधे राधे गोबिन्द गुरू यहा को जय होस्
Guru hajur lai koti koti namaskar cha hai.guru malai hajur ka sabai kura man parcha
राधेराधे गुरुदेव कोटिकोटी नमन प्रणाम गुरुआमामा नमन प्रणाम 💐🙏🙏🙏❤️❤️❤️
जये श्री राधे गुरुजी धेरै ग्यानगुनका कुरा सिकाउनु हुन्छ हामी अाभारी छाै
जय श्री राधे जय श्री कृष्ण गुरु जी गुरु अामा 🙏🙏🙏🙏🙏🙏🙏🙏
Jay shree radhe jay shree krishna guru ji
गुरु हजुरकाे भिडियाे बाट सिकेर धेरै पूजा,बर्तहरु गरिराछु,हजुरकाे भिडयाे हेरेर म धेरै खुशी छु,पहिले नै म भगवानकाे आस्था राख्थे।अहिले त कुनै बर्त लिनु अिघ भिडियाे अनिबार्या हेरेर मात्र लिने गरेकी छु।धन्याबाद।
नमस्कार गुरु जी😊😊😊
Jay sriman narayana Gurudev 🌷🙏🌷🙏🌷🙏🌷
Jai Shri Radhe Jai Shri Krishna Guruji 🙏🙏🌹💮🌻🌹🙏🙏🌹💮🌻🙏🙏
श्री राधे कृष्ण गुरूदेव 🙏🙏🙏🙏
Radheradhe guruji. hajurle. Parshan. Gardai. Aaunu. Bhayako. Dharmdarshn. Hamishbai. Kirtage. Bhayakaxau. Dhannebadaxa. Guruji. Hajurlai. Palpa. Rampur. Bata. .
Jati jati janma bhayepani Jaha jaha janma bhaye pani pravhuma prem rahosh ,radhe radhe
जय गूरु देब हजुर लाई कोटी कोटी नमन घेरै कुरा सीक्न पाईयो हजुर लाई धेरै धेरै धन्यवाद 🙏🏻🙏🏻🙏🏻🙏🏻
Guru ma paila choti sarad gardaixu yo bhanda agadi dai le garnu hunthiyo maxutiye ra afnai gharma garna chahanxu sarad garna mai janu parxa.sankar bhatt,rai
राधे राधे गुरु धेरै राम्रो कुरा सुन्न पाइयो ।कतिपय नयाँ कुराहरु थाहा पाएँ यसको लागि धन्यवाद
darshan. guru deev hajurle denu bhya ko gayan sansasr bhari bsne sara nepali man ma santi mele ko xa
जय राधे राधे गूरू हजूर लाई कोटी कोटि नमन
Jay shree radhe jay shree krishna
ॐनमाे भगवते बाशुदेवाय बाशुदेवाय 🙏🙏🌼🌼🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎जय गुरूदेवाय राधेराधे 👏👏👏👏👏🍇🍇🍇🍇🍇🍇🍇🍇🍇🍇🍇🍇🍇
Jià Shri Krishna Radha 🙏💐 gurug namn 🙏💐👍👍👍
🙏🙏🙏 namaste guruji lasagodhrala tusi ropya ra puja garnu huncha guruji vadainus na
राधे।राधे।गुरुजी।पार्नाम्मन्साहारिबार्मन्लाइपुज्नहुन्छकिहुदाइनपर्स्तपारिदिनुहोला
Rahde rahde guru dehv🙏🙏🙏🙏
गुरूजि नमन गुरूजि पुर्णिमनकाे बर्तमा खिर परसाद बजाएर भगवानलाई भाेग लगाएर बाकी रहेकाे आफुले खान हुन्छ कि नाई
राधे राधे गुरु हजुरको प्ररबचन मलाई सारै मन प्रछॐनम
Ok thanks you hajur guruji dab Jsn shree Naraya
radhey radhey guru ji mero buwa aama hunu hunna sasu sasura pani hunu hunna tara hamro jatma sarad gardaina tara m chahi sorha sarad barxu ra ausiko dinma sidha garxu ramro ki na ramro guruji sujhab pau radhey radhey
Dhanyavaad hjr lai
Radhe Radhe Jay shree krishna 🙏🙏 ati sunder Gurudev 🙏🙏🙏
Jay Radhe Shree Radhe🌺🌺🙏
Jay shree radhe jay shree krishna jay gurudev🙏🙏🌷🌷🙏🙏
Guruji jay shree radhe jay shree krishna
Guruji aja bhanda agadi tinwota comt gareko thiyen guru intajar gari bashi raheko xu guru jay shree radhe jay shree krishna
rade rade ghuru om nama sibay
Om nama bhagabate basudebay Hari 👏👏👏👏👏
Jaya shree Radha Jaya shree Krishna
धन्यबाद गूरू कूबेर नमस्कार
राधेराधेगुरुजिपर्नाम्सिम्पाजिबात
Radhe radhe guruji🙏🙏🙏🌷🌷🌺🌺🌺
Jai durģa mata ko jai thank u guru ji👏👏👏👏❤❤❤❤❤
जय श्री राधे राधे
गुरुश्रीमन नारायण गुरु युटुर हजुरलाई लाखौं लाख धनेबाद गुरु पिपल र बरमा दछिनफकेरपुजा गछनकिन गुरु महजुले बाचन गनु भऐकाे समपुणभागहरुहेछुतेसैलेसाेदे गुरु
Jai shree radhe radhe guru 🙏 pardam ♥️ om nam vagbate basudebaya nam 🙏
सहि हो गुरु जि राधे राधे💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
Kya shi radhe jay shiri kisna kuber Babu jashty hamro prm pta chh mittu sutkma nun. N khani ko ar th b tainu n
जय श्रिराधे। यस कुनै मा जन्मा उत्सवको कुरा थियो ।तपाईले भन्नु भएको थियो पुरूसोतम महिनामा जन्म उत्सव मनाउने भन्नु भएको थियो तर मेरो कुनै अरू गुरूले भन्नु भएको छ। जन्म पुरूषोतम महिनामै भएको भए मात्र मनाउने नभए पछाडी मनाउने भन्नु भएको छ ।यस्तै श्राद्द पनि मृत्यु पनि पुरूसोतम महिनामा भएमात्र गर्ने नभए अर्को महिना गर्नु पर्छ भन्नु भएको छ ।यस्तो उत्तर मिल्दै छैन यो कसरी हुदैछ ?
नारायणमः गरु हजुरलाई धेरै धेरै धन्यवाद हजुरको हरेक कार्यक्रम हेर्ने गर्दछु अतिनै राम्रो लाग्छ अब लाईभ कार्यक्रम पनि ल्याउनु भयो झन राम्रो लाग्यो अाफ्नो मनमा लागेका सबै मनसाय राखन्न पाईने भयो
जय श्री राधे जय श्री कृष्ण
Jay Shree 🙏🙏🙏🙏🙏 radhe radhe Om 🔱🔔 👏🔱 Nama bhagbate bashudevaye nama Guruji naman
Haxiyou aairahanu ramro hoki naramro guru g
Jay shree Ram.... jay Hanuman... radha radha.. jay shree krishna... guru jee pranam..... hajur ko pabatri bachan ko lagi pranam...
Omm namo bhagbatee basudevayee namo dhanebaad
Gurudev Radhe Radhe 🙏🙏mero gharko sidi isan ra bayebyeko bichama xa tya k rakhda ramro hunxa kripaya bataidisyosna gurudev 🙏🙏
राधे राधे गुरूदेब🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय गुरुदेव हजुरहरुकाे जय जय जय हाेस् ।
राधे राधे गुरुजि महिलाले गने सरादकाे बारेमा भनिलिनुहुन अनुराेध छ।
गुरु जि नमसते मलाई हजुर काे कारिकम मनपछ
Thankyou so much pandit ji jai SHREE Radea Jai shree Krishna God bless you 😀😀😀😀🙏🙏🙏🙏
राधेराधे गुरुहजुर🙏🙏
जयदेव जयदेव जयगूरूदेव श्रीकृष्ण राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे राधे
गुरु म धर्म कर्म मा अति नै बिश्वास गर्छु जति बेलादेखी हजुर को महामय आवाज को वाणी हरु ग्रहण गरने अबसर पाए यो युतुब मार्फत अनि मेरो जीवन मा धेरै परिवर्तन आयको छ यो हजुर को कारण ले हो तर गुरु मैले बच्चै देखि मासु खादै आए छोड्न लाई धेरै कोसिस गरि सकिन गुरु खान्छु अनि पछि पछुतो लाग्छ छोड्न चाहन्छु सकिरहेको छैन केही उपाय पताइदिस्यो न म यो मासु मम्सा देखि टाढा रहन सकु
मेरोजस्तै स्वभाब रै छ। मैले त छाड्न सके १० साल भयो।
प्रणाम गुरुदेव,लाख बत्ती अौसी र एकादशी तिथिमा कात्न हुन्छ कि हुदैन होला।
गुरू नमस्ते राती म suteko bela म sute माथि चमेरा आये र मेरो wari pari घुम्छ राम्रो कि नराम्रो हो
धन्यबाद गुरुजि
Jai shree Krishna
Radhe Radhe guru Naman grdaixu Belbari bat sawan mahina ma Bhaivb laxmimata ko Brat suru grda k hunx vani dinu his Bina Rai
Jaya Guru daba mahasowra 🙏🙏🌺🌺
रादेरादेॐजयनमाेनमजयगुरुहरहरमाहादेबदबदेब
प्रणाम गुरु हजुरको प्रस्न उत्तर कार्यक्रम सुने ज्यादै खुशी लाग्यो सबै जसो जिज्ञासा को पूरा भयो तर एउटा कुरा मैले बुझिन कुरा के भने मलाई भगवान को सेवा गर्दा बिहान बेलुकी डल्लो बत्ति बाल्लु मन पर्छ के सबै भगवान को पुजामा यो बत्ति बाल्नु ठिक हुन्छ कि हुदैन यो जानकारी पाउने आशा मा छु गुरुदेव ।
Radhe radhe guru dherai gyan paiyo dhannebad xa
Dhanyabadh Guru ji sabai jigyasa lageka prasna ko jawaf dinu vayo