भाईरल तारा बि.सी.ले दिईन चिज गुरुङलाई कडा टक्कर | Chij Gurung Vs Tara BC | Sarangi Sansar Ep.548
Вставка
- Опубліковано 12 жов 2024
- सुमधुर स्वरका धनी लोक दोहोरी गायक चिज गुरुङ र सुमधुर स्वरकी धनी चर्चित गायीका तारा बि.सी. बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#chij_gurung
#tara_bc
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 548
=======================================
Orginal Song Credit:-
Salla Dhupaile
Vocal:- Ganesh Gurung & Bishnumaya Gurung
Lyrics:- Ganesh Gurung
Music:- Ganesh Gurung
• New Nepali lok dohori ...
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Chij Gurung
♬ Tara BC
Chorus Singer:
♬ Rijan Sunar
♬ Manoj Bk
♬ Maina Rasaili
♬ Ramila BK
=======================================
=======================================
Musician Team
♬ Pramesh Ghimire - Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Ishwori Prasad Bhusal/Lukman Gharti - Madal
♬ Sunil Bardewa - Dholak/Tabala
♬ Kumar Lamichhane - Madal
♬ Pritam Thapa/Resham Magar - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
अर्गानिक लोक तथा दोहोरी गायक #चिज गुरुङ भाईको सब्द
"गाउँ विकासमा तिम्रो ध्यान ढल्केला
बूढो फेरि अर्की संग पल्केला" ले प्रतिक्रिया प्रस्तुत शब्द खत्रा लाग्यो ।
गायिका #तारा विसी बहिनीको आवाज संगै दुवैको प्रस्तुतिमा धेरै दम छ ।
गीत संगीत यात्रामा मंगलमय शुभकामना छ ।
आहा सारै रमाइलो चिज गुरुङ जाहा गयो तेहि रमाइलो अनि शुभकामना तारा सिस
चीज गुरुङ्ग भाईको शब्दले असाध्यै रमाइलो हुन्छ।। तारा बहिनीको स्वर पनि धेरै राम्रो छ अझै प्रगतिको शुभ कामना।।
विशेष धन्यबाद कमल ज्यु सारंगी सम्पूर्ण टीमलाई । नयाँ वर्ष २०८० शुभ कामना।
❤very nice ❤sweet song thank you so manchhe ❤
तारा बिसी बैनीको आवाजमा जादु छ जयहोस्🙏❤️
चिज को जैहिले पनि उत्कृष्ट सब्दा हुन्छ का🤘🤘🤘👈️👈️👈️
तारा बि सि र चिज सर को दोहरि सुन्दा अति नै रमाइलो भयो खुशी लाग्यो तारा बि सि लाइ सफलता को शुभकामना
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
A
ल है चिजभाई जसरी हुनछ जुनसुकै जुक्ति लायर भयर पनि यो तारा बि सी को चिलाई नमेटी भयन
शुभकामना तारा जि अनि चिज दाईलाई
बधाई छ तारा बैनि कोसिस गर्नु राम्रो छ ❤️❤️
तारा बि सि दिदिलाइ एउटा साथको खाचो छ साथ पाएमा भविष्य उज्ज्वल हुने थियो ।सफलता को शुभकामना सथै नव वर्ष २०८० को सम्पूर्ण मा शुभकामना 🎉🎉🎉🎉
बिशेष गरेर कमल भाईको स्टुडियोमा चिज भाईको प्रदर्शन अति अब्बल दर्जाका हुन्छन् आज पनि तरा बहिनीसँग धेरै मिठो चोटिलो टुक्काहरु सुन्न पाइयो सारङ्गी संसारमा धेरै मिठो दोहोरीहरू सुन्न पाउँदा धेरै ख़ुशी लाग्छ यो सबै कमल भाईको प्रयासले अनि मिहिनेतले गर्दा हो धन्यवाद होल टीमलाई 🙏🙏🙏🙏👍👌❤️
999
9999999😊99😊99😊99999😊9999
99999999999999999
तारा बैनिकाे याे अभुत कलाले स्थान पावस👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
आहा तारा बि,सि तपाईंको यति राम्रो स्वोर छ सफलताको शुभकामना ।🍅🍅🍎🇳🇵🙏🙏🙏
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍♥️💕🙏
रमाइलो भयो चिज जी को तुक्काले
आहा सारैइ रमाइलो दोहोरी
नयाँ परतिवा राम्रो छ दोहोरी बदाइ
तारा विसी एक दम राम्राे कलाकार चेली हो हैं
तारा मिस मन देखि बधाई छ दोहोरी छ शुभकामना छ ❤❤❤❤ सबैलाई
आहा सारै रमाइलो दोहोरी सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौँ लाख शुभकामना आदानप्रदान गर्दछु यस सारङ्गी सँसारका सञ्चालक कमल कुमार बिस्वकर्मा लाई उच्च सम्मान छ धन्यवाद हाल साउदी अरब बाट हेर्दै 🙏💘
तारा बैनीको पनि राम्रो स्वर रहेछ अवसर दिंदै जानू लन्ठु भाईको त के कुरा गरौं ।
At 37 minutes, 490 people are watching Live 😮 just wow!
अति रमाइलो दोहोरी ल बधाई तारा लाइ सांगीतिक यात्रा को सफलताको शुभकामना छ 💗👌
Nirjala Gurung and chij Gurung ko dohori sabhai ko mag chha.
तारा दिदी लाई सफल्ताको अग्रिम सुभ कामना
आहा चिज दाजि ❤❤
Shetai ramro dohari sarangi sansar ko timlai badhai xa
कडा रैछ तरा बिसी दिदी दोहोरीमा
Wowo wowo dami dohori chij Gurung and Tarabesi you to ko ❤🎉❤🎉❤🎉❤🎉❤
चिज भाइ &तारा बिसि बहिनी लाई
नया साल २0८0 को शुभकामना छ
चिजकाे चाेटिला टुक्का तारा बि.सिलाइ गाउनेमाैका दिनुभयाे कमलजिलाइ धन्नेबाद
साथै बबाल लोक दोहोरी भाका
Happy new year all Tara bc safaltako suvkamana
Chij ko big fan
बहुत रमाइलो लाग्यो,धन्यवाद सम्पुर्ण टिमलाइ
Jodi ramro mileko sarangi pariwaar lagaayat sabai janalaai badhaai chha.❤😂😊😊😊😊😊
Chij ko mahila netri Prati ko tippari kada lagyo..❤ thanks..!!
Ramro xa dohori
आहा ऊष्कृष्ट कोसेलि दुबै जनाको साथमा सारङ्गी सन्सार परिबारलाई हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना👏👏🎤🙏
आगामी दिन को सुभ कामना
Chij Gurung ko dohori man parchha malai sabai kalakar bhadai chha
Tara bainee le geet uthaye ko man paro malai wow
चिज भाई लाई जितेजस्तो लागोयो तारा ले
Always best singing 🎤🎤chij bhai 👏👏👍👍all the best
तारा बहिनिलाइ अगाडि वढाउँ सबैले साथ दिनुपर्छ
कल्लेहो भिडन्त भन्थे आज पो देखियो भिडन्त आज त् मलाई गीतको भाव एकातिर गीत एकातिर लाग्यो |
दियो दियो टक्कर दियो अस्मिता को हुने वाला बुढो चिज लाई 😁👍👌💕
सहीहो चिज रस योगेता बेगर काम छैन ; झले नेताले देश बिगारने मात्र हुन ।
नयाँ सालको शुभकामना छ सबैलाई
तारा बि क ले जति इन्द्रेनी मा तहल्का मचायको थिय।तेति यहाँ पाइयन।राजनिती तिर जादा पर्सङ्ग फरग भयो ।यति राम्रो पर्तिभा भयको कलाकार लाई अलि गाउघर मा चल्ने सुरिलो भाका दिई पुन गाउकै पाखापखेरो को गम्थन मन्थन मा गाउन लगाउनु रेशम निर्दोस्सङ्ग।चिज गुरुङ ले उत्पताङ र रोमान्तिक मात्र हो
Salute Xa Dubai Jana Lai, Best Wishes to both of you ❤️
आर्को तारा 🌟 को आगमन भयछ स्वागत साथै शुभकामना 👍💕
तारा बैनीको आवाज मां जादूमय छ सबैले साथ र सपोट दिनु पंच चिज़ भाई को बयान इतनी म सबद नै जैन सबैलाइ २०८० को शुभकामना छ
धेरै राम्रो त्यहाँसम्म पुर्याइदिनुहुने साथै सम्पूर्ण टिमलाई नमन्🙏
Tara Didi ko pani dohari dam cha ra chji vai ko ta ke kura garo he is the dohari king ❤
दोहोरीको किंग भाई चीज
एमालेको महिला सदस्य हुँ भनेर गर्जेकिलाई दिए चिज गुरुङले दह्रो दनक खुसि लाग्यो।
तारा सिस लाई सारङ्गी सन्सार ले गाउने अब्सर दिनु भको मा सलुत छ कमल सर लाई येस्तै गरि अगि बदाइदिनु होला अगर्ज हरु ले नया साल्को शुभकामना छ
Taraji ko sor sarai ramro Suninchha. naya prativa lai mauka dinu vayako ma sarangi sansar lai Dhanebad. Happy new year 2080
आह कति मिठो र रमाइलो चिज भाई र तारा बहिनिको आवजमा आनन्द आयो सुभकामना भाई बहिनिलाई😅😅😅
Ramro lagyo
Wow jati suneu UTI sunam sunam lagne voice🙏❤️
Dhanebad sarangi pariwar Tara sis ko Ati mitho kala gala le akdin lok dhorori ma raj garni xan❤❤
Aajako prastuti ramro xa sathai new year ko suvakamana sarangi sansar hol timlae
कमल सर!🙏🙏🙏अनि समस्त सारंगी संसार परिवारलाई र संसार भरि छरिएर रहनु भएका सम्पुर्ण महानुभावहरु सबै सबैलाई नव वर्ष २०८०को पावन अवसरमा हार्दिक हार्दिक शुभकामना ।।🌹🌹🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🎸🎸
तारा बहिनि धनयबाद रामाे् छ 15:20
आहा तारा जि ❤❤❤❤ के हो कुरा कडा पो आयो त चिज भाइ को त
Chji vs tara bc स्वर मीठो छ दबैई जनाको स्वर धेरै बधाई छ तथा शुभकामन🎉🎉🎉
Nice voice tara❤️❤
As always, Chij Sir you are the best. Thank you Rodhi ghar and thank you all. Best wishes. Love from London ❤❤❤❤
Sabhi kalakar ko Hardik badhai ho
स्यावास ताराजी,
शुभकामना!
मिठो भाका अनि चिज भाइ भय सि के चाइयाे 🙏
लय सिर्जना प्रेमराजा महतको हो !चोरि भयको हो!!
तारा बुनुलाई सबैले साथ सपोर्त गरिदिनु होला
दोहोरी सारै दमदार छ चिज भाइ र तारा बैनी को शुभकामना
Very nice song 🎵 all the best whole team
saringi sansar sampurna Holtimlai safaltako subhakamana xa india kerala cochin m G rod EranakaLam bata
Chij Gurung is king of live dohori wawaoo chij Gurung ko sabda
Aha ramailo dohori maja ayo 🙏🙏🙏 sabailai dhanyabad
धेरै राम्रो छ दोहोरि
तारा बिसी एक अब्बल कलकार बन्ने छन, सपाेर्ट गरिदिनु हाेला, राम्रो छ दाेहरि गाउने गला बधाई छ छाेरि सिखर छुनु!!!
आहा सारै रमाईलो दोहोरी सम्पुर्ण कलाकार टिमलाई सफलताको धेरै धेरै शुभकामना तथा 2080 सालको पनि शुभकामना 🙏🙏🙏🙏
अति रमाइलो गीत र शोर शुभकामना छ
Sharangi sansar lai thanks beautiful live dohori ko lagi.
अति राम्रो प्रसुति भाई चिज र बहिनि को शुभकामना छ ।
wowowo हाम्रि बाग्लुङ्गे चेलि बबाल शुभ कामना
Nice dohori best of luck to all sarangi team
आर्को भाग त फेरी चिज र अस्मिता को हुने वाला कपल को है सारंगी संसार कृपया 💕🙏
Sangai ramayeko sathi yo sthan samma pugda khusiko simma nai xain🤟🤟🤟🤞
सारै रमाइलो लोकदोहोरी भाग २ पनि ल्याउन पर्छ कमल जि।
Wowo Kamal sir atti ramro dohori chij vs Tara wowo
Tara sisko vocal n words poerful nai ho sarasawotiko aashirbadpaykai ho salute xa sarangi sansar teams n kamal sirlai❤❤❤❤❤❤
नयाँलाई प्रोत्साहन दिनुभएकोमा धन्यवाद कमल सर
तारा बिसि लाई अबसर दिउ र साथ साथै उहाको परिवार लाई पनि साथ दिनु होला हजुर
,
😅
🙏👌🥀🌹🌺💃
Ĺ
❤😊
😊😊
Nice 👍👍👍 I loved it, thank you to hole team, for this wonderful dohori.
बधाइ छ तारा बहिनी लाइ
At 24 min,440 people are watching live 😮
खोजेर आउने लाई दनका दिनु
हुन्छ ! चिज भाइ ले हाहाहा रमालो लाग्यो गित साथै संचालक कमल सर लाई पनि
मिथो माया साथ जेरो छ !❤
मुनिको मुनि भन्दा साइडको अनुहारै नपरेकी सुड्डी के बुझेर हाँसी
अति राम्रो भयो दोहोरी
Chij ko babal sabda sanga Ali jodi namieko jhain lagyo.