यस्ताे गम्भीर आराेप लागेपछि प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर निष्पक्ष छानविन हुनुपर्छ।यसाे गर्नु दुवै पक्षका लागि राम्रो हुन्छ। हाेइन भने प्रधानमन्त्रीले जनताकाे विश्वास गुमाउने छन, दुर्गा झन हिरो बन्ने छन।
Yo kalautea le vutro grxa yo kallaute le ta khale rabiko khido matra Grnajaniko xa rabiko gu ne chakira gu ma dose viteyo vanna bake xa kaile teyo ne grxa hirdai jau
युवाराज शक्ति कति रैछ हेरुम अब केपी सेरे गगने जिबि राई मिन्बादुर अनि काग्रस र एमाले भित्रको को को ले कति कति भ्रष्टाचार गरेको रैछ प्रमाण सहित आको छ नि यिनिहरु सबैलाई रबिलाई जस्तो गरेउ तेसरी नै कर्बही गरयो भने युवाराज सफल शक्ति मान रैछ र जनताले पनि साथ दिन्छ
नेपाली बजारमा हरेक कुराको महंगी मात्रै किन भैराख्छ। सामाचारमा कहिले काहीँ मुल्य घटेको भन्ने सामाचारहरुमा आएपनि बजारमा लागू हुदैन यसबारेमा सफल जि लाई अर्तवार्तामा सोध्नु पर्यो उमेश सर अर्को संवादमा।
प्रधानमन्त्रीकाे नामबाट रू साढे बत्तिस अरब बैदेशिक लगानी गरेकाे कुरा सार्वजनिक भयाे।याे कुरा प्रधानमन्त्रीले ईन्कार गरेछन्।नेपालकाे सिआईबिले छिटाे छरिताेमा बिस्वमै नाम कमायाे।कम्बाेडियाकाे सरकार र सम्बन्धित लगानी गरेकाे कम्पनि पनि नबुझीकन बुझेकाे जस्ताे गर्याे। तर याे कुरा साईबर क्राईम हाेईन। प्रधानमन्त्रीलाई के कस्ताे मार्का परेकाे हाे प्रधानमन्त्री ब्यक्तिगत तवरले अगाडि बढ्न पर्नेमा राज्यकाे प्रयाेग गरेकाे देखियाे। अदालतले पनि कार्यकारिणीकाे स्वामित्व स्वीकार गरेकाेले मानव अधिकार हेरिरहन परेन। मान्छे जथाभावी संग समाउँदै थुन्दै गर्ने कार्यनै लाेकतान्त्रिक गणतन्त्र भन्ने बुझ्नु पर्याे है।
ये असफल नेपाल मा यो तिन दल ले कानुन खल्ति मा राखेका छन गरिब जनता को लागि मात्र हो यो कानुन बुजिराख असफल। ठुलो कुरा गरेर अरुलाइ मुर्ख नबनौ नेपाल का कर्मचारि पुलिस ओकिल इ सबै तिन दल का दास हुन भन्छन जनता ले
के त्यो डकुमेन्ट सहि हो त ? यदि सहिनै भए एउटै ब्यक्ती को फरक फरक नाम देखियो त्यस्मा पनि उहीँ उहीँ सस्था मा भने सर सर्ती हेर्दा त उक्त डकुमेन्ट फेक नै हो या त उखाने सङ्ग कति वोटा नागरिकता रहेछ त ? फरह फरक नागरिकता भए अनुसार नै राहादानी पनि फरक फरक नै कि त ? रबि ले दोहोरो राहादानी लिएर असम्बैधानिक कार्य गरे जस्तै केही कत्रु छ कि यश बिसय अनुसन्धान गर्न अति आवोस्यक नै छ र गर्ने पनि छ होला
Gyanendr शाही durga prasai रबि लामिछाने vanda लाखौँ guna best छ youwaraj सफल ले ल्याइएको mudda उजुरी हरूलाई अगाडि बढाउन सफल गराउन सबै ले समर्थन garou गर्नुपर्ने छ
हेल्लो सफल जि पहिल मिदियाअ फुक्नु पर्छ अनि तो कुरा सबैले थहा पाइछन अनिपछी सबैले खोज तलाद गर्छन पहिला कुरा बुज केपि को झ्होले हो यो असफल हो यो सफल होइन जय दुर्गा
जबसम्म बङलादेश जस्तै आन्दोलन हुदैनन् तबसम्म देश अगाडि बडदैन नेपाली जनता एक भएर जागोै जब राज्य नै केपी को सरकार छ भनेन के कानुन केपी युबराज सफल केपि भर्ष्टचारी नै हो पुलिस पनि केपि को अदालत पनि केपी को
यस्ताे गम्भीर आराेप लागेपछि प्रधानमन्त्रीले पदबाट राजिनामा दिएर निष्पक्ष छानविन हुनुपर्छ।यसाे गर्नु दुवै पक्षका लागि राम्रो हुन्छ। हाेइन भने प्रधानमन्त्रीले जनताकाे विश्वास गुमाउने छन, दुर्गा झन हिरो बन्ने छन।
Aarop ko bhar ma rajinama dinu paryo bhane taa , Nepal maa Kohe 1 din bhanda dherai PM huna sakdaina
@@deepalsharma1712आराेपकाे भरमा राजिनामा नदिने हाे भने मानहानीमा मुद्दा हाल्नु पर्ने थियो, अदालतले आवश्यक कारवाही आफै गर्थ्यो। थुन्नु चाहि नहुने।
कम्बोडिया को मात्र नभएर गिरिबन्दुको पनि त छानबिन होला नि केपिलाई
पत्रकार को कुरा सहि लाग्यो
केपी ओलीको कम्बडिएको छानबिन हुनुपर्छ अनुसन्धान हुनुपर्छ। सायद दुर्गा प्रसाईले भनेको सही पनि हुनसक्छ
❤१००% सहि पत्रकारज्यु धन्यबाद❤
jaya ghanti rabi🔔🔔
सहि हो सफल जि, पत्रकार सम्मेलन नगरि प्रमाण सहित अदालत जानुपर्थ्यो।
युवराज सफलजी सत्य तथ्य बाहिर अाउने गरि छानविन गर्न गराउन तपाईं अगाडि बढनुस् 🙏
Yo kalautea le vutro grxa yo kallaute le ta khale rabiko khido matra
Grnajaniko xa rabiko gu ne chakira gu ma dose viteyo vanna bake xa kaile teyo ne grxa hirdai jau
Thula Dal lai shahsyog garera
Thula dalka badhak harulai Lakhetna shaghayera kamai khane Melo ho yo paudelko
Yo yubaraj bhanne kantipure KO khetalo ho aru k hi hoina
Yo fataha paudel
शाही कुरा चाहिँ पत्रकारको होनि❤
सबै जिम्मेवारी सफल जि लाई देको छु। सफल परिणाम आओस्
दुनियाँ ले के भने थाहा भयन युवराज सफल कानुनी राज्यमा बिस्बास गर्छन् त्यो सहि हो
Rabi ko bahik aaruko k napeyo yo kalaute le😅😅
यस्लाईपनि अाेलिले किनेकाे छ 100%कुराबाटै थाहा हुन्छ ।
You are right...yo jhyakne ko ho ra..
❤१००% युबराजज्यु धन्यबाद छ❤पथरि मोरङ्गगबाट❤❤❤❤❤❤
समाउन पनी दिमाँग हेरेर समाउछ हौ युराज बाहादुर जी
Sahi kura gariseyo dhannewad chh ❤
युवाराज शक्ति कति रैछ हेरुम अब केपी सेरे गगने जिबि राई मिन्बादुर अनि काग्रस र एमाले भित्रको को को ले कति कति भ्रष्टाचार गरेको रैछ प्रमाण सहित आको छ नि यिनिहरु सबैलाई रबिलाई जस्तो गरेउ तेसरी नै कर्बही गरयो भने युवाराज सफल शक्ति मान रैछ र जनताले पनि साथ दिन्छ
पात्रकार सारको कुरा सरै राम्रो
सफल कुरा ठिकै लाग्यो
सहि कुरा छ ,युबराज सफल जि को।👍️👍️👍️🇳🇵🇳🇵🇳🇵
न्याय पराजित हुनु हुँदैन ! जय मातृभूमी !
CIB should investigate
3 KAROD. GHADI
GIRIBANDHU
&
GOKARNA. RESORT as well
यतिखेरकाे युवराज सफलकाे तर्क मनासिव लाग्याे किनकि कुराे व्यक्तिगत नभै तथ्यकाे हाे जाे दुर्गा र प्रम वली दुवैकाे काेणवाट अनुसन्धान थालनी गरिनुपर्ने अवस्थाछ।
युवराज सहि छन
नेपाली बजारमा हरेक कुराको महंगी मात्रै किन भैराख्छ। सामाचारमा कहिले काहीँ मुल्य घटेको भन्ने सामाचारहरुमा आएपनि बजारमा लागू हुदैन यसबारेमा सफल जि लाई अर्तवार्तामा सोध्नु पर्यो उमेश सर अर्को संवादमा।
Ubraj safal desko 1 nidar manchhe thank yoy
युबराज सफल जि लुन अब केही गरौं ।देश त सक्यो त तस्करहरुले।केही गरौ न?यो सत्य हो हैन छानबिन गरौं ।
एस्तो किसिमका शाशक भयका देशमा कानुनको पाटोबाट समाधान हुन देलान्त
Well done Saphal sir👏👏👏👏 Keep going on,👍👍👍👍
यु राज तिमी दुर्गा प्रसाईं को ठाँउ लिको छ दुर्गा दाइ रबि दाइ त जनता ले चुने तेहि भए र केपि बा डराएको ले हो जे भै रहेको छ
दुर्गा प्रसाईं सत्य बादी वीर देश भक्ती सपूत हुन केपि डाँका तस्कर चोर डाँका नि हो यो पापी को असली नि हो सत्य हो
यो काले सर काआ बाट आयो भने योत खतरा को घंटी हो दुर्गा दाई जिनदावाद दुर्गा दाई लाई सलाम छ दुर्गा दाई लाई साथ दिन नेपाली जनता अनधोलन गरदछ
हो होइन छन्बिन सुरु हुनुपरो अरुको हुने उनिको नहुने सब को छन्बिन हुनुपर्छ चुरो फुरो म
हार्दिक श्रद्धाञ्जली ने.क.पा. एमाले
यो सत्य हो
Jay Durga Sir 👍
अबको एकमात्र विकल्प जय देश जय रवि जय घण्टी
Youbaraj safal ko kura sida sidi thik chha hai
यो सत्य हो छनबिन हुनुपर्छ
You are 100% right sir
y@safal don sir jindabad.
लहै लहै अबाे नेपाल राम्रो हुने भाे
jaya durga
आज आयर यो काले दाइ ले गरेको कुरा चित्त बुज्यो। प्रधानमन्त्री केपि लाइ पनि छान बिन गर्न पर्छ।
जाग्न जरुरि छ!🚩🕉️🇳🇵
युबराज सफल जी तपाईं यदि दम भएको ब्यक्ति हो भने ओली विरुद्ध अदालतमा मुद्दा हल्नुहोस।
हाे के पी लाइपनि छानविन हुनुपर्छ।
त पशुले पनि चाहिँदो नचाहिने होला मुद्दा हाल छस् अब केपी ओलीलाई मुद्दा हाल तल
प्रधानमन्त्रीकाे नामबाट रू साढे बत्तिस अरब बैदेशिक लगानी गरेकाे कुरा सार्वजनिक भयाे।याे कुरा प्रधानमन्त्रीले ईन्कार गरेछन्।नेपालकाे सिआईबिले छिटाे छरिताेमा बिस्वमै नाम कमायाे।कम्बाेडियाकाे सरकार र सम्बन्धित लगानी गरेकाे कम्पनि पनि नबुझीकन बुझेकाे जस्ताे गर्याे। तर याे कुरा साईबर क्राईम हाेईन। प्रधानमन्त्रीलाई के कस्ताे मार्का परेकाे हाे प्रधानमन्त्री ब्यक्तिगत तवरले अगाडि बढ्न पर्नेमा राज्यकाे प्रयाेग गरेकाे देखियाे। अदालतले पनि कार्यकारिणीकाे स्वामित्व स्वीकार गरेकाेले मानव अधिकार हेरिरहन परेन। मान्छे जथाभावी संग समाउँदै थुन्दै गर्ने कार्यनै लाेकतान्त्रिक गणतन्त्र भन्ने बुझ्नु पर्याे है।
जय स्वाभिमान जय वालेन ❤️
केपी चोर देश छोड
Good kamgarnu hai safal jpt nabolnu
नपालमा गरिने सहि र अन्य देशमा गरिने सहि मिल्नै पर्छ र मैले नबुझेको कुरा।
यसको कुरा नेताहरूलाई झुदाउने काममात्र रहेछ युवराज
Yubaraj safal thik chhan.
उमेश सर अब अतिथि बोलाउँदा ध्यान दिनु होला है!
रत कित नेपालको कानुन बनाउनेहरुको गलती हुनुपर्छ कित योयुवारज सफल भन्ने ब्याक्तीहरू जस्ताचै गलती हॅुनुपर्छ हैत किनकि कुनैलाई चै बोलदा मात्रपनी मानहानी मुद्धा लागने कुनैले चै मैहॅु पाचॅ हजारको हतेरा भन्दापनी उसैलाई प्रधानमन्त्री बनाउछ रत होचै बन्नेको कानुन कस्तो चै हे भन्ने मेरो कुरोहो हैत
हो रबि बाहेक कति नेता मन्त्री लाई मुद्दा हाली भनेर धाक लगाउ थ्यो कुन चाइ मुद्दा अगि बढेको छ राम्रो जबाफ दिनु भो हिरो हु भन्थ्यो
Good dargau ju
चुराे बहसमा असल पात्रहरुलाई मात्र ल्याउने चेष्टा गर्दा राम्रो हाेला अन्यथा कार्यक्रमकाे स्तर खस्किन संभावना रहदैन र ?
Jaya rabi
मुद्दा मात्र हालेर के गर्नु भयो। असफल अनुसन्धान चाहिँ खोइ भको त
100%right yuvraj jiu 🎉
अनुसधान हुनै पर्छ, नत्र बा ले गरेकै हो , !
Thanks.yubaraj.safal.
युराज तइले हालेका मुद्दाकाे कैले छलफल हुन्छ डाका
खोइत मुद्दा हालेर के गरेउ कस्ले कस्लाइ पक्राउ गरो ?
ये असफल नेपाल मा यो तिन दल ले कानुन खल्ति मा राखेका छन गरिब जनता को लागि मात्र हो यो कानुन बुजिराख असफल। ठुलो कुरा गरेर अरुलाइ मुर्ख नबनौ नेपाल का कर्मचारि पुलिस ओकिल इ सबै तिन दल का दास हुन भन्छन जनता ले
KP काे सिक्नेचर मिलेन भने त्यो पैसा कस्ले राखेको हाेत ? त्यो पत्ता लगाउन अतिनै जरुरी छ। कलौटेकाे कुरा सबै गलत छ। जय नेपाली 🇳🇵❤️🙏🙏🙏🙏🙏
पैसा हालेको त मुझिले देखिस खाते
यो त ओली सरकार 100% डराको छ
सफल पनि बिक्री भयो
कोहि भेटियनछ है हजुरको यो बाहेक ,यो कोहो ,देशर जनताको लागि के गर्या छ ,अचम्म छ बा ,
सिदै पक्राउ गर्नु भन्दा कानुन छान्बिन गरेर पक्राउ गर्नु पर्ने हो
के त्यो डकुमेन्ट सहि हो त ? यदि सहिनै भए एउटै ब्यक्ती को फरक फरक नाम देखियो त्यस्मा पनि उहीँ उहीँ सस्था मा भने सर सर्ती हेर्दा त उक्त डकुमेन्ट फेक नै हो या त उखाने सङ्ग कति वोटा नागरिकता रहेछ त ? फरह फरक नागरिकता भए अनुसार नै राहादानी पनि फरक फरक नै कि त ? रबि ले दोहोरो राहादानी लिएर असम्बैधानिक कार्य गरे जस्तै केही कत्रु छ कि यश बिसय अनुसन्धान गर्न अति आवोस्यक नै छ र गर्ने पनि छ होला
Namaskar
Durge maahaa araajak ho,, hosiyaar,, durge ko paxi laagne baahun baad hosiyaar,, 😢😢fussaa ho durge
यो काले एमाले खास मान्छे हो पौडेल युबराज पौडेल । रबि लामिछाने खेदो खन्नेले दुर्गा प्रसाईं पक्राउ गरे ।प्रधानमन्त्री लाई छानबिन गर्नुपर्छ।
तिमिलेहलेको मुद्दा खै कतिजनलाई कारबाईभयो देश खतमभऐपछि बाल्ला न्यायहुनेहोल है योसबै पैसमाबिक्छ र नै ओलिले जसरिपनि पैसजाम्मागरि देशयोहलत बनऐकोछ
❤❤❤❤
यो पत्रकार लाई पनि मुद्दा हालन युवराज,यस्ता सङग के जवाफ दिनु
yo safal bhanne real nepali ho
ma pani ho tara asafal
मान्छेकाे मुख थुन्दैमा पानी माथिको ओभानो बन्न सकिन्छ र?
सब यो हाइलाइट हुनको लागि यस्तो गरेको
Kp ko lagani sahiho kplai anusandan ma leuna parxa
Jay durga
३२ अर्ब लगानी के हो। बयान लिनुपर्छ र जनतालाई बुझाउनुपर्छ। 😮
Gyanendr शाही durga prasai रबि लामिछाने vanda लाखौँ guna best छ
youwaraj सफल ले ल्याइएको mudda उजुरी हरूलाई अगाडि बढाउन सफल गराउन सबै ले समर्थन garou गर्नुपर्ने छ
100%
३ करोड को घदी लगायको रहेछ अनि दुर्गा को कुरा पथाउने भैहाल्यो नि
हेल्लो सफल जि पहिल मिदियाअ फुक्नु पर्छ अनि तो कुरा सबैले थहा पाइछन अनिपछी सबैले खोज तलाद गर्छन पहिला कुरा बुज केपि को झ्होले हो यो असफल हो यो सफल होइन जय दुर्गा
Rip safal
Waiyat kura garne safal kp bako kura uthepaxi turunta raji nama dinu parcha mantiri pad bata raji nama dinu parcha
नाम फरक भएर केही फरक पर्दैन आखिर नेपालिको नाम मै छ त 32 अर्ब
जबसम्म बङलादेश जस्तै आन्दोलन हुदैनन्
तबसम्म देश अगाडि बडदैन
नेपाली जनता एक भएर जागोै
जब राज्य नै केपी को सरकार छ
भनेन के कानुन केपी
युबराज सफल
केपि भर्ष्टचारी नै हो
पुलिस पनि केपि को अदालत पनि केपी को
गगन थापा क्लबकाे कमेडि कार्यक्रम सुने जस्ताेभाे हजुर चुराे बहस ।
Garnu parxa garnu parxa anusandhan ko ho k.p.
यो डराएर हतियार छ भनेर पुर्ण गौतम जस्तै हालत बनाउछ्न भन्नी डरले हतियार छ भनेको हो
यूबराज पारस भन्दा नि खतरा तरिका ले थर्काय त पत्रकार महोदय त यी यूबराज सफल ले
गिरि बन्धु र सरणार्थी कान्ड के भो ??
प्रमाण लुकाउन ओलि का मान्छे कम्पोदिअ पुगे
Aile ayera ubaraj safal le boleko sahi lagdai x hai
रखे को पुस्टि भै सके त नाम मा र छा
देश लुट्ने हरू हुन्।लगानी गरेकै होलानी।