हल्लेलूयाह धन्यवाद हामी हाम्रो हृदय सदासर्वदा यस्तै नै होस् jaimashi Sathi हामी सबै एक आत्मा भएर यो बाहिनीलाई हिन्दु बनाइदिने Dhrubaraj luitelको निम्ति समय मिलाएर प्रार्थनामा याद गरेर निरन्तर लगिरहनु धन्यवाद जयमसिह साथी
,,परमेश्वर ले वचन मा भन्नुभएको छ पछि आउने समयमा फेरि भूत आत्मा र छलिआत्मा को सिदान्त मा मन लगाएर विश्वास मा आउने हरु तर्केर जानेछन् वचन पूरा भएको हो प्रभु लाई धन्यवाद
मत्ती 16:24-27 (NNRV) 24. तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्। 25. किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ। 26. सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?
अल्प विश्वासी शब्द यस्तैहरुको लागी हो। अर्को आत्मिकी क्षेत्रमा असल शिक्षा नपाएको ,र विश्वासमा अटल नभएको,यस्तैहरुले प्रभु येशू लाई घरि घरि क्रुसमा चड़ाई रहेको छ।
२ पत्रुस 2:20-22 (NNRV) 20. तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि फेरि पापमा फसेर त्यसको वशमा परे भने, तिनीहरूको पछिल्लो अवस्था अगाडिको भन्दा अझ खराब हुन्छ। 21. किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्नुभन्दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्यै थाहै नभएको भए असल हुनेथियो। 22. यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।”❤❤❤❤
तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू सात वटा आत्माहरूलाई साथमा ल्याउँछ, र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ।” लूका 11:26
Jmc guru ba yo video herera sharai dukhkha lagyo Mero Pani sabai pariwar ra aaphantiharu Hindu vayeko karanle Garda malai Pani xodna lagaunu vayeko xa k garne dherai samasya aayeko xa mero lagi Pani Parthana gardinu hola hai 😭😭😭😭😭😭
Hami Pravu ko bachan padnu ko saathai prarthana ra jiban gawahi pani herne garnu parxa jasle hami Pravu ma badna utshah milxa aasha garxu baini le yo video herera aashish paunu hunxa.
। 21. किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्नुभन्दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्यै थाहै नभएको भए असल हुनेथियो। 22. यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।
I am also being forced by my parents to pray hindu gods i had an nightmare of me being served by those hindu people and giving one of the blood and meat to kaal bhairav and other scary gods,tho I'll leave hindu religion and join chriatian and I'll have a peachful life amen❤💛✝️🕊️🙏
26. “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन। 27. जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन। (लूका 14:26-27)
प्रभु येशू ख्रीष्ट लाई आफ्नो जीवनको ब्यक्तिगत प्रभु र मुक्तिदाता को रुपमा हृदय बाट बिश्वास ग्रहन नगरेको आत्मामा नयाँ गरी नजन्मेको नामधारी मतलबी बोकरे अनि धार्ममा मात्र परिवर्त्तन गर्ने ख्रीष्टयानहरूको मनोबृत्ति सस्तै हुँदछ। आफ्नै स्वारथाको लागि धर्मा मात्र परिवर्त्तन गरेर अरूको आसथामा बिशवासघात गरनु येशु परभुको निनदा र बिरोध गरनु भनदा सनातनका धर्मामै आँखा चिम गरेर कुदे बेस होला नत्र पछि एसी भएको कोठामा पनि बास नपाउला!
म सम्पूर्णमा नमन गर्दछु।। हामी 4 जात 36 वर्ण भन्छौ।।। तर यो यतार्थमा सम्पुर्णलाई गुमराहमा पारिराखेको देखिन्छ 😮😮 अब कसैमाथी असमान नगराै।।। सबैमा प्रेम माया गरौं।।।।❤❤❤❤
यो एउटा स्वर्थको कारण प्रभु मा आयो फेरि अर्को स्वार्थको कारण फर्क्यो जब मानीसले आत्मिक कुरा लाई बुझ्दैन उ पक्का इसाई बन्न सक्दैन बाइबलिय बिसस्वास भनेको समुन्द्र हो गहिराई पुगेन भने काम छैन !
यो त अफ्नो बिसुवस को कम्जोरी हो जबरजस्ती तिका लगएर हिन्दु हुदैन बिसुवस म दरिलो हुनु पर्छ तिका झुकिएर लगाए पनि पस्च्ताप गरि फर्किनु भए अवस्या छामा दिनु हुन्छ
हाम्रो वीर गोर्खालीले विदेशी खैरे हरुबाट आफ्नो धर्म संस्कृति माटो जोगाउन आफ्नो प्राण को आहुति दिएर नेपाल र नेपालीको अस्तित्व अस्तित्व जोगाई राखे आहिले हामी नेपाली हिन्दू बौद्ध किरात ले हाम्रो पुर्खा को बलिदान लाई अपमानित गरी पुर्खा को धर्म संस्कृति लाई अपमान गरी विदेशी येशू को सुसु खाएको देखि स्वर्ग बाट हाम्रो पुर्खाले पनि सराप्ने छ जे जस्तो भयेन मारे पनि पिटे पनि आमा भनेको आमा हो त्यसरी नै हाम्रो धर्म संस्कृति हो आँखा खोला हिन्दू बौद्ध किरात हरु विदेशीले हाम्रो पुर्खा लाई हतियार ले जित्न न सकेर अहिले हामीलाई विभिन्न लोभ लालच अन्धविश्वास मा परेर धर्म परिवर्तन गराएर आफ्नो धर्म को दाश बनाई हामीलाई दासी बनाउन खोजिरहेको छ ।भगवान पशुपतिनाथ बौद्ध किरात ले धर्म परिवर्तन गरी येशू को सुसु खाने लाई सद्बुद्धि देउन । दुःख सुख त आफ्नो कर्म ले दिने हो कुनै धर्म ले होइन येशू को सुसु खाएर नेपाली लाई विदेशी को दास बनाउने तलाई नेपाली ले तेरो दिमाग को गिदी निकाली फेरि आफ्नै धर्म मा आउन सतबुधि देउन पशुपति नाथ ले तलाई सद्बुद्धि देउन🕉️🕉️🕉️🙏🙏
लूईतेल भाई सक्छौ भने अरू खिर्ष्टियनहरूलाई पनि हिन्दू मा फर्काउ छ हिम्मत त्यो बैनि त केटाको कारण आफै हिन्दूमा फर्के छ के था उ फेरी पर्भूमा फर्केर आउछ की किन कि उसले साचो ईश्वरलाई चिनि सकेको छ
yo baihini lai feri parmeswar le uhi bato leunuhune xa Amen aj yesto garnu vako xa ekdin ma jastai rudai hamro parbhu yesu christ sang maf magnu hunxa ani hindu guru lai pni amen amen
Arule lov, dar ra dabab didaima feri gu ko nali bat nisker tehi gu nali ma kira saga milna farkinx vane testolai k vannu x ra pravuko asal prem ra swad chakher pani feri pap ko sansarma firta hunx vane testo bekti ko pahile ko vanda ajha darlagdo hunx prameshworlai khelachi nasamjh vosm garne aago hunuhunx uhama varosa garne kit asal nikhar sun banx kit jaler kharani banx sarai dukh lagyo yo new ra khabar suner 😂😂😂 jyan jala pravu xodinn Praise the lord Amen...
Timlai keaikurale Kati nahuda yeshule Niko parnubhayo ailechai yeuta ketakolagi yeshu Lai tagyeu so .....timlai yo nirnayele kaile Santi ta hudaihudaina Ra jaskolagi yeshu Lai xodeko xau tyo bektisagga timro jindagi tikdaina
Bhine ta chanchunay ghar ma prnlako rainxa.malai ta jan khushi lagyo ki av teyo ghar ma fari teyo bhine dhwarra nai teyo ghar ma parmeasor la yachamma ko kam garnea xa.biswas garxu dhairay garxu ak din yo bhaine la nai midiya ma aayarw aasis badnu hunay xa.👍👍👍👍👍👍.
Tyo baini lai poi chahiyeko thiyo ra pravu batatara huni ko bahana matra ho ek din dhruba luitel pastor hunechha ra pravu ko nam ma baptism linechha jai masih
kukur afno banta ma farkinxa bhaneko thiyo ho rahexa, bainee tapai lai mirtiyou ko mukh bata parmeshwor le bachaunu bhayo ra ahile tapai feri mirtiyou lai angaldai rahexau yo dukha lagdo kura bhayo but Jesus still loves you always!
जस्तोसुकै समस्या आएपनि कहिल्यै पनि प्रभुलाइ छाड्ने छैन 😢😢😢✝️ jesus is my everything ❣️❣️❣️✝️✝️✝️
हल्लेलूयाह धन्यवाद हामी हाम्रो हृदय सदासर्वदा यस्तै नै होस् jaimashi Sathi
हामी सबै एक आत्मा भएर यो बाहिनीलाई हिन्दु बनाइदिने Dhrubaraj luitelको निम्ति समय मिलाएर प्रार्थनामा याद गरेर निरन्तर लगिरहनु धन्यवाद जयमसिह साथी
Yes amen
हितोपदेश 11:25 (NNRV)
25. उदार मानिसको फलिफाप हुन्छ, अरूलाई उत्साह दिने व्यक्तिले आफू पनि नयाँ उत्साह प्राप्त गर्नेछ।
Amen
Amen✝️❤️
प्रभु येशुलाइ यसरी लत्याएर जदा मेरो आँसु रोकिएन😭😭😭😭
ए प्रभु येशु पिताजी सबै कुर बाट हजुरको महिम भएको होस
महान पिता परमेश्वर तँपाईलाई धन्यवाद।🙏🙏🙏
Amen yeshu ma nai bijaya x dhurba luitel le chhito parbhuma ghida teknex. Hai parbhu ko rajyo ayoko x halleluya.
बिपत्ती अबस्य आउनेछ सिस्टर 😢
गड Bless you 🎉
,,परमेश्वर ले वचन मा भन्नुभएको छ पछि आउने समयमा फेरि भूत आत्मा र छलिआत्मा को सिदान्त मा मन लगाएर विश्वास मा आउने हरु तर्केर जानेछन् वचन पूरा भएको हो प्रभु लाई धन्यवाद
God bless you xori parmeshor teemi sang hunuhunx
मत्ती 16:24-27 (NNRV)
24. तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
25. किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ।
26. सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ?
Amen amen amen amen amen ✝️✝️🛐🙏🙏🙏🙏❤️❤️
अल्प विश्वासी शब्द यस्तैहरुको लागी हो। अर्को आत्मिकी क्षेत्रमा असल शिक्षा नपाएको ,र विश्वासमा अटल नभएको,यस्तैहरुले प्रभु येशू लाई घरि घरि क्रुसमा चड़ाई रहेको छ।
यो धुर्बेलाई धर्मपरिबर्तन गराएकोमा मुद्दा हाल्नुपर्छ।
Yeshu lai mahima hos
धेरै दुखको कुरो जरा नफैलिएको बिस्वास रहेछ । बालुवा मा घर बनाएपछि यस्तै हुन्छ तर फेरि येशुमा फर्किनु भएको होस । 😢😢😢bless Goa
Vahini tapaiko nay ekdam damdar tarikale hunchha
जय श्री राम
२ पत्रुस 2:20-22 (NNRV)
20. तर यदि तिनीहरूले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि फेरि पापमा फसेर त्यसको वशमा परे भने, तिनीहरूको पछिल्लो अवस्था अगाडिको भन्दा अझ खराब हुन्छ।
21. किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्नुभन्दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्यै थाहै नभएको भए असल हुनेथियो।
22. यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।”❤❤❤❤
एकदम सही कुरा यस्तै होस्।
Hare Krishna
तब त्यो गएर आफूभन्दा ज्यादै दुष्ट अरू सात वटा आत्माहरूलाई साथमा ल्याउँछ, र तिनीहरू भित्र पस्छन् र त्यहाँ बास गर्छन्, र त्यस मानिसको पछिल्लो दशा पहिलेको भन्दा झन् खराब हुन्छ।”
लूका 11:26
कैलै म हिनदुमा जानेछैनम किनकी परभु माआनानद छ आमिन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Amen 🙏
हे प्रभु यी नानिलाई जबरजस्ति यो धुर्बराज लुइँटेल ले हिन्दु बनाएका छन् यी नानि को
जीवन परिवर्तन भएर तपाईं को राज्यमा फर्काउनु होस् प्रभु Amen ❤✝️✝️🛐🛐
Jai mashi vandar sir 🙏🏼🙏🏼👍 you are the real Religion Teacher God bless you so much sir 👍👍👍👍👍
Jmc guru ba yo video herera sharai dukhkha lagyo Mero Pani sabai pariwar ra aaphantiharu Hindu vayeko karanle Garda malai Pani xodna lagaunu vayeko xa k garne dherai samasya aayeko xa mero lagi Pani Parthana gardinu hola hai 😭😭😭😭😭😭
Hami Pravu ko bachan padnu ko saathai prarthana ra jiban gawahi pani herne garnu parxa jasle hami Pravu ma badna utshah milxa aasha garxu baini le yo video herera aashish paunu hunxa.
😢😢
Praise the lord 🙌🙌
म जसतो भए पनि येशु नै मेरो मुक्ति दाता हो, परभु येशु नै सिसटीकरता हो , अरु कोहि छैन आमेन
यस्तै हुन्छ जब मानिसहरू केवल निको हुन आउँछन् र येशूमा विश्वास गर्दैन र उहाँका चेलाको रूपमा उहाँलाई पच्याउँदैन।
।
21. किनभने तिनीहरूलाई दिइएको पवित्र आज्ञा जानिकन पनि पछि हट्नुभन्दा त बरु तिनीहरूलाई धार्मिकताको मार्ग कहिल्यै थाहै नभएको भए असल हुनेथियो।
22. यी सत्य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्नै बान्तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्छ।
चाहे मलाई छाती मा गोलि हाने पनि म प्रभुलाइ छोड्ने छैन म 😢😢आमेन
प्रभु येशूको आज्ञा अनुसार यो बहिनीको जीवन मा अढीक नहुँदा धेरै समस्या आउछ ।
De tapai la rome 1/23-24 ramro bhujnu parchagod bless you]
I am also being forced by my parents to pray hindu gods i had an nightmare of me being served by those hindu people and giving one of the blood and meat to kaal bhairav and other scary gods,tho I'll leave hindu religion and join chriatian and I'll have a peachful life amen❤💛✝️🕊️🙏
26. “यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन।
27. जुन व्यक्ति आफ्नो क्रूस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन।
(लूका 14:26-27)
Hallelujah amen
Jaya mashi ✝️🙏 Aamen ✝️🙏
प्रभु येशू ख्रीष्ट लाई आफ्नो जीवनको ब्यक्तिगत प्रभु र मुक्तिदाता को रुपमा हृदय बाट बिश्वास ग्रहन नगरेको आत्मामा नयाँ गरी नजन्मेको नामधारी मतलबी बोकरे अनि धार्ममा मात्र परिवर्त्तन गर्ने ख्रीष्टयानहरूको मनोबृत्ति सस्तै हुँदछ। आफ्नै स्वारथाको लागि धर्मा मात्र परिवर्त्तन गरेर अरूको आसथामा बिशवासघात गरनु येशु परभुको निनदा र बिरोध गरनु भनदा सनातनका धर्मामै आँखा चिम गरेर कुदे बेस होला नत्र पछि एसी भएको कोठामा पनि बास नपाउला!
Amen Amen Amen
Pravu Mero mutu dhukhiyo sayata garnu hos na
हामी बाँचे पनि प्रभको निम्ति मरे पनि प्रभको निम्ति ।
Amen and Amen
म सम्पूर्णमा नमन गर्दछु।।
हामी 4 जात 36 वर्ण भन्छौ।।।
तर यो यतार्थमा सम्पुर्णलाई गुमराहमा पारिराखेको देखिन्छ 😮😮 अब कसैमाथी असमान नगराै।।।
सबैमा प्रेम माया गरौं।।।।❤❤❤❤
यो एउटा स्वर्थको कारण प्रभु मा आयो फेरि अर्को स्वार्थको कारण फर्क्यो जब मानीसले आत्मिक कुरा लाई बुझ्दैन उ पक्का इसाई बन्न सक्दैन बाइबलिय बिसस्वास भनेको समुन्द्र हो गहिराई पुगेन भने काम छैन !
यो त अफ्नो बिसुवस को कम्जोरी हो जबरजस्ती तिका लगएर हिन्दु हुदैन बिसुवस म दरिलो हुनु पर्छ तिका झुकिएर लगाए पनि पस्च्ताप गरि फर्किनु भए अवस्या छामा दिनु हुन्छ
Pravu sayata garnu hos
जस्ताेसुकै आइपेनिर छातिमाताताे खानुपरेनि मेरायेसु प्रभुलाइम छाेडनेछैन
ल लुइटेल दाइ बधाइ छ! हो येसरी गर्नुहोस बिनम्र तरिका ले! तर अरु इसाइलाइ तथानाम गाली गर्ने मन्ड्ली भित्र छिरेर आतंक चाहिँ न मच्चाउनु होला!
जय श्री राम जय श्री राधे कृष्णा❤❤❤
Nyaya garne Manis hoina jibit parmeswaor hunuhunx.
हाम्रो वीर गोर्खालीले विदेशी खैरे हरुबाट आफ्नो धर्म संस्कृति माटो जोगाउन आफ्नो प्राण को आहुति दिएर नेपाल र नेपालीको अस्तित्व अस्तित्व जोगाई राखे आहिले हामी नेपाली हिन्दू बौद्ध किरात ले हाम्रो पुर्खा को बलिदान लाई अपमानित गरी पुर्खा को धर्म संस्कृति लाई अपमान गरी विदेशी येशू को सुसु खाएको देखि स्वर्ग बाट हाम्रो पुर्खाले पनि सराप्ने छ जे जस्तो भयेन मारे पनि पिटे पनि आमा भनेको आमा हो त्यसरी नै हाम्रो धर्म संस्कृति हो आँखा खोला हिन्दू बौद्ध किरात हरु विदेशीले हाम्रो पुर्खा लाई हतियार ले जित्न न सकेर अहिले हामीलाई विभिन्न लोभ लालच अन्धविश्वास मा परेर धर्म परिवर्तन गराएर आफ्नो धर्म को दाश बनाई हामीलाई दासी बनाउन खोजिरहेको छ ।भगवान पशुपतिनाथ बौद्ध किरात ले धर्म परिवर्तन गरी येशू को सुसु खाने लाई सद्बुद्धि देउन ।
दुःख सुख त आफ्नो कर्म ले दिने हो कुनै धर्म ले होइन येशू को सुसु खाएर नेपाली लाई विदेशी को दास बनाउने तलाई नेपाली ले तेरो दिमाग को गिदी निकाली फेरि आफ्नै धर्म मा आउन सतबुधि देउन पशुपति नाथ ले तलाई सद्बुद्धि देउन🕉️🕉️🕉️🙏🙏
Praise God
Amen
पाण्डित बा हामीले के भन्छौ र तेस्तो केही भन्दैनौ तर हामी सबै भन्दा माथी स्वर्ग मा बिरजमान हुनुहुने पर्मेस्वरले पो केही भन्ने होकि
लूईतेल भाई सक्छौ भने अरू खिर्ष्टियनहरूलाई पनि हिन्दू मा फर्काउ छ हिम्मत त्यो बैनि त केटाको कारण आफै हिन्दूमा फर्के छ के था उ फेरी पर्भूमा फर्केर आउछ की किन कि उसले साचो ईश्वरलाई चिनि सकेको छ
yo baihini lai feri parmeswar le uhi bato leunuhune xa Amen aj yesto garnu vako xa ekdin ma jastai rudai hamro parbhu yesu christ sang maf magnu hunxa ani hindu guru lai pni amen amen
we are not safe without jesus amen..
She make me crying but again God bring to you sis same like me and God is great amen don't try to forget to God sis
Dharma rw karma le manche lai bachaunu sakdaina 😢
Great Video.
Siba vanda yashu thulo hunuhunxa
Praise the Lord Amen Amen 🙏
Arule lov, dar ra dabab didaima feri gu ko nali bat nisker tehi gu nali ma kira saga milna farkinx vane testolai k vannu x ra pravuko asal prem ra swad chakher pani feri pap ko sansarma firta hunx vane testo bekti ko pahile ko vanda ajha darlagdo hunx prameshworlai khelachi nasamjh vosm garne aago hunuhunx uhama varosa garne kit asal nikhar sun banx kit jaler kharani banx sarai dukh lagyo yo new ra khabar suner 😂😂😂 jyan jala pravu xodinn Praise the lord Amen...
Praise the lord
😢😢😢Sarai dukkha lakyo sister
Bachana ma vaneko chha jo antimsamma isthir raha chha to jivan pauchha
हेरौल तेस्को भगवनले रक्क्षगरेको
God knows. praise God . Sab thok huncha . In his time
Yes
Parmesorma kunai bahana hudaina baini
Prabhu dehknu huncha
यो अवस्था आउँछ साच्चिकै हो
तएशओ हो भने दउरबरआजलए कानुन बमोजिम कारबाही हूनुपछ😅😅😅😅
ईसाई हरु ले जति जति सुन सुन को घर बनाएर दिए पनि आफू कहिले पनि मेरो परमात्माहा श्री कृष्ण लाई बिर्सिने छैन सत्या सनातन
Jay Sanatan hindu ......
Ekdin aauxa din amen
As your self choice you can do anything because God give you freedom not like Robert but don't forget God will justify you
यो पापीले पाप काम गर्दै छ
जबर जस्त धर्म परिबर्तन गराउने लाई नेपालकाे कानुन मा दण्डित गर्ने छ धुर्ब जि लाई किन कार्बाइ भएन
नेपालीको कानुन भनेको बाहिरी रुपबाट हेर्दा हात्तीको देखाउने दाँत जस्तै नै छ,तर भित्र भने हिन्दु अती ब्राह्मणवाद र मनुवादको आधारमा लेखिएको छ।
Hindu hawi xa ra dadagirima xa ,kunai Sharma dharma xaina hinduma
Timlai keaikurale Kati nahuda yeshule Niko parnubhayo ailechai yeuta ketakolagi yeshu Lai tagyeu so .....timlai yo nirnayele kaile Santi ta hudaihudaina Ra jaskolagi yeshu Lai xodeko xau tyo bektisagga timro jindagi tikdaina
Hindu dharma vaneko pitri dharma ho yesma duimat nai xaina 😢😢
बहिनीले फेरी मृत्युलाई नै रोजेछ दुःखो लाग्दो कुरो ।
BRO AAFNO KUL DHARMA KIRATI RA BOUDH DHARMA HO HAIN.. KIRATI RA BIUDHLAI KIN BIRSEKO FERI..
Bhine ta chanchunay ghar ma prnlako rainxa.malai ta jan khushi lagyo ki av teyo ghar ma fari teyo bhine dhwarra nai teyo ghar ma parmeasor la yachamma ko kam garnea xa.biswas garxu dhairay garxu ak din yo bhaine la nai midiya ma aayarw aasis badnu hunay xa.👍👍👍👍👍👍.
😂😂😂 आजा देखि बाउन बादी भारत को गुलाम बनेको रैछ
Feri vutle gajera agadiko jastai hunxa .feri dukha lagdo life .
RIP to dhurbay pity on you
Jay shree ram
फर्क हाइ ये बैनी आज फेरि नत्र भोलि समय छैन अन्त मा फेरि रुनु पर्ला
Crist ko balidan ❤✝️🛐
Oh,no! Jara naveko biswas???? Yo bahini le mukti gumayo😢😢😢😢
Yesta Hindu badilai Karbai hunu parxa.
504 bhajan bertai gako hotaa maile Nischaya gareko chu
Parbhu lai xodnu vane jiban teynu ho
Tapai esuko premko barema bujhera pani bujh pachaunuvo
11:58
Pramesowarlai
garhan garda malai jasto sukai samseya aay pani xor dain vaner garah garne ahile aayar keta ko lagi prabhu yesu lai xodne pramesowar ma thata hudain baini pstap garer prabhu yesu ma farkinu tapailai pahileko vanda ajhai badhi samsey aaux
Batas ,chal ,Hawa , huri aayo dhalyo so Jara baleyo banau parchaa
gaumutra nachharki sudhha??
Narak ko vagidar😢
Bad luck फेरि त्यस्तै नहोस्
atma ma janmeko lai sarir ma najanmaun hai
Jesus see everything one day you can laso no that who Jesus is power
Bolaiyaka dheraixan tar chuniyaka thorai chhan😂🤣
Tyo baini lai poi chahiyeko thiyo ra pravu batatara huni ko bahana matra ho ek din dhruba luitel pastor hunechha ra pravu ko nam ma baptism linechha jai masih
Hindule Christian harulau jabarjasti dharma paribartan garyo vanni. Ani Christian harule chahi hundulai k vanne?