nau lakh tara udaye by Amber Gurung

Поділитися
Вставка
  • Опубліковано 27 січ 2025

КОМЕНТАРІ • 16

  • @shivaramchalise9325
    @shivaramchalise9325 4 місяці тому

    नौ लाख तर उदाए, धर्तीको आकाश हाँसेछ
    शरद लाग्यो वनमा, फुलले प्रिती गाँसेछ
    नजली यहाँ झिलिली, मनको तारा निभेछ
    गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ
    नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको
    काँडा कै माझ पहाडी फूल, छैन र कहाँ हाँसेको
    सुनको सपना आँसुमा, किन हो बाँधिल्यायौ नि
    घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि
    मुटुको रगत एउटै हो, पिरको वह बेग्लै छ
    हामीलाई यहाँ चिन्यौ कि, मनको चोट बेग्लै छ
    नियाली हेर हामीलाई, भिजेको छैन परेला
    आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला
    बुझ्छ र कस्ले रोएको, मुटुमा काँडा लिएर
    अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर
    पहाडी फुल नफक्री, किन हो चुँडिल्यायौ नि
    मनको आगो निभाउन, किन पो यहाँ आयौ नि
    गायक: अम्बर गुरुङ
    सङ्गीत: अम्बर गुरुङ
    शब्द: अगम सिंह गिरी

  • @chandraprakashrajbanshi3462
    @chandraprakashrajbanshi3462 Рік тому +1

    श्रद्धेय संगीतकार अम्बर गुरुङ्गको ८५ आौं जन्मजयन्तीको अवसरमा वहाँ प्रति हार्दिक श्रद्धा सुमन !💐🙏💐

  • @ganeshbasti
    @ganeshbasti 7 років тому +11

    हो, नौ लाख तर उदाए, धर्तीको आकाश हाँसेछ।
    शरद लाग्यो बनमा, फुलले प्रीति गाँसेछ।
    नजली यहाँ झिलिली, मनको तारा निभेछ।
    गुराँस फुल्यो पहाडमा, मनको फुल झरेछ।
    नसम्झ आज नेपाली, सन्चोले यहाँ बाँचेको।
    काँडा कै माझ पहाडी, छैन र कहाँ हाँसेको…२।
    सुनको सपना आँसुमा, किन हो बाँधील्यायौ नि।
    घरको माया बिर्सेर, किन पो यहाँ आयौ नि…२।
    हो, मुटुको रगत एउटै हो, पिरको वह बेग्लै छ।
    हामीलाई यहाँ चिन्यौ कि, मनको चोट बेग्लै छ।
    नियाली हेर हामीलाई, भिजेको छैन परेला।
    आँसुले गह भिजाए, अरुले निर्धा सम्झेला।
    बुझ्छ र कस्ले रोएको मुटुमा काँडा लिएर।
    अरुका सारमा हाँसेको, आँसुका घुट्का पिएर…२।
    पहाडी फुल नफक्री, किन हो चुँडिल्यायौ नि।
    मनको आगो निभाउन, किन पो यहाँ आयो नि…२।

    • @chandraprakashrajbanshi3462
      @chandraprakashrajbanshi3462 Рік тому

      श्रद्धेय संगीतकार अम्बर गुरुङ्ग प्रति हार्दिक श्रद्धा सुमन !!!💐🙏💐

  • @balbirgurung6160
    @balbirgurung6160 Рік тому +1

    Nepal Army Song

  • @diliprai5768
    @diliprai5768 5 років тому +3

    Great great song! Once again .

  • @balbirgurung6160
    @balbirgurung6160 Рік тому +1

    Excellent

  • @kabikabikhadgi6348
    @kabikabikhadgi6348 5 років тому +2

    MY DARJEELING! MY NEPAL!!
    I AM WAITING FOR THE DAY NEPAL THE COUNTRY THAT GAVE WORLD GUATAM BUDDHA AND THE GREAT GURKHALI WAKE UP!!AMBER GURUNG श्रद्धा सुमन । ।
    JAI GURKHALI! LONG LIVE NEPAL!

  • @sumlemusicsinginggroupnepa7569
    @sumlemusicsinginggroupnepa7569 8 років тому +4

    ईतिहास कै मुल्यमान शब्द संगीत गित आवज

  • @dorjeesherpa1795
    @dorjeesherpa1795 4 роки тому +1

    Legend 😍😘

  • @buddhihamal4009
    @buddhihamal4009 4 роки тому +1

    ❤❤❤❤❤❤❤❤

  • @alisha1678
    @alisha1678 4 роки тому +1

    ♥️♥️♥️

    • @janakshrestha9204
      @janakshrestha9204 2 роки тому

      पैला पैला याेगीत प्रख्यात थियाे र
      अझ अमर छ

  • @anandabaniya3691
    @anandabaniya3691 3 роки тому

    Jay greater Nepal aamaa 🇳🇵

  • @nabinbasnet7853
    @nabinbasnet7853 4 роки тому +1

    Hi

  • @jashgurung3853
    @jashgurung3853 5 років тому +2

    kya dami