#pokhara

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • अब के हुन्छ पोखरामा? पोखरा महानगर मेयरले कुनै पनि हालतमा कोटीहोम नहुने बताए पनि विजय कृष्ण मूर्तिले कुनै पनि हालतमा कोटीहोम त्यही ठाउँमा गरी छाड्ने बताएका छन्।पोखराको लेकसाइडमा ठूलो कोटीहोमको आयोजना। महानगर र पर्यटन व्यवसायीहरूद्वारा विरोध। तर यसका आयोजक विजय कृष्णमूर्तिद्वारा कुनै पनि हालतमा कोटीहोम गरेरै छाडिने अडान। ‪@kft‬ #Pokhara #kotihom

КОМЕНТАРІ •