घरको बुबा भएपछि हरेक घरको बुबा चाहिँ हजुर जस्तै होस् 🙏 अाफ्नो बालबालिकालाई सानैदेखि एकदमै राम्रो संस्कार सिकाउनु भएको रहेछ सर हजुरले 👍️👍️बाबू सरगमको उज्ज्वल भविष्यको कामना गर्दछु ❤️
ए ए नेपाल हाङहोन * भ्वाइस अफ हाङमा * मेलिना राई को भाइ सर्गम राई लाई धेरै धन्यवाद छ, म दल राई को तर्फबाट । पापा जिबेश राई ज्यूलाई पनि धेरै धेरै धन्यवाद ।
@@jibeshchamlingraiofficial1796 ए ए नेपाल हाङहोन * भ्वाइस अफ हाङमा * निछामा मेलिना राई को पापा जिबेश राई ज्यूलाई धन्यवाद छ मेरो प्रतिक्रिया हेरेर धन्यवाद भन्नु भएकोमा । एउटा कुरा चाहिँ याद राख्नुपर्छ हामी राईहरूले जातिमा सबैले * राई * मात्रै भन्ने र लेख्ने , चामलिङ , खुलिङ, कुलिङ , गुलिङ ,बन्तावा, घरतावा , लान्तावा, कुलुङ खालिङ , थुलुङ , हुलुङ हैन । विश्वाको भूगोल र इतिहासमा ** राई ** स्थापित छ । चामलिङ भन्ने र लेख्ने गर्यो भने एक्कलकाँटे, अनौठो , अपुङगे र अक्कडो होइन्छ , अरूले साथ, समर्थन , लाईक, सेयर र प्रतिक्रिया ( coment)दिदैन । जै मङगोल जिन्दावाद ।
ओहो ! हुने बिरुवाको चिल्लो पात भने झै सर्गम बाबुको पनि राम्रो लक्षण देख्न पाईयो । राम्रो स्वरका धनी रहेछ बाबु भविस्य उज्ज्वल छ । बाबु हक्की पनि रहेछ, उमा धेरै सम्भावनाहरु छन् । बाबुलाई उत्तरोत्तर प्रगतिका लागि शुभकामना !!!
चर्चित गायिका मेलिना राईको प्राय सबै परिवार देखियो तर उहाको ममि अहिले सम्म कहिकतै देखिएको छैन समभब भए सबै परिवार्को सगै interview भए राम्रो हुन्छ होला।
Maro baba pani tapi jastai hunu bha ma pani Aja Sarai ramro good singer hunthe hola .. hajur li Maro tarfa bata dearai salut chha .. love u more from bhutan
त्यसको लागि नेपाल सरकारले हरेक नेपालीलाई रोजगारको ब्यबस्था गर्नु पर्छ,सुबिधा दिनुपर्छ,अनि मात्र सबै मानिस खुशी हुन्छन।त्यो नभएसम्म हामी सबै निरासै होइन्छ,किन कि हामी कलाकारले सयौं बर्षदेखी अफ्नै बलबुद्दीले यो देशको नेपाली लोक संस्कृती जोगाई राखेका छौं।अथवा बच्चालाई उत्कृष्ट सीप र शिक्षा दिनु तर भौतिक सम्पती होइन।
हा..हा..हा..एक ईमान्दारी छोराले बाबाको कौतुट फर्दाफास गर्यो, बास्तबमा बाबाको उदेश्य ठीक हो, छोरा छोरीलाई कस्तो बनाउने भन्ने कुरा सानो देखि नै प्रेरणा दिनु पर्छ। यो कुरा छोराले पछि सम्झेर बाबाको कुरा सही लाग्ने छ।
Yo vido herera malai khusi lagiyo sargam ko sorr pani ramro raxa tara auta kura thik lagena midiyale chai ghar ko ghar cheu chau ko vido banaunu par xani ❤melina❤ ko ghar ko kasto xa ra gau kasto xa herna hunthiyo🤛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛
हुने बिरुवाको चिल्लो पात नानीमा अलग आफ्नै खुबी पाउछौ तरै पनि... कति पय ज्यादा थप बिषय अध्यन मा नानीलाई बोझ बन्न जान्छ। खेली उफ्री नाची कुदी आफ्नो रहल समयमा जति नानीको क्षमता छ स्कुलको शिक्षा अध्यन अनि घरमा संगितको अभ्यास जति नानीमा रुचि हुन्छ भने नानी तेति नै कलिलो दिमाग लाई सहज र सहायक बन्न जान्छ।
छोरा सरगम सधैं अगाडि बड्नु है!बाबाको आशीर्वाद।
Good trainer Jibesh sir great to see you here 👍️🙏
@@bivusamishra1335 लु राम्रो भयो।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌💙💙💙💙💙💙💙💙🌸🌸🌸🌸🌸💐💐💐💐👍👍❤️❤️🤭🤭🤭🌷🌷👩❤️💋👩🌟🌺
सानो भाइको भनाइ एकदम सहि लाग्यो
बोइलर कुखुरा झै घरमै थुनिएर👍👍😃
सरगम बाबु अगाडी बडनु ल🥰👍👍👍❤️
घरको बुबा भएपछि हरेक घरको बुबा चाहिँ हजुर जस्तै होस् 🙏 अाफ्नो बालबालिकालाई सानैदेखि एकदमै राम्रो संस्कार सिकाउनु भएको रहेछ सर हजुरले 👍️👍️बाबू सरगमको उज्ज्वल भविष्यको कामना गर्दछु ❤️
यसो प्रयास हो मित्र।
बाबुलाई उज्ल भबिस्य राम्रो होस
सम्पदा सिस एक चोटि सबै परिवार को भिडियो ल्याउनुना ल जुनु मेलुना सर्गम अनि जिबेस सर्गमको ममि मेलिना को ममि सबैको संभाव हुन्छ भने
ए ए नेपाल हाङहोन
* भ्वाइस अफ हाङमा *
मेलिना राई को भाइ
सर्गम राई लाई धेरै
धन्यवाद छ, म दल राई
को तर्फबाट । पापा
जिबेश राई ज्यूलाई पनि धेरै धेरै धन्यवाद ।
धन्यबाद हजुर।
@@jibeshchamlingraiofficial1796 ए ए नेपाल हाङहोन
* भ्वाइस अफ हाङमा *
निछामा मेलिना राई को पापा जिबेश राई ज्यूलाई धन्यवाद छ
मेरो प्रतिक्रिया हेरेर धन्यवाद भन्नु भएकोमा ।
एउटा कुरा चाहिँ याद
राख्नुपर्छ हामी राईहरूले
जातिमा सबैले * राई *
मात्रै भन्ने र लेख्ने ,
चामलिङ , खुलिङ, कुलिङ , गुलिङ ,बन्तावा,
घरतावा , लान्तावा, कुलुङ
खालिङ , थुलुङ , हुलुङ हैन । विश्वाको भूगोल र इतिहासमा ** राई ** स्थापित छ । चामलिङ भन्ने र लेख्ने गर्यो भने एक्कलकाँटे, अनौठो , अपुङगे र अक्कडो होइन्छ , अरूले साथ, समर्थन , लाईक, सेयर र प्रतिक्रिया ( coment)दिदैन । जै मङगोल जिन्दावाद ।
सरगम लाई उज्ज्वल भबिस्यको कामना धेरै राम्रो मिठो स्वर थोरै बोल्ने सहि बोल्ने 👍️👌😍😍🙏🙏
Wow babu voice ramroxa
राम्रो छ सरगम बाबू को सोर
WOW! So cute Sargam❤️❤️❤️
"हुने बिरुवाको चिल्लो पात"
सब परिवर एकैसाथ अन्तरबर्ता लिनु पर्यो पत्रकर ज्यु
सोल्टिनी अब आमा बाबा मेलिना जुनु भाई सबैलाई एकैपटक देखाउनु पर्यो अब ।
सांगीतिक महाेल भएको परिवार , खुसी लाग्यो बाबुलाई उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना ❤️❤️❤️❤️
धन्यबाद।
कति राम्रो सोर बाबू को
अभ्यास राम्रो छ धन्यवाद खुशी लाग्यो बाबा छोरा को स्वोर सुन्दा त झन रमाइलो लाग्यो ।
Bhai ko future ko lagi dherai dherai suvakamana xa. Bhai ko ekdamai ramro future hos 🙏🙏🙏
धन्यबाद दिदी।
Kasto cute babu jati patak bolyo sunda haso lagne ramailo mitho boli babulai dherai shubhakamana
धेरै राम्रो voice रहेछ बाबू को उज्ज्वल भबुष्यको धेरै धेरै शुभकामना
सरगम बाबुलाई उज्जवल भविष्य को धेरै धेरै शुभकामना।
धन्यबाद।
मेलिना राई को भाइ पनि देख्न पाइयो।
ओहो ! हुने बिरुवाको चिल्लो पात भने झै सर्गम बाबुको पनि राम्रो लक्षण देख्न पाईयो । राम्रो स्वरका धनी रहेछ बाबु भविस्य उज्ज्वल छ । बाबु हक्की पनि रहेछ, उमा धेरै सम्भावनाहरु छन् । बाबुलाई उत्तरोत्तर प्रगतिका लागि शुभकामना !!!
धन्यबाद।
राम्रो छ मेलिना को बुबा र भ।इ लाई राम्रो छ
धन्यबाद।
Wow ramroo ramailo familes ramroo kaam
गुन चै बाबा दिदीहरुको जस्तै देखिन्न थाल्यो बाबू सरगमको अगृम बधाईछ।
धन्यबाद।
कति ग्यानी कति मजाले बोलेको बाबुले😍😍
भाइको स्वर ठिक छ है
चर्चित गायिका मेलिना राईको प्राय सबै परिवार देखियो तर उहाको ममि अहिले सम्म कहिकतै देखिएको छैन समभब भए सबै परिवार्को सगै interview भए राम्रो हुन्छ होला।
Malina ko amma Darjeeling ko ho naam....sanja Rai melina sano hudha ..ama buwa ko bechor bhako theyo . melina ko khash naam chai ..anjulii ho.
World off the best baba😍 Namaskar tapai lai
कति सुन्दर परिवार 🙏
दामि भुवाइस छ बाबुको
Kada rahex babuta good boy
ramro x sargam bhai
सारै राम्रो स्वार छ सरगम बाबुको बाबाको साथ सपोर्टले गर्दा सरगम बाबुको पनि सङ्गितमै भबिस्या राम्रो देखियको छ
Aha kati mitho shor sargam babu ko💕
शुभकामना भाई लाई
Sarai.ramro.babu
Buwasang.ramro
Sikhnu.parcga.hai.babu
Hamro.nana.melina.baraily.jastai.la
Subhakamana
Sangitik.siksya.pram.garekoma.babulai
Wow babu ko voice sarai ramrox babu temro didi melina jastai agadi badhnu hai 😇😇
धेरै राम्रो स्वर रहेछ सरगम बाबुको धेरै मन पर्यो आउ ❤️
धेरै राम्रो छ भइ सफलता को शुभकामना छ भइ
राम्रो छ ।निछा राम्रो गर्दै जाउ।
हस दादा।
Ramro xa bhai ko sor
Wow so cute baby.and nice voice
So cute babu 😍😍boilar kukhura jasto re😀buwa poni kasto bujne wow🙏🙏❤️❤️
बाबु विहे चाहि दिदिले जस्तै गर्नुपर्छ है ल !!!!
धेरै मिठो स्वर र छ भाइ को
hj ko gana babu chora ko ramro lagiyo ma hj ko chhori melina ji gayiki ko thulo friend ho
So cute boy sargam and nice voice keep it up
Wow Nice Voice Babu Best Of Luck Babu
Good luck vai 1one singar
स्वर त मीठो रहेछ बाबुको
Wow Babu I like your song
दाम्मी 👍🤟
Hune belako chillo pat vaneko yahi ho 👍badhai xa sano sargam babu lai ♥️♥️baba didi haru nai kati super talented so sargam pani testai ♥️
यो एउटा प्रयास हो।
Nice song bhaiko
Dherai ramro Bhaiko voice aawney din haru ma ahjei ramro gardei janu NaNa jastei hunu paryo hei Bhai keep it up☺️
Katti batho 😮😮He is so smart and cute 😊
Awww,sooo cute, very impressive and talented singer like like Melina de love it ❤️❤️❤️❣️💖💞💯👏👏👏👍👍👍😘😘😘😘
Very nice voice babu ko
Wawwww super broo
Kasto ramro sodhna janeko host.. i like all the program hosted by you...
Ramero xa bau xora ko sangeet
Jibesh dai ko bichar derai ramro ani sargam babu pani derai gyani raixan bhabisse ko lagi subha kamana 🌈
Wow babu sadai aagadi badnu la baba ko aasirbad sadai lagos r mero pani aasirbad xa la babu
Wow 😯 O my God kada chora.
aahaa kati ramro
Nice voice babu
Maro baba pani tapi jastai hunu bha ma pani Aja Sarai ramro good singer hunthe hola .. hajur li Maro tarfa bata dearai salut chha .. love u more from bhutan
Best wishes Babu 🥰🥰🥰
नानी हरु लाई यति धेरै प्रेस गर्नु पनी राम्रो होईन खेल्ने पड़ने सबै समय दिनु पर्छ है बाबु धेरै नै निरास unhappy देखिंनछ यो कुरा आमा बुवाले बुझनु पर्छ
त्यसको लागि नेपाल सरकारले हरेक नेपालीलाई रोजगारको ब्यबस्था गर्नु पर्छ,सुबिधा दिनुपर्छ,अनि मात्र सबै मानिस खुशी हुन्छन।त्यो नभएसम्म हामी सबै निरासै होइन्छ,किन कि हामी कलाकारले सयौं बर्षदेखी अफ्नै बलबुद्दीले यो देशको नेपाली लोक संस्कृती जोगाई राखेका छौं।अथवा बच्चालाई उत्कृष्ट सीप र शिक्षा दिनु तर भौतिक सम्पती होइन।
😮 shahi kuro ho❤
Best wishes sargam babu & all the best ❤️👏
thank you dada.
हा..हा..हा..एक ईमान्दारी छोराले बाबाको कौतुट फर्दाफास गर्यो, बास्तबमा बाबाको उदेश्य ठीक हो, छोरा छोरीलाई कस्तो बनाउने भन्ने कुरा सानो देखि नै प्रेरणा दिनु पर्छ। यो कुरा छोराले पछि सम्झेर बाबाको कुरा सही लाग्ने छ।
Cut babu❤️
Yo vido herera malai khusi lagiyo sargam ko sorr pani ramro raxa tara auta kura thik lagena midiyale chai ghar ko ghar cheu chau ko vido banaunu par xani ❤melina❤ ko ghar ko kasto xa ra gau kasto xa herna hunthiyo🤛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛💛
Wow babu lai ni hero banaunu parx 🥰🤩
Goo job vailai
Melina nana ko bhai pani khatra baba pani
Sabai family dekhiyo aabo melina rai ko mommy Lai pani xitai midea ma lyauni paryo hjr
Dami xa vako
Good
nices
Milena baraili ho
Good luck babu
nice voice
Thank,you
Romro 6 vai
कति राम्रो भाइ बुवा झन कति मज्जाको परिवार्को लागि योगदान दिनुहुने खुसी लाग्यो
Wowa 👌👌👌
Nice
Sargam bro have a great future ahead 🌸
म त छक्क पर्दैछु तौ। उहाँ पो मेलिना मिसको बुबा? मेलिना दार्जिलिङमा जन्मेको रे, मिक्लाजुङ झापामा घर मिडियामा देखाईयो। ईन्तु न चिन्तु भएँ म..। उहाँले जोरपाटीतिर धेरै स्कुलमा सँगीत सिकाउनु हुन्थ्यो। सँगै पिकनिक गएको, भात पकाएको छु। ल अहिले मलेसियाबाट हेर्दैछु, नमास्कार गरें।
नमस्कार,हो नि भाइ !माफ गर्नु होला मैले चिन्न अलि गाह्रो भयो। मै हो मेलिनाको बाबा जिवेश।
Sir Hajurko Sahi Kuro
Wow Awesome Sargam Rai
O how sweet baby god bless you babu ❤️🙏 aba babu nani haru ko mummy lai herne man chha plz uha lai pani leunusna
एकदिन अवश्य।
Vai ta lastai comedy raixa Bai😀😄❤️❤️
Vai le akha kati jhimkako 🙂😀
हुने बिरुवाको चिल्लो पात नानीमा अलग आफ्नै खुबी पाउछौ तरै पनि... कति पय ज्यादा थप बिषय अध्यन मा नानीलाई बोझ बन्न जान्छ। खेली उफ्री नाची कुदी आफ्नो रहल समयमा जति नानीको क्षमता छ स्कुलको शिक्षा अध्यन अनि घरमा संगितको अभ्यास जति नानीमा रुचि हुन्छ भने नानी तेति नै कलिलो दिमाग लाई सहज र सहायक बन्न जान्छ।
Melina Rai also should be together melina sister is always shining star ❤❤❤❤
Hero babu 🙋♥
wawawaaaaaa dami voice sargam
miss Melina rai..😍😍
Yo kun thou ho patkar ju? Ramro interview 👍
Innocent boy❤️