डोना भाइ कति भाग्यमानी आनि दिदी को साथ र माया पाउनु भएको छ । र त तपाईं लाई सानो तिनो समस्या विवाद ले तपाईं को माखो नि मार्दैन किन भने भाइ ले शुद्द भाषा बोल्नु हुन्छ। अनि भाइ लाई धेरै धेरै धन्यवाद आनि दिदी लाई देखाइदिनु भको मा तपाईंको सधै जय होस चतर चतर भाइ
ओहो कति आन्नद कस्तो शान्त ठाऊ सबै दुःख पीडा बिर्साउने ठाऊ !😌मनै हररर भयो भिडीयो बाटै भए पनि ! सारै आनन्द आयो आज को भ्लक बाट! धन्यवाद डोना दाजु यति राम्रो स्वर्ग जस्तो ठाउ हेर्न पाइयो !आनी दिदी लाई मनै देखि सम्मान माया छ!🙏🌷
प्रकृति भन्दा ठूलो औषधि वा डाक्टर अरु छैना।जिवनको वास्तविकता मात्र प्रकृति(nature) ले महसुस गराउन सक्छ।हामी नेपाली यो मानेमा बहुत भाग्यमानी छौ।❤जय होस आनि र डोना अनि हामी सबैको।
अहिलेको संसारको परिबेसमा आनि दिदि नै होला मान्छे आहा कति मिठो बिचार छ दोनाको पहिले र अहिलेको बोलि सुन्दा नै बताउछ कि असल मान्छेको संगतले जिन्दगिमा कति महत्व छ भनेर भोलि पनि हेर्न पाउ चतर चतर 🙏🙏🙏
यस्तो ठाउँ हेर्नपाउँन त भाग्यमानी हो।हेर भिडियोमा यस्तो आनन्द झन आखाकै अघि हेर्दा झन कति आनन्द मिल्छ होला।चट्टानमा बनाको घर खरबौमानी नआउने सुन्दर घर हेर्नपाए❤❤❤❤
ॐ माने पेमा हुङ स्वर्गको आनन्द भाग्यमानी भब साच्चिनै मरेपछि मात्र स्वर्गमा पुगिन्छ भन्ने गरिएको सुनियको थियो तर जिउदोमा पनि देख्न सकिने रहेछ ।सर्व ज्ञान ,सर्वगुण आनि प्रती सम्मान ❤❤❤
हजुर काे भ्लक काे पर्तिक्छ्या मा थिए भाइ अाज सारै खुसि लाग्याे र त्यस माथि सुनमा सुगन्ध भने जस्तै अानि दिदी काे दर्सन गर्न पाउँदा सारै खुसि भए डाेना भाइ याे साथ याे खुसि सदैब रहाेस् है चतर चतर..म दाङ देखि हाे है हजुर काे फ्यामलि काे हजुर काे बिग बिग बिग फ्यान❤️✌️🤗🙏🙏
You have captured golden memories, a place full of nature with aani didi , enjoying peace and being happy from bottom of hearts where you talk, sing, and play as you like ( just like aani didi say" ma ya bachha vayer ramauna paeraxu") the moment where you sing together ...love it and huge love and respect for aani didi❤❤and thanks to you for sharing such a wonderful video.
माया गरेपछि जस्तोसुकै परिस्थितिमा पनि उसको भलो चिताउने हो।💕💕💕 विश्व लिम्बू सरको पडकाष्टको सानो टुक्रा हेरेर डोना सरको vlog सर्च गरेर हेर्न आएको..साच्चै.....💕🤟🤞🙏
Tapaiko Helimbu Series herera tah inspired vaye haw bhai ... life ka Kati chapters garu kasta kasta ... tapaima yesto compassionate goon ani sabai janq sanga mel milap garnay paksha Kati ramro lagyo ... God Bless You More... best wishes and regard
आनि को गूठी सचिकै सान्त ठाउ रैछ जान नपाउदा नि व्लक मै हेरेर नै आफ्नो मन सान्त भयो झनै जान पाय कति आन्नद हुन्थियो होला dona bro❤❤❤❤ miss you aani हजुर लाई मिठो माया र सम्झना मेरो 🧘♀️
खासमा मगरहरु मात्र होईन ब्राह्मण बाहेक अधिकांश सबै थर जातिहरु बुद्धिष्ट हो तर बि.स.१८०१ यता नेपाल एकीकरण भएपछि शाह बंश र बाहुनहरु मिलेर जबर्जस्ति हिन्दु बनाइएको हो
@@prameshwornyaupane सोझो सिधा मुलवासीहरुलाइ पहिला जबर्जस्ती हिन्दु बनाएर पैसा कमाउने पनि बाहुन थियो अहिले कृश्चियन धर्म भित्र्याएर सोझो सिधालाइ क्रिश्चियन बनाएर पैसा कमाउने पनि बाहुन छ😡😡जे भइराछ सबै बाहुनले गरिराछ
सर्ब प्रथाम आना दी सदैब सवस्थ खुशी दीर्घकालीन जीवन को कामना गर्न चाहन्छु शांत स्मरणीय बताबरण आना दी को जीवनी को बारेमा केहि उल्लेख गरिदिनुहोला डोना भाई हजूर को सबै भन्दा उत्कृष्ट वलोग भानंन सकिंन्छ जती हेरयो उती हेर्न मन लाग्छ सम्पूर्ण सदस्य हरुलाई ❤️❤️❤️❤️
Ani 🙏🙏🙏🙏 Hamro Dona hero ta sachenai lucky hunuhun xa Ani Didi ko ashirvaad sadai vari paunu vako xa 🙏🙏 Hamita hajur ko vlog ma yesto ramro jaga dekhna pauda sarainai kushi xw 😊❤❤
वास्तब मा डोना भाइ एकदमै भाग्यमानी हो आना दि को छत्रछायामा बस्नु पाउनु नै एक जीवन को अर्थ हुनु हो भाइ कहिले पनि भुलेर आनि दि को मन नदुखाउनु ल ❤❤❤❤
Keep support plz 🙏
back me
राम्रो कुरा !!भुलेर पनि मन चै दुखाउनु हुन्न आनी दिदी को !!❤❤
Yes u r right 👍
Tei ta hawa so luy
डोना बाबु आनी दिदीको सङ्गतले ज्ञानी,ध्यानी र दानी बन्न सक्छ।त्यो नै जीवनलाई सार्थक बनाउने सही मार्ग हो।
Kasaile herdaina vlog Testo gyani manxheko
Sahi ho 👍
Right
Dona ji ko Ahile sammakai उत्कृष्ट vlog 🧡🧡👌👌
Ho 100% sahi
आनी दिदी लाइ देख्न पाउदा सारै खुशी लाग्यो❤आनी दिदी को कुटी देख्ने अवसर मिलाउनु भएको मा डोना भाई लाई धेरै धेरै धन्यवाद
डोना भाइ कति भाग्यमानी आनि दिदी को साथ र माया पाउनु भएको छ । र त तपाईं लाई सानो तिनो समस्या विवाद ले तपाईं को माखो नि मार्दैन किन भने भाइ ले शुद्द भाषा बोल्नु हुन्छ। अनि भाइ लाई धेरै धेरै धन्यवाद आनि दिदी लाई देखाइदिनु भको मा तपाईंको सधै जय होस चतर चतर भाइ
सबै संग मिल्ने मन जित्ने सबैको प्यारो डोनाजि आनि जि लाई देखेर मलाइनै आनि हुनु मन लागो कति शुन्द्रर मन आनि दिज्यु को😍😍😍😍
ओहो कति आन्नद कस्तो शान्त ठाऊ सबै दुःख पीडा बिर्साउने ठाऊ !😌मनै हररर भयो भिडीयो बाटै भए पनि ! सारै आनन्द आयो आज को भ्लक बाट! धन्यवाद डोना दाजु यति राम्रो स्वर्ग जस्तो ठाउ हेर्न पाइयो !आनी दिदी लाई मनै देखि सम्मान माया छ!🙏🌷
आनि दिदी साच्चै बुद्धको अनुयायी हुनुहुन्छ सधै सम्मान ❤❤
Oh my god what a voice of ani sister❤😮 such a pure soul
फलेको हाँगा नझुकेको कहाँ हुन्छ र ?
हामी सबैको आँखामा राख्दा नभिजाउने आनी दिदी मनमा बस्नु हुने प्यारो डोना भाई हजुरहरुको जयहोस
Ani nana you have such a pure soul lots of love ❤
😂😂😂😂 ramro cha hai...dona, you are doing great job. God bless all. Keep smiling.
प्रकृति भन्दा ठूलो औषधि वा डाक्टर अरु छैना।जिवनको वास्तविकता मात्र प्रकृति(nature) ले महसुस गराउन सक्छ।हामी नेपाली यो मानेमा बहुत भाग्यमानी छौ।❤जय होस आनि र डोना अनि हामी सबैको।
भन्नलाई कुनै शब्द नै छैन वाउ वाउ वाउ🙏🙏🙏🙏🙏🙏🙏🙏सधै यसरिनै अगाडि बढनु डोना दाजु अनि आनि दिदी हजुर मा मनै देखिनै नमन 🙏🙏🙏🙏🙏
अहिलेको संसारको परिबेसमा आनि दिदि नै होला मान्छे आहा कति मिठो बिचार छ दोनाको पहिले र अहिलेको बोलि सुन्दा नै बताउछ कि असल मान्छेको संगतले जिन्दगिमा कति महत्व छ भनेर भोलि पनि हेर्न पाउ चतर चतर 🙏🙏🙏
भाइ आजसम्मको सबैभन्दा ठुलो खुसि मिल्ने vlog
कस्तो आनन्द सुनसान एकान्त ठाँउ तेसैमाथी आनी छोइङ डोल्मा ज्यूको मिठो,सुरीलो आवाज सुन्न पाँउदा सारै आनन्दको आभाष मिल्यो ❤🙏
मन भित्र अन्तर कुना देखि नै नमन आनि दि र डोना थापा लाई आफू बुधिस्ट भएर होला आजा यो भ्लग हेर्न पाउदा मन शान्ती भाको महशुस भयो । कति आनान्दित ठाउँ वाउ
Omg dai your are so luck yesto ramro right person right place hunxa god knows hoina god blessed you dai
यस्तो ठाउँ हेर्नपाउँन त भाग्यमानी हो।हेर भिडियोमा यस्तो आनन्द झन आखाकै अघि हेर्दा झन कति आनन्द मिल्छ होला।चट्टानमा बनाको घर खरबौमानी नआउने सुन्दर घर हेर्नपाए❤❤❤❤
ॐ माने पेमा हुङ स्वर्गको आनन्द भाग्यमानी भब साच्चिनै मरेपछि मात्र स्वर्गमा पुगिन्छ भन्ने गरिएको सुनियको थियो तर जिउदोमा पनि देख्न सकिने रहेछ ।सर्व ज्ञान ,सर्वगुण आनि प्रती सम्मान ❤❤❤
धेरै पछि डोना थापा भाइको राम्रो भ्लग हेर्न पाउँदा खुसी लाग्यो
i have dream to meet ani dee ❤❤ love you❤
सबैलाई मेरो नमस्कार, एकदमै राम्रो लाग्यो👏🌺❤️
#Wonderful #peaceful #Ani_didi #Dona ❤❤❤❤❤👏👏👏👏👏👏👏🌺
आजको vlog चै रियल vlog लाग्यो ! वा क्या दामी vlog 46:48 आनि a pure soul
हजुर काे भ्लक काे पर्तिक्छ्या मा थिए भाइ अाज सारै खुसि लाग्याे र त्यस माथि सुनमा सुगन्ध भने जस्तै अानि दिदी काे दर्सन गर्न पाउँदा सारै खुसि भए डाेना भाइ याे साथ याे खुसि सदैब रहाेस् है चतर चतर..म दाङ देखि हाे है हजुर काे फ्यामलि काे हजुर काे बिग बिग बिग फ्यान❤️✌️🤗🙏🙏
Aja voli bade KO vlog ma Mamata KO Khub miss hunx yrr ❤❤❤bade KO vlog ma nadekheko Pani nikaii dheraii vo ki jasto lagx hauu malaii tw
सबैभन्दा सुन्दर भिडियो सबैभन्दा सुन्दर मान्छेहरू सबैभन्दा धेरै सुन्दर मन भएका मान्छेहरु. भिडियो हेरे सबैजनाको आनन्द मन भयो।
wow what a place thanks dona broo ❣❣❣❣❣❣peaceful place
Jhorle Dona lafa, jhur ko video kantinew herxu dharai man parxa suva Yatra Sathai anni dedi lai pani hai✈️ 🙏🙏❤️❤️❤️❤️😘😘👌👌🌹🌹🌹🌹😍😍 safe travels
त्यो सान्त वातावरण त्यहाँको सोच्छ हावापानी र साथमा आनि दिदि दोना दाजुको मिठो आवाजले मनै खुसी भयाे😘😘
You have captured golden memories, a place full of nature with aani didi , enjoying peace and being happy from bottom of hearts where you talk, sing, and play as you like ( just like aani didi say" ma ya bachha vayer ramauna paeraxu") the moment where you sing together ...love it and huge love and respect for aani didi❤❤and thanks to you for sharing such a wonderful video.
ॐ शान्ति 🙏आनि दिदि लाई देख्न पाए मन नै आनन्द भयो धन्यवाद डोना भाइ❤❤
Kasaiko vlog ma colyab garna nasakni nepal ka mahan mahan parson haru dona bro ko vlog ma herna painxan so khusi lagxa ❤❤❤
Wow very positive vibes ❤bhai dona very nice place the true nature so peaceful how lucky bhai
माया गरेपछि जस्तोसुकै परिस्थितिमा पनि उसको भलो चिताउने हो।💕💕💕
विश्व लिम्बू सरको पडकाष्टको सानो टुक्रा हेरेर डोना सरको vlog सर्च गरेर हेर्न आएको..साच्चै.....💕🤟🤞🙏
आनी pure soul. आवाज नै यति मिठो गितको सुर . Love you आनि🫶🏻
आनन्द, शान्ति महसुस भयो मलाई छुट्टै संसार छ जहाँ आनी दिदी हुनुहुन्छ ❤
Tapaiko Helimbu Series herera tah inspired vaye haw bhai ... life ka Kati chapters garu kasta kasta ... tapaima yesto compassionate goon ani sabai janq sanga mel milap garnay paksha Kati ramro lagyo ... God Bless You More... best wishes and regard
Dona vai lai man dekhi dhanyvad ykdam ramro aani ko gufa dekhna pahiyo lasso fyafula tasidelek aani la guru 🙏🌹❤❤
Ekdamai sunder mittho ,aanandamay,shanti pawne utcrista vlog.thankyou 🙏🙏❤❤❤
May God blessed to them😮😮❤❤
आनि को गूठी सचिकै सान्त ठाउ रैछ जान नपाउदा नि व्लक मै हेरेर नै आफ्नो मन सान्त भयो झनै जान पाय कति आन्नद हुन्थियो होला dona bro❤❤❤❤ miss you aani हजुर लाई मिठो माया र सम्झना मेरो 🧘♀️
Dona ko Aaj ko vlog sarai ramro xa full vlog nakati heriyo jhanai aani didi sabai parti sadhai daya maya ani karuna ❤❤❤
Great to see you all precious people.. especially Darsan to Aani Di jyu 🙏🙏
Aani Didi dekhda peace feel hunxa❤
Im so blessed ki aani dd ko voice sunna pay.because her voice is so peaceful omg❤❤lots of love dd🥰and also thanks to dona thapa vaii
kasto manai dekhi ananda mahasus bhayo. Thank you Dona brother yesto ramro video rakhnu bayeko ma
you have pure soul bro just love you
शान्ति मन शान्त ठाउँमा आनन्द ❤❤❤❤❤ angi xoing dolma नमस्ते
भिडियो हेर्दैमा मन नै शान्त भयो,झन यो ठाउँसम्म पुग्न पाए त स्वार्ग पुगे जस्तै हुन्थ्यो होला😍😍
You are so lucky brother that you got chance to feel real heaven with Aani❤ I feel peace when I see her in your videos ❤
Omg ani G ko voice is super duper soothing.
खास हामि मगरहरु पनि सबै Buddhist भै देको भए 😊
तर के गर्नु सबै गाइको बच्चा र पण्डित को चेला बनिसकेका रहेछ।
मगर मात्र हैन सबै नेपालीले खासमा बुद्धको उपदेश पालना गर्न जरुरी देख्छु म।
खासमा मगरहरु मात्र होईन ब्राह्मण बाहेक अधिकांश सबै थर जातिहरु बुद्धिष्ट हो तर बि.स.१८०१ यता नेपाल एकीकरण भएपछि शाह बंश र बाहुनहरु मिलेर जबर्जस्ति हिन्दु बनाइएको हो
@@Magar-l3n अहिले मगर राई र दलित क्रिश्चियन भए सबै पैसा रहेछ।
@@prameshwornyaupane सोझो सिधा मुलवासीहरुलाइ पहिला जबर्जस्ती हिन्दु बनाएर पैसा कमाउने पनि बाहुन थियो अहिले कृश्चियन धर्म भित्र्याएर सोझो सिधालाइ क्रिश्चियन बनाएर पैसा कमाउने पनि बाहुन छ😡😡जे भइराछ सबै बाहुनले गरिराछ
मगर बुद्दिष्ट नै हो
Finally Omgoodness
After long time
I see you again dona chatar chatar 😊. 🫶🇳🇵Aani didi ko Jay hoss 🇳🇵🫶😊
Wow such a nice place.. So peace n breathe taking❤...
आनी छोईङ्ग डोल्पा दिदि❤❤❤🎉🎉🎉
You the lucky person always bless you ❤
सर्ब प्रथाम आना दी सदैब सवस्थ खुशी दीर्घकालीन जीवन को कामना गर्न चाहन्छु शांत स्मरणीय बताबरण आना दी को जीवनी को बारेमा केहि उल्लेख गरिदिनुहोला डोना भाई हजूर को सबै भन्दा उत्कृष्ट वलोग भानंन सकिंन्छ जती हेरयो उती हेर्न मन लाग्छ सम्पूर्ण सदस्य हरुलाई ❤️❤️❤️❤️
Ani chowing tyo awaj feri sunnu paiyo.....kasto mithooo... ani Dona ko ajai samma kai best vlog🫡Chatar chatar 🥳🥳🥳
अन्नद आयो आदरणीय दिदी संग Dona Bhai🎉❤
Wow nice sadai yasari naii khuse hunu haii ❤❤ aanie Ra Dona dai❤❤❤🎉🎉 Miss you so much ❤❤❤
Yo tahunma kasari ,,,,,,😮😮
Dhanya dhanya aru kehi Pani bhannu aabasekai chhaina ❤❤
साच्चै नै दिदि को स्वर धेरै ❤🎉❤🎉❤धेरै रामरो अनी वहा को सोच, ❤
Kati ramro k hajur haruko jiban didi sanga hamileta samjherai vetne hai didi dheai ramro man hajur haru sabai teamko god bless you 🙏 ♥️
Such a amazing place ❤️ life ma akchote asto thuama gaara basna man xa ❤❤
Duniyadari bg life vanda para xuttai aananda sorgiya thauma basnunai uttam ho respect ani didi❤❤
Namaste gare Ani diju❤kasto achamma lagyo yo video herera.kasto kasto...
Thank you so much Dona sir..for this pericious video and namaste Ani la
Love and respect aani choyang Nana ❤🙏💐
Donako first time one of the best vlog dekhe❤❤
Peaceful vlog love it ☺️☺️
आनी दी लाई ह्रीदय देखी नै नमन 🙏🙏
Kesto blessed place ho sir..
Thank uhh for 1k Suscriber family Plzz keep supporting Gyz 🙏🥲
Hjur haru ko voice pani saroi mitho lagya dona lafa 👌👌🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🤭🤭
Wow so beautiful.. you are the best dona❤❤
मन छोयो दोना दाजु सदै हजुर को वोडिओ हेरेर
मनमा भयका पिडा हरु बिर्सीछु ❤️❤️❤️love you daju nai दीदी अनि ❤️❤️
Nice vedeo hajur ko vedeo ramro xa subscribe gardako xau mali ne subscribe gardanu hola
Superb Vlog 🫰🏻🫶🏻❤️👍🏻👏🏻👏🏻🙏🏻🙏🏻🙏🏻Dami damii Donaji Chatter chatter....... Outstanding video wt full wisdom lady Ani Choying Drolma❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Wow sworga ko anubhuti vyo dhanyabad dona ji and aani di all of you❤❤🙏
Good luck safe journey 🎉❤dona
dona ra aani ko video herna parkhai ma thiyo aayo wow❤❤
Thank you for 344 subscribers ❤❤
Wow its a heaven ❤❤🙏 u guys r very lucky 🍀
Beautiful Monastery ❤
U are so blessed brother The place is heaven 🥰🥰🙏🙏🙏 Tashidelek🙏 to everyone
स्वर्ग मेरो देशलाई नर्क बनाई सके नेताहरूले 😢😢
अाना दिजु को साथनै सन्सार हो हामी सबैको लागि
So sweet lots of love bother excellent really heart touching 😢😢🎉🎉❤❤
Ani lai vetna vannu vako hoix ...anni dd vnnu vako vye hunthiyo😊😊😊😊😊
Ani 🙏🙏🙏🙏
Hamro Dona hero ta sachenai lucky hunuhun xa Ani Didi ko ashirvaad sadai vari paunu vako xa 🙏🙏
Hamita hajur ko vlog ma yesto ramro jaga dekhna pauda sarainai kushi xw 😊❤❤
Yasto khalko vlog aunu paryo brother keep going keep it brother 💐💜
Ksm dona sir ko ahile sammako babal video lagyou katti ananda man santa lagne thanks god🙏🙏🙏🙏🙏
मन नै आनन्द भयो कति शान्त ,कस्तो राम्रो ठाउ🙏
What a beautiful scenery.
Ow kasto dami vlog hernu payeo man santa kusi hune gari ❤❤❤❤❤
Dona brother and Anee chyong dolma dd together amazing🙏👍
वाउ जो कसै को भाग्या मा काहा हुन्छ्न र ❤❤आनि दिदी को साथ मा मिठा मिठा गित हरु गाउदै वाउ हामी त सोच्न पनि सकिनदैन धेरै रमाइलो ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏👌👌👌👌👌
Dona parda ko matraii hero hoina real hero ho aani dd le kati maya garnu vako dona daji laii sachikaii dona dajhu hjr dheraii lucky hunuhunxa
Ani ko Darshan ani kuti dakhera Maan Shantii vayo🙏🙏🙏 tqqq Dona Bro🫰🫰🫰