पिली व्यारेक आ-क्रमणको त्यो रात!!फस्ट फायर खोल्ने कमाण्डरको अत्यासलाग्दो युद्व भोगाईहरु।।

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 163

  • @TopNepalTV
    @TopNepalTV  2 роки тому +6

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @himasalyani5399
      @himasalyani5399 2 роки тому +3

      कमरेड भुवन खड्कासंग म खारामा संगै थिए दोस्रोपटक।।plz जसरि हुन्छ लिनु न खाराको विषयमा,यहा घाइते हुदा उहाको हतियार मैले बोकिदेकि हु।

    • @ganeshgiri9880
      @ganeshgiri9880 2 роки тому +1

      @@himasalyani5399 Ramro kam garna lai saman haina badham dharai hunxa sathai la sarapako das ho Nepal 🇳🇵 ho 😔😔😔😔😔😔

    • @sugamsarawar3028
      @sugamsarawar3028 2 роки тому +1

      मिस यु दाइ

    • @SaharaGurung31
      @SaharaGurung31 2 роки тому +2

      Afani daju vai marara hoina k nahi gara josto gari guff dinxa world war jitara Victoria cross paya jasto furti lagauxa Ani sodhna pani tastai yasta harula garda desh bigrako

    • @ranjag7760
      @ranjag7760 2 роки тому

      Kaali bahadur kham ko interview herumna, dherai thauma bibidh ko name aauxa but ahiley samma dekhnai paiyena 💪🏿💪🏿💪🏿

  • @hylims546
    @hylims546 2 роки тому +16

    पिलिमा प्राया निसस्त्र सेना र बाटो निर्माणका लागी गएकाहरु माथी यी आतंककारीहरुले आक्रमण गरि हत्या गरेका हुन ।

    • @K8_8888
      @K8_8888 Рік тому

      Tei ta sojo Saja lai marda yesko churi furi dherai vayo

  • @baburaja8233
    @baburaja8233 2 роки тому +10

    पिलि मा त बिचरा राेड खन्ने बुढा खाडा कान नसुन्ने कपाल फुलेका बुढा पाका आर्मी थिए।माअाेबादिले पिलि जिते भनेर गर्व नगरे हुन्छ । तेति बेला म पनि कालिकाेटकाे रणदल गणा मा थिए ।

  • @tekendraofficial1883
    @tekendraofficial1883 2 роки тому +10

    पिलि आक्रमण माओवादी काे जित हाेईन ,किनभने त्यहाँ तालिमको लागि भर्खरै नेपाली सेनाका नया सिपाही थिए,२०/२५ जना पुराना सेना थिए,

    • @lowkid4689
      @lowkid4689 2 роки тому

      Tei vayera jitya ho natra sure harthio

  • @paksanwasantosh3087
    @paksanwasantosh3087 Рік тому +1

    वास्तविक एक्दम राम्रो कुरा गर्नुभो सिपाहि दाइले

  • @binodhankthapa6732
    @binodhankthapa6732 2 роки тому +16

    रादी को छोरा बाटो बनाउने सैनिक मारेर थुलो भैस

    • @sagunkc5843
      @sagunkc5843 2 роки тому +2

      म सहमत छु यो कुरामा

    • @sanomanxe4896
      @sanomanxe4896 2 роки тому +1

      Sahi ho yesko anuhar her English boleko re ajha tones lamo banayerw exposed Vanna nasaker xposa po vanx😂😂

    • @kumargurung676
      @kumargurung676 Рік тому

      ठुलै क्रान्ती गरेछ यसले बाटो बनाउने नन कम्ब्याटलाई मारेर ।

  • @sabinnepali921
    @sabinnepali921 2 роки тому +9

    पिली मा त तिन महिना तालिम गरेको सडक खन्ने नब जवान थिए तालिम प्राप्त भएको भए गणेशपुर बनाइदिने थिए

  • @नेपालदलितमुक्तिअभियाननेपालक

    वाटाे निर्माणमा खटिएका अर्ध सैनिकहरूलाई मारेर खुवै ठुलाे काम गर्नु भएछ भुवन जि ! यसकाे चर्काे मूल्य अझै तपाईंले तिर्नु पर्नेछ । पाप धुरीवाट कराउछ ।

  • @hamroseropheroyoutubechann6417
    @hamroseropheroyoutubechann6417 2 роки тому +13

    सबै कुरा भन्न सक्ने त्यो बास बसेको घर मा पछि गयर सुरागी किन लगाइ भनेर बम पट्क्काको बास दिनिलाइ मारेको कुरा किन नभनेको जङ्गली बादर

    • @lowkid4689
      @lowkid4689 2 роки тому +2

      Yini haru yestai ho afano ramro ramro kura matrai vanxa

  • @दिपज्योतीक्लव

    आर्मीले साथी भन्छन् यी आतंककारी हरु दुश्मन भन्छन् छबिलालको भरौटे हरु।

  • @Nirumagar8090
    @Nirumagar8090 2 роки тому +11

    साधारण बिकास गर्ने सेनालाई मारेर के पायौ लडाकुलाई मार्न सकेनौ ।

  • @tikarai8137
    @tikarai8137 Рік тому

    राम्रो बिस्लेसन मन प्र्यो मलाई

  • @khumbahadursotimagar662
    @khumbahadursotimagar662 Рік тому

    नेपालिले नेपालिलाइ मारेर जितको हर्ष मनाउछस

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 2 роки тому

    पिलि मा बाटो खन्ने टोली लाई मारेको पाप लाग्ने छ गर्व नगरे हुन्छ

  • @hemkumar490
    @hemkumar490 2 роки тому

    निरदोस बाटो खनने तालिम नभएका सेना धेरै थिए अाज निरदोस बाटो खनने सेना मारेर परचनडे बाबू राम बादलले केरा देखायो उ खरबौउको मालिक तिमिहरु कोहि खाडिमा कोहि अङगभङ कुहेर कोहि गाउमै जियामि लाज छैन अातङककारिको कुरा अबसथा लाज घिन छैन जियानमारा अातङककारि हरु लाई देखायो परचनडेले केरा हेर भगवानले दिएको उपहार हो छरा अातङककारि हरुलाई

  • @govindpun8628
    @govindpun8628 2 роки тому +1

    100%गुड ब्रो

  • @lalbahadurpariyar2926
    @lalbahadurpariyar2926 Рік тому

    Salut xa comred xa hjr lai

  • @basantmagar9207
    @basantmagar9207 2 роки тому +10

    कुब राम्रो काम गरे भनेछ खाते मुजि

  • @BUDHARAJ-ld2ee
    @BUDHARAJ-ld2ee 5 місяців тому +1

    कमरेड पहिला को युद्द थियो राजा फाल्ने अब को युद्द पाटि र भ्रसटचरी फाल्ने युद्द गर्नु पर्छ ढिलो भैसकयो पहिला को योद्दा हरुको सपना अधुरो छ अब पूरा गर्नु पर्छ ( सहिद कमरेड हरु प्रती लाल अबिबादन )

  • @amitbhandari40526
    @amitbhandari40526 2 місяці тому

    अब साथि हामि सब मिलेर आगो बल्नु पर्छ म पनि एक पिडित हु

  • @baliramdevkota9294
    @baliramdevkota9294 Рік тому

    भुवन दाजु लालसलाम हजुरको अन्तर्वार्ता सुन्दा बिगतकाे याद आयाे 😢😢😢😢😢

  • @amitrana833
    @amitrana833 2 роки тому +7

    एउटै मान्छे ५० फेरी घाइते हुदै बॉच्ने फिल्ममा मात्र देखेथे😂😂 भनेर हाम्ले जानकारी गरेर हिडेछोम्टो ठ्याटटेरीमाटोक्नी😂

    • @sanomanxe4896
      @sanomanxe4896 2 роки тому

      @@ganeshgiri9880 aee tw Cai k babar mukhe bato banaun gko lai Hanne Tai ma ni aadha bahir gko thiya
      Think before you speak

    • @lowkid4689
      @lowkid4689 2 роки тому

      @@ganeshgiri9880 maubadi haru le dherai dhatxa.

  • @shivanepal1496
    @shivanepal1496 2 роки тому +6

    अजय दलसङ नपरेको ले

    • @rameshkumargurung6840
      @rameshkumargurung6840 2 роки тому +5

      Army ko phuli laune gaddarle gardda ho natra khaaobadi 3/4 mahinama sakhaap huntheyo yo kura bujnnu holaa

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 2 роки тому +2

      @@rameshkumargurung6840 right kura 100%

    • @sagunkc5843
      @sagunkc5843 2 роки тому +4

      अझै लड्ने कुरा गर्छन् try त गर के हाल हुन्छ अब 2दिनमै पर्दा साफ हुन्छ अब त जय नेपाल जय नेपाल आर्मी

  • @Rai-Aiman
    @Rai-Aiman 2 роки тому +6

    लडनेहरू लड्यो,मर्नेहरू मरेर गयो आखिर अन्तिममा जन मुत्ती सेनाले के पायो?

  • @maruni2022
    @maruni2022 8 місяців тому

    पिलीमा पुरासमय लड्ने जनमुक्तिसेनालाई ल्याउनुस सर। नेपाली सेनाबाट धेरै सुनें। जनमुक्ति सेनाबाट आउनुपर्याे पूरा लडाईकहानी

  • @गौमुखीअनलाइन

    चोर हरु बातो खन्नेलाइ मारेर के पाइस भैंसी पालेर बसेछस होल

  • @himasalyani5399
    @himasalyani5399 2 роки тому +6

    कमरेड भुवन खड्कासंग म खारामा संगै थिए दोस्रोपटक।।plz जसरि हुन्छ लिनु न खाराको विषयमा,यहा घाइते हुदा उहाको हतियार मैले बोकिदेकि हु।

    • @SHALINNEPAL
      @SHALINNEPAL 2 роки тому +1

      हजुर को पनि ईन्टरबिउ सुना पाये आवारि हुनी थिये कमरेड

    • @haribahadurpokharel1674
      @haribahadurpokharel1674 2 роки тому

      हजुरले नि दिनुहोस् है अन्तरवार्ता

    • @SHALINNEPAL
      @SHALINNEPAL 2 роки тому +1

      @@haribahadurpokharel1674 अन्तर्बर्त दिन मन भयेर के गर्नु दक्षीण भारत छु जै ले नेपाल आउछु तेहिले दिउलानि

    • @haribahadurpokharel1674
      @haribahadurpokharel1674 2 роки тому

      @@SHALINNEPAL के गर्ने हजुर बाध्यता बिवस्था जीवन निर्वाहाको शिलशिलामा टाडा नजिक हुनुपर्ने रहेछ म त लडाइँको बेला सानो नै थिय 12 बर्षको तर लडाइँ रोकिए पछि 63 सालमा जनमुक्ति सेनामा हिडेको थिय रहरले केही बुझेको थिइन त्यहीँ भएर नि चासो लागछ माअोवादीका कुरा सुन्न लाइ

    • @SHALINNEPAL
      @SHALINNEPAL 2 роки тому +1

      @@haribahadurpokharel1674 हजुर को बिचार माहान छ के गर्नु हजुर अैले त जनयुद्धका लडाकु हु भन्ना नि लाज लग्छ नेता को हर्कत ले गर्द (सहिद को सपना पूरा हुना सके को छैन

  • @gyaljendorje1517
    @gyaljendorje1517 2 роки тому +3

    जनयुध्द भनेको सम्पूर्ण जनता सरकार बीरूध्द आन्दोलन गर्नुलाई भनीन्छ । यो त मात्र लुकेर तालीबान र आतन्ककारी शैलीमा जनतालाई दुख दीएर लडेको मीलटन युघ्द केवल १५,२० हज़ार जनाको मीलटन युघ्द थीयो । (मीलटनयुघ्द)

  • @LochankumarRawal-yb4me
    @LochankumarRawal-yb4me 10 місяців тому

    भुवन दाइ मीठो सम्झना छ है

  • @unxonlim5083
    @unxonlim5083 2 роки тому +3

    हामी सारै भेडा भैइ छ नि ब्रो यो जुनि मा,,दुखी जिन्दगी ,,,

  • @mahimathapa2540
    @mahimathapa2540 2 роки тому +5

    ई मुलाहरु घाईतेनै भाका छैनन्नि गाेलि बम लागेकाे भऐत खाउ देखाई हाल्थेनि हावाँ दारि बाेल्दारछन

  • @mahimathapa2540
    @mahimathapa2540 2 роки тому +2

    पाऐउहाेलानित मज्जाले सेवा,सुबिदा शिक्षा,उपचार गाँस बासँ

  • @binodrokamagar9649
    @binodrokamagar9649 2 роки тому +2

    बाहादुरी कमान्डर कमरेड भुबन सर लाई समजेको छु बतालियान कमान्डर हुदा उहाकाे कमानमा लदेकाे एक सिपाही हुम

    • @raeemoonaa3582
      @raeemoonaa3582 2 роки тому

      यहाँहरुको त्याग र बलिदानप्रति उच्च सम्मान आजको पुस्ताकध तर्फबाट❤️

  • @devbahadur4364
    @devbahadur4364 2 роки тому +3

    माओवादीले नेपाली सेना सङ्ग यदि नेपाली सेना को जस्तै सेम तरिकाले लड्ने हो भने कैले पनि जित्दैन चोरि बाट गएर पछाडी बाट लुकेर लडेर जितेको हो कुनै ठाँउमा सेनाको जसरि लडेकाे भए कुनै लडाइँ मा पनि जित्न सक्दैन

    • @sagunkc5843
      @sagunkc5843 2 роки тому +1

      100%सैं कुरा

  • @bikramrai36
    @bikramrai36 2 роки тому +1

    Suru gariyo from japan

  • @मोहनमिलनबिसि

    भुवन थापा सर नमस्कार 🙏🙏 हिजो महान् लडाकु कमान्डर हो साहासि जनताको लागि लड्नु भयो तर प्रचण्डले कति घात गरयो।

  • @PermLimbu-l1i
    @PermLimbu-l1i 7 місяців тому

    कस्लाई जितेको थियोे भारतलाई कि चिनलाई कि कस्लाई भारतले सिमा मिचेको कति साल देखि हो आफ्नो देश प्रति लडेर देखाएको भए सायद भारत पनि डराउने थियोे होला।

  • @mgrmuskan0683
    @mgrmuskan0683 2 роки тому +1

    हामी जनमुक्ती सेना का सदसे हरुको चाइ नेता होइन तीम कमादर नै अबिभाबक हुनुहुन्थ्यो

    • @raeemoonaa3582
      @raeemoonaa3582 2 роки тому

      यहाँहरुको त्याग र बलिदानप्रति उच्च सम्मान आजको पुस्ताकध तर्फबाट❤️

  • @gopalbiswokarma8929
    @gopalbiswokarma8929 2 роки тому

    तपाइको बिचार र तपाइको कमान को लागी सलामछ।

  • @ganeshgiri9880
    @ganeshgiri9880 2 роки тому +1

    Hamro Nepal ko lagi aafno family thagayara aafno life ko chinta na garara das ko lagi ladhako sir lai ghai Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️

    • @lowkid4689
      @lowkid4689 2 роки тому

      K ho ni ghai nepal vanya chai

  • @sugamsarawar3028
    @sugamsarawar3028 2 роки тому

    दाजु धेरै सम्झना छ है

  • @पशिनाकोखवर
    @पशिनाकोखवर 2 роки тому

    शलाम भुवन शर कता छम हो आजभोली miss u

  • @kajisurkheti4021
    @kajisurkheti4021 2 роки тому

    Salam kamred

  • @Bg_vlogs123
    @Bg_vlogs123 2 роки тому

    भुवन दाई😍😍😍

  • @lankaaale639
    @lankaaale639 2 роки тому +1

    Salam xha comerd

  • @tukmanbhohara5615
    @tukmanbhohara5615 2 роки тому

    Wow good hajur

  • @ymanthapa733
    @ymanthapa733 2 роки тому

    Bhuban dai namaste

  • @bambahadursamal8372
    @bambahadursamal8372 2 роки тому +2

    जनमुक्ति सेना भित्रको एउटा साहासी निडर प्रचुर क्षमता भएको कमान्डर काली बहादुर खाम कमरेड विविध लाई नसम्झिने को होला र बिगत मा उहाको केस ले केही गुमनाम भए पनि अहिले पार्टी मा सकृय हुनुहुन्छ सैन्य बिभाग र पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ उहाँ को जसरी पनि अन्तरबार्ता लिनुपर्यो सुगम सर।

  • @thujeytamang268
    @thujeytamang268 2 роки тому

    लडाईको VDO हरु पनि हेर्न पर्यो हजुर।

  • @balbhadurmahata6342
    @balbhadurmahata6342 2 роки тому

    भुबन कमरेड किन हाे तनि लडेकाे तपाईं मेराे मनप्रने साथी हाे।।

  • @ymanthapa733
    @ymanthapa733 Рік тому

    Nameskar kamred bhuban

  • @shankarchau8332
    @shankarchau8332 2 роки тому +3

    थुक्क आफ्नै गरीब दाजुभाई लाई मारेर कौनसा गतीलो काम गर्योर खुसीमानेको हौ

  • @هومكلا
    @هومكلا 2 роки тому

    Jantale bhane jasto Nabhayepani mathiko netalko kamana pura bhayo Tara tapailai Badhai dinu Par6 !videokp lagi thanks 😊 so much 💖

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi 2 роки тому

    Lal Salam xa kamred lai bir shahed Lal Salam

  • @shankarchau8332
    @shankarchau8332 2 роки тому +4

    आफ्नै गरिब दाजु भाई हरुलाई मारेर के पायौ त हौ कठै सिमाना मा लडेको भय के भन्थो होला अझ

    • @tankalimbu6557
      @tankalimbu6557 2 роки тому

      अनि लब गुरुङको घटना चाहिँ नि ! के भन्ने ?

  • @paw-1poon
    @paw-1poon 2 роки тому +2

    Ajhai ni uniform lagaaucha.... K k nai desh ma pariwartan aaye jasto. 😂😂

  • @bikramthakuri9282
    @bikramthakuri9282 Рік тому

    प्रचण्डको आलू अहिले कति गार्मे छ त

  • @mgrmuskan0683
    @mgrmuskan0683 2 роки тому

    खारामा पश्चिम दिबिजन धिलो हुनाले पनि हार्नु परेको हो यो कुरा सत्ते हो

  • @santrojan
    @santrojan 2 роки тому

    यो आतंककारी हरू ले देश लाई बर्बाद गर्यो

  • @suryadura1569
    @suryadura1569 2 роки тому

    Kali bahadur kham ko ni interview launu na sir ?????

  • @gauribista8194
    @gauribista8194 10 місяців тому

    दाहाल परिवार 47:37

  • @rochettri9431
    @rochettri9431 2 роки тому +2

    Jo more Pani , mare Pani aakhiri Nepali nai mareka ta hun, thulo gaurab garne kuro chahi aaudaina jasto lagchha Malai.

    • @ganeshgiri9880
      @ganeshgiri9880 2 роки тому

      Tara aasto Emandari Manxa ko Kame la ho Nepal ma mcc pas vako 🤫🤫🤫

  • @rajrai8372
    @rajrai8372 2 роки тому

    हात थर थर है कलेजो बाहिर निस्के र थर थर हुनु पर्थ्यो

  • @rajrai8372
    @rajrai8372 2 роки тому

    भोका छ भने र हैन दर धम्की ले गर्दा हो जन्ताले खुवाको

  • @pratimagurungpratimagurung4451
    @pratimagurungpratimagurung4451 2 роки тому

    हरेकौं लडाईमा घाइते हुनुको कारण के रहेछ लडाईको दक्ष नभए र कि दक्ष ईमान्दा र बाहादुर देखाउनेको लागि घाईते हुनु भएको मैले नबुझेको कुरा ?
    Lovelight magar magar

  • @right2liveworld478
    @right2liveworld478 2 роки тому

    Imandar commander

    • @chandrsaud40
      @chandrsaud40 2 роки тому

      गजबको कुरा हजुरको मजाँ अायो

  • @prabandhasoti6126
    @prabandhasoti6126 2 роки тому

    bhuwan dai k paunu vayota.. aafnai daju vai sanga ladera.. ajhaipani oostai xata....khud tapaile jawaf dinu hola..j sochera ladnu vayo. Tehi paunu vayo...ghin lagdaina ahileko tapai ko party dekhera....

  • @Basnet464
    @Basnet464 2 роки тому

    आज पनि नं.👀☝️
    अन्तर्वार्ता: सुन्न हेर्न रमाइलो होला जस्तो छ।

  • @Deshanmagar-x7h
    @Deshanmagar-x7h 2 роки тому +1

    Bato khanna gako Sena lai jitnu thulo kura thiyena….

  • @WHITE-ve6tb
    @WHITE-ve6tb 2 роки тому

    आखिर के पायो त साथी लास्तमा हातालागी सुन्न होइन

  • @sheshkhatri2324
    @sheshkhatri2324 2 роки тому

    Ab kera kha

  • @bhim4059
    @bhim4059 2 роки тому

    कायर आतंककारी

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 2 роки тому

    Purba Atankari Kaii Uniform Ma Interview Ani Parichya Buwan Thapa "Janamukkti Sena Nepal" RE K Ho Para!!

  • @bipanrai676
    @bipanrai676 Місяць тому

    Bato banaunu gako army Lai Testo..Garda bahaduri vanidaina...war jutera k garnu results ramro aayana....

  • @SHALINNEPAL
    @SHALINNEPAL 2 роки тому

    हेर्न सुरु गरियो

  • @gorakhbudha7268
    @gorakhbudha7268 2 роки тому

    लालसलाम

  • @sonutharu2047
    @sonutharu2047 2 роки тому +1

    Wher Kantri maw Badhi Meantal You No Nepali

  • @pashupatidhakal5205
    @pashupatidhakal5205 2 роки тому

    जनयुद्ध ले के पाइयो??पिडा??🤣🤣🤣🤣

  • @PrijamThapa-h1s
    @PrijamThapa-h1s 4 місяці тому

    Ke ho rakki vane ko.maile bujina rekki jasto lagx😂

  • @reshmaarthur3845
    @reshmaarthur3845 2 роки тому

    Aile samma uniform ni lagako barai k ka lagi hola

  • @sumanoffset248
    @sumanoffset248 Рік тому

    मुजी आफ्नो दाजू भाई मारेर के पाईस ठूलो करा गर्छस

  • @bimalpuri1583
    @bimalpuri1583 2 роки тому

    यो छापामर लाई कसले खुसि सङ खान दियो होला ।

  • @aayudhnepali6507
    @aayudhnepali6507 2 роки тому

    Jiter payeu chai k

  • @surenchamling4813
    @surenchamling4813 2 роки тому

    Aile ta kera khaira hola

  • @haribudha7653
    @haribudha7653 2 роки тому +1

    1 number jhutbolne badarharu army testo hudaina

  • @BhupendraRana-ue3xy
    @BhupendraRana-ue3xy Рік тому

    Senaleharo kmenma royrwhairan xa

  • @dharmashing2257
    @dharmashing2257 2 роки тому

    marna parne manxe bachex dukh lagyo

  • @bikassiwa4061
    @bikassiwa4061 2 роки тому

    मुजि गफ दिन्छस किन मरिनस

  • @legendff2613
    @legendff2613 2 роки тому

    तेरो कुरा सुनदा पनि रिसऊठछ

  • @baburaja8233
    @baburaja8233 2 роки тому

    याे हावा खबर हाे

  • @haribudha7653
    @haribudha7653 2 роки тому

    दुस्मुन भन्छचस मुजि

  • @rabinhoodbasnet2114
    @rabinhoodbasnet2114 Рік тому

    Bekup non trained army sanga ladera

  • @rajanthapa5545
    @rajanthapa5545 2 роки тому +1

    Khub napeko jhai kura garcha….

  • @sahanshilmahatofficialyout1098
    @sahanshilmahatofficialyout1098 2 роки тому

    के के न गेरिस तलाई गोरू

  • @chandrabahadursalyani4625
    @chandrabahadursalyani4625 2 роки тому +1

    दुनियाका गरिब्का छोराहरुलाइ रातिमा तत्र बित्र बनायेर फुरतिलायेर बोली राछउ आखिरमा घाइते जीवन बिताइ राछौ के पायेउ दाजु बेलैमा खाडी तीर आको भये येस्तो जीवन बिताउनु पर्ने थियेना प्रचन्डलाइ बाबू राम लाई गाली गर्दै बस्नु

    • @sagunkc5843
      @sagunkc5843 2 роки тому +1

      प्रचण्ड र बाबुराम त इनि हरुको भगवान हुन पुझदै बस्दा पनि हुन्छ सबै दिएका छन् होला नी जब गोली बारूद को छर्रा ले पोल्दा सम्झना आउला नी

  • @danielpun2636
    @danielpun2636 2 роки тому

    Yo mawobadi haru sabai choor daka hateyara desh drohe hun thuckka

  • @rajrai8372
    @rajrai8372 2 роки тому

    तेरो योजना सफल भयो के पाईस साला

  • @Chandradhamala-k3d
    @Chandradhamala-k3d Рік тому

    Badi bolxas muji timi jasto prataxxe ldaku mo pani ho bauwa

  • @mgrmuskan0683
    @mgrmuskan0683 2 роки тому

    हामी जनमुक्ती सेना का सदसे हरुको चाइ नेता होइन तीम कमादर नै अबिभाबक हुनुहुन्थ्यो

  • @mgrmuskan0683
    @mgrmuskan0683 2 роки тому

    हामी जनमुक्ती सेना का सदसे हरुको चाइ नेता होइन तीम कमादर नै अबिभाबक हुनुहुन्थ्यो

    • @sabinnepali921
      @sabinnepali921 2 роки тому

      तपाई पनि होर सेना