na vanum vanda vanna mann lagcha, tara nepal ko celebrity vanda ta hamiharu kati dherai cha yo vanda ni ati dherai mahango gadi chadne, k garne nepal ko neta haru nai yestai cha, but I love nepal, miss u my lovely nepal.
नेपाली फिल्म इन्डस्ट्रीजमा अहिलेकाे अति नै चर्चित तथा लाेकप्रिय नायक "अनमाेल केसी" ज्यू लाई माननै पर्ने हुन्छ। उहाँ काे फाेटाे मात्र कुनै पनि युटुब च्यानलहरुमा फ्रन्ट पेजकाे कभरमा देख्ना साथ लाईक,कमेन्ट,भिउ का साथै ट्रेन्डिङ मा स्वत्ह अाफै अाईहाल्छ। जुन अाफ्नै गित यति यति पानिलाई ट्रेन्डिङ मा पछि पारदैँ नेपालकाे ट्रेन्डिङ नम्बर:-२ मा स्थापित छ।धन्यवाद।।।
पुरुषहरुलाई महंगाे बाईक र गाडी चढेर अरुलाई देखाउने रहर, महिलाहरुलाई महंगाे साडी र झपक्कै महंगा गहना लगाएर अरुलाई देखाउने रहर कसलाई नहाेला र ? अाफ्नै कमाईले किनेकाे हाे भने बधाई छ, तर दाईजाेमा ससुराले दिएकाे अनि किस्ताबन्दीमा किनेकाे बाईक, गाडी र श्रीमतिकाे अाग्राहमा साहुजिसंग उधाराे लिएकाे महंगाे गहना र महंगाे साडीले भविश्यमा बेईजत पनि सहनु पर्ने अवस्था अाउन सक्छ ।
येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र तपाईं उहाँमाथि विश्वास गर्नुहुन्छ भने अनन्त जीवनको प्रतिज्ञा गर्नुहुन्छ। उनले तपाईंको शरीरलाई पनि निको पार्ने प्रतिज्ञा गरे। (बस उहाँलाई सोध्नुहोस्)
News नभेटेरनै होला कलाकारले कुन गाडी चढछन र त्यस्को मूल्य कती हो...अब मेरो अनुरोधमा एउटा न्यूज अझै बनाईदिनु होला हजुर त्यो के भने कुन नायिकाले कुन ब्राण्डको पेन्टी ब्रा र त्यस्को मूल्य कती हो र साईज कती हो यो न्यूज पनी बनाउनु होला
तुलात्मक हिसाबले शिव श्रेष्ठ भुवन केसी भन्दा धेरै फिल्म खेलेको छन्,,यो हिसाबले धन पनि शिवको धेरै हुनु पर्ने हो तर नेपाली फिल्ममा त्यतिको रुपैया कमाइन्न र शिव भन्दा भुवन धनी र कमाईको हिसाबले अगाडी देखिन्छ,,साथै कमाई पनि शिव भन्दा धेरै देखिन्छ,कि त???भुवन काठमाडौको सिलामङ्गलका धनीमनी रैथाने र उनको बुवा मदन केसी भु.पु.मेजर पनि हुन् साथै उनी जन्मजात हुनेखाने परिवार भएकोले भुवनको चुरिफुरी फिल्मी कमाई बाट हैन पुर्ख्याउली श्रीसम्पत्ती कै हो,फिल्मी कमाई त भुवनलाई खाई पाई टुप्पी हल्लाई हो!!!!
नमस्कार हजुर 🙏सबै लाई कमेडी सिर्यल डबल रोल Double Role हेर्दिनु होला हस 🙏Comedy hub Nepal मा हेरेर प्रतिक्रिया दिनु होला like ,share ,subscribe पनि गरिदिनु होला 🙏🙏🙏🙏🙏🙏
यो पत्रकारिता पेसा भनेको दूध लाई दुध र पानी लाई पानी भन्न सक्नु पर्छ के निखिळ दाइ, पुजा शर्मा लगाएत अरू पनि थुप्रै कलाकार होईन्न् ? के उनिहरू संग गाडि नै छैन ? के यो नै हो पत्रकारको परिचय ? थुक्का पैसामा बिक्ने धटिया पत्रकार हरू भनौदा
महङो गाडी चढ्दा नै माहान हुने हैन आज यो जनता ले के पायो यो भिडियो हेरेर मर्ने बेलामा पनि पैसा and गाडि भत्रै हालेर पठाउने हैन क्यारे भन्ने नै हो भने हामिले पनि 70/80 लाख को चडेको छौ नि अनि मैले भन्दै हिड्नु यस्तो गरेको छु उस्तो गरेको छु भनेर यस्तो धेरै फाइ फुट्टी लगाको किन किन मन नै पर्दैन
Sir tax ko pani ta kura aauxa ni ta ☺ Nepal ma tax yeti mahango xa ni euta car kinne paisa le Australia ma gayo vani tei car 2 ota aauxa Australia ma Nepal ma vehicle tax last dherai xa Road chai banaudainan tax matra linxan sarkar le 😑
सबैले सस्तो गाडी चढेको छ,चढे छ तर महङ्गोमा!!गाडी महङ्गो हुनु त देशको पोलिसीले हो,नेपालमा २७५% भन्सार सहित अतिरिक्त करले महङ्गो भएको रैच के महङ्गो चढ्यो भनौं...यहाँ ६५००००/ को गाडी नेपाल भित्रीय पछि २६०००००/ हुदो रैच...ईन्डियामा सलमान चढ्ने गाडी आइ.सि.२५००००००/ को रे भन्नोस् त त्यो गाडी यहाँ आउँदा भन्सार र अतिरिक्त कर जोड्ने हो भने त कति हुन्छ हाउ????अब त्यो गाडी यहाँका १० जना हिरोहरुले सियरमा किन्नु पर्छ!!!😀😀😁😁😂😂😂😂😂
Rip all nepali cellibrities non of them have top luxurious car. Just 2 only have land cruise. No land-rover no Mercedes-Benz and many more... Actually land cruise can cost upto 2.65 cr..
नेपालका पार्टीका नेताहरू र घाेसखाेरि कर्मचारीहरले मात्र महंगाे गाडि चड्छन् जनताले र कलाकारले ल्यान्डक्रुजर र रेन्ज राेभर जड्न सक्दैन किनकि राजश्व (भन्सार )२५०% छ नेपालमा मेहनतकाे कमाई हाे भ्रष्टाचार गरेकाे हाेईन नेताहरू र सरकारी कर्मचारीले भ्रष्टाचार गर्छन् भन्सार छुट गराएर ल्याउछन तर कलाकार हरुले र जनताले ५० लाखकाे गाडी लाई ३ कराेड तिर्नु पर्छ बुझ्नु भयाे? किन कलाकार लाई rip लेख्नु भकाे कमेन्ट् एडिट गर्नुस् या डिलेट गर्नुस्।भारतमा १ लाखमा पाउने नानाे कार यहाँ १३ लाख पर्छ ५ लाखकाे गाडि १८,१९ लाख पर्छ नेपालमा लुट्तन्त्र मच्चाउने लाई Rip लेख्नुस देशकाे देशभक्त कलाकार लाई हैन बुझ्नु भयाे।
यस्तो महङ्गो गाडी चत्दै मा हिरो होइन हुदैन जो समाज सेबि दुखी गरिब लाई सयोग गर्छ त्यो हो जस्को नाम आउँछ पल शाह र पुजा सर्मा कति धेरै सयोग गरेको छ 5,लाख सयोग गर्यो यस्तो हो यो अन्मोल भुबन के हो यस्तो सयोग भनी ठप्प गाडी महङो च्ड्ने रे xixiixixxix wiwwt
ma ta dinkai 30 dekhi 50 lakh samma ko local bus chadxu tei pani khalasi lai tips diyera😉
म पनि हो हिहिहि
😂
सबैभन्दा धनित जीवन लुईटेल पो परेछ🌹🌹🌹🌹🌹
Yaha po 2 crore ta... America ma ta prado gaadi sasto ra alikati hunekhanele kinna sakne car ho ni...
na vanum vanda vanna mann lagcha, tara nepal ko celebrity vanda ta hamiharu kati dherai cha yo vanda ni ati dherai mahango gadi chadne, k garne nepal ko neta haru nai yestai cha, but I love nepal, miss u my lovely nepal.
Wow so nice
Who use taxi are legend 😂😂
Yes lol
सुपर नेपाली सेलीब्रेटी को पनी जीवन स्तर अब्बल हुनु परो नी I
wow जीवन लुइँटेल को गाडी ल्याण्ड क्रुइजर चाहिँ साँच्चै दामी गाडी हो यो गाडी चढ्न नेपाल मा कि प्रधानमन्त्री हुनुपर्छ कि अरब पति हुनु पर्छ।
1:paul shah dada💕💞💞
2:pradip daaa Aanmol daaa💕
paul is no.1
Paul is no. 1
नेपाली फिल्म इन्डस्ट्रीजमा अहिलेकाे अति नै चर्चित तथा लाेकप्रिय नायक "अनमाेल केसी" ज्यू लाई माननै पर्ने हुन्छ। उहाँ काे फाेटाे मात्र कुनै पनि युटुब च्यानलहरुमा फ्रन्ट पेजकाे कभरमा देख्ना साथ लाईक,कमेन्ट,भिउ का साथै ट्रेन्डिङ मा स्वत्ह अाफै अाईहाल्छ। जुन अाफ्नै गित यति यति पानिलाई ट्रेन्डिङ मा पछि पारदैँ नेपालकाे ट्रेन्डिङ नम्बर:-२ मा स्थापित छ।धन्यवाद।।।
Omg nikai mahango po rahecha ta hau amamama Hoit 😁😁
यस्ता मुला गाडि धेरै नेपालिहरु सग छ 😈😂😂😂😂😂
Dame kuro
Sahi ho...
Ok
धेरै सङ भएनी तिमी सङ त छैन होला नि?😈
Right
👉कस्तो लोदर हरेस अल्छि लाग्दो पारा ले बोल्या अलिक छिटो छिटो बोल न हेर्नै झाट झर्किसको हैट।
जस्ले जे जस्तो चढेपनि जे गरे पनि मेरो मन मुतुमा बसेको नेपालि र भोजपुरी स्तार नायक बिराज भट्ट बाहेक कोहि मन पर्दैन
हामी नेपाली लाठो छुउ कुनै गैँड,,ि
😂😂😂😂😂😂
dayahang rai is king and best of Luck❤❤❤❤❤❤❤❤❤
Thanks jankari ko lagi
2:21 pachadi michael jackson ko photo😍😍
.......simple living high thinking.....are good
Anmol kc
सबै सस्ता 😂😂😂 TAX ले धेरै महँगो भयो
bently marcedeze ta kuraii suneko xaena hola tso vaye 😂
सबै जना महंगा महंगा गाडी चड्छन् म मात्रै रहेछु अभागी अर्थात गरीब एउटा सामान्य साईकल चढ्ने हैसीयत छैन 😦☹️
नेपाली कलाकार ले चढेको गाडी कुनै महगो छैन केबल महगो त नेपाली भन्सार मात्रै हो यो गाडीहरू को बिदेश मा कौडी को भाउ छैन।।।।।
Very nice and beautiful video
पुरुषहरुलाई महंगाे बाईक र गाडी चढेर अरुलाई देखाउने रहर, महिलाहरुलाई महंगाे साडी र झपक्कै महंगा गहना लगाएर अरुलाई देखाउने रहर कसलाई नहाेला र ? अाफ्नै कमाईले किनेकाे हाे भने बधाई छ, तर दाईजाेमा ससुराले दिएकाे अनि किस्ताबन्दीमा किनेकाे बाईक, गाडी र श्रीमतिकाे अाग्राहमा साहुजिसंग उधाराे लिएकाे महंगाे गहना र महंगाे साडीले भविश्यमा बेईजत पनि सहनु पर्ने अवस्था अाउन सक्छ ।
Megastar Anmol kc 🤟
my favourite hero.....😊😊😊☺😀😀😀😀😁🐇🗻🔱
जन्ता ले तारिफ गरे या नारे अफै आफ तरिफ गरेर हुन्छ 🤔🤔🤔🤔🤔
best jiban g
Interesting...#BankingSerophero
Ramro kura suniyo hai👍👍
येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ र तपाईं उहाँमाथि विश्वास गर्नुहुन्छ भने अनन्त जीवनको प्रतिज्ञा गर्नुहुन्छ।
उनले तपाईंको शरीरलाई पनि निको पार्ने प्रतिज्ञा गरे। (बस उहाँलाई सोध्नुहोस्)
Nice video
More Nepali new song #Bdoes Collection
I think you are talking about buggati, Audi, Lamborghini, koinisegg, porche, hennesy venom gt but 😂😂😂😂😂😂
see prices😅🤣..i10 23lkh..dzire29 lol
Paisa ne testai kamaunxa ne ta
News नभेटेरनै होला कलाकारले कुन गाडी चढछन र त्यस्को मूल्य कती हो...अब मेरो अनुरोधमा एउटा न्यूज अझै बनाईदिनु होला हजुर त्यो के भने कुन नायिकाले कुन ब्राण्डको पेन्टी ब्रा र त्यस्को मूल्य कती हो र साईज कती हो यो न्यूज पनी बनाउनु होला
तुलात्मक हिसाबले शिव श्रेष्ठ भुवन केसी भन्दा धेरै फिल्म खेलेको छन्,,यो हिसाबले धन पनि शिवको धेरै हुनु पर्ने हो तर नेपाली फिल्ममा त्यतिको रुपैया कमाइन्न र शिव भन्दा भुवन धनी र कमाईको हिसाबले अगाडी देखिन्छ,,साथै कमाई पनि शिव भन्दा धेरै देखिन्छ,कि त???भुवन काठमाडौको सिलामङ्गलका धनीमनी रैथाने र उनको बुवा मदन केसी भु.पु.मेजर पनि हुन् साथै उनी जन्मजात हुनेखाने परिवार भएकोले भुवनको चुरिफुरी फिल्मी कमाई बाट हैन पुर्ख्याउली श्रीसम्पत्ती कै हो,फिल्मी कमाई त भुवनलाई खाई पाई टुप्पी हल्लाई हो!!!!
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂 kati mahango hau xyaaa
ल ल राम्रो छ
P0ul Shaha best
Sabi nepal 🇳🇵 ko star ⭐️ haru bhanda mailay poee mangoo car 🚘 chadoo raicha BMW.
Pardeep khadka is best actor in nepali film industry
I love keki
anmol kc is the best his fasion dress is very very good Iam very good fan of him
jiwan luitel 😍😍😘😘
Haahaha 😂😂😂😂😂 shit what a car ....
Best of luck bro 🇳🇵
यस्तो पनि के हो यो भन्दा त मेरो साइकल महँगो छ
Ho safari ramro gari chadako ho
Hahahah
Hahahah
🦅
hasayo
नमस्कार हजुर 🙏सबै लाई कमेडी सिर्यल डबल रोल Double Role हेर्दिनु होला हस 🙏Comedy hub Nepal मा हेरेर प्रतिक्रिया दिनु होला like ,share ,subscribe पनि गरिदिनु होला 🙏🙏🙏🙏🙏🙏
Ye gadiya india me gareeb logu ko hoti hai 😂
Anmol is forever best
Mero ghar ko side mai basnu hunxa anmol dai ....... Waha ley ghadi chalaunu hunxa ........mero afnai aakha ley dekhey ko ho hajur 👁️👁️👁️👁️👁️👁️
Nice video
Hahahaha too funny 🤣🤣 r u joking ? Yesto gadi ??
अनि निखिल बिराज जस्तै अरु कलाकार चै पैदल हिड्छन???
राम्रो ज्ञान दिनु भयो धन्य + बाद
Ani purano dungama chai dayahang dadale bike nkudayer k raagaa kudaunu vyekochha ho ?
एती ठुला ठुला कलाकार भएरनी एस्ता सस्थो कारचडछन्त मेरैनीछ हो 48000000 लाखको गाडी
Sorry I meet dayahang In My Place Extremly.He Ride In Bike✌✌✌✌😍😍😍
SaBiN MaGaR -Official he has also one car..
ani yo sabai thaha payara faida chai k xa ?
Rai Amrita Amrita sahe kuro vanu vo ..tato n xaro
Rai Amrita Amrita sahee kuro 👍
kina hereko ta video title tha payera pani ?
thaha paunu nai faida honi hainara amrita g
Hahaahah superb question 👍🏻
dayahang 😇😘😍😜😚😚
Hi
daya hang king
wow awsom🇳🇵🇳🇵🇳🇵🇳🇵
कीप उप थे गुड वर्क |
जति महगो गाडि जडेनि केका यहा बिहान साझ हातमुख जेडननपाउनेलाई
यो पत्रकारिता पेसा भनेको दूध लाई दुध र पानी लाई पानी भन्न सक्नु पर्छ के निखिळ दाइ, पुजा शर्मा लगाएत अरू पनि थुप्रै कलाकार होईन्न् ? के उनिहरू संग गाडि नै छैन ? के यो नै हो पत्रकारको परिचय ? थुक्का पैसामा बिक्ने धटिया पत्रकार हरू भनौदा
Binita Khatri hoo
पुजा शर्मा अहिलेको नम्बर वान नेपाली नायिका हुन
महङो गाडी चढ्दा नै माहान हुने हैन आज यो जनता ले के पायो यो भिडियो हेरेर मर्ने बेलामा पनि पैसा and गाडि भत्रै हालेर पठाउने हैन क्यारे भन्ने नै हो भने हामिले पनि 70/80 लाख को चडेको छौ नि अनि मैले भन्दै हिड्नु यस्तो गरेको छु उस्तो गरेको छु भनेर यस्तो धेरै फाइ फुट्टी लगाको किन किन मन नै पर्दैन
यस्ता कबाडि गाडिहरु हामि ट्याक्सी को रुपमा प्रयोग गर्छौ, बिचरा नेपाली कलाकार को गति
बाटोमा गुड्दा एक पटक ट्रिपरले हान्यो भने थाहा पाऊछन । 😂😂😂😂
गाडी त बिदेश मा भास भासु ले पनि चड्छ तर नेपाल् मा news बन्छ
why car prices are this high in Nepal?? I mean in India Mahendra thar only values 12-14 lakhs.
Wonder IX add 200% to 300% ..sometimes 600% import tax on vehicle
Wonder IX taxxxx
Wonder IX bro tax le grda.
Because of Fucked Up Government
NISHTAGRAM91 w hjjc
11tha
2 crore toyota prado vx
good job jeevan dai .
यो पत्रकारिता पेसा भनेको दूध लाई दुध र पानी लाई पानी भन्न सक्नु पर्छ
OMG i10 in nepal 23 lakhs😨😨 in india around 4 to 6 lakhs only
tyo bhanda nii baru ma chadeko xu hae mahango gadima bidesh ma bhayer 😊😊😊
Prashant Lama infinti
My best पल
yo tathya ko source k ho?? mero comment ma reply diyera khulauna milxa ki kendrabindu tv le??
दयाहाङ दाई 11 नम्बरे 😂😂😂ठीक छ 😂😂
Anmol kc 😍😘😍😘
Mero chai Toyota Camry cha 2017 model🤪🙏🏻
Nepal ma gadi ko damm kino yto dharai
India Jun 4 lac ma vitinxa tyo Nepal ma 20 30 lac
🙄
due to 275 %Vat and 13% tax
jiwan luitel ❤❤ 👌 👌
nice
Pradip best
all good
mahango re😂 Australia ma yeti ko gadi haru lai sab vanda sasto vaninxa😂
Sir tax ko pani ta kura aauxa ni ta ☺
Nepal ma tax yeti mahango xa ni euta car kinne paisa le Australia ma gayo vani tei car 2 ota aauxa Australia ma
Nepal ma vehicle tax last dherai xa
Road chai banaudainan tax matra linxan sarkar le 😑
यस्ता जाबा हिरो हिरोनी भन्दा म चड्छु है बरु नेपाली करिब 1 करोड ५0 लाख भन्दा महङ्गो पर्ने अमेरिका को ताहु कार
सबैले सस्तो गाडी चढेको छ,चढे छ तर महङ्गोमा!!गाडी महङ्गो हुनु त देशको पोलिसीले हो,नेपालमा २७५% भन्सार सहित अतिरिक्त करले महङ्गो भएको रैच के महङ्गो चढ्यो भनौं...यहाँ ६५००००/ को गाडी नेपाल भित्रीय पछि २६०००००/ हुदो रैच...ईन्डियामा सलमान चढ्ने गाडी आइ.सि.२५००००००/ को रे भन्नोस् त त्यो गाडी यहाँ आउँदा भन्सार र अतिरिक्त कर जोड्ने हो भने त कति हुन्छ हाउ????अब त्यो गाडी यहाँका १० जना हिरोहरुले सियरमा किन्नु पर्छ!!!😀😀😁😁😂😂😂😂😂
Oho celebrities bhanda ta mahango gadinai chadido raixa
अनि के टाइटल को फोटोमा चै अनमोल कै फोटो राख्नु पर्ने।?नसकिने भयो यार।
हाम्रो नेपाली कलाकार को पास अोडी बियम डब्लु मसीडीज रहीनछ
anmol k.c
.
पत्रकार जि ...
अब कुन हेरो हिरोईन ले के खान्छ के हग्छ त्यो नि भिडिओ बनाउ नु पर्यो
फरारी लाई चाहिँ नेपाल मा कति पर्छ हो
Ani tyo new ho ki secondhand . When did they purchased it . Khoi ta details . Khabar alik apuro bha na ra?
Rip all nepali cellibrities non of them have top luxurious car. Just 2 only have land cruise. No land-rover no Mercedes-Benz and many more...
Actually land cruise can cost upto 2.65 cr..
Hajur let 2/4 ota Mercedes and bmw dinu paryo mata jee,,ki roll royce,Bentley nai dine ho,Malai ni 1ta haii,,Malai Tata vaye pugx,,
नेपालका पार्टीका नेताहरू र घाेसखाेरि कर्मचारीहरले मात्र महंगाे गाडि चड्छन् जनताले र कलाकारले ल्यान्डक्रुजर र रेन्ज राेभर जड्न सक्दैन किनकि राजश्व (भन्सार )२५०% छ नेपालमा मेहनतकाे कमाई हाे भ्रष्टाचार गरेकाे हाेईन नेताहरू र सरकारी कर्मचारीले भ्रष्टाचार गर्छन् भन्सार छुट गराएर ल्याउछन तर कलाकार हरुले र जनताले ५० लाखकाे गाडी लाई ३ कराेड तिर्नु पर्छ बुझ्नु भयाे? किन कलाकार लाई rip लेख्नु भकाे कमेन्ट् एडिट गर्नुस् या डिलेट गर्नुस्।भारतमा १ लाखमा पाउने नानाे कार यहाँ १३ लाख पर्छ ५ लाखकाे गाडि १८,१९ लाख पर्छ नेपालमा लुट्तन्त्र मच्चाउने लाई Rip लेख्नुस देशकाे देशभक्त कलाकार लाई हैन बुझ्नु भयाे।
Nepalma gadi bhaneko sasto ra mahango category ko kura audaina. sabaile gadi kinna sakne hudapo mahango sasto.
यस्तो महङ्गो गाडी चत्दै मा हिरो होइन हुदैन जो समाज सेबि दुखी गरिब लाई सयोग गर्छ त्यो हो जस्को नाम आउँछ पल शाह र पुजा सर्मा कति धेरै सयोग गरेको छ 5,लाख सयोग गर्यो यस्तो हो यो अन्मोल भुबन के हो यस्तो सयोग भनी ठप्प गाडी महङो च्ड्ने रे xixiixixxix wiwwt
pual is best acter
हाइट कमाइ छदैछ के भयो र
Paul 😍😍
Nimi Dhami 😍😍