New limbu Palam Andangphong 2022 By
Вставка
- Опубліковано 26 лис 2020
- #SumanKurumbang_NirantaNambang#sangit Aangkhewa
Palam Aandangphong..By Suman Kurumbang|| Niranta Nambang||A video by Featuring: Kaushila Chongbang/Samir Maboo
Vocal: Suman Kurumbang/Niranta Nambang
Music: Sangit Angkhewa Limbu
Lyric: Niranta Nambang
Cinematographer: Suman Tamang
Editor/Colorist: Nabin Niraula
Producer: Suman Kurumbang
Director: Ran Bir Limbu (Ravi Serma)
यस Hang Online TV च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी वा अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Yammo2 ang khapsumloo akhraba palam ha...🙏🙏
जुनसुकै माध्यमबाट उपलब्ध भएको भइ आउने प्राय: सबै पालाम सुनी आएको छु सुन्न हेर्न अधिक मन पर्छ । सर्जक, सङरक्षक र सृजनालाई उत्तिकै सम्मान र सलाम मेरो । निरन्ता चेलीमा पालाम गाउनकै लागि जन्मिनु भएछ । यस प्रति म अति गर्व गर्छु । स्वर सुर र हर्कत साह्रै मीठो सायद लिम्बुवानी माटोले २०० बर्ष अघि देखी पालाम गायकीमा तपाईं र तपाईंको आवाज लाई प्रतिक्षा गरीरहेको थियो, गायक लगायत सम्पुर्ण टिमको भूमिका त्यत्तिकै सशक्त लाज्ञो । सम्पुर्णलाई निरन्तरताको कामना ।
Ati nai sundar paalam sunu payoo😄😄
अहिलेसम्मकै उत्कृष्ट पालाम लाग्यो ५०/चोटि भन्दा बढि सुनिसके होला अतिनै मीठो पालाम कथा पनि राम्ब्रो छ।Waw नोगेन
भासा नबुझे नि सारै मन पर्यो यो लिम्बू भासा को पालम यति मीठो सृजना को लागि सबैलाई धन्यवाद ।
Nice new palam badhai xa sabai tim lai
Namaskar sewaro ma gayika . Dhanyabat dherai ramro ramro pratikriya garidinu vayekoma . Hamro kamikamjorilai aaulyaidinu hola taki aagami dinka hamro samloharuma puna kamjoro haru nadohoriyos.🙏🙏🙏🙏
सारिख नुबा पलाम हेक्याङ चारिक नुबा पालाम मुन चैइत।। आनि यम्बेन केक्छु थोङ्से हेक्याङ नि खेन याक माङ्घा पेबा रैछ।। लु बधाई/नुनिङ्वा वारो। केरेक केरेक ओ नुनिङ्वा रो। सेवारो।।
आसेवारो। यलिक यलिक नुवा साम्लोइन। नोगेन्लो।
waw kati din paxi yo video hernu paiyo dherai rambro lagyo
धेरै राम्रो लिम्बू culture को पालाम ! बबाल छ सुमन दाई
samir mabo sathi...Ramro lagoo limbu palam video....keep it up
हार्दिक बधाइ-निरन्ता
अती राम्रो छ निरन्ता नेम्बाङ र सुमन लिम्बू ज्यु अझै अगाडि बढ्दै जानू मेराे तर्फबाट धेरै-धेरै सुभकामना छ।
अति रमाईलाे लाग्याे 😍😍😍🙏🙏💓
Congratulations Samir dai keep it up next video ma ni hernu Paum hoi dai💖
Big congratulation my beautiful friend(kausila chongbang)... sadhai yastai pragatiko kamana.
एकदम राम्रो छ हे हजुर येसरी नै राम्रो गर्दै जानू होला आगमी दिन हरुमा सेवा 🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕
Wow keep it up.. @Samir dai
Lungaa haruko ajhai video haru herna paau😊😊😊