Story of Gurung in Labdang West Sikkim
Вставка
- Опубліковано 14 гру 2024
- A bit of information from Mr Tika Ram Gurung, living in Labdang, West Sikkim since last 4 decades.
He was the village head panchayat too.
He is a priest.
He is a healer from any snake bite too.
Its long but it's worth, listening to him.
Nice 👏🙌❤
❤😮😮❤❤❤❤❤
❤❤
Na hasau nu hau … manang ,mustang ko tá tibetan Bhote haru chha not Gurung. Manang mustang ko bhote haru ko surname navhayera gurung , Ghale & Bista lekheko ho nepali citizenship ko lagi … Nepal ma … 😢tyo sutne pani bhote nai justo chha ta?
tyo sodhne manche le kura ghumairaa Gurung haru ni bhote ho bhana khoje xaa tara gurung buda le kura je ho tai bandeko xa, manang mustang ko talo veg ma gurung nai xa tara mathi lo veh chai bhote nai ho
@@AmirGurung-y4d गुरुङ्ग भाषा संस्कार रिति थिति थाहा छ कि गुरुङ्ग को जात मात्रै हो बाकी. कोसैले के थरि भनेर सोधा गुरुङ्ग भने मात्रै हो. तामाङ्ग र माथि भोट को भाषा त मिल्दैन के कुरा गर्छौ हो. त्यो भोटे बुडा ले कसरि हेपेर बोल्या छ त्यो देख्या छौ कि नई. तामाङ्ग को रिति संस्कृति र गुरुङ्ग हरु को बेग्लै हुन्छ फरक हुन्छ नेपाल मा तिमि दार्जीलिंग सिक्किम तिर बस्नी लाई थाहा न होला. आफ्नो जाति को संस्कृति के हो बुज्नु होला है.
@@AmirGurung-y4d कोले के गर्छ त्यो आफ्नो ichya को कुरा भयो. नेपाली समाज मा बसे पछि हरेक जात जति को धर्म लाई समान गर्नु पर्छ भनेर सिकाउनु न पर्ला. संकुचित सोच रे तिम्लाई आफ्नो धर्म संस्कार को बारे ज्ञान लिनु भन्दा सोच संकुचित भयो होइन. अज तेही मुख ले बाहुन छेत्री को तीज मान्यो भनेर ठुलो कुरा गर्छ. संस्कार संस्कृति को बारे थोपो नजानी अजै बेसि सिकौन खोजनी 🤣🤣🤣 कति हास्नु. अरु समुदाय लाई मेरो भनु केहि छैन तर आफ्नो संस्कार थाहा नहुनी मुला ले हामी नि यो हो त्यो हो भनेको पच्दैन कुरा. बरु जात फेर्नु के बेकार मा गुरुङ्ग भित्र अन्योल सिर्जना त हुदैन.
@@AmirGurung-y4d मान्छे पिछे संग संगठन खोलेर बसेको छ सबै को आफ्नो आफ्नो agenda छ तर जन्मे देखि मर्नि कार्य मा सबै गुरुङ्ग संस्कार अनुसार नई हो गर्नी काम हरु नेपाल मा, कुनै कुनै दुर दराज नपुगेको ठाउँ हरु मा मात्रै हो लामा र बाहुन चलौनी. नेपाल को गुरुङ्ग पानि मरुवा होइन नि त दाजै कोसैले हेपेर बोल्दा हेपिदै बस्नी, इंडिया मा बसेको गुरुङ्ग हरु नि आफ्नी बाउ बराजु को सन्तान हो. त्यो सिकिमे भोटे ले हेपेर बोल्दा हाम्रो चाई मान दुख्यो क्यार तिम्रो किन दुखेन खोइ. गुरुङ्ग को मौलिक धर्म संस्कार रिति थिति आफ्नै छ भन्दा किन मन अमिलो हुन्छ अरु हरु को यो कुरा चाही न बुज्नु है.
❤❤