मुरीमुरी धन्यवाद ::::: वर्तमान समाजको सही चित्रण गर्ने गरी यो तीज गीतको निर्माण भएको रहेछ । मैले पनि एकपटक पूरै हेरेँ । आमाको भूमिका खेल्ने दिदी, रेशमजी र देवीजी सबैको भूमिका अति अति अति राम्रो छ । शब्द पनि अति राम्रोसँग संयोजन गरिएको छ । अन्त्यमा एक बालक तथा तेजेन्द्रजंग हिमालीको शब्दले यस गीतप्रति थप न्याय गरेका छन् । उहाँहरुको भूमिका पनि अति राम्रो छ, प्रशंसनीय छ । तरेली संगीत कुञ्जलाई मुरीमुरी धन्यवाद । यो गीत तीजमा मात्र नभएर वर्षभरि नै चल्ने छ । शुभकामना हाम्रो । (चेतनाथ कणेल हरित, छत्रकोट गाउँपालिका ४, श्रृङ्गा, गुल्मी, प्रदेश ५)
its really heart touching& emotional song & video मेरो एउटा सुझाव छ सबैलाइ कुनै पनि नारिले एस्तो गर्छ्न सासू आमा लाई भने घोक्रे ठ्याक लगाएर निकारेर आमा को सेवा गर्नु पर्छ।बाबू आमा भनेका भगवान हुन।
1000% right resam sir eauta xori manxe vayera arko xori manxe ko marma na bujhne vane kai aaimai manxe nai hun jasko ghar ma ni yastai hunxa hola bihe paxi ko jiban ma sabai kta haru le yo geet sune paxi aafno bau aama lai kahilei na ruhaunu hola aafu ko sarap lagxa budi eauta gaye arko aauxan bau aama vaneko jiban ma ek choti matrai painxa yasai gari kura bujhnu hola sabai le dherai ramro jana chetana ko geet banaunu vayexa sir mero tarfa bata lakh lakh suva kamana
Resham Dai ko haresk barsha Teej ko geet aauchha kati ramro geet yo barsha pani, samaj ko bastabik chitran gareko chha geet le , Resham Dai ajhai unnati pragati hos, yo barsha ni ramro deusi bhailo geet sunna paiyos hai ahilei bhaneko ni :) Jay geet! Jay Sangeet !!
समय अनुसारकाे गिदछ रामौछ अामा धर्ति हुन सम्मान माया दिन सक्नु पर्छ भिडियो नि रामौछ ललल सबै टिम गायक सबैलाई धन्यवाद हजुरररर 🌹🌹🌹💘💘💘💘सुखद जिवनकाे कामना अामा हरूलाई .....
बुहारी ले यस्तो गर्नु भएन् है बुहारी को पनि छोरा छ पछि पालो फर्काउन बुहारी आउने छे अहिले त बुहारी को त बैँश छ बोल छ जोस जागर छ पछि फेरि सासू हुनुपर्दा यस्तै पालो आउँछ भाग एक पनि निकै मर्मिक छ आदरणीय रेशम दाजु
superb geet..kaliyug ka pichas adhunik buhari jo sasu sasura lai bridaashram pathauna sakne dhungo ko mn vyka dmna haru lai techarne geet...supwrb attempt...congrats....
sabai in-laws naramro hudaina ra sabai buhari haru pani naramro hudainan it’s all about how they act towards each other but this is the bitter truth 🎩 ´s off Resham daju ✌
नेपाली नारीले बुझ्नुपर्ने मार्मिक गित श्रिमान आफ्नो श्रिमान जन्माउने आमा पराई कसरि हुनुहुन्छ सक्छ ? नारियल भएर नारीको भावना बुझ्ने र नारीलाई सम्मान गर्नु सिकौ।भोली आफ्नो गति त्यहि हुनेछ।वास्तविकता झल्कने गित सिर्जना गर्ने सबैमा हार्दिक नमन।
Sabai sasu naramro hudainan sabai bhuhare ne Tara yasma chai ramro moral xa ama bhanda thulo kai xaina sansar ma ama ta sansar kai amula chize ho love u mom
man xuna teej geet ate man paro yo sansarma saby xora yasty vaya budabudi aamala rudy aklina parthana hola ati sandas mulak geet xa malai lagxa aamalai uphalana garna sampurnala yo geet hara paxi aamalai maya garnau hunxa vana lagako xa hajur haru sampurna unitlai best up luck.
शब्द राम्रो छः अहिले जेनिफर बिग्रेड जस्तै मिलेको छः सुपर हिट हुन्छ आमा को माया बुझ्ने लाइक र कमेन्ट गर्नी जति हाजिर हुम त यो गीत लाई माया गर्नी जति ,,🔜🔜🔜✔✔✔✔⭕⭕⭕💯🆗
गित त धेरै राम्रो छ, तर यो समयमा अाएर एउटा कुरा बुझन अाबस्यक छ बुहारिले।भोलि अाफ्नो पनि त तयहि पालोअाउँछ।बुबा अामा भनेको सबैको एउटै हुन्छन् ।भोलि बुहारिका बाबा अामा लाई पनि अाफ्नि बुहारिले तेस्तै ब्यबाहार गर्दा ती अईले सासू लाई घृणा गर्ने छोरिको कति चित्त दुख्छ ।तेसैले सबै नारिले सोच्न जरुरि छ । धन्यवाद छ रेसम ज्युलाई ।
समय सान्दर्भिक गित चेतना मुलक तर ऐले को समय मा यस्ता गित कमै ले सुन्छ्न हामी सस्कार बिहिन बन्दै गएका जो छौ धन्यवाद यो गित को लागि सधै यस्तै सस्कार भर्ने खाल्का चेतना मुलक गित ल्याइ राख्नु
मैले त भन्छु बुहारीको आखा खुल्नु पर्नी होइन हामि सबैले छोरीलाई पूर्ण रूपमा घर संस्कारको ज्ञान दिनु पर्छ भन्छु भोलि हाम्री छोरी घर गएपछि एस्तो ब्यबहार भएको देख्न र सुन्न नपरोस . तब बल्ल यो दिन कसैले देख्नु पर्दैन हामि बुहारी बुहारी गर्छु तर सर्ब प्रथम उ छोरी हो बाबु आमा बाट असल व्यावहारिक संस्कारको शिक्षा नपायको . यहा मैले ति बुहारी लाई होइन दोषी उनि बिल्कुलै होइन भन्छु उनका बाबा आमा को कमजोरी हो . येसैलाई बुझेर हामीले छोरा छोरीलाई एउटा राम्रो स्कूलमा पाईने शैक्षिक शिक्षा को साथमा व्यावहारिक घरायशी ज्ञान दियौ भने भोलि हामीलाई यो दिन पनि आउदैन र सम्रिदद परिवार को निर्माण हुन सक्छ
its a really a heart touching song ...we have to get some education by listening these song how to treat their parents in day today life in our society
रेसम सप्कोटा जि लाई धन्यवाद अहिलेको बस्तबिक समाज मा मेल खाने गाना अनि भिडियो को लागि आफ्नो सस्कार जोगाउन को लागि असाधै सन्देश मुलुक गाना छ
yesto chora sabaiko bhaye kunaipani babu ama ashram janu pardaina...realy nice song... jhan tyo ama palna nasake ghar chodera ja. bhaneko sarai man paryo👍👍👍👍
बास्तबमा आजको समाज यस्तै भएको छ घर भडाउनि आइमाई नै हुन मिलाउने पनि कसरी एउटा लाइ मिलाए अर्को रिसाउछ्न वास्तविक घटना मा आधारित गीत को लागि धन्यवाद !!!
By
यथार्थमा आधारित salute रेसम सापकोटा र देबि घर्तीलाई
Santosh Thapa
Santosh Thapa 0 is f 7
@@rameshkunwar9570 d
आज भोलि को बुहारी हरु लाई सारै राम्रो पाठ सिकायको छ।सारै राम्रो गित बनेको छ,येस्तो गीत हरु अरु पनि आउनु पर्छ।गीत ले पनि यो समाज मा परिवर्तन लेउन सक्छ।
Rohou
आहाँ कति राम्रो होनि गीत भाई सन्देश मुलक कुरा भन्नु हुन्छ धैरै खुसी लाग्छ भाई बधाई छ भाई 🙏🎉🎉
मुरीमुरी धन्यवाद ::::: वर्तमान समाजको सही चित्रण गर्ने गरी यो तीज गीतको निर्माण भएको रहेछ । मैले पनि एकपटक पूरै हेरेँ । आमाको भूमिका खेल्ने दिदी, रेशमजी र देवीजी सबैको भूमिका अति अति अति राम्रो छ । शब्द पनि अति राम्रोसँग संयोजन गरिएको छ । अन्त्यमा एक बालक तथा तेजेन्द्रजंग हिमालीको शब्दले यस गीतप्रति थप न्याय गरेका छन् । उहाँहरुको भूमिका पनि अति राम्रो छ, प्रशंसनीय छ । तरेली संगीत कुञ्जलाई मुरीमुरी धन्यवाद । यो गीत तीजमा मात्र नभएर वर्षभरि नै चल्ने छ । शुभकामना हाम्रो ।
(चेतनाथ कणेल हरित, छत्रकोट गाउँपालिका ४, श्रृङ्गा, गुल्मी, प्रदेश ५)
Hi kfgcyo
sab xoroharu estae vaye aja sab bridha aasram khali hunthe hola... samaye sandarbig geet.. sarae man paryo
XFNVXVX
Mero message lai.pani like
Wauu ...kati majja aayo yo geeta sundaa .solute cha resham sapkotalae ra uhako teemlae .
न बसे गए हुन्छ घर छोडेर । एक दम राम्रो गीत छ रेशम जि |
मत आमा को पाउ ढोगेर आए । 🙏🙏🙏🙏
Suraj Sejwal ...agree with you...ghar chodera gaye huncha....😊😊😊
Swastika Sitaula.. No doubt.. आमा भन्ने शब्द मा नै कती ताकत छ ।
Suraj Sejwal का गएर😯!!
Sita Thapa आफ्नो घर मा म पनि बस्न पाको छैन ।खै कसरी हजुर हरु लाई बास दिने होला 😀😀😀😀
oech😯😯😯😯k vaneko bujena
its really heart touching& emotional song & video
मेरो एउटा सुझाव छ सबैलाइ कुनै पनि नारिले एस्तो गर्छ्न सासू आमा लाई भने घोक्रे ठ्याक लगाएर निकारेर आमा को सेवा गर्नु पर्छ।बाबू आमा भनेका भगवान हुन।
dharai ramro xa chatana mulak geet xa
यो तिजको गीत भए पनि बहुत राम्रोसन्देश मुलक छ रेशम दाजु यो गीत।
W
@@gobindaragmi2955 0000
1000% right resam sir eauta xori manxe vayera arko xori manxe ko marma na bujhne vane kai aaimai manxe nai hun jasko ghar ma ni yastai hunxa hola bihe paxi ko jiban ma sabai kta haru le yo geet sune paxi aafno bau aama lai kahilei na ruhaunu hola aafu ko sarap lagxa budi eauta gaye arko aauxan bau aama vaneko jiban ma ek choti matrai painxa yasai gari kura bujhnu hola sabai le dherai ramro jana chetana ko geet banaunu vayexa sir mero tarfa bata lakh lakh suva kamana
आमा बुवा त भगवान को रूप हुन आमा बुवा लाई सम्मान 💟💟🙏🙏
अहिलेसम्म youtube मा कमेन्ट गरेको थियन तर यो गित मा गरे ! really its very nice song & mother is god !!
Resham Dai ko haresk barsha Teej ko geet aauchha kati ramro geet yo barsha pani, samaj ko bastabik chitran gareko chha geet le , Resham Dai ajhai unnati pragati hos, yo barsha ni ramro deusi bhailo geet sunna paiyos hai ahilei bhaneko ni :) Jay geet! Jay Sangeet !!
समय अनुसारकाे गिदछ रामौछ अामा धर्ति हुन सम्मान माया दिन सक्नु पर्छ भिडियो नि रामौछ ललल सबै टिम गायक सबैलाई धन्यवाद हजुरररर 🌹🌹🌹💘💘💘💘सुखद जिवनकाे कामना अामा हरूलाई .....
दुष्ट बुहारी।
ignorant j
x#nn
vo
@@himalgyawali5267to
बुहारी ले यस्तो गर्नु भएन् है बुहारी को पनि छोरा छ पछि पालो फर्काउन बुहारी आउने छे अहिले त बुहारी को त बैँश छ बोल छ जोस जागर छ पछि फेरि सासू हुनुपर्दा यस्तै पालो आउँछ भाग एक पनि निकै मर्मिक छ आदरणीय रेशम दाजु
superb geet..kaliyug ka pichas adhunik buhari jo sasu sasura lai bridaashram pathauna sakne dhungo ko mn vyka dmna haru lai techarne geet...supwrb attempt...congrats....
धेरै राम्रो रहेछ ।।।।।✌✌✌तपाईंको पहिलाको अंशबंन्ड पनि यस्तै थियोे ।✌✌✌
रेशम दाईलाई भेटेर भन्न मन लाछ-किन रुवाउनु भो?😁
यो पो हो त गित।सारै मीठो........... स्वर र शब्दमा रचिएको रेशम सापकोटा को अति मार्मिक र रोचक छ।
È
sabai in-laws naramro hudaina ra sabai buhari haru pani naramro hudainan it’s all about how they act towards each other but this is the bitter truth
🎩 ´s off Resham daju ✌
Mo
P
धेरै राम्रो बनेको छ यसपटकको पनि तीजको कोशेलि।
dawa
धेरै राम्रो छ अहीले यस्तै भैरहेको छ सबैले हेरनु परने गित 👍👍👍 यो गित सुनेर सबैको घईटोमा घाम लागोस्स
heart touching song xa... hjr ko yo song le dherai safalata paosa.. best of luck for ur song dada
aaahhhaaa sir sarrei sama samayik katha lagyo sabda ustei....sangit ra swar pni ustei ani abhinaya pni ustei lagyo sir safaltako subhkamna 6a....
Maan G surragam can in
धेरै राम्रो मौलिक गित छ रेसम दाजु येस्तै typical गित लियर आउनु होस ।धेरै धेरै शुभकामना छ।।
Tihar
Resham Sir ko talent lai mannai parxa!👏
Keep it up..👍😊
एक दम Ramro x6 video .... soo Really..😤😤😤😤👌👌
very nice song...which indicates the current situation of the nepal....Thank you ramesh sir
नेपाली नारीले बुझ्नुपर्ने मार्मिक गित श्रिमान आफ्नो श्रिमान जन्माउने आमा पराई कसरि हुनुहुन्छ सक्छ ? नारियल भएर नारीको भावना बुझ्ने र नारीलाई सम्मान गर्नु सिकौ।भोली आफ्नो गति त्यहि हुनेछ।वास्तविकता झल्कने गित सिर्जना गर्ने सबैमा हार्दिक नमन।
स
Sabai sasu naramro hudainan sabai bhuhare ne Tara yasma chai ramro moral xa ama bhanda thulo kai xaina sansar ma ama ta sansar kai amula chize ho love u mom
OMG geet ta yo po ho so husband n waif allko yastai hunx hamro samajma
सारै राम्रो गीत ।कति को वास्तविक जीवन सङ मेल खाने खाल्को छ।
Resham sapkota lai kasle sakne ...???
Babal Cha daju....
man xuna teej geet ate man paro yo sansarma saby xora yasty vaya budabudi aamala rudy aklina parthana hola ati sandas mulak geet xa malai lagxa aamalai uphalana garna sampurnala yo geet hara paxi aamalai maya garnau hunxa vana lagako xa hajur haru sampurna unitlai best up luck.
yasto awastha ahile dherai nepali samaaj maa bhetiya chan.ramro lageo.sabai chora haru yastai bhaya kati jaati hune thiyao
बसे घर गय बाटो छ
अति समयसान्दर्भिक गीत मन छोयो , जन्मदिने आमाभन्दा प्यारो अरु कोही हुन सक्दैन।
Onn
sarai ramro ....man xune 👏👌
65
वास्तविक गाउँ देखि शहर सम्म को चल्तीका कुरा लाई समेतिएको यथार्थ विशेष बिषय रहेको गित रहेछ रेशम दाजी बधाई छ हजुर लगाएत सम्पूर्ण तिम लाइ
शब्द राम्रो छः अहिले जेनिफर बिग्रेड जस्तै मिलेको छः सुपर हिट हुन्छ आमा को माया बुझ्ने लाइक र कमेन्ट गर्नी जति हाजिर हुम त यो गीत लाई माया गर्नी जति ,,🔜🔜🔜✔✔✔✔⭕⭕⭕💯🆗
_
Deepak Jetho Maya 😻😻😻👯👼
Deepak Jetho
Belty Maya ñ
Rajaramshrestha76
resham g ko harek geet malai maan parxa...best of luck
हो,गित भनेको यस्तो पो होत ।यो गीतले मन छोयो ।
best of luck.....
Capital Education Foundation Pvt. Ltd. n
समाजिक न्याय दिने गित मन छा्ेयाे🎤❤️❤️❤️🎤🎤🎤🎤🎤🎁🎁🎁🎁🎁🌺🌺🌺🌺🙏🙏🙏
wow ..good concept .
निकै राम्रो छ गित भनेको यस्तो हुनुपर्छ।सलाम छ हजुरलाई दाजु
Qqqqqqqqqqqqqqq
Qqqqqqqqqqqqqqq
ekdamai ramro cha ...sarhai man paryo 👋👋
usha khanal hkl
Sahi kura ho sir
Deroi ramri lagei got deroi deroi danyad got gaunr haru devu dd lau
साह्रै मीठो अनि यथार्थ गीत । साह्रै मन पर्याे धन्यवाद ।
सन्सारमा बाबु आमालाइ बिद्दा आस्रम्मा लगेर राख्दा भोलि आफुलाइ पनि आफ्ना छोराले राख्छन सबैइमा यो कुरा धान्जाओस्हइ
its truth chora vanko yesto hunu par6a good luck all team
गित त धेरै राम्रो छ, तर यो समयमा अाएर एउटा कुरा बुझन अाबस्यक छ बुहारिले।भोलि अाफ्नो पनि त तयहि पालोअाउँछ।बुबा अामा भनेको सबैको एउटै हुन्छन् ।भोलि बुहारिका बाबा अामा लाई पनि अाफ्नि बुहारिले तेस्तै ब्यबाहार गर्दा ती अईले सासू लाई घृणा गर्ने छोरिको कति चित्त दुख्छ ।तेसैले सबै नारिले सोच्न जरुरि छ ।
धन्यवाद छ रेसम ज्युलाई ।
बसन्त दाहाल rbungubunuubn nmnhjnnuunjn
Dherai ramro hamro samaj ma ghatne real ghatnama adharit
शब्द सङ्कन साह्रै नै मार्मिक अनि समसामयिक समाजको घटनामा आधारित छ।
साह्रै नै मन छोयो यो गीतको शब्द अनि भाबनाले।
दोश बुहारीलाई दिनु भन्दा यो समाजले छोरिलाई राम्रो शिक्षा र संसकार दिनु जरुरि छ सासुलाई हेलाँ गर्न सिकाउनि नि नारि नै हुन बधाई छ रेसम सापकोटा दाजु लाई।
धेरै रामा्े छ अामा दरसन🌹
wow yo ta p.o. ho geet,,,Salman xx resham sir
बच्चाले आँसु नै निकाल्दिए यार।।।।
एकदमै सहि कुरा हो।।
समाजको यथार्थ ।।
ramro song xa resham ji .i like this song...
लाख रुपिया को कुरा भन्नु भयो,,, तर हामी पनि बुड़ा बुड़ी हुन्छौ यो हामी कसरी भुल्छौ कत्ति मूर्ख हौ हामी,
बुहारी भएर आमालाइ यस्तो गर्नुहुदैन है बुहारी को पनि पालो आउँछ है आदरणीय रेशम दाजुले बास्त्बिक गित ल्यानु भएको छ
रेशम सापकोटा , well done !
Mausam Alone Deuda geet
Mausam Alone Doti Deuda Geet Sangeet
समय सान्दर्भिक गित चेतना मुलक तर ऐले को समय मा यस्ता गित कमै ले सुन्छ्न हामी सस्कार बिहिन बन्दै गएका जो छौ धन्यवाद यो गित को लागि सधै यस्तै सस्कार भर्ने खाल्का चेतना मुलक गित ल्याइ राख्नु
Omm jaii all gods🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰🥰🥰🥰
वा! वा! समयसान्दर्भिक गित राम्रो लाग्यो!!
धेरई रारोछ बास्दबीक येसरी धेरई आमा हरुले धोका पाछन यो तीजको गीत्ले सबई बुहारी हरुको आखा खुलोस
मैले त भन्छु बुहारीको आखा खुल्नु पर्नी होइन हामि सबैले छोरीलाई पूर्ण रूपमा घर संस्कारको ज्ञान दिनु पर्छ भन्छु भोलि हाम्री छोरी घर गएपछि एस्तो ब्यबहार भएको देख्न र सुन्न नपरोस .
तब बल्ल यो दिन कसैले देख्नु पर्दैन हामि बुहारी बुहारी गर्छु तर सर्ब प्रथम उ छोरी हो बाबु आमा बाट असल व्यावहारिक संस्कारको शिक्षा नपायको . यहा मैले ति बुहारी लाई होइन दोषी उनि बिल्कुलै होइन भन्छु उनका बाबा आमा को कमजोरी हो . येसैलाई बुझेर हामीले छोरा छोरीलाई एउटा राम्रो स्कूलमा पाईने शैक्षिक शिक्षा को साथमा व्यावहारिक घरायशी ज्ञान दियौ भने भोलि हामीलाई यो दिन पनि आउदैन र सम्रिदद परिवार को निर्माण हुन सक्छ
Ramji Pariyar 88bgcz
Khem Raj Neupane
यस्तो बुहारि त कुनै आमाहरूको पनि नपरोस् धेरैनै राम्रो लाग्यो गित ।
sujhaba ko lagi teapi sampurn lai mero tarfa bata thank you so much
Dherai Ramro xa . Thank you Resam jee !
🎉🎉🎉🎉❤❤❤❤
एकदम राम्रो छ गित मार्मिक छ
Wow wow daju smayasndarvek song i like it & saphaltako suvkamna...
dharai ramro ho
साच्चिकै समाजिक घटनामा आधारित मार्मिक सन्देश मुलक गित ।
Yo comment padesi nai tha hunchha geet ko mahatto geet yestai yestai gaudai jana parchha reshamndaju
Marmik chha hajur
very nice ! aajkal ko kt haru lai dekhauna parcha yo !
Dharai ramro get
samaj ko bastabikta ma aadharit
sabai xora ko soch yasto vaidiya hunthyo ...
,X
Wow yo honi tw hamro hindu nari ko teej geet supper xa
Ramro badae x daju hajurlae
Superb song samaya sandarbik x
wow sharai ramro song yasto po hunu parxa tw teej ko song tw
दादा रुवाउनु भयाे मलाई त,।
वास्तविक गित,।। समय सान्दर्भिक छ।।।
सहिछोरो 🙏🙏🙏👌👌💓💓
Sabda le ta sarai man xoyo . Nice song
एक्दम राम्रो गित छ रेशम दाजु ।।।।।best of luck
बास्तबिक जीवनमा मेल खाने । धेरै राम्रो छ ।।।
सारै राम्रो बास्तबिक गीत सफलताको शुभकामना ।
सारै राम्रो बास्तबिक गीत सफलताको शुभकामना ।
Rasaili Sunill
Sunil rasaili
hlo
Sunil rasaili man
Sunil rasaili he
रेसम सर बधाई छ चेतना मुलक गित निकाल्नु भएकोमा
govinda sunar p
निकै राम्रो छ है समय सान्दर्भिक छ है ।।
🙏🙏🙏🙏🙏🙏🙏🙏
समाजको यथार्थ चित्रण गित मार्फत पस्कनु भएको हार्दिक बधाई एबम शुभकामना !!!🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️🙋♂️
Jhhhhuuuugu??iiu?l??i
Resham daju Ko geet haru heart touch hune khalko hunx..
I like every song of resham Sapkota's.
❤❤❤❤ wow 👌 👏 dami
छिटो घर छोडेर निकल्नु बुहारी छिटो अगातिली तिमी गए अारो को बुहारी लिन्छ छोरा ले अामा घर नछोडनु अामा बुहारी को छईना कि कसो अामा बुबा दामी छ गित
wow song vaneko yesto ho badai xa hjr lai sandes mulak
बास्तबिक जीवनमा मेल खाने । धेरै राम्रो छ ।।।
Samiksha Malla so nice
Samiksha Malla ū
Samiksha Malla 1å.
Samiksha Malla nice 👍
Mm n
Bknollokb
यो गितले मलाई रुवायो
निकै पिडादायी
समाजको यथार्थ चित्रण
its a really a heart touching song ...we have to get some education by listening these song how to treat their parents in day today life in our society
अहिले को समय संग मेल खाने गित मार्मिक छ
sarai ramro aja kal ka buhari haru tastai hunxan
Wa wo👌💖💏
best 👌👌of best teej song🤗🤗
belongs to real life👈👈👈
सबैले हेरेर बुझन जरुरि छ धनेबाद सुजाब दिनु भयकाेमा