ओलीको पहिलो कदम विवादमा, कुलमानलाई हराए, केदार कार्कीले दिए सचिव कुट्ने धम्की ||
Вставка
- Опубліковано 15 жов 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , UA-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
राम्रो news बनायो भनेर खुसि भयको होला देश झन पछि झन आत्मनिर्भर बाट टाढियर जादै छ कस्ले सोच्ने होला देश को भबिस्य को बरेमा
Kishtama tirni batabaran sharkarle shahaj banaunu parxa
जनतातिर पनि हेर
माओबादिका नेताको कुरा उद्योगपति हरुले सुन्नुस् है।
Jastalai testai gareko ho sumina sahi hununx ... media pani alik sochera bola ... tyo mula kp oli haru lay chai j bolda ni hunx ..
एमाले भन्ने पार्टी त आज साह्रै घृणा लागेर आयो। यो दलालको पार्टी रहेछ।
नेताहरुलाई टुँडिखेलमा लगेर लात्ताले घुमाई घुमाई हानेर नाकको डाँडि भाँच्नुपर्छ भन्ने त्यहि पार्टिका सभापति होईन?
कीलोका कीलो सुन कता पुगो पाच हजारको छानबिन ठुलै माछा हात लागेछ।
Mero ghar ma line katnu aayo vane tesko haat katxu abo ma 🙏
यो अधभरी गाग्रो मोनरो डक्ट्रिन-बेत्ता भईटोपलेछ, यस्ताले नेपाल राष्ट्रको राजनीति गर्ने? बचकनाहरु!
kulman lai kp.sharma oli le phasai chadiyo janta ko sath pauda pani kulman kina back bhako ho
Badhi shulk billma banauni
yo ho chakadi.
Susashan ko Kura Nepal ka Raj neta le nagare hunxa😂
वलि मंत्री बन्ने बित्तीकै दुर्घट्ना घट्यो अब के,के हुन्छ हेर्दै जाउ