२ करोड लगानी,१० करोड क्षति ! बाढीमा बिस्थापित भएको ट्राउ फार्म नयाँ ठाउँबाट संचालनमा - Rainbow trout

Поділитися
Вставка
  • Опубліковано 7 чер 2024
  • २ करोड लगानी,१० करोड क्षति ! बाढीमा बिस्थापित भएको ट्राउ फार्म नयाँ ठाउँबाट संचालनमा - Rainbow trout
    ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
    #rainbowtrotfarm #trout #troutfarming #uttambhandari #bhandarirainbowtroutfarm
  • Домашні улюбленці та дикі тварини

КОМЕНТАРІ • 19

  • @Mogarjerry
    @Mogarjerry 25 днів тому +5

    देशमै केहि गर्न खोज्ने ब्यक्तिलाई राज्यले सपोर्ट गर्नु पर्ने अनि भैपरी आउने समस्यालाई राज्यले रेखेदेख गरिदिनु पर्ने तर दुर्भाग्य कृषिमा बजेट छुट्टाईन्छ अनि मण्डलेका ठुला माछाले पाउछ तर बास्त्बिक पिडित कृषक उद्दधिमिले पाउदैन अनि ८० % कृषि क्षेत्रमा आत्म निर्भर भन्छ तर ६ महिना नि खान पुगदैन 😭😭
    हुनत अब महाबिर पुन जस्ता ब्यक्तिलाई त केहि सपोर्ट छैन भने अरु हामी सर्बसाधारणले राज्यबाट आशा कसरी राख्नु।

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 25 днів тому +1

    उहाँहरू लाई राज्य ले सहयोग प्रदान गर्नुपर्ने हो उहाँ हरु ले पालेका माछा कीनेर सहयोग गरौँ

  • @shauravkhadka6026
    @shauravkhadka6026 25 днів тому

    हजुरकाे महान साेचलाई आम नेपालीले आत्मसाथ गर्नुपर्छ, साथै राज्यकोषबाट यस्ता व्यवसायी लाई प्राेत्साहन ,अनुदान लगानीकाे व्यवस्था मिलाईयाेस् ।🙏🙏

  • @nepshorts1994
    @nepshorts1994 25 днів тому +1

    Best video woww nice video by record khabar

  • @prahaladthapa7961
    @prahaladthapa7961 18 днів тому +1

    Good job

  • @kaidechrailama609
    @kaidechrailama609 25 днів тому

    किसान महोदयको काम अत्यन्तै राम्रो लाग्यो। Channel team सहित सबै प्रति मेरो नमन छ 🙏🙏

  • @SagarDhanuk-vb4ux
    @SagarDhanuk-vb4ux 25 днів тому

    Let’s support local businesses 🎉 best wishes

  • @Mtofficial123
    @Mtofficial123 25 днів тому

    Sarai ramro video

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 25 днів тому +1

    So nice videoo❤❤❤

  • @Technicalday144
    @Technicalday144 25 днів тому

    wow. ❤❤

  • @Abdulla_Takson
    @Abdulla_Takson 25 днів тому

    Take care brother.
    कृष्ण जी तनहुँको भानु नपा १३ मा पनि जानुहोला ♥️

  • @renudigital8019
    @renudigital8019 24 дні тому

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @krishnarana8407
    @krishnarana8407 25 днів тому

    यत्रो यत्रो पैसा कहाँबाट अाउछ हामिलाई त २/४ लगानी गर्न पैसा नपाएर बिदेशी न परेको छ ।

  • @user-rw6gc6fr2h
    @user-rw6gc6fr2h 25 днів тому +1

    Trout fish Khana sabai bidesh ma cha yowa k garnu marketing chaina Nepal ma

  • @kamaladhikari820
    @kamaladhikari820 25 днів тому +1

    Great work salute.!!

  • @deepaklama3904
    @deepaklama3904 25 днів тому +1

    Yoo gore kholama xa hae maele pani lirako xhu yo thauma bata maxa

  • @bambahdhur4960
    @bambahdhur4960 25 днів тому

    पहिलो कमेन्ट

  • @santSunil
    @santSunil 25 днів тому +1

    मलाई पनि बाख्रा पाल्नि ठाउँ चाहियकाे बार पन्ध्र राेपनि कसै सङ्ग भय सम्पर्क गराई दिनुहुन आग्रह गर्दछु

    • @rajanbaniya1346
      @rajanbaniya1346 13 днів тому

      धादिङ मा आउनु हुन्छ भने स्वागत गर्दछौ मलाइ add गर्न सक्क्नु हुन्छ santa sunil ji ...