नारी सिरियलका देवी र आकाश ले भने दुःखमा साथ दिने कोहि हुदैन् || Ranjit Poudel | ​⁠EP28 || Naari ||

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 182

  • @PrashantDhami-t3s
    @PrashantDhami-t3s 3 місяці тому +22

    देवी देदिको आमा पनि सँगै लिएर इन्टरभिउ लिनुन रञ्जित sar कति माया लाग्दो हुनु हुन्छ देवी दिदी मैले त सधै गौशला देख्छु देवी दिदीलाई सफलता को सुभकामना छ दिदि सधै अगाडि बढेको देख्न पहिहोस् भगवान को हात तपाईं को सिरमा होस् सधै ❤❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 3 місяці тому +42

    नारी सिरियल मा जति सोजो त्यो भन्दा धेरै नै सोजो देवी र आकाश 😊सफलता को धेरै धेरै शुभकामना छ 😊❤

  • @GovindaMagar-d2i
    @GovindaMagar-d2i 3 місяці тому +11

    देबि र आकाश मेरो मन मुतुमा बस्नु भाको छ सिरियल मा झै सोजो सिम्पल कति माया लाग्यो अनि मन मुतुमा झनै बस्नु भयो❤❤❤सफल्ताको सुभकमाना❤❤❤

  • @bishnubk828
    @bishnubk828 3 місяці тому +21

    बिचार बहिनी कति इमान्दार उसैको आमा को जिवन मा मेल खान्छन् नारी कथा ले ❤❤❤ राम्रो छ निरन्तर अगाडी बढीरहेको देख्न पाउ हर चुनौतीको सामना गर्दै

  • @GovindaMagar-d2i
    @GovindaMagar-d2i 3 місяці тому +4

    देबि र आकाश को बोली कति मिठो पोइलै चोती सुरु देखि अन्तिम सम्म ईन्तर्भिउ हेरे सफल्ताको सुभकामना❤❤🎉🎉🎉

  • @netramagar1146
    @netramagar1146 3 місяці тому +10

    आँसु सङ्गै खुशिका कुराहरु सुनियो ज्यादै खुशी लाग्यो यो जोडिको अन्तरबार्ता सुन्न पाउदा❤यो सिरियलको नियमित दर्शक हु।जिबनमा सबैको पीडा अभाब र गरिबी हुदाको आफ्नैले ज्यादै घृणा गर्दो रहेछ त्यसमा म पनि परेको छु😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @TaraKc-qd5sz
    @TaraKc-qd5sz 3 місяці тому +15

    यो कार्यक्रमा जो आयनि रुने मात्र

  • @chandikadhital7671
    @chandikadhital7671 3 місяці тому +13

    सिरेल मा जति सोझो देबि त्यो भन्दा रियल मा झन सोझि कति माया लाग्दो फेरि आफ्नै गाउको हुनुदो रछ❤❤

  • @YubrajPariyar-w1w
    @YubrajPariyar-w1w 3 місяці тому +1

    साह्रै मन छुयाे

  • @sitabhujal2241
    @sitabhujal2241 2 місяці тому

    सफल्ताको कामना देबी बैनीले आकश सरलाइ बैनी आफ्नो धेरै ध्यान दीनूहस

  • @pabianishmagar5804
    @pabianishmagar5804 3 місяці тому +38

    नारी सिरियल कति हेर्थे देबिलाइ कति माया लाग्थ्यो झन यो भिडियो हेरेर कति रोए😢😢😢

  • @NirmalMagAr-yr4yf
    @NirmalMagAr-yr4yf 3 місяці тому +10

    ❤❤❤❤❤❤❤Nari teem

  • @omgurungomgurung-x8w
    @omgurungomgurung-x8w 3 місяці тому +2

    Kattti maya lagdo ho yo boini ❤❤❤derai pargatti garnu hai har nakhannu hami sabai jna milerw sorpot garxa❤❤

  • @DipeshRanavlog
    @DipeshRanavlog 3 місяці тому +4

    म टिकटक काे सानाे भिडियाे हेरेर ,,युटुबमा खाेज्दै अाकाे हेर्नू सारै मन छाेयाे 🙏🙏🙏❤️

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i 3 місяці тому

    नारि सिरियल मैले अहिले सम्म कुनै भाग पनि नछुटाई हेरेकी छु मलाई देवि को असाध्यै मायाँ लाग्थो र अहिले मिडियम देख्न पाउँदा झनै धेरै खुसी लाग्यो ❤❤❤❤❤❤

  • @jrchamling33
    @jrchamling33 3 місяці тому +4

    दुख र कष्ट त धेरै हुन्छ केटी या केटा दुबईमा हुन्छ 🙏🙏🙏🙏🙏

  • @AmbikaBhandari.22
    @AmbikaBhandari.22 3 місяці тому +7

    बिचरा देबि को वास्तविक जिन्दगी ले नै रुवाएको रैछ सिरियल मा पनि धेरै रुन्छिन😢

  • @sarmilashresta
    @sarmilashresta 3 місяці тому +4

    देबीकाे दुख सुनेर धेरै राेए म एका बिहान 😢😢😢😢😢❤❤❤❤❤

  • @sunarai1820
    @sunarai1820 3 місяці тому +1

    बुवा नहुनु को पिडा,आफन्तको हेला,हेपाइ,यसो दिए जसो गरेर स्वार्थ पूरा गर्न/सक्दो फाइदा लिनेहरुको कमि हुँदैन । दु:ख कत्ती दिन्छन् आफन्तले भन्ने त हामी ४ छोराछोरी र हाम्री एकल आमाले भोगेको छौं ।२४ बर्ष भयो हाम्रो बुवा भगवानको प्यारो हुनु भएको पनि धेरै अभाव खड्किन्छ आज पनि बुवाको😭😭😭💔💔💔हरेक परिस्थिति,हरेक ठाँउमा धेरै सधैं माया,सम्झना स्वर्गीय पापा 🙏🙏🙏🙏🙏जहाँ हुनुहुन्छ खुशी रहनुहोस् हजुरको भरपुर आशिर्वाद छ हामीलाई हजुर हामी माझ नहुनु भए पनि

  • @JeenagomdenJeenagomden
    @JeenagomdenJeenagomden 3 місяці тому +2

    ❤❤❤❤ yo video herer molae pura aasu aayo mero aama ko jasto jeban ma😢😢

  • @jholu_gaming_p_u_b_g6961
    @jholu_gaming_p_u_b_g6961 3 місяці тому

    Sarai man xoyo Angal ko dukha sunera aagami din haru sabai dukha ma bitos God bless you both of you ❤️❤️❤️❤️ my favorite serial nari ❤❤❤

  • @SunitaLpchn
    @SunitaLpchn 3 місяці тому +5

    सिरियल मा जस्तै सोजो फेस माया लाग्दो अनुहार रैछ नि बहिनी को

  • @PabitraKhadka-wc2kn
    @PabitraKhadka-wc2kn 3 місяці тому +1

    ❤❤❤❤❤👌👌👌👌

  • @SurajStha-fv8yd
    @SurajStha-fv8yd 2 місяці тому

    देबिको कुरा सुनेर मनै रोयो मेरै बाल्यकालको अबस्था रछ यति फरक लाग्यो कि देबिको बाबा बितेर आमाले दुख गरेर हुरकाउनुभयो मेरो चाहि बाउ जिउदै भएरनि कहिल्यै साथ पाईएन बाउको माया कस्तो थाहानै भएन आमाले दुख गरेर हुर्काईन र यतिका बाईन देबिको र मेरो दुख सेम रछ ❤❤❤❤😊

  • @manishoffical
    @manishoffical 3 місяці тому +9

    हामी जस्तो साना vloger को video कसैले हेदैन सबैजाना मिलेर सपोट गरूम जय नेपाल 🇳🇵🙏🙏❤️🇳🇵😥😥😥😢❤😢❤❤😢❤❤😢❤😢😢❤❤😢😢❤😢❤😢😢❤😢❤😢❤😢❤😮❤😮😮❤😮❤❤😢😢❤😢❤

  • @anusharai7584
    @anusharai7584 3 місяці тому +1

    siryalma vanda pani kati sojhi devi bichara❤❤

  • @rupamagar1109
    @rupamagar1109 3 місяці тому

    देबिकाे दुख सुनेर मन थाम्नै सकिन😢😢❤❤❤❤❤

  • @deepagurung7127
    @deepagurung7127 3 місяці тому +6

    मेरो मन पर्ने सिलेल नारि हो 🎉🎉🎉🎉❤❤

  • @kumarilama5042
    @kumarilama5042 3 місяці тому +3

    नरु।नु।बैनि।😊😊❤❤❤❤❤

  • @urmilarai4978
    @urmilarai4978 3 місяці тому +1

    Kati emandari Debi ❤️❤️

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 3 місяці тому +1

    कति राम्रोसँग बोल्नु भए को होनी त नानी र बाबु ले

  • @Aartipun-u7x
    @Aartipun-u7x 3 місяці тому

    न।री सिरियल हेदै कति रोइथियो झन आज यो इन्टरबिउ हेदै आँसु आएको थ।ह। प।इन। ❤❤❤❤❤😢😢😢😢😢😢

  • @pramilatamang22
    @pramilatamang22 3 місяці тому +6

    Same rahixa Mero Kahani ra didi ko😢😢😢

  • @SangitaStha-iv6vu
    @SangitaStha-iv6vu 2 місяці тому

    Nari serial Malai sarai man parcha sabai vanda ramro deviko vumika man paryo 💞💞

  • @Samyogpomu
    @Samyogpomu 3 місяці тому

    Jaba jaba yesto kura haru sunxu aafnai balyakal ma aafule payeko vogeko dukha
    Yad aaux ran vakkaninx 🥺😭😭 yesto dukha yatana ta satrule pani na vogun🙏🏻🥺

  • @Laxmibudha2060
    @Laxmibudha2060 3 місяці тому +1

    😢मेरो जस्तै सोच आकाश दाईको रहेछ। मैले पनि सस्तै कलाकार भन्न पाएको भए। अभिनय गर्ने पाएको भए धेरै मान्छे सँग कुरा पनि गरेँ। तर मैले गरेको आशा पुरा भएन। जति पनि कलाकार हुनुहुन्छ director productor उहाँहरूले पहिचान बनाएको कलाकारभन्दा हामी जस्तै पहिचान बनाउन चाहने म जस्तै इच्छा भएको चाहना भएको र जोश जागर पनि भएको सपना नै कलाकार क्षेत्रदेखेको तर ठाउँमा मान्छे नभएको मजस्तालाई अवसर दिनुस है आकाश दाई😢😢

  • @whoami2131
    @whoami2131 3 місяці тому +3

    Good luck ❤❤❤❤

  • @Parubasnet97
    @Parubasnet97 3 місяці тому +4

    wow dada hajur dolakhali ho dherae ramro chha act hajur ko pragatiko suvakamana🙏🙏🙏🙏🙏

  • @normalabohara
    @normalabohara 3 місяці тому +1

    Good lack

  • @cheltgffi-u1z
    @cheltgffi-u1z 3 місяці тому +9

    czzling podcast kaile bhannu paryo date

  • @BikashB.C-v6x
    @BikashB.C-v6x 3 місяці тому

    देबिकाे कुरा सुन्दा रुन मन लाग्याे मेराे कहानि पनि सेम हाे तर बाबा त हुनुहन्थियाे तर टाढा बस्नु पर्दा घरकाे व्यवहार थाहा थियन 13 बर्षमा बिबहा गरेकि मेरि अामा तेहिमा ठुलाे परिवार दुख त्यस्तै खान नपाउने अनि हामी 4 छाेरि जन्मे पछित झनै खतरा अायाे किनकि छाेरिला यकदम नकरातमक तरिकाले हेर्ने परिवार जगलमा तरुल गिठा खाेजेर पाल्नु भयाे मेरि अामाले अहिले दुखका कुरा सम्झिदा त्याे परिवारकाे दबाफ कि महिला ले महिलालाई गरेकाे हिङ्सा ताकि ठुलाे ममि बज्यै ले धेरै दुख दिनु थियाे उतिबेला हामी पनि यस्तै गरि गाेठमा सरेकाे खाने अन्न थियन पकाउने भाडा थियन मइलेनि थाहा पाउँदा सम्मा यति दुख थियाे अाज सम्झदा मन भकानिन्छ मेराे अामालाइ हिर्दय देखि समान गर्छु दुखारि भयछि दुखमा दुख यदि गर्दै गर्दा बुवा टिचर हुनु भयाे यहि कार्यकालमा हमि पछाडि दुईवटा भाइ भय 8 10 बर्षकाे बिडमबना तेतिकैमा बुवालाइ 40 बर्षमा गुमाउन पुगियाे अब सबै जिम्मा म जेठि छाेरिकाे नाताले टाउकाे मा थुप्रियाे बिस्तारै हामी विभिन्न जिमेवारि बाेकेर अगाडि बढियाे अब अामा यक्लै घरमा हामी सबै अर्काे घरमा साना भाइ बहिनी हरु पढ्न गाउलेहरुकाे हेपाइ परिवारकाे हेला यस्ता हरेक कुरा सहेर मेरि अामा कति महान ❤😢

  • @migmardolma47
    @migmardolma47 3 місяці тому

    Ranjit भाई पानी पनि राखी दिनु परो है गारो भाको बेला चाहिने रहेछ मैले Fell गरेको कुरा ♥️🙏

  • @saritabohora9445
    @saritabohora9445 2 місяці тому

    Devi baine ko dherai maya lagyo

  • @SemantKhadka120
    @SemantKhadka120 3 місяці тому

    मैले सधै हेर्छुनि हजुर ❤❤❤❤

  • @NS_freefire
    @NS_freefire 3 місяці тому

    Right

  • @dillibahadurchalani6325
    @dillibahadurchalani6325 3 місяці тому +1

    ❤❤❤❤❤

  • @jyotighale2431
    @jyotighale2431 3 місяці тому +2

    Czzling nanako podcast cheto uplode garnu na

  • @gopinighimire3471
    @gopinighimire3471 3 місяці тому

    मेरी प्यारी बैनि तिम्रो र मेरो भोगिई येउटै ‌रयेच❤❤❤

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn 3 місяці тому +2

    नारी सिरियल को कथाकार को अहिलेको जमाना को कथा लेख्नु नसक्नु को कारण

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 3 місяці тому +1

    सिरयल मा माया लागथाे झन् धेरै माया लागाे देबि बहिनीलाई दुख नमानु बहिनी दुख पछि सुख अाउछ बुन्नु ❤❤❤❤❤❤❤

  • @tularamrai6262
    @tularamrai6262 3 місяці тому

    1 K भन्दा कम youtube chaneel मा साथीहरू भएकाहरु एकर्कालाइ सपोर्त गरम

  • @DipMagar-t2b
    @DipMagar-t2b 3 місяці тому

    ❤❤❤❤❤❤❤❤❤ wow vari nice supaer happy happy suvakamana hajur

  • @susantibastola740
    @susantibastola740 3 місяці тому

    देबिको कुरा सुन्दा सुन्दै आँखा बाट आँसु झरेको पत्तै भएन😭😭😭😭😭😭

  • @B.K.G.udapur
    @B.K.G.udapur 3 місяці тому +12

    नयाँ युटुबर आनु सपोट गरम ल।

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 3 місяці тому +54

    म जस्तो सानो र गरिब युटुबरको भिडियो कसैले हेर्दैन हजुर😭😭

    • @Saphlatakosathi
      @Saphlatakosathi 3 місяці тому +4

      Ma herxu ❤❤❤

    • @Saphlatakosathi
      @Saphlatakosathi 3 місяці тому +1

      त्यति राम्रो gk quiz ल्याने रैछौ मा त हेर्छु❤

    • @tmgmamita
      @tmgmamita 3 місяці тому

      Hamroni hernu hai😂🤭

    • @Sureshsamaloffical
      @Sureshsamaloffical 3 місяці тому

      Sem hai😢

    • @kabitarai4987
      @kabitarai4987 3 місяці тому

      bebo ko ko interview ko parkhaima ma❤❤

  • @SaritaLama-d5p
    @SaritaLama-d5p 3 місяці тому +2

    Wow Nice ❤❤❤❤❤🎉🎉🎉

  • @susantibastola740
    @susantibastola740 3 місяці тому

    देबि भनेको साच्चिकै देबि रहिछन् 🙏🙏🙏

  • @dikshyapariyar9942
    @dikshyapariyar9942 3 місяці тому +1

    czzilig & bebo ko pani chito video rakhnu paryo hernalai Aatur vaeshakyo🙏😊😊

  • @khadkabhaikaji9172
    @khadkabhaikaji9172 3 місяці тому

    बिचरा जस्तो सिरियलमा देबि नाम राखेको तेस्तै भगवान देबि नै रहिछिन म त सिरियल मा मात्र होला एति सोझी भनेको त हैन रहेछ भगवान चै तिमी देबिलाइ मान्नु पर्ने रहेछ

  • @AchutPokhrel-er6of
    @AchutPokhrel-er6of 3 місяці тому +1

    समय धेरै लामो भयाे,याे त म 3 दिन मा हेरि सक्छु हाेला। 50/55 काे बनाउदा हुन्न र

  • @RedMi-zd6fj
    @RedMi-zd6fj 3 місяці тому +1

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @SITA_U
    @SITA_U 3 місяці тому +1

    म नारी सिरियल हेर्छु। म अत्यन्तै हेर्छु। र मलाई मनपर्छ।❤❤❤

  • @LuffyShrestha
    @LuffyShrestha 3 місяці тому +1

    हजुरकाे एउटा पनि नछुटै हरे इन्टरभिउ हेरि राकाे हुन्छु साेद्नि सइलि धेरै राम्रो लाक्छ हसिलाे मुहर मेराे नि जिबनमा धेरै दुख कस्टकाे कहनि छ

  • @SumitraSharma-tm8dc
    @SumitraSharma-tm8dc 3 місяці тому

    साहै दु ख लागने याे कुराकानी सबैलाई रुुहाउने रहेछ

  • @BikashB.C-v6x
    @BikashB.C-v6x 3 місяці тому

    देबि र अाशकाे धेरै पर्गति हाेस

  • @RojinaRai-jm2dz
    @RojinaRai-jm2dz 3 місяці тому

    ❤❤❤❤❤❤❤❤

  • @nitarai5212
    @nitarai5212 3 місяці тому

    नारी सिरियलको खेल्ने कलाकार मिडियामा बोल्दै गरेकी नारी सिरियलकी देवी😢😢😢😢😢😢😢😂😂😂😂😂😂😂😅😅😅😅❤❤❤❤❤क❤️❤️❤️❤️💗💗💗💗💗💗💗💗💗💗💗💗

  • @cheltgffi-u1z
    @cheltgffi-u1z 3 місяці тому +4

    jaile tapai ko channel 7 baje saearch hanxu aja czzling ko podcast halnu hunxa bhanera tara kaile hudaina

  • @ShyamBahadurBhandari-lm5uq
    @ShyamBahadurBhandari-lm5uq 3 місяці тому

    देवीको काम चाही जाही गयपनि रूनेमात्र रैछ

  • @samiramainali6136
    @samiramainali6136 3 місяці тому

    Sukha bhanda dukhale jidagima dherai kura sikaucha ma pani bahunko chori tamang sanga behe gareko aaj 29brasa bhayo ahile samma sangharsa gariraheko chu bhai rajitko bolne saili akdam ramro lagcha ra czzlinko podcast kahile aaucha

  • @ashimgc4778
    @ashimgc4778 3 місяці тому +1

    Bunu narunu dukhaka dinharu par garera agadi badhanuvako xa

  • @ParmilaAdhikari-b9c
    @ParmilaAdhikari-b9c 3 місяці тому +9

    म त कति पटक रोय yo interview

  • @asmirai1659
    @asmirai1659 3 місяці тому +2

    Debiko mami ra maile vogeko dukha eutai rahexa ma pni biduwa vayar baseko 3 barsa vayo 😭😭😭

  • @SantoshMagar774
    @SantoshMagar774 3 місяці тому +2

    Wow nice❤❤🎉🎉

  • @mandiraparajuli8783
    @mandiraparajuli8783 3 місяці тому

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @anshumagar8872
    @anshumagar8872 3 місяці тому

    Nani timi lai dabai lagna nadeko xa hospital tira vanda lago vago tira ali dhyen diyera ali khuttarea khoji garnu parxa❤❤❤

  • @SaruLimbu-g4z
    @SaruLimbu-g4z 3 місяці тому

    Bchara. Sereyal pane. Tyas tai. Kahane. Pane. Tyastai. 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @saraswatikharel1807
    @saraswatikharel1807 3 місяці тому +2

    Jasto sirel ma kheleko rol testai riyel life ma ni vognu vako rahixa jo jasle ghar bata nikale ko hun tini haru jiudai xan vani jaldai holan vittra vitrai kharani vako holan😭😭😭😭😭

  • @sunitalama1843
    @sunitalama1843 3 місяці тому +2

    daiii czzling roineko video aayana ta

  • @omgurungomgurung-x8w
    @omgurungomgurung-x8w 3 місяці тому +2

    Bicharw boini ❤❤

  • @AmritaGurung-x5e
    @AmritaGurung-x5e 3 місяці тому

    देबी की आमा महान आमा सेलूट छ

  • @Samyogpomu
    @Samyogpomu 3 місяці тому

    😢😊😊😊

  • @EljeenaRai
    @EljeenaRai 3 місяці тому +1

    czzling ko interview chayeeo

  • @ChnadnbhartiChnadnbharti
    @ChnadnbhartiChnadnbharti 2 місяці тому

    ❤❤❤❤🎉😂vare nice 👌

  • @PabitraFucchu-db6iz
    @PabitraFucchu-db6iz 3 місяці тому +1

    Kasto roidinu malai pni 😢😢😢

  • @DaldhdurH
    @DaldhdurH 3 місяці тому

    जस्तो सिरेल उस्तै मान्छे पनि सोजी हुनु नी रोइछ 😢😢😢😢😢

  • @KrishnaGaire-sm8be
    @KrishnaGaire-sm8be 3 місяці тому +7

    म जस्जाे सानाे युउटुबर काे भिडियाे कसैस्ले हेर्दैन😢❤

  • @anshumagar8872
    @anshumagar8872 3 місяці тому

    Abo dekhi nari sirel ma nari le sukha pako herna pauna paryo k abo

  • @ushaghimire1923
    @ushaghimire1923 3 місяці тому +1

    Seraial ko devi jastai hunuhudo raix real life ma pani 😢😮

  • @ParmitaShahi-w2l
    @ParmitaShahi-w2l 3 місяці тому +1

    Naruno saba thik hun x

  • @saraswatichalaune
    @saraswatichalaune 3 місяці тому +1

    ❤❤❤❤😭😭😭😭😭🙏🙏🙏

  • @binubohara9666
    @binubohara9666 3 місяці тому

    अब कुल ब्वाइ लाई बोलाउनु पर्यो कुल ब्वाइ को फ्यान जति यता हाजिर हुम❤❤❤❤

  • @sanjeepghole3362
    @sanjeepghole3362 3 місяці тому

    यो कार्यक्रम प्रस्तोता पौडेल जस्तो लागेन है ।😳😳😳😳

  • @Anita-magarnii
    @Anita-magarnii 3 місяці тому

    भुन्ती कान्छी सीरिय्ल को आसा सागर लाई यो थाउ मा देखन चाहाने को को हुनुहुन्छ ❤

  • @NimaAnishaVlog
    @NimaAnishaVlog 3 місяці тому +1

    Dukhale sangrsa garn sikau xa sangarsale saphalta leyau xa

  • @nishagiri9156
    @nishagiri9156 3 місяці тому

    😢😢😢😢😢

  • @BimalaLuhar-js8fq
    @BimalaLuhar-js8fq 3 місяці тому

    😭😭😭😭😭😭

  • @Sunitapaudel-gk4nl
    @Sunitapaudel-gk4nl 3 місяці тому +1

    Bichara sathi le kasto dhoka deaxa hai Devi ❤❤❤❤

  • @ishabhandari6817
    @ishabhandari6817 3 місяці тому

    Kati mayalu hun yo kali nani love you nani Agadi baddai jau

  • @middle-classgamer5506
    @middle-classgamer5506 2 місяці тому

    bebi nanu kati geyani ho nanu rune hoina hikmat leyr agadi badnu la😢😢