जंगल घुम्न जाँदा भेटियाे यस्ताे
Вставка
- Опубліковано 12 гру 2024
- गाऊँकाे जगल घुम्न जादा भेटिए दाउरा खाेज्दै गरेका भाइ बहिनी हरु काभ्रे जिल्ला पनौती नगरपालीका वडा नं ४ मा रहेकाे जंगलमा साना साना नानी बाबुहरु दाउरा खाेज्दै गर्दा भेटिका थिय उनी हरुलाई हामिले उनी हरु बस्ने सम्म पुर्यार फर्केेयौ ४ अप्रििल २०२४ मा खिचियकाे हाे कारण बस हामिले यसलाई समयमै प्रसारण गर्न सकेनौ तेसकाे लागि क्षेमा प्रार्थि छौ ।