बाख्रा तथा गाइभैंसीको लागि हे वनाउने तरीका (Hay Making)

Поділитися
Вставка
  • Опубліковано 13 січ 2025

КОМЕНТАРІ • 22

  • @surajbhujel1687
    @surajbhujel1687 2 роки тому +1

    Ma niyamit herxu hjrko vdio bharat sir

    • @Bharatrajgautam
      @Bharatrajgautam  2 роки тому +1

      धन्यवाद सुरजजी ।

  • @Narendravirahi
    @Narendravirahi 3 роки тому +1

    मलाइ सबैभन्दा पहिला नोटिफेकेसन आयो खुसी छु सर नमस्कार!!

  • @jitendrarajbhandari6852
    @jitendrarajbhandari6852 2 роки тому +1

    Good massage sir

  • @susmitabhujel7907
    @susmitabhujel7907 3 роки тому +1

    Informative great work sir🙏

  • @lllllllllllll2273
    @lllllllllllll2273 2 роки тому

    Jaye ghass ko chai hunxa ki hudain vanidinun🙏🙏🙏

  • @Mero_860
    @Mero_860 3 роки тому +1

    धन्यवाद

  • @keshavacharya148
    @keshavacharya148 3 роки тому +1

    अलि धैरै भिडियो बनाउनु पर्यो भरत सर

    • @Bharatrajgautam
      @Bharatrajgautam  3 роки тому +1

      त्यो त हो केशवजी समय नै धेरै नहुने रहेछ कि अरु कुरामा व्यस्त भइने भएकोले । दिउँसो जव । विहानवेलुकी आफ्नै फार्म अनि कन्सल्टेन्सीको कारण समय व्यवस्थापन निकै गारो हुँदोरहेछ । जेहोस् धन्यवाद मेरा भिडीयो मन पराइदिनुभएकोमा ।

  • @Narendravirahi
    @Narendravirahi 3 роки тому +1

    उक्त भेडियो बझाङ को देख्न पाइयो यसै गरिन्छ दादा मेरो बझाङ मा यसलाइ हे भन्दो रहेछ है बझाङ भाषामा यसलाइ गाजो भनिन्छ

    • @Bharatrajgautam
      @Bharatrajgautam  3 роки тому +1

      संयोग नै परेछ । तपाइको पनि वझाङ रहेछ । हो आआफ्नो स्थानीय भाषा । कर्णालीतिर पनि गाँजाो नै भन्दोरहेछ यस्तो घाँसलाइ । धन्यवाद ।

    • @Narendravirahi
      @Narendravirahi 2 роки тому

      @@Bharatrajgautam दादा तर यो घाँस चाहिँ भिरपाखा घरवरिपरी नै पाइन्छ आधुनिक घाँस जस्तै यसको पनि हे बनाउन सकिन्छ कि?

    • @Bharatrajgautam
      @Bharatrajgautam  2 роки тому

      @@Narendravirahi सकिन्छ । तर कलि कम पौष्टिक हुन्छ ।

  • @dilliregmi9562
    @dilliregmi9562 2 роки тому

    यक महिना भयका पाठा पाठिले पखाला गर्दा परभा कारि अाेषभ के हाे सर

    • @Bharatrajgautam
      @Bharatrajgautam  2 роки тому +1

      के का पाठापाठी ? पखालाको प्रकृति कस्तो छ ? रातो कि पानीजस्तो कि पहे‌लो वा अन्य कस्तो ?

    • @dilliregmi9562
      @dilliregmi9562 2 роки тому

      @@Bharatrajgautam बाखाकाे पतलाे कालाे छ सर

    • @Bharatrajgautam
      @Bharatrajgautam  2 роки тому

      @@dilliregmi9562 गोलो जुकाको औषधि दिनुभएकै होला पहिला । दुध ठिक्क दिनु धेरै नदिनु । राम्रो व्यवस्थापन र सरसफाइ गर्नु । नजिकको प्राविधिकसँग सल्लाह गरेर सल्फा समुहको औषधि चलाउन सक्नुहुन्छ । अनि इलेक्ट्रोलाइट पनि ।