मेडम हजुर मोबाइलमा Nepali unicode romanized सिक्दा symbol हरु टाइप गर्न नसिक्नुस् किनकी laptop र मोबाइलको keyboard मा अलिक फरक पर्छ । यदि = लेख्न चाहानुहुन्छ भने मोबाइलको देव्रे पट्टि रहेको 123 बटनलाई थिच्नुहोला त्यहाँ = को चिन्ह पाउनुहुन्छ ।
सर च्यानलमा यदि ल्यापटपबाट nepali unicode romanized सिक्दै हुनुहुन्छ भने यस को पुरा कोर्ष छ । हेर्न सक्नुहुन्छ । मैले भिडियोमा राम्रो शब्द लेख्न सिकाएको छु । त्यहाँबाट सिक्न सक्नुहुन्छ
धन्यवाद भिडियो धेरै राम्रो छ
You are welcome medam
एकदम राम्र छ
Thank you for this short sweet lesson. Please keep up the good work.
राम्राे !
धन्यवाद भाइ
राम्रो कमेन्टको लागि हजुरलाई धेरै धेरै धन्यवाद र हजुरलाई यस च्यानलमा हृदय देखि नै स्वागत गर्न चाहान्छु
Ramro xa video
Thank you sir
धेरै राम्रो छ ।
Thanks sir
You great sir
Thank you sir 👍
धन्यवाद
adha sha kasari lekhne nepali fontma
thnaks dju for giving information desktop keyboard पनि tying garera dekhaunu pa\yo
Desktop को पनि भिडियो छ च्यानलमा हेर्नुहोला
Ramro x sir
mobile bata keyboard mouse with otg bata kasari nepali typing garna sakinxa?
Chandrabindu kasari dinu sir?
Parnu kasari lakhny
Nepali word ma
Gya कसरी लेख्ने
good xa
Thanks
Raper नेपालीमा कसरि लेख्ने ?
गंगा कुन गङ्गा शब्द चाहिँ ठिक हो खासमा सर
नेपाली भाषामा दुवै ठिक हो । यसमा तपाईं दुविधामा नपर्नुस्
Praijej kasari lekhne ho sikauna paryo
equal (=) कसरी type garne?
मेडम हजुर मोबाइलमा Nepali unicode romanized सिक्दा symbol हरु टाइप गर्न नसिक्नुस् किनकी laptop र मोबाइलको keyboard मा अलिक फरक पर्छ । यदि = लेख्न चाहानुहुन्छ भने मोबाइलको देव्रे पट्टि रहेको 123 बटनलाई थिच्नुहोला त्यहाँ = को चिन्ह पाउनुहुन्छ ।
@@RajbanshiTechnicalForYou maile laptop maa lekhna sodheko
Top Numeric keypad को 0(zero) को छेउमा + चिन्ह छ त्यही थिच्नुहोला । भयो कि नाई जानकारी गराउनुस् है ।
मैले नजानेको हो कि नभएको हो पत्ता लगाउन सकिन मैले त।
facebookma message garnusna hai ma photo pathai dinxu
Aadhi ल kasari lekhni?
Prakarko pra pani vannusna
मैले भिडियोमा राम्रो भन्ने शब्द लेख्न सिकाएको छु । त्यहीबाट प्र लेख्न सिक्नुस् है ।
Prashna kasare lekhnu sir
मोबाइलमा सिक्दै हुनुहुन्छ कि ल्यापटपमा ?
सर च्यानलमा यदि ल्यापटपबाट nepali unicode romanized सिक्दै हुनुहुन्छ भने यस को पुरा कोर्ष छ । हेर्न सक्नुहुन्छ । मैले भिडियोमा राम्रो शब्द लेख्न सिकाएको छु । त्यहाँबाट सिक्न सक्नुहुन्छ
/ kasari type garne ??
Duara sidda siddi kasare lekhne
Shrestha
puryauxa kasari lekh xa ni nepali ma
गूद
Ramiro cha
श्री
सर किबोडबाट
Namaste sir hjr ko mobile no katho sir send garadinunl half latter sikanko lagi
पहिला पुरा अक्षरमा खुट्टा तान्दा आधा बन्छ
English
You are wrong bro some app in playstore are harmful
Kati xito xito boleko ho makai vuteko jasto 😏
bujiyana o yo aadha banaunu vaneko kasari ho ?
अाधा अक्षर बनाउनको लागि ॐ को छेउको वटन थिच्नुहोला
mobile bata prasad lekheko vayana
प्र(P्R) सा(SA) द(D)
Aryal kasari lekhne?
Thanks sir ❤❤❤