झापालि भाइले एक्दम राम्रो गरि रहनुभयेको लम्जुङे भाइहरुले देखेकै होलान खालि लामाजुङा मुसारेर बस्ने कि झापालि भाइबाट प्रेरित भयेर कृषि पेशालाइ ब्येबशायिक बनाउने ? अलिकति दिमाग लगायेर सोच्नुपर्यो। झापालि भाइलाइ धेरै धेरै बधाइ छ ।
सबै जो केही गर्न सकिदैन भन्छन् र अल्छि छन् उनीहरूले यी भाई बाट सिकौ र ा झापाली भाईलाई बधाई छ ् आफ्नै देसमा केही न केही उत्पादन गरौ खाली इन्डियाको भर नपरौ र आफू र देसलाई आत्म निर्भर बनाऔ ा
नेपालभरी जता मेहेनेत गरे नी आफ्नै घर हो भाई बिदेसको तुलनामा ा आंफ्नै देसमा नै मेहेनेत गरौ है सबैले ् उहाँ बाट सिकौ सबैले र कृर्षि कार्य शुद्ध कार्य हो ् शास्त्र अध्ययन र कृर्षि कार्य बाट भगवान र धर्ति पनि खुशी हुनुहुन्छ र दिमाग पनि शुद्धि हुन्छ ा खाने प बाच्ने भरपर्दो आधार नै कृर्षि हो यस शुद्ध पेसालाई सम्मान पूर्वक सबैले अगाडी बढाऔ ा 🙏
भाइ जस्तै सबै युवाले यस्तै नेपाली माटोलाइ बुझेर कृषिजन्य उत्पादन गर्ने हो भने सबै नेपालीको आर्थिक स्थितीमा धेरै सुधार हुने र बिदेशमा श्रम बेच्न जानुपर्ने थिएन।
Kiran paudyal Bhai Namaskar hajur lai. Ma UK bata Man Prasad Gurung le Tapai ko program lagatar herdai chhu hai hajur ahile samma hajur ko kosis ramro lageko chha thanks
अत्यन्तै राम्रो काम अझै प्रगति गर्नुहोस् सफलता अवश्य मिल्छ नआत्तिनु होला🙏 साथै किरण पौडेल सरलाई पनि धेरै धेरै धन्यवाद नेपाल चित्र मिडियाले सधै यस्तै प्रेरणा उर्जा दिने सन्देशमुलक भिडीयो ल्याहोस हामीले पनी हेर्न पाउ 🙏🙏🇳🇵🇳🇵🇳🇵 जय किसान जय कृषि ✊️✊️
के गर्ने अन्य जिल्ला बाटा अायर पनि यति ठुलाे प्रगति गरेका छन तर लमजुङ का युवा चालीस पचास लाग खर्चेर तल्लाे बाटाे ज्यन काे जाेखिम माेलेर डलर रुखमा फल्छ रे भनेर त्यहा गयपछि ठुलाे मान्छे भइन्छ रे माहान सम्मान मिल्छ रे भन्ने साेचले गाउँको सबै उवा पिडि गाउँ खालि भयर जादै छन धन्य हाेस उवा पिडि लाई
Hahaha sahi vnnu vyo ma pani tanahun vanu 4 ko ho lamjung ko tinpiple najikai parx hamro gaun bata kharbujo hamro tira ni khub huntho pahila ghaiya bari ma
@@dambarbahadurgurung4450 खर्बुजाको बोट हुन्छ रे कोस्ले भनेको तपाइँनबुझी कीन कमेन्ट गर्नु हुन्छ बोट हुदैन झाङ भनीन्छ लहरा भयर जमीन्मा फैलीन्छ मेरो घर तेही नीर हो साइली टार अल्का टार राइनस टार गोर्खा पालुङ टार नचीनेको हो र गफ दीनु को नी सीमा हुन्छ नी हो ।
झापालीको प्रगति राम्रो छ है, बधाई छ।
,एस्ता अनेक किसीम का चित्र हरु देखाइ दीनु भयको छ किरण पौडेल हजुर लाई धन्यवाद छ .।।
बेलायतबाट हेर्दैछु है हजुरहरूलाई भुईसोरी सेवारो🙏
भिडीयो झापाको छिमेक मोरूङ्ग बाट हेर्दैछु झापाली ले प्रगति गरेको मा धन्ने बात
सर नमस्कार सबैलाई म बहराइन बाट हे🇳🇵🇳🇵
यस्तो मेहेनेती भाईलाई बधाई छ सबैले यस्तै शुभ कर्म गरौ ा
सलाम छ झापालि भाईलाई 🙏🙏🙏
झापालि भाइले एक्दम राम्रो गरि रहनुभयेको लम्जुङे भाइहरुले देखेकै होलान खालि लामाजुङा मुसारेर बस्ने कि झापालि भाइबाट प्रेरित भयेर कृषि पेशालाइ ब्येबशायिक बनाउने ? अलिकति दिमाग लगायेर सोच्नुपर्यो। झापालि भाइलाइ धेरै धेरै बधाइ छ ।
लहै झापालि भाइ को मेहनेती देखेर सारै मन पर्यो अझै राम्रो गर्दै जानु होला
🙏,
____
प्रसाई मित्रलाई झापाली आत्मीय अभिवादन;👍
झापाली लाई धेरै धेरै बधाई छ ।
धन्यवाद झापाली मेहेनती मित्रलाई, अनि नेपालचित्रका मित्रलाई
सबै जो केही गर्न सकिदैन भन्छन् र अल्छि छन् उनीहरूले यी भाई बाट सिकौ र ा झापाली भाईलाई बधाई छ ् आफ्नै देसमा केही न केही उत्पादन गरौ खाली इन्डियाको भर नपरौ र आफू र देसलाई आत्म निर्भर बनाऔ ा
ठिक छ झापाली भाइको मेहनतलाइ सलाम छ, म बिराटनगरबाट,
धेरै राम्रो गर्नु भएको रहेछ भाई बधाई छ
दामी छ सन्देश 👌👌👍️👍️
ल भाइ बदाइ छ म झापा सुरुगा हो हाल मपनितनहु दमउलि बजार मा हो फुल नरसरि छ
Badhi xa bhai
नेपालभरी जता मेहेनेत गरे नी आफ्नै घर हो भाई बिदेसको तुलनामा ा आंफ्नै देसमा नै मेहेनेत गरौ है सबैले ् उहाँ बाट सिकौ सबैले र कृर्षि कार्य शुद्ध कार्य हो ् शास्त्र अध्ययन र कृर्षि कार्य बाट भगवान र धर्ति पनि खुशी हुनुहुन्छ र दिमाग पनि शुद्धि हुन्छ ा खाने प बाच्ने भरपर्दो आधार नै कृर्षि हो यस शुद्ध पेसालाई सम्मान पूर्वक सबैले अगाडी बढाऔ ा 🙏
बधाई तथा प्रगतिको शुभकामना !!!! म हाल साउदी बाट।
यस्तो प्रगतिशिल भाइ हरुत हाम्रो तनहुँमा
पनि आउँनु भएकती राम्रो हुनेथियोनी तर
भाईलाइ चाहिँ धेरै धेरै बधाई छ।
महाभारा चौरि तिरको भाइ पो रहेछ्न यो
प्रगतिको लागि धन्यवाद
Honi hamro gauriganj
अरुको देशमा श्रम वेचि रहेका युवाहरु को लागि आफ्नो देश मा के गरें हुन्न भन्ने गतिलो उदारण हो यो सलाम छ भाई लाई
Ok hajur
भाइ जस्तै सबै युवाले यस्तै नेपाली माटोलाइ बुझेर कृषिजन्य उत्पादन गर्ने हो भने सबै नेपालीको आर्थिक स्थितीमा धेरै सुधार हुने र बिदेशमा श्रम बेच्न जानुपर्ने थिएन।
धेरै राम्रो कुरा कानी ल बधाई छ झापाको दाई लाई ।
Raj Kumar Tamang dubai bat हेर्दै हो आति राम्रो छ
Kiran paudyal Bhai Namaskar hajur lai. Ma UK bata Man Prasad Gurung le Tapai ko program lagatar herdai chhu hai hajur ahile samma hajur ko kosis ramro lageko chha thanks
आहा, धेरै राम्रो भिजन
म साउदि देखि हेर्दै छु सर
Dhannebad 6 tapailai, nepalmai kehi, garnu par6
Bhanne bicharka lagi,.pargatiko lagi, suvakamana..
राम्रो छ है म नवलपुर बाट है
जे होस सह्रै राम्रो गर्नु भएको छ।
Dherai ramro garnu vaxa uhale
अत्यन्तै राम्रो काम अझै प्रगति गर्नुहोस् सफलता अवश्य मिल्छ नआत्तिनु होला🙏
साथै किरण पौडेल सरलाई पनि धेरै धेरै धन्यवाद नेपाल चित्र मिडियाले सधै यस्तै प्रेरणा उर्जा दिने सन्देशमुलक भिडीयो ल्याहोस हामीले पनी हेर्न पाउ 🙏🙏🇳🇵🇳🇵🇳🇵 जय किसान जय कृषि ✊️✊️
बधाई छ झापाली दाजुलाई 🙏🙏🙏
बधाई छ झापाली बाबु लाई म पनि झापाली नै हो तर अहिले काठमाडौंबाट
मपनि झापाबाट हेृरृदैृछुहामृोझापालि भाइकोखेति
झापालि दाज्युलाई मेरो जन्मथालो लम्जुङमा स्वागत । सफलताको कामना दाज्यु 🙏🙏💪🇳🇵🇳🇵🇳🇵
dherae ramro kam hajur👍👍
बधाइ छ उर्जाशिल युवालाई।
Nepal chitra ko bhai haru ko swar autai chha hau.
Dherai khusiko kuro suniyo
लम्जुङ पनी हाम्रै नेपाल हो अर्का को ठाउ होईन पुरा देश भोरी गर्नु प्रछ है
I am watching from Silchar, Assam, India. I like it.
From kathmandu Balkot 😇
LA badhai xa. MA UAE abudhabi Bata
Badhai xa Surya Bhai lae
Ma pni Lamjung ko ho
Aile USA 🌹🙏🥑
के गर्ने अन्य जिल्ला बाटा अायर पनि यति ठुलाे प्रगति गरेका छन तर लमजुङ का युवा चालीस पचास लाग खर्चेर तल्लाे बाटाे ज्यन काे जाेखिम माेलेर डलर रुखमा फल्छ रे भनेर त्यहा गयपछि ठुलाे मान्छे भइन्छ रे माहान सम्मान मिल्छ रे भन्ने साेचले गाउँको सबै उवा पिडि गाउँ खालि भयर जादै छन धन्य हाेस उवा पिडि लाई
lamjung my birthplace
Jhapali honi ta 👍👍👍👍
Ramro
तेहाका मानिस ले खर्बुजा देखेका थीयन रे झापालीभाइले गफ हाने हामी नजीकै को हो । खर्बुजा त फुड्बल खेल्थीयौ हामीले घैया बारीमा। ऐले पो घैया लगाउन छोडे त।
Hahaha sahi vnnu vyo ma pani tanahun vanu 4 ko ho lamjung ko tinpiple najikai parx hamro gaun bata kharbujo hamro tira ni khub huntho pahila ghaiya bari ma
वाटरमेलन अबस्य देख्नुभयो तर मलाई लाग्छ त्यसको बोट नदेख्न सकिन्छ हामीले खाने धेरै फलफुलको बोट हामिले देखेको हुदैन।
हैन हो भाट जी घैयाबारीमा फल्ने खर्बुजा र काचै खाने खर्बुजा फरक फरक हुन्छ हो सोल्टी गफ त हजुरको लाग्यो।
@@dambarbahadurgurung4450 खर्बुजाको बोट हुन्छ रे कोस्ले भनेको तपाइँनबुझी कीन कमेन्ट गर्नु हुन्छ बोट हुदैन झाङ भनीन्छ लहरा भयर जमीन्मा फैलीन्छ मेरो घर तेही नीर हो साइली टार अल्का टार राइनस टार गोर्खा पालुङ टार नचीनेको हो र गफ दीनु को नी सीमा हुन्छ नी हो ।
@@dambarbahadurgurung4450 हैन गुरुङ जी खर्बुजा काचै खाने हो र लहरामानै पाक्छ रातो भयसी खाने हैन र कि अर्को हुन्छ ।
Ramro xa
He got confidence,saluted him even he is younger than me
Keep it up brother
Good job bro
Jai jhapali ........
Sarai ramro vedio
nice Video, me from Germany
Great
Badhai xa uncle 🙏
J vaye pani bhai great person
ओहो सङै पढ्ने साथी ले नेपाल मै प्रगती गर्दै रहेछ आफू भने प्रदेश मा गुलामी गरेको यत्रो बर्षा भो केही गर्न सकिएन
Himat harnu huna sathi nirpa g
Wow great 👍😊👍😊
मोरङ बाट,मनकामना मौरी पालन श्रोत केन्द्रको प्रो,इमनाथ पोखरेल लेटाङ बाट
हाम्रो पुरबेली दाइ कुरिलो चाइ के गर्ने हो ? कुरिलो साउने सक्रांति मा पोलछन ।
खाना को लगि
Kurelo tarkireko raja ho hajur par kg ko 1000 xa hajur
Great idea, salute, hope everything goes well for your new project .. our youths need to learn from this hard working guy ,,
Ok sir
thanhan damalibata good jab
मलेसिया बाट सर म पनि झापाको हु अब अर्को साल घर आएर गोर्खा जिल्ला गएर कृषि गर्ने प्लान छ मेरो गोर्खा को साथी सङ्ग
Ok ayunu hola jaga ko babsta ma gare dinxau hajurlai
veri good bro
I'm from jhapa now living India
मेरो पनि घर झापा हो हाल काठमाडौं मा छु धन्यवाद छ
टन्नै पैसा हुनेले किन सहयोग माग्नु र हौ झापाली भाइ।
हाम्रो झपाली दाइ बोल्न सिपालु हो😂😂😂😂
वार्षिक एक करोड बेनिफिट कुरो काहाँ पुग्यो,😁
Honi sir
Great job sir
Well done 👏 brother 👏
लम्जुङ मा खरबुजो म 10 बर्साको उमेर देखि देखेको र खाएको छु हाम्रो गाउँ घरमा पनि हुन्छ यो झापालिले धेरैनै गफ दिए
Saudi Arabia bata heradai xuu sir
झापालिको गफ।
Good job
झापाली ट्यलेन्ट र हर कुरामा मेहनत पनि हु्न्छन।
बजार ब्यवस्थापन चै कसरी गर्नुभएको छ भाइ? उत्पादित फलफूल हरु? भद्रपुर झापा बाट हेर्दै छु।
Good job 👍👍
proud to be jhapali ..😎😎😎
Jhapali le ximeki kp baa lai vannu paryo anudaanko lagi
Kathmandu Nepal
Jhapali ! झापा बाटै !
25-30 जान लाई रोजगार दिने युवा व्यावसायिक लाई झपाली भन्दै मा गफदी न भन्नू होला ,म लमजुङ को उहा लाई नजिक देखि धेरै बर्ष बाट चिन्छु
मेरो सेरोफेरो मै राम्रो काम गर्नु भयेको रहिछ तर खर्बुजा रुख मा फल्छ भनेर रुख मा त पक्कै हेरेनन होला ३ पिप्ले का जनता ले यो चाहिँ गफै हो
Kuwait bat ho
भाइ लाई बधाई म पनि झापा को हु .... त्याहाँ गर राम्रो गरे छै ....
Ok daju hajur
I am also Jhapali But what you are doing in Lamjung is good . You can do there for your whole life . Let the people from Lamjung do in Jhapa !
Jhapali are talented and hardworking, salute
Je garcha Jhapali le garcha
Dubai
Vai le dherai ramro kam garexa , lau vai hamro thau tira pani aaunu paryo hamro gau ma jati vane pani xa khali jagga haru
Kun thau ho sir hajurko?
Saudi❤❤bata
I am happy i am jhapali
Ilike
Good
Hamro gauriganj hunu hudo raja jhapali dai
Mo Chai Saudi Bata hajur👍👍👍
स्याङ्जा वा हेम्जा मा गएकाे भए उत्तम हुन्थ्याे।