ल्हास्सो फ्याफुल्ला सम्पुर्ण गीत सँगीत प्रेमिहारुलाई हामी फेरी पनि अर्को नयाँ तामाङ प्रेम गीत #कोन्ज्यो_सोम ल्याइसकेका छौं, तपाई सम्पूर्णलाई के कस्तो लाग्छ, हेरेर सल्लाह सुझाव दिनुहोला थुजेछे जय गीत जय सँगीत ❤❤❤❤❤❤
सुमधुर स्वरहरु सुन्न म लाग्दालाग्दै, सुन्दर दृश्य हेर्न मन लाग्दा लाग्दै सकियो हाउ भिडियो, राम्रंो बनेको छ अलिक छोटो भयो कि? सुनिता दोङको परिको अवसतार बब्बल छ । कुमार मोक्तान र अलवेज हिरो ।
धेरै राम्रो गीतमा झनै राम्रो अभिनय गर्नुभएको रहेछ सुनिता सोल्टीनि र दाजुभाइले धेरै धेरै सफलताको शुभकामना साथै अझै अर्को न्याय न्याय गीत सुन्न पाउने आशामा छु धन्यवाद ।
चार्चित गायकगायिका अनि Superstar नायक तथा मोडेल कुमार मोक्तानको साथमा मोडेल सुनिता दोङ तामाङ्को उत्कृष्ट अभिनय रहेको कोन्ज्योसोम गितले मनमस्तिकमा बस्न सफल होस सुभकामना❤❤❤❤ तर आन्तिमको शब्दले सारै मन छोयो😂😂😂😂😂
तामाङ्ग जगतको कलाकार क्षेत्र साथै संगीत, गायक क्षेत्रमा स्वरको धनी महान हाम्रो दाई निमा दोङ्ग.. जितु लोप्चन अनि कलाकार क्षेत्रमा मेरो मनै देखि मन पर्ने कुमार मोक्तान दाई लाई. अनि पुरै टिमलाई हृदयदेखि धन्यवाद छ
आह हाम्रो भाषा हाम्रो संस्कृति डम्फु टुङ्ना सेलो नै हो तामाङ समुदायको सम्पति अत्यन्तै सुन्दर गित साथै अभिनय भिडियो सबै उत्कृष्ट लाग्यो हार्दिक बधाई तथा भब्य शुभकामना सम्पुर्ण टिम लाइ
💕🙏 💕यसैगरी शुद्ध तामाङ भाषामा सबैले आफ्नो सिर्जना पस्के नेपाली तामाङ गितसङ्गित,चलचित्र र साहित्यले नया उचाई हासिल गर्न समय लाग्ने थिएन ।best of luck whole team👌👌👌
Wow nice Tamang video Congratulations 🎉🎉🎉🎉all Team and 👍👍यति मिठो तामाङ्ग गीत गाउनु भएको मा धेरै धेरै बधाई छ हाम्रो तामाङ्ग कलाकार एण्ड निर्देशन अल्ल टीम लै Congratulations लभ यू अल्ल टीम
तामाङ् जगतमा काभ्रे जिल्ला जस्तै गरि अरू जिल्लाको तामाङ् हरू पनि यस्तै यस्तै गरि आउनुस् तपाईंहरू तपाई हामी एक हुनुपर्छ अब दिनमा तामाङ् हरू मेरो ज्यो ज्यो कुमार मोक्तान र जितु आङी र सुनिता दोङ् आङी लाई धेरै धेरै माया र साथ दिन्छु सधैं भरि तपाईंहरूलाई लेखक रचना म काभ्रे जिल्ला देखि सुबास तामाङ् ल्हास्सो फ्याफुल्ला 🙏🙏🙏
माया प्रेमगीत "कोन्ज्योसोम" हालै सार्वजनिक भएको छ र यसले प्रेमको गहिरो र मार्मिक भावनालाई उत्कृष्ट शब्दमा प्रस्तुत गरेको छ। यो गीत तामाङ चलचित्र जगतका प्रतिष्ठित नायक कुमार मोक्तान र मोडल सुनिता तामाङको सजीव अभिनयले जीवंतता प्राप्त गरेको छ। गीतकार ज्ञानदास तामाङको शब्द र चर्चित गायक तथा संगीतकार निमा दोङको संगीत रहेको छ। गायक तथा संगीतकार निमा दोङ र गायिका जितु लोप्चनका सुमधुर आवाज सजिएका छन् । भिडियो हेर्नुस्
ल्हास्सो फ्याफुल्ला सम्पुर्ण गीत सँगीत प्रेमिहारुलाई हामी फेरी पनि अर्को नयाँ तामाङ प्रेम गीत #कोन्ज्यो_सोम ल्याइसकेका छौं, तपाई सम्पूर्णलाई
के कस्तो लाग्छ, हेरेर सल्लाह सुझाव दिनुहोला थुजेछे जय गीत जय सँगीत ❤❤❤❤❤❤
dherai man chhune geet baneko rahechha ramro lagyo geet video
Good lovely ❤
Mitho love song badhai cha sampurna teamlai
❤❤❤❤❤yo honi Tamang git Tamang git vanxa tara savdha Nepali ma tyastoni hunxa derai Ramro xa Nima Dai Dhanbat
God blessing
safhal rahous
team lai ❤❤❤❤
Hamro konjyosom ramro konjyosom 😍
हाम्रो तामाङ्ग समाजम यति मिठो माया कोसेली लिएर दिनु भएको धेरै धेरै धन्यबाद
आह कति राम्रो गित अनि कुमार र सुनिता आङाको अभिनय अझै मन पर्यो 👍️👌👌👌👌
धेरै धेरै बधाई छ सम्पुर्ण टिम लाई🎧️🎧️🎧️🎧️🎧️🎤🎤
Best of luck jyojyo❤❤🎉
Badhaixa sabai temlai❤🎉
Kumar jyojyo la big fan❤❤❤❤❤
badhai x sampurna team lai.
धेरै राम्रो लग्यो बधाई छ । सुनिता दोङ तामाङ नाना लगायत सबै जनालाई फेरि पनि बधाई छ । 1:04 सबैले माया गरौं ❤🎉 1:14
dami xa saphaltako suvakamana❤❤
धेरै सुन्दर छ । सधैंभरि अघि बडी रहनु , सम्पूर्ण टिमलाई बधाई ।
धेरै राम्रो लाग्यो गीत विडियो । सफलता को शुभकामना ❤️❤️ Nima mama ,Kumar aakhe ❤️❤️💪🤘
सुमधुर स्वरहरु सुन्न म लाग्दालाग्दै, सुन्दर दृश्य हेर्न मन लाग्दा लाग्दै सकियो हाउ भिडियो, राम्रंो बनेको छ अलिक छोटो भयो कि? सुनिता दोङको परिको अवसतार बब्बल छ । कुमार मोक्तान र अलवेज हिरो ।
बधाई छ सम्पुर्ण टिमलाई ❤❤❤
धेरै राम्रो गीतमा झनै राम्रो अभिनय गर्नुभएको रहेछ सुनिता सोल्टीनि र दाजुभाइले धेरै धेरै सफलताको शुभकामना साथै अझै अर्को न्याय न्याय गीत सुन्न पाउने आशामा छु धन्यवाद ।
सारै राम्रो गीत । बधाई छ सुनिता दोङ
Jai mongol good
Baball song vd kada❤❤❤❤
Derai ramro tamang love song ❤ congratulations
Congratulations sunita nana 🙏❤
Congratulations 👏
🙏🙏🙏🙏🙏मिठासताको सुमधुरता तामाङ गित सारै मीठो निमा जि जितु नाना लगायत कुमार जि सम्पूर्णमा मीठो सत्भावना
Wow nice ❤❤❤❤
धेरै धेरै बधाइ छ सम्पुर्ण टिम लाइ😍😍
धेरै धेरै बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏👌👌
चार्चित गायकगायिका अनि Superstar नायक तथा मोडेल कुमार मोक्तानको साथमा मोडेल सुनिता दोङ तामाङ्को उत्कृष्ट अभिनय रहेको कोन्ज्योसोम गितले मनमस्तिकमा बस्न सफल होस सुभकामना❤❤❤❤
तर आन्तिमको शब्दले सारै मन छोयो😂😂😂😂😂
Konjosom congratulations 🎉
हार्दिक बदाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई।
Wooow 👌🙏👍👈
Wow so nice song daii ❤️
Wow
शब्द सङ्गीत स्वर भिडियो एकदम मिठास बधाई तथा शुभकामना सम्पुर्णलाई🙏❤️🙏
Wow❤❤❤🎉🎉🎉👏👏👏
Nice video dai congratulations all team🎉
Wow nice 🎉🎉🎉🎉🎉🎉
Tamang song 🔊🎶 dherai dherai sunxuu ❤...Ra so nice all team Lai dherai dhrai badhai chha 💐🥀🇳🇵🙏❤
WoW kate jhaba व्हाई So Very nice Sad Songs ❤❤❤❤❤❤❤❤
तामाङ्ग जगतको कलाकार क्षेत्र साथै संगीत, गायक क्षेत्रमा स्वरको धनी महान हाम्रो दाई निमा दोङ्ग.. जितु लोप्चन अनि कलाकार क्षेत्रमा मेरो मनै देखि मन पर्ने कुमार मोक्तान दाई लाई. अनि पुरै टिमलाई हृदयदेखि धन्यवाद छ
wowww nice song and vedio
मन छुने भिड़ियो 🙏🙏❤️ राम्रो काम प्रीय मित्र कृष्ण ब्लोन लगाएत सम्पुर्ण टिम प्रति बधाई शुभकामना 🙏❤️
wow❤❤
Very Nice Tmg Love Song ❤❤❤❤❤
NICE BEST OF LUCK SUNITA DONG NANA
Derai ramro tamang song
Sarai ramro lagyo bakthapur byasi milijuli hotel bata herdai chu badai xaha dabai timlai🎉🎉❤❤🎉🎉
😲 wow
nima dai bina tamang geet sangeet sadai adhuro nai mahasus hunxa . geet and video nikkai sundar xa sabai team lai subakamana...
Wow wow very very very nice keep it up ❤ and congratulations all of you teams 🙏🙏🙏🥰🥰🎊🎊🎊🎉
आह हाम्रो भाषा हाम्रो संस्कृति डम्फु टुङ्ना सेलो नै हो तामाङ समुदायको सम्पति अत्यन्तै सुन्दर गित साथै अभिनय भिडियो सबै उत्कृष्ट लाग्यो हार्दिक बधाई तथा भब्य शुभकामना सम्पुर्ण टिम लाइ
Lesso fewafula... so lovely sangs
💕🙏 💕यसैगरी शुद्ध तामाङ भाषामा सबैले आफ्नो सिर्जना पस्के नेपाली तामाङ गितसङ्गित,चलचित्र र साहित्यले नया उचाई हासिल गर्न समय लाग्ने थिएन ।best of luck whole team👌👌👌
Wowwww nice comment thank you so much ❤❤❤
Nice song❤🎉🎉
Wow nice Tamang video Congratulations 🎉🎉🎉🎉all Team and 👍👍यति मिठो तामाङ्ग गीत गाउनु भएको मा धेरै धेरै बधाई छ हाम्रो तामाङ्ग कलाकार एण्ड निर्देशन अल्ल टीम लै Congratulations लभ यू अल्ल टीम
badhai xa samdi ra dongko xori heronilai
Dherai nai mithas xa hi nima so good luck all team ❤❤❤
Support for tamang music 🙏🙏🙏
बधाई सुनिता ❤❤❤❤
Congratulations
Congratulations 🎉🎊 Kumar jyojyo sunita Nana best of luck ❤❤❤❤❤❤❤❤❤so sweet video and song❤❤❤❤❤
बधाइ सुनिता
धेरै धेरै राम्रो लाग्यो! सफलताको शुभकामना सम्पुर्ण टिमलाई🎉❤👏
सुनिता दोङ नानाको आप्पा प्रति हार्दिक श्रद्दासुमन्🙏🙏🙏🙏
😢😢😢😢❤❤❤
अति सुन्दर कथा बस्तुम आधारित हर्दिक बधाई सम्पुर्ण team लाइ😚😘🙏
धेरै राम्रो ❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️❤️
Congratulations anga video akdam ramro xa ♥️♥️♥️😘
Congratulations 🎉jyojyo
Geet video yekdam mitho ramro xa congrats entire team 🎉❤
❤❤❤❤❤❤❤❤
Nima sir ko voice ko fan 🎉
Congratulations❤💐
Congratulations tamang family ❤❤❤❤🎉🎉🎉🎉
तामाङ् जगतमा काभ्रे जिल्ला जस्तै गरि अरू जिल्लाको तामाङ् हरू पनि यस्तै यस्तै गरि आउनुस् तपाईंहरू तपाई हामी एक हुनुपर्छ अब दिनमा तामाङ् हरू मेरो ज्यो ज्यो कुमार मोक्तान र जितु आङी र सुनिता दोङ् आङी लाई धेरै धेरै माया र साथ दिन्छु सधैं भरि तपाईंहरूलाई लेखक रचना म काभ्रे जिल्ला देखि सुबास तामाङ् ल्हास्सो फ्याफुल्ला 🙏🙏🙏
laso veri veri nice songs love you love🙏🙏❤️❤️❤️
सुपर डुपर ब्कक्बास्टर हुनेछ ❤❤आखे माम पुजा पसल बाट हेर्दै छु
❣️❣️👌👌
धेरै राम्रो लाग्यो गीत भिडियो सम्पुर्ण कोन्ज्योसोमको परिवारलाइ बधाई तथा शुभकामना छ
धेरै धेरै राम्रो लग्यो कोन्ज्योसोम 😮😮❤❤❤🎉
❤❤❤❤
असाध्यै राम्रो म्युजिक भिडियो सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️
Congratulations Everyone 👍🎥Wow nice amazing
🎉🎉🎉🎉🎉
भिडियो धेरै राम्रो लग्यो सुनिता नाना कुमार मोक्तान आस्याङ निमा दोङ ज्यो ज्यो सधै गीत संगीत लाई ❤❤❤
ह्याङ मोक्कोनदान डाङ /कोशेलि बासि खाजि है माया लाश्युको ❤❤❤
Sita thing sang matar nice jodi suhaux kumar jyojyo lai❤❤
Congratulations🎉🎉❤❤
Sarai ramro lagyo git❤❤❤❤🎉🎉🎉🎉🎉
congratulations🎉🎉
Savai words t moile bujna sakena hamro bhasa mildhaina Tara dherai ramro lakiyeo sunita
Supop ❤❤❤ views le recod rakhnu paryo
निमा जि अति राम्रो तामाङ सस्करमा आफ्नो माया प्रेम झल्काउने गीत so fantastic and congratulations for you❤❤❤❤
😢❤️last part 🥹🥹🥹🥹❤️❤️❤️
Badhai xa kumar ji ra sunita aangalai
kumar moktan ko video chi 💞💞💞
♥️♥️♥️💕💕🙏🙏🙏💕💕💕
माया प्रेमगीत "कोन्ज्योसोम" हालै सार्वजनिक भएको छ र यसले प्रेमको गहिरो र मार्मिक भावनालाई उत्कृष्ट शब्दमा प्रस्तुत गरेको छ। यो गीत तामाङ चलचित्र जगतका प्रतिष्ठित नायक कुमार मोक्तान र मोडल सुनिता तामाङको सजीव अभिनयले जीवंतता प्राप्त गरेको छ।
गीतकार ज्ञानदास तामाङको शब्द र चर्चित गायक तथा संगीतकार निमा दोङको संगीत रहेको छ।
गायक तथा संगीतकार निमा दोङ र गायिका जितु लोप्चनका सुमधुर आवाज सजिएका छन् ।
भिडियो हेर्नुस्
All the best all congressional them lots of loves🎉😂🎉🎉🎉❤❤❤❤