मै ले धेरै सिरियल हेरेको छु तर यो मनै रुवाउने सिरियल कहिले पनि धेखेको थियान गाउँ समाज मा घतेका घत्ना हरु लाई समेतेर यो कथा लेख्नु भयका दाजु लाई धेरै धन्द्याबात ❤
आज 1 देखि 13 सम्म सबै हेरे धेरै राम्रो लाग्यो एउटा कमजोर छोरा लाई सच्चाई हेला गर्छ धान्न जीवन साथी चाई साँचो माया गर्ने पाको छ अझै राम्रो हुँदै जाओस् 😢❤
यि चोथालि हजुर आमा अनी चोथाले ठुलि ममि भनौदि को दुरब्यबाहार अलि ज्याधा नै भयो छोरा बुहारि रिस नाति नातिनी मा पोख्न मिल्दैन भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤
हरेक पल सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस हमफुले भट भटे जी को जोड़ी छुटनु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी 13 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त शांति को घर बार बिगर्नु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त हमफुले भट भटे बिपना जिको सुखका दिन हेर्न चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😢😢😢😢😢❤
मान्छे भन्छन् सबैथोक पैसा होइन,मलाई त लाग्यो सबथोक पैसा नै रहेछ.😢😢😢😢😢😢😢समाजको यथार्थ चित्रण यो भाग करोड क्लब मा पुगोस् शुभकामना 💐💐❤❤❤❤सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏🙏
आमा र भाउजु चोथल्नी ले गरेको दुर्व्यवहार अतिनै मुटुमै घाउ लाग्ने खालको छ। धेरैनै दुर्व्यवहार भइ रहेमा यो सिरियल हेर्न समेत मन लाग्दैन। कथालाई सुधार गरियोस र दुर्व्यवहार बिरुध्द कानुन बमोजिम कारबाही हुने महान कार्य को थालनी गरियोस।
हम्फुले ऋण तिर्न नसकेर दोकान साउ देखेर भाग्यो फेरि सब्जि वाला अर्को बाटोमा भेट्यो फेरि दुई जनालाई छलेर घरमा जाँदा घबेटि घरमा 😢 हासो पनि लाग्यो र दुख पनि धेरै रमाईलो लाग्यो अनि दुख पनि😢
अलि सुख पाएको कथा बनाउनुनी दुख पाएको त म हेर्नै सक्दैन एस्तै ब्यबहार गर्छन् आफन्त अनि आफुलाइ जन्म दिने आफ्नै आमाले पनि जो छोरा गरिब छ आर्थिक अबस्था नाजुक कम्जोर छ भने एस्तै हेला भेदभाब गर्छन् जो हुनेखाने कमाउने छ उसलाई मात्रै माया गर्छन् मेरो बास्तबिक कथा सार्है दुख लाग्यो मन छोयो म आफैले भोगेको कुरा हो आफ्नै आमाले पनि नमिठो बचन लगाउछन धर्तिको बोझ केही गर्न नसक्ने सम्म भनेर वचन लगाउछ धेरै भेदभाव गर्छन्
कहानी अती राम्रो छ।यस्तै राम्रो हुँदै जाओस् । भट भ टे लाई केदार ले पैसा दिएन भने सबै घर काे भित्ता भत्काई दिए हुन्छ।🎉🎉🎉🎉 । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉
लौ हेर त कस्तो कस्तो आईमाई हरु यो दुईटी कुकुर्नी सासु भनौदी बुडी सुद्रीनु उता भुन्टी मा तेस्तै गर्थि चोर्नि उता नाता मा बुहारि लाई तेस्तै गर्छे छुचि बुडी सासु भनौदी छुचि बुडी सासु भनौदी छुचि बुडी सासु भनौदी हरपल सिर्यल हरु यो देउति 🐕🐕 कुकुर्नि पनि आईछ झगडीया बिष्ने मुलाको साग बेहि गरेर बसौ भनि राको छ बेगम नेपालि भटभटे भाई ले सुख शान्ति पाउनु पर्यो है साथी 😊😮😊😮
Harek pal sirel dherai ramro xa super hit nai xa Tara yo buhari ra sasu chai kina umleko jathi haru Lai Chak ma ago lagar khedinu parne mula ko sng kuheko aalu haru Lai💖💖👌👌👌
पहिलो पटक हेरेको असाध्यै राम्रो लाग्यो।बेगम दाइको क्षमतालाई सम्मान छ।
हम्फुले को खुशीको दिन देख्न चहनु हुने हरु यता आउनु है
निकै मन भारी सायद यस्तो पीडा त हामी नेपालीले सबैले भोगेको हुनुपर्छ ।❤❤❤
भाग यक बाट नछुटाई हेर्ने गरेको छु झन राम्रो हुँदै गयको छ हरेक पल अझै राम्रो हुँदै जावस सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉
😢😢 कमाइ न भए पछि आमा बाउ ले पनि बचन लगाउचन यो दाइलोग सत्य😢❤
येस्टेई हों हमरो समाज 😢
मै ले धेरै सिरियल हेरेको छु तर यो मनै रुवाउने सिरियल कहिले पनि धेखेको थियान गाउँ समाज मा घतेका घत्ना हरु लाई समेतेर यो कथा लेख्नु भयका दाजु लाई धेरै धन्द्याबात ❤
यो भिडियोको सम्मान स्वरुप एक लाइक गर्नुहोस् त❤❤
साँच्चै संसार कति स्वार्थी बन्दैछ । सबै कुरा पैसामा अडेको रहेछ । पैसाले गर्दा नै दाजुभाई , बाउआमा सबैलाई टाढा बनाएको छ ।
आज 1 देखि 13 सम्म सबै हेरे धेरै राम्रो लाग्यो एउटा कमजोर छोरा लाई सच्चाई हेला गर्छ धान्न जीवन साथी चाई साँचो माया गर्ने पाको छ अझै राम्रो हुँदै जाओस् 😢❤
यि चोथालि हजुर आमा अनी चोथाले ठुलि ममि भनौदि को दुरब्यबाहार अलि ज्याधा नै भयो छोरा बुहारि रिस नाति नातिनी मा पोख्न मिल्दैन भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
हरेक पलको जस्तै सबै आमा बाबुको मन नहोस किनकी धन नै रहिछ सबै थोक आफ्नै कोख बाट जन्मायाको सन्तानमा पनि भेदभाब हुदोरहिछ अरुले त झनै हेप्छन
हरेक पल सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤❤🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾
Me
बिदेशबाट हेर्ने को को हुनुहुन्छ यता हाजिर हुमत ❤❤❤
No problem at all! Is there anything specific you would like assistance with regarding your business?
Ma xu
maxu
म छु
Moh xuh❤
यो हरेक पल सिरियल एक भाग देखि आज सम्म को भाग एउटै नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम्त।🧡❤️🌺🌺🇳🇵🇳🇵
Me
Ma xu
एकजना म छु
Yes
मपनि,छु,के
हरेक पल सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस हमफुले भट भटे जी को जोड़ी छुटनु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी 13 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त शांति को घर बार बिगर्नु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त हमफुले भट भटे बिपना जिको सुखका दिन हेर्न चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😢😢😢😢😢❤
सबै भन्दा ठूलो पैसा रहेछ पैसा नभए कसैले पनि हेर्दैनन् 😢😢😢😢😢😢 आफ्नो ले त हेप्छन 😢😢😢
कस्तो रुनै मन लाग्नि हो आसु आयो मेरो😢😭😭🙏🙏
अती मार्मिक सिरियल छ बधाई छ सबै टीम हरू लाई ❤❤❤❤❤
हरेक पल भाग 1 देखि 13 सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ आउनुस एक अर्कामा साथी बनौ 🙏🙏
No problem at all! Is there anything specific you would like assistance with regarding your business?
@@basantapoudel1564 गाह्रो छ हो र हरेक पल म हरेक Episode हेर्दै आको छु मलाइ असाध्यै मन पर्छ !
Ok❤❤❤
@@Kamalgelang ओके मात्रै भन्नू भयो तर Sub गर्नु बाकी छ हजुर को!🙏
साह्रै हृदयबिदारक सिरियल अरु भन्दा धेरै राम्रो र समय सान्दर्भिक छ ।
हम्फुले र बिपना को मिलन भएको ले खुशी छु म 😊😊😊
म पनि खुसी छु
@RabindraDevkota-qi5ig 👍️👍️
हरेक पल नछुटाइ हेर्ने सबै यता हाजिर हुमत!❤❤🙏🙏🙏🙏
Ma xy ni ta
कमजोर छोरा छोरी लाई झन बेसि माया गर्छ भन्छ आमा बाबाले, आमा को ममतालै कलिंकित बनायो यो मुवि ले
हरेक पल मैले जस्तै न छुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ न हैं❤
No problem at all! Is there anything specific you would like assistance with regarding your business?
Me
Support me🙏💪🗿🥰😘
Ma Pani hai hajur 🙏🙏🙏
अति नै मार्मिक छ बधाई छ अल टिम लाई 🙏🙏
शानती बैनी याे टेलीफिलीम काे भाग १३ हेरदा मेराे अाखा बाट अासु अायाे फेरि दाराएर हेरे
मान्छे भन्छन् सबैथोक पैसा होइन,मलाई त लाग्यो सबथोक पैसा नै रहेछ.😢😢😢😢😢😢😢समाजको यथार्थ चित्रण यो भाग करोड क्लब मा पुगोस् शुभकामना 💐💐❤❤❤❤सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏🙏
@DipeshkoreanLanguage जमाना नै यस्तै छ भन्छन् मान्छे तर होइन.जमाना उहि छ मान्छे को सोचले यस्तो बनायो.
Support me🙏🗿💪💪
सबै जना मिले र अगाडि बडम र मिलिजुली एक अकालाई सपोट गर्म हेई❤❤❤❤❤❤❤❤❤❤
कथाले नया मोड लियो त ❤❤❤
good luck❤
हरेक पल लाइ गारो छ हो भन्दा ठूलो अषर पर्ला है ख्याल गरौ।। गारो छ हो को म नियमित फ्यान हो
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Ma xu hai
Lu ma ni xu hay😊
Support me
Support me 🙏🗿💪
Ma chhu
यो सिरियल अलि धेरै समय को हुनु पर्छ। भन्ने को- को हुनु हुन्छ। यता हाजिर हुम है।
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Lala support all of you ❤
Sabaii jana milera agadi badam haii sathi haru
New friend haii sathi haru
@@yamegurung1869 hunxa new subscriber hai
Support plz 🙏
आमाले सब छोरा छोरी लाई सम्मान देख्ने छन हो यो चाही भएन
पैसा नहुदा सबैको हेला भइदोरहेछ के गरनु सारा संसार पैसाकै पछि दौदिरहेछ यो सिरियल हेरेर आखाबाट आशु झार्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ 😂😂😂😂😂😂😂😂😂😂😂
म नि छु पैसा नै सबै थोक रहेछ यो धुनियामा
होनि हजुर
त्यो सासू र जेठानि लेपनी त्यो हर्के र शान्ती ले जस्तै दु:ख पाउने र शान्ती र हर्के धनी भएर छोरा छोरिले सुख पाएको हेर्न राम्रो हुन्थ्यो ❤❤❤❤
आमा र भाउजु चोथल्नी ले गरेको दुर्व्यवहार अतिनै मुटुमै घाउ लाग्ने खालको छ। धेरैनै दुर्व्यवहार भइ रहेमा यो सिरियल हेर्न समेत मन लाग्दैन। कथालाई सुधार गरियोस र दुर्व्यवहार बिरुध्द कानुन बमोजिम कारबाही हुने महान कार्य को थालनी गरियोस।
Ho ho sai hoo
लो म पनि हाजिर भएको छु है,
धेरै राम्राेछ अझै राम्राे गरदै जानु❤❤❤❤
2k bhanda talako youtube sathi haru ak arkalai support garau 🙏🙏🙏🙏🙏
पैसा नभयपछि अामा बुवा ले नि हेप्ने रहेछन 😢😢😢
हरेकपल १ देखि हेरने हरु यता हाजिर हुनु💔❤💔❤
किन यति ❤दु ख दिनुपछ र❤❤❤🎉
हो हजुर सबै बन्दा ठुलो पैसाइ नै रैछ पैसा न भए आफ्ना नि पराइ हुदा रैछ्न मैले नि भोगेको छौ बधाइ छ अल टिम्लाइ🙏
Nice serial ❤❤❤❤❤❤❤❤
यो फटाहा फेरि रणनीति गर्न फेरि यो सिरियलमा मरिछे😅
हम्फुले ऋण तिर्न नसकेर दोकान साउ देखेर भाग्यो फेरि सब्जि वाला अर्को बाटोमा भेट्यो फेरि दुई जनालाई छलेर घरमा जाँदा घबेटि घरमा 😢 हासो पनि लाग्यो र दुख पनि धेरै रमाईलो लाग्यो अनि दुख पनि😢
सम्पूर्णमा नमस्ते सारै राम्रो छ 🙏🙏🙏🙏🙏🙏
❤❤❤❤
यो हरेक पल सिरियल एक भाग देखि आज सम काे भाग एउटेै नछुटाइ हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुत।❤❤🌺🌺🇳🇵🇳🇵
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको भाग यकदम राम्रो लायो ♥️♥️♥️
आफ्नो कमाई भएन भनी आफ्ना आमा बाबुको पनि हेला मा बाँच्न विवश हुन छ इन्सान के गर्नु पैसा नई ठुलो रहेछ आज काे युग मा 😢😢😢😢❤❤❤❤
के साह्रो हृदय बिदारक कथा हो। सत्यतामा आधारित कथा, मेरो त आँसु नै आयो।
Sarai ramro🎉🎉🎉🎉🎉🎉🎉🎉
हरेक पल हरेक हप्ता नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हनुस् त❤🎉
धेरै राम्रेा छ तर अलि छेाटेा भाे ❤❤❤❤❤❤❤❤
सारै मार्मिक छ कथा । Nice video❤
पैसा छ त सबैको लागि राम्रो छैन त सबैको नराम्रो जति नै सोझो सस्कारि भए नि
पहिलो पटक हेरे राम्रो लाग्यो बास्तबिक जिन्दगी को यथार्थ पोखिएको रहेछ 🎉 सफलता को शुभकामना 🎉
जुन सिरियलमा पनि एउटै कलाकार नयाँ नयाँ पात्रहरू राखेको पो हुन्छ। नयाँ पात्रहरूलाई पनि अवसर दिनुपर्छ।
बास्तबिक जिन्दगीको यथार्थ चित्रण सारै राम्रो लाग्यो यो कथा।
Yakdam ramro xa hju❤❤❤❤
सारै राम्रो छ मनै छुने ❤❤ भटभेटे जी एकदमै राम्रो छ बधाई छ ❤❤ हाल भारत को मुम्बई बाट हेर्दै छु
साह्रै मनपर्यो यो episode.
सारै दामी छ ❤️❤️❤️🙏🙏🙏
हो रैछ सबै भन्दा पैसा नाई ठुलो रैछ्😭😭😭😭😭😭
अति मर्मिक छ।यो सिरियल बधाइ छ।
भटभटेर पुतलीको सिरियल धेरै राम्रो आउँदो पुतली नहुँदाखेरि फिक्का छ।
अलि सुख पाएको कथा बनाउनुनी दुख पाएको त म हेर्नै सक्दैन एस्तै ब्यबहार गर्छन् आफन्त अनि आफुलाइ जन्म दिने आफ्नै आमाले पनि जो छोरा गरिब छ आर्थिक अबस्था नाजुक कम्जोर छ भने एस्तै हेला भेदभाब गर्छन् जो हुनेखाने कमाउने छ उसलाई मात्रै माया गर्छन् मेरो बास्तबिक कथा सार्है दुख लाग्यो मन छोयो म आफैले भोगेको कुरा हो आफ्नै आमाले पनि नमिठो बचन लगाउछन धर्तिको बोझ केही गर्न नसक्ने सम्म भनेर वचन लगाउछ धेरै भेदभाव गर्छन्
झन झन राम्रो हुँदै आएको छ money is everything
कहानी अती राम्रो छ।यस्तै राम्रो हुँदै जाओस् । भट भ टे लाई केदार ले पैसा दिएन भने सबै घर काे भित्ता भत्काई दिए हुन्छ।🎉🎉🎉🎉 । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉
म दुबइ बाट हेरिछु ❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
सारै दुख लाग्याे पैसा नभयपछि सबै ले हेप्ने रहेछन याे कस्ताे दुनिया पैसा मै चल्ने😢😢😢😢
बिदेश बात कोकोले हेर्नु हुदै छ ❤🎉 म चै मलेसिया बात हेर्दै छु
paila ko. jasto. maja. aayena. khai. k. vo ali khallo. lagyo. kahani.
अाजकाे भागले मन भकानियाे😭😭दुख पर्दा साथ दिने काेहि नहुने र छन्
वाओ यो भिडियोले त मनै छोयो कसम
Harek pal ra garo chha serial 1k damai ramro xa ❤❤❤❤❤ sarai man xhuyo
Gharo 6 la 👌👌👌👌👌👌❤️💕💕❤️
लौ हेर त कस्तो कस्तो आईमाई हरु यो दुईटी कुकुर्नी सासु भनौदी बुडी सुद्रीनु उता भुन्टी मा तेस्तै गर्थि चोर्नि उता नाता मा बुहारि लाई तेस्तै गर्छे छुचि बुडी सासु भनौदी छुचि बुडी सासु भनौदी छुचि बुडी सासु भनौदी हरपल सिर्यल हरु यो देउति 🐕🐕 कुकुर्नि पनि आईछ झगडीया बिष्ने मुलाको साग बेहि गरेर बसौ भनि राको छ बेगम नेपालि भटभटे भाई ले सुख शान्ति पाउनु पर्यो है साथी 😊😮😊😮
धनी र गरिबी कत्ति फरक छ आमा को हेपाई बरि अत्ति भयो एउतै कोख बात जन्मेको यस्त हुदो रहेछ ❤️❤️🙏🙏
हरेक सिरियल दुखको मात्र हुन्छ भन्या आगमी भाग हरु मा सुखको भाग ल्याउनु पर्यो भन्या।।।
naxutai hernu jasto po lagna thalo taw 🎉🎉🎉🎉❤❤❤❤❤
म युयस बात हेर्दैछु यो सिरियल्को कथा मार्मिक्ता छ
Harek pal sirel dherai ramro xa super hit nai xa Tara yo buhari ra sasu chai kina umleko jathi haru Lai Chak ma ago lagar khedinu parne mula ko sng kuheko aalu haru Lai💖💖👌👌👌
हरेक परिवार र समाजमा रहेको वास्तविकता मन छोयो ❤❤
भटभटे माइला,र हर्केको जोडीले सुख पाउने दिन कहिले आउला
Dhukha payo vandhae ma atinu pardhaena abasya sukhako dhin aauxa sarae ramro serial 🙏🙏🌹
पल शाह र सन्दीप लामिछाने मन पर्ने जति यता ❤
एकदम चित्तबुझ्दो छ ।
हामफुले र त्यो भाइले सुख पाको देख्न चाहनुहुने जाती हाजिर हुनुस् त ❤
१ k भन्दा तलका साथिहरु यता हाजिर हुम त एक अर्कालाई फुल सपोर्ट गरुङ
Support
चुवस्स मन छुन्छ हो यो सिरियल ले गारछ हो मलाइ
आहा कति रमाइलो है जति हेरेनी हेरौँ हेरौँ जस्तो लाग्छ मलाई त
भिडियो हेर्दा हेर्दै आँखा बाट आँसु झरेको पत्तै भएन बधाई छ सम्पूर्ण टीम लाई
कतिसाराेमार्मिक कथामा सिरियल😭😭😭🙏🙏🙏❤️❤️❤️
Kasam aaja sarai man xoyo harekpal sireyle 😭😭😭😭
पाच तारे भनेर बल्ने बैनि मन पर्यो😊😊