Rajman Thakali on Nepal Talk with Madan Koirala Episode 10
Вставка
- Опубліковано 11 лют 2025
- समय बितेको कसैलाई थाहा नै हुदैन .. १८ वर्ष भएछ राजमान थकाली अस्ट्रेलिया आउनु भएको | बिद्यार्थी भिसामा अस्ट्रेलिया आउनु भएका थकाली अहिले यहीको नागरिक हुनुहुन्छ | उहाका बच्चा बच्ची पनि यही छन्, उनीहरु यही जन्मेका हुन् | मुग्लान नेपाली रेस्टुराँ,Himaaus Consultancy, 3D Events लगाएतका ब्यबसाय छन् | अस्ट्रेलियाले थकालीलाई के सिकायो त ? १८ वर्ष अस्ट्रेलिया बसाई कस्तो रयो त थकालीको ? आजको कार्यक्रममा हामीले थकाली सगै यही बिसयमा कुरा कानी गरेका छौ | समाज सेवामा इच्छुक थकाली सधै सरल रहने र चाडै नेपाल फर्कने प्रतिबधत्ता पनि जनाउनुहुन्छ | जीवनमा धेरै संगर्ष गर्नुभएका थकाली पहिला होटेलमा भाडा माज्ने काम गर्नु हुन्थियो तर आज उहाका ३ ओटा मुग्लान होटलहरु छन् | पालो सबैको आउछ र आज थकालीको पालो आएको छ | यस हप्ताको नेपाल टकमा मदन कोइरालाले राजमान थकालीसग यस्तै संगर्ष, जीवन , भोगाई, उनका ब्यबसाय लगाएतका बिसयमा कुरा गर्नु भएको छ | Nepal Talk With Madan Koirala .. Episode 10